जिम्बु पो भेट्यो ठुलो ओडारमुनि Dangerous Place In hillside/ बाटो नै नभेटेर खोज्दा खोज्दा /

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024

ความคิดเห็น • 535

  • @JivanRai-u1q
    @JivanRai-u1q ปีที่แล้ว

    प्रकृतिले दिएको मनमोहक मनोरम दृश्य लाई हजुरले भ्लग मार्फत देश बिदेशमा रहनु भएको नेपालीहरु सामु पुर्याउनु हुन्छ ! प्रकृति प्रेमी मिरा जि लाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏

  • @madanrai2575
    @madanrai2575 2 ปีที่แล้ว +12

    बुनु,प्राकृतिक जडिबुटी ले सिंगारिएको हाम्रो नेपालको शुन्दरताको बयान जति गरे पनि कमै हुन्छ,म प्रदेसमा रहेर पनि हजुर मार्फत हेर्नु पाउदा मनै दंग हुन्छ, हार्दिक धन्यवाद बुनुलाई ( धरान हाल हङकङ )

  • @dilrana7894
    @dilrana7894 2 ปีที่แล้ว +2

    omg 😋 मिरा ग त्यति अफ्ट्यारो मा न जानू र जम्बु लिदा जरै बात उखल्नु हुदैन थियो कातेर लिनु पर्ने

  • @rajeshrai4605
    @rajeshrai4605 2 ปีที่แล้ว +15

    सुन्दर,प्रकृतिकाे सुन्दर नजारा,साथै एक शिक्षित युवती भएर पनि सम्पूर्ण काममा दक्ष तथा परिश्रमी बहिनी,तँपाईकाे जाेस जागर देखेर त मंत्रमुग्ध भए।तछेप्रै वधाई एव शुभकामना।उत्तराेतर प्रगतीकाे कामना।

  • @roshansubedi3548
    @roshansubedi3548 2 ปีที่แล้ว

    अति सुन्दर ठाउँ अनि सुन सान बाताबरण प्राकृति भरिए को ठाउँ मेरो त मनै भुरु भुरु उडेर गयो हौ 👍️👍️👍️🌻

  • @lilgahamagar4352
    @lilgahamagar4352 2 ปีที่แล้ว +28

    स्वर्ग भनेको नै यहीँ हो जस्तो लाग्छ। कति राम्रो सुन्दर सुन्सान ठाउँ। तेहि घर बनाएर बसम जस्तो लाग्यो मलाइ त। बहिनि भिडियो धेरै राम्रो छ जति हेरे पनि मन नठाकिने।।

    • @dangerdanzo5460
      @dangerdanzo5460 2 ปีที่แล้ว

      Tyo bhannali matra thik ho sir if somebody offer you to stay you won't

    • @amarthapa5498
      @amarthapa5498 2 ปีที่แล้ว

      हेर्दा राम्रो लाग्छ यस्तो ठाउँमा जिवन काट्न
      सारै गारो हुन्छ केही दिन बसेर मात्रै हेर्नु होस् अनि थाहा हुन्छ

    • @birugurunggurung6549
      @birugurunggurung6549 2 ปีที่แล้ว

      Swarg ko Pari haru pn8 dami raicxan 😊😊

    • @binitagurung9199
      @binitagurung9199 2 ปีที่แล้ว

      Bahini yo jimbuko Jara sametko berna Malai pani upalabdha garaunu na hai jasari samvab hunxa tesari plz

  • @prabinrai2128
    @prabinrai2128 2 ปีที่แล้ว +9

    तपाईले आफ्नो सुन्दर ठाउको आफ्नो रहन सहन, चलन चल्ति,परिबेस, भासा, सस्कृतिको भ्लग बनाएर संसार लाई चिनाउनु भो बधाई तपाई यो ठाउको ढुङ्गा माटोको छोरी हुनुहुदो रै छ ।प्रकृतिलाई सारै माया गर्नु हुने । स्यालुट ।

