मेयर साम्पाङ र उपमेयरबीच चर्का*चर्की, खनिए उपमेयर, मनभित्र गुम्सिएको कुरा निकाले Harka Sampang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ม.ค. 2025

ความคิดเห็น • 273

  • @saamyokcreation4218
    @saamyokcreation4218 11 หลายเดือนก่อน +38

    उपमेयरको तर्कहरुमा सत्य तथ्य जनताको आवश्यकता र औचित्य देखिएन खाली पाटी केन्द्रको बोलि देखियो

  • @shrijanarai2391
    @shrijanarai2391 11 หลายเดือนก่อน +50

    मुखमा राम राम बगलीमा छुरा चलाउने आइलेन्द्रबिक्रम पनि ठीक छैन रहेछ होसियार घातक छ चारै तिर बाट हमला गर्दैछ पाटीको झोले चेलाहरुले हामी जनताको प्यारो पिता देश भक्ति लाई सकाउन धेरै कोसिस गर्दै छ आफ्नै जाती आफ्नै फमली लाई उक्साएर सकाउन कोसिस भइरको छ त्यो छेउ मा बस्ने काले खुसीले गत गत भइरहेको छ please 🙏धराने जनता चनाखो हुनु पर्छ धराने जनताले आफ्नो प्यारो मेयर ज्यू लाई सुरक्षित राख्नु पर्दछ नत्र धराने जनतालाई त पाप लाग्छ लाग्छ अल नेपाली जनतालाई नै देशले सराप्छन् एउटा देश को सपुत लाई जोगाउन सकेन भनेर यो रा छस् हरु बाट बचाउनु पर्छ हामीले देश भक्ति लाई मेयर हर्क साम्पाङ् ज्यू लाई please 🙏 please 🙏😢😢😢😢

    • @ZHu-pc8nh
      @ZHu-pc8nh 11 หลายเดือนก่อน

      Right 👍 👍

    • @KamalShahi-fq5nh
      @KamalShahi-fq5nh 4 หลายเดือนก่อน

      कुन दलको झोले हो यसलाई त कालो मोसल लगाएर फाल्नुपर्छ उपमेयरशाला।

    • @GaganLimbu-hi1rc
      @GaganLimbu-hi1rc 4 หลายเดือนก่อน

      ❤❤❤❤❤❤

  • @milanrai156
    @milanrai156 11 หลายเดือนก่อน +23

    ८३मा मेयर हर्क साम्पाङ् र उपमेयर मा दत्त लिम्बू मामा हुनु पर्छ any how धराने जन्ता हो

    • @tikapurkailali4002
      @tikapurkailali4002 11 หลายเดือนก่อน

      P.m. hunu parxa sampang sir

    • @Nikshreth
      @Nikshreth 9 หลายเดือนก่อน

      Hark sampang pm hune xa awase

  • @kiranrai8885
    @kiranrai8885 11 หลายเดือนก่อน +29

    यो मुखमा राम राम बगलिमा छुरा चलाउने आइन्द्रबिक्रम पनि ठिक छैन है होशियार घातक छ , चारै तर्फ बाट हमला हुदैछ प्रमुख माथि धराने जनता चनाखो हुनु पर्छ 😊

    • @shrijanarai2391
      @shrijanarai2391 11 หลายเดือนก่อน

      मुखमा राम राम बगलीमा छुरा चलाउने आइलेन्द्रबिक्रम पनि ठीक छैन रहेछ होसियार घातक छ चारै तिर बाट हमला गर्दैछ पाटीको झोले चेलाहरुले हामी जनताको प्यारो पिता देश भक्ति लाई सकाउन धेरै कोसिस गर्दै छ आफ्नै जाती आफ्नै फमली लाई उक्साएर सकाउन कोसिस भइरको छ त्यो छेउ मा बस्ने काले खुसीले गत गत भइरहेको छ please 🙏धराने जनता चनाखो हुनु पर्छ धराने जनताले आफ्नो प्यारो मेयर ज्यू लाई सुरक्षित राख्नु पर्दछ नत्र धराने जनतालाई त पाप लाग्छ लाग्छ अल नेपाली जनतालाई नै देशले सराप्छन् एउटा देश को सपुत लाई जोगाउन सकेन भनेर यो रा छस् हरु बाट बचाउनु पर्छ हामीले देश भक्ति लाई मेयर हर्क साम्पाङ् ज्यू लाई please 🙏 please 🙏😢😢😢😢😢

  • @Magar_Rana230
    @Magar_Rana230 11 หลายเดือนก่อน +13

    १७ को ग्वाइँठे त आज धेरै मुस्कुराइरहेछ। 😀😀

  • @bikashthapa9973
    @bikashthapa9973 11 หลายเดือนก่อน +14

    यी ज्यानमाराहरूको फोटो राख्नु हुँदैन यिनीहरुलाई देशबाट बहिष्कार गर्नुपर्छ मिसन ८4 मा

  • @bjaymukhia8225
    @bjaymukhia8225 11 หลายเดือนก่อน +24

    अशिक्षित मान्छे राजिनितिमा आएपछि देश बिकाश त ठप्पै भो
    त्यसैले बिकाश बिरोधि हरुलाई जन्ताले तुरुन्तै तिरस्कार गर्नुपर्छ

  • @bhaktinembang6977
    @bhaktinembang6977 11 หลายเดือนก่อน +17

    यो बेघा पनि दिमाक चै नभाको रहेछ थुक्का

  • @rameshrai5503
    @rameshrai5503 11 หลายเดือนก่อน +7

    17 गुँईठेको चर्तीकला हेर्नू है धराने जनता, नेपाली फिल्मको चम्मचे सम्भु ठाक्कै दिखिएको छ।

  • @SanamKebuhang
    @SanamKebuhang 11 หลายเดือนก่อน +6

    मेयर र उपमेयर को छेउमा बसेर खुब 25:34 मजा लिने गुइठे लाइ हार्दिक श्रद्धाञ्जली

  • @gajendragurung7820
    @gajendragurung7820 11 หลายเดือนก่อน +7

    याे परचनडे काे र रामचन्द्र्े काे फाटाे रखेरमा अनुहार हेरनु भनदा बरु पारुहाङ र सुनिमाहाङग काे तसबिर हेर्न राम्रो हुनछ हाै उपमेयर जिउ ।

  • @rajeshbhattarai-r4b
    @rajeshbhattarai-r4b 