    • @kanchirai3688
      @kanchirai3688 2 ปีที่แล้ว

      A didi jimbu ukhelnu vnbae katnuni paxi feri palauxa tesari ta masinxa

  • @vishnuthapa2425
    @vishnuthapa2425 2 ปีที่แล้ว

    Hello mera ji namaste wow super beautiful view and nice blog 🌹💕🌹💕🌹💕🌹💕🌹💕🌹

  • @धनराजमगर
    @धनराजमगर 2 ปีที่แล้ว

    आहा कति रमाइलो ठाउँ कति सुन्दर ठाउँ मलाई मलाई सारै मन पर्यो म पनि घुम्न आउछु ल हजुरको गाउँमा लु लु लु दामी छ😘😘😘😘

  • @RRG936
    @RRG936 2 ปีที่แล้ว

    मिरा बैनी को video हेर्दा हेर्दै हराये कति राम्री त्तिमी कति राम्रो vews सबै मिलेको मलाइ त जाउ जाउ पो लागेयो हुनत म पनि गोर्खा को आम्पिपल भन्ने ठाँउ को तिमी पनि गोर्खको म दूध पोखरी गाको छु बार्पाक त गाको छैन।you are great ।।।बैनि

  • @Surendracyclist
    @Surendracyclist 2 ปีที่แล้ว

    कस्तो रमणीय ठाउँ रैछ। जिम्मु नाम सुनेको तर नदेखिएको। आज देखियो, स्वाद कस्तो हुन्छ थाहा छैन है।

  • @genashlimbu5302
    @genashlimbu5302 2 ปีที่แล้ว +1

    धेरै भिर पाख रुख तिर नजानु मिरा जि दसा भनेको बाजा बजेर आउदैन है

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 2 ปีที่แล้ว

    गाउघरको याद आयो घाँस दाउरा मेला पात गर्दा पात बजाउदै हिडेको

  • @yashawanttamang8541
    @yashawanttamang8541 2 ปีที่แล้ว

    Aaabueee kasto achamma rahex hai, Aammama, yo ho jimbu vaneko 👍👍👍👍👍👌👌👌

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali 2 ปีที่แล้ว +3

    मिरा जि ले धेरै दुख गरेर बनाउनुभएको यो भिडियो पहिलेको भन्दा राम्रो र रमाइलो लाग्यो अनि हजुरलाई मेरो एउटै सुझाव प्रकृतिक सुन्दरतालाई जोगाइ राख्नुहोला धन्यवाद ।

  • @anzan_tmgofficial5177
    @anzan_tmgofficial5177 2 ปีที่แล้ว +2

    प्रकृतिको वरदान सारै रमाइलो,एकदमै सावधानी अपनाउनु होला है मिरा दिदी,माथि बाट ढुङ्गा नि झर्न सक्छ 🤗

  • @nirmaldewan5646
    @nirmaldewan5646 2 ปีที่แล้ว

    स्वर्ग हौ स्वर्ग साँच्चै मनमोहक दृश्य धन्यवाद छ है हजूरलाई

  • @kritibahadurtamang8470
    @kritibahadurtamang8470 2 ปีที่แล้ว

    यो ठाउँमा त म पनि घुम्न आउन मन लाग्यो त हो कति रमाइलो ठाउँ 😀😀😀

  • @debiramgharti6029
    @debiramgharti6029 2 ปีที่แล้ว

    आहा कति सुन्दर दृश्य हो साह्रै मन पर्ने ठाउ रैछ

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 2 ปีที่แล้ว +1

    सबैले आफुलाई ख्याल गर्नु होला बहिनी! प्रकृतिको सुन्दर उपमाले भरिएको भिडियोको लागि धन्यबाद।

  • @mkg544
    @mkg544 2 ปีที่แล้ว +1

    जिम्बु फल्ने ठाँउ पहिलो पटक देख्न पाँए कस्तो भिर पो हुँदो रैछ।

  • @indrasubba5402
    @indrasubba5402 2 ปีที่แล้ว +1

    Mira g bihe gari halnu paryo hai bhayena

  • @rbdarlamivlogs2858
    @rbdarlamivlogs2858 2 ปีที่แล้ว +9

    देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैं को हार्दि मंगलमय शुभकामना🎉

    • @humbahadur6638
      @humbahadur6638 2 ปีที่แล้ว

      Makunti jimmy tipeko vakunti

  • @sabitakhadka9492
    @sabitakhadka9492 2 ปีที่แล้ว +1

    काट्नु भको भए हुन्थयोनी ज़रा देखी उखेले पछी त अर्को वष पलाउदैन नी ।

  • @bishnupoudel2361
    @bishnupoudel2361 2 ปีที่แล้ว +1

    Jimbu katnu, ukhelda lop huna ber lagdaian anyway nice video baini

  • @gurungekraj7523
    @gurungekraj7523 2 ปีที่แล้ว +1

    काटनु पर्ने उखेल्दा त सखाप हुने भो त मिरा जि

  • @tulsigurung9783
    @tulsigurung9783 2 ปีที่แล้ว

    मज्जाको भिडीयो रहेछ , अब वन लसुनको पनी भिडीयो हेर्न पाईयोस् है ।

  • @premlalmaharjan5708
    @premlalmaharjan5708 2 ปีที่แล้ว

    मिरा बहिनी को भिडियो धेरै राम्रो लाग्यो

  • @dbgurunggurung6008
    @dbgurunggurung6008 2 ปีที่แล้ว +1

    बैनी जिम्म्बु लाई उखेल्नु भन्दा काटेर लानुभये त्यो फेरि पलाउथ्यो होलानी जरा नै उखेले पछि त मासिन्छनी काट्नुस उखेल्दा मासिन्छकी

  • @siddhisiddhi4697
    @siddhisiddhi4697 2 ปีที่แล้ว

    Wonderful naturaly place mira sis so thanks

  • @NPLONLINEVlogs
    @NPLONLINEVlogs 2 ปีที่แล้ว +4

    हेर्दा स्वोर्ग देखिय पनि त्यो थाउ मा हिँड्न पर्दा कस्तो हुन्छ भनेर साद्दे नै हुन्न❤

  • @pknphg8444
    @pknphg8444 2 ปีที่แล้ว

    हैट खत्रा ठाउमा ज्यान धरापमा पारेर टिप्नु पर्ने

  • @thulaydai3824
    @thulaydai3824 2 ปีที่แล้ว

    Hamro nepali haru sangarsha garnay tara faida lidai cha bideshi haru lay soo kudos to you ladies keep it coming hai godbleas

  • @gobindrai699
    @gobindrai699 2 ปีที่แล้ว

    सारै रमाइलो ठाउँ रहेछ

  • @sharadgautam863
    @sharadgautam863 2 ปีที่แล้ว

    बदाइ छ गुरुङसेनि चेलिलाइ यति विकट ठाँउको video बनायकोमा

  • @danbahadurkhatri6027
    @danbahadurkhatri6027 2 ปีที่แล้ว +2

    जरै बाट उखलेर लोपोन्मुख हुने अवस्था हुने भो

  • @mehendrarai8729
    @mehendrarai8729 2 ปีที่แล้ว

    Hajur ko vlog 100*% organic superb wao wao keep it up Mira g

  • @srijanphotovideography437
    @srijanphotovideography437 2 ปีที่แล้ว +1

    ❤दिदि जिम्भु छ❤अतिसुन्दर ठाउ🎉🎉

  • @Welcome-ix4dr
    @Welcome-ix4dr ปีที่แล้ว

    कति राम्रो ठाउँ beautifull ❤️❤️❤️❤️❤️

  • @ibbahadur5247
    @ibbahadur5247 2 ปีที่แล้ว

    आहा कति रामाृे छ हामाृे देश नेपाल उहाकाे सुन्धार त रमाईला पहाड धेरै रामाृेछ म साउदी बाट हेरिराखेकाे छु रामाृे सँग टिपनु हाला है जैमु

  • @dineshlamichhane21
    @dineshlamichhane21 2 ปีที่แล้ว +2

    कति राम्रो राम्रो ठाउँ छ हाम्रो नेपालमा

  • @shasheegurung5079
    @shasheegurung5079 2 ปีที่แล้ว

    एस्तो मेहनत परिश्रम गरी जिम्बू टिपे र त बेचनु पक्काई मिल्छ नि नानी 😍🌹💐🌺

  • @DevrajGurung-j2z
    @DevrajGurung-j2z ปีที่แล้ว

    आहा कती राम्रो ठाहूं हो ।

  • @djmgr9263
    @djmgr9263 2 ปีที่แล้ว

    Jimbu kata kasto ma hunxa hola lakthyo dekhaidinu bhayo boini video ati ramro lagyo 👌👌👌

  • @grazelee
    @grazelee 2 ปีที่แล้ว +1

    Fresh Jimbu first time in TH-cam great going

  • @nirmalaonem7187
    @nirmalaonem7187 2 ปีที่แล้ว

    Waooow jimbu bhetiyecha
    Good tr katda ramro hola sis haru feri muri cha ni hai thanks

  • @TekPun
    @TekPun 2 ปีที่แล้ว

    Agu darlauni thau ma jambu paune rahexa becare full nice nice Video 👌

  • @sumidollshousetrainingcent3898
    @sumidollshousetrainingcent3898 2 ปีที่แล้ว

    जिम्बु लाई नसुकाइ आलुसङ्ग तरकारी बनाउदा अझ मिठो हुन्छ

  • @sumantamu7578
    @sumantamu7578 2 ปีที่แล้ว

    येसो हेर्छु तपाईं को भिडियो हरु सारै रमाइलो लाग्छ सारै खुसी लाग्छ म पनि त्यसरी नै त्यो ठाँउ मा छु कि जस्तो लागि रन्छ्😍😍🙏🙏🙏

  • @narmadathapa8475
    @narmadathapa8475 2 ปีที่แล้ว

    सुन्दर ठाउँ बैनी

  • @mohanbahadurgurung2486
    @mohanbahadurgurung2486 10 หลายเดือนก่อน

    सरै राम्रो जिम्बु त भिर तिर हुन्दो रहेछ है।

  • @gitagurung7083
    @gitagurung7083 2 ปีที่แล้ว

    Wow Kati ramro thau❤️tehi basum lagne

  • @kabinyonzan1261
    @kabinyonzan1261 2 ปีที่แล้ว

    हाम्रो तिर पनि पाईन्छ जिम्बु यसरी नै टिप्नु जान्थ्यो हामी पनि त्यो दिन को याद दिलयो आज यो भिडियो हेर्दा सरै रमाइलो लाग्छ तपाईंको अर्गनिक र सुन्दर भिडियो हेर्नू पाउदा । 🙏🙏🙏🙏

  • @raskumarigurung7010
    @raskumarigurung7010 2 ปีที่แล้ว +1

    Ramro cha ..aafo ko Jun pani vlogs Haru ek dum chuttai Parkar ko excited cha...ramro ghardai janu aajai best of luck ..ma cai pokhara bata purano ghau gorkha gumda ho ..la by

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว

    वाउ वाउ मिरा बहिनी यो खाने जिम्बु हो अालु संग भुटेर राम्रो मीठो हुन्छ जिम्बु अथब अालु पकाएर जिम्बुको अचार बनाएर खानु राम्रो लाग्छ❤️🇳🇵🇲🇾

  • @debirai4799
    @debirai4799 2 ปีที่แล้ว +4

    ओहो चेलीहरुको साहस देखेर मत दंगपरे तर होसियारहै आफनोख्याल राख्नुहोला❤

  • @sujangurung7844
    @sujangurung7844 2 ปีที่แล้ว +1

    मिरा जि को एसपालि घरबार गरेको भिडियो आउनु पर्यो के

  • @devthapa6594
    @devthapa6594 2 ปีที่แล้ว

    त्यो लेक चौर सारै राम्रो लागेयो होई

  • @birbahadurtamang4258
    @birbahadurtamang4258 2 ปีที่แล้ว

    Wow Biutyfull kati ramro thauu ho 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭

  • @chankumarigurung9819
    @chankumarigurung9819 2 ปีที่แล้ว

    Atti Sundar xa Hamro Gorkha. Nice pic Mira Nani

  • @harkajangrai2075
    @harkajangrai2075 2 ปีที่แล้ว

    धेरै राम्रो मिरा जि

  • @bhegbahadurgm8913
    @bhegbahadurgm8913 2 ปีที่แล้ว +1

    आहा कति वातावरण स्वस्थ हावा पानी,सुन्दर ठाउ स्वर्ग नै रहिछ🙏🇳🇵🙏🇳🇵यस्तो सुन्दर ठाउमा प्रकृति सॅग जोडिदा ७० बर्ष बाच्ने मान्छे ९०/१०० बर्ष बाच्छ । जो मानिस प्रकृति सॅग नजिक हुन्छ त्यो मान्छे धेरै बाच्छ ।

  • @samshernegi2857
    @samshernegi2857 2 ปีที่แล้ว

    धेरै राम्रो छ

  • @manikhudang1319
    @manikhudang1319 2 ปีที่แล้ว

    ahilleko aadhunik jamana ma pani..meragko mehant dekher..achhamma lagyo...hjurko....mehanat lagansiltalai naman xa sister.👍🏾🙏🙏jimbbu ukhaldda masixa holla kater patta colection grdda samraxan hola..ntra lop hunxa hola sister...

  • @premmayajugjali4612
    @premmayajugjali4612 2 ปีที่แล้ว

    कतिसुन्दर थाउ

  • @kiranbm6894
    @kiranbm6894 2 ปีที่แล้ว

    ओहो जिम्बु 😋 जिम्बुले झानेको दाल सारै सोवादिलो हुन्छ

  • @junimalama9303
    @junimalama9303 2 ปีที่แล้ว

    बहिनीको सुन्दर गाऊ।कति कामकारी हो हजुर। सबै काम गर्नुहुन्छ।

  • @deepakgalami1529
    @deepakgalami1529 2 ปีที่แล้ว

    जंगल चाहिँ निकै डरलाग्दो ठूलो रहिछ। आम्मा

  • @krishnamalla3944
    @krishnamalla3944 2 ปีที่แล้ว +2

    Beautiful nature mira ji gharma lagera ropnus organik jimmbu ❤

  • @tirtharajrai6316
    @tirtharajrai6316 ปีที่แล้ว

    Ekdam sundar thaau ani jimbu chhai ukhalnu hunnani orko sal k tipne feri hamro maa chhai naaraa sag vanx yaslai

  • @premilarai3626
    @premilarai3626 ปีที่แล้ว

    लेकको जङ्गल सारै राम्रो लाग्छ मलाई

  • @shrijana1
    @shrijana1 2 ปีที่แล้ว +1

    स्वर्ग खोज्न काहि जानु नपर्ने रैछ ,यहि रैछ स्वर्गीय आनन्द ठाउँ

  • @shaghimire7268
    @shaghimire7268 2 ปีที่แล้ว

    Wow nice view illustration

  • @bishallama6505
    @bishallama6505 2 ปีที่แล้ว

    khadi muluk herera ta nepal sowarga ho kati ramailo xa sundar nepal

  • @robinrai81
    @robinrai81 2 ปีที่แล้ว +1

    यसरी जरै उखले पछित मासिन्छत नाना काटेको भए फेरि पलाउथ्यो

  • @khimbahadurkuwar3708
    @khimbahadurkuwar3708 2 ปีที่แล้ว

    नमस्ते ङोल्स्यो जि कति सुन्दर ठाउ होके मेरो देश नेपाल हामीलाई नि पठाइदिनु ल जेम्बु ल🇳🇵🇳🇵🇶🇦🇶🇦

  • @dilrana7894
    @dilrana7894 2 ปีที่แล้ว +1

    मिरा जि हजुर को नयाँ नयाँ अर्गानिक भिडियो हेर्दा आनन्द आउछ

  • @madhavkandel.5763
    @madhavkandel.5763 2 ปีที่แล้ว

    कति मनमोहक दृश्य सुन्दरताले भरिभराउ ठाउ।

  • @raisourya8377
    @raisourya8377 2 ปีที่แล้ว

    कस्तो organic vdo ho k ❣️❤️💝धेरै माया

  • @lokpun7033
    @lokpun7033 2 ปีที่แล้ว

    Aha baini jimbuu yesto thau ma po hune raixa

  • @goregurung6636
    @goregurung6636 2 ปีที่แล้ว

    Katie ramailo thhauu wow ❤️ ek dam
    Ramailo lagyo 😊 tapaiko video herera thank you.. stay well.

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 2 ปีที่แล้ว

    ओहो कति राम्रो थाउ होनि स्वर्ग यसैलाई भनिन्न्छ

  • @mukeshshahi8624
    @mukeshshahi8624 2 ปีที่แล้ว

    Wooow Jimbu# Really you are great 👍🌹💕🔥👍

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 ปีที่แล้ว

    सेवारो🙏🙏लडिएला है हुजुर

  • @bikashb.k226
    @bikashb.k226 2 ปีที่แล้ว

    Kya dami thau...yesma timi misida jhan dami...dear....

  • @villagesurvival8880
    @villagesurvival8880 2 ปีที่แล้ว +1

    जिम्मु तेसरी जराई सङ उखेले पछि अर्को साल पनि फेरि उमृन्छ त हसिया ले काट्नु राम्रो होला नि बैनि

  • @MotisinghBohara
    @MotisinghBohara ปีที่แล้ว

    Manxe jastoi place Pani dammi lagyo Mira dd

  • @abiraltekraivlogs6828
    @abiraltekraivlogs6828 2 ปีที่แล้ว

    यहीँ हो भिरमा पाईने माघुको जिम्बु दिदी ।

  • @jnantamang4097
    @jnantamang4097 2 ปีที่แล้ว

    धेरै नै मनोरम wow बहिनी

  • @kishorrai6948
    @kishorrai6948 2 ปีที่แล้ว

    नमस्कार हजुर तपाइको भिडियो सधैं हेरिरहेको हुन्छु म पुर्व इलाम बाट यो जीम्बु कस्तो हुन्छ खाएको छैन तर जे होस् च्यानल हेर्दा सारै खुशी लाग्छ आफ्नै ठाउँ गाउँ 🙏🙏🙏🙏

  • @rewatrana9442
    @rewatrana9442 2 ปีที่แล้ว

    वा कतिराम्रो ठाउँ होला काहाकुनजिल्लाको हो।

  • @durgamagar1856
    @durgamagar1856 2 ปีที่แล้ว

    कती शुन्दर ठाउँ

  • @osortana7675
    @osortana7675 2 ปีที่แล้ว

    Kotte ramro so hooo👌👌

  • @nargurung2229
    @nargurung2229 2 ปีที่แล้ว

    Wowo wowo beautiful place

  • @purnamagar9626
    @purnamagar9626 2 ปีที่แล้ว

    Nani ko vlog herda saraee Aananda Aauxa

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 2 ปีที่แล้ว +1

    कति सुन्दर ठाउँ मनै लाेभ्याउने दृश्य ❤️

  • @purnathakali7484
    @purnathakali7484 2 ปีที่แล้ว

    Waoo .....a peace of heaven...

  • @Anticorr318
    @Anticorr318 2 ปีที่แล้ว

    मेरो प्यारी सोल्टिनी मिराले राम्रो राम्रो ब्लग बनाएर राख्ने गरिन्छ !त्यसैले संधै सोल्तिनिको ब्लग हेर्न मन लाग्छ !

  • @raiangela2827
    @raiangela2827 2 ปีที่แล้ว

    Lau hai baini ma chai jasari bhaye pani aauchu hai baini ko gaun ma❤❤jimmbu linu ani kati raamro thau ho hau….😮😮

  • @eric_mom_pratima
    @eric_mom_pratima 2 ปีที่แล้ว

    कस्तो राम्रो जिम्बु पाउदो रैछ हजुर को तिर बहिनी काठमन्डौ मा व्यापार गर्दा हुन्छ ।।।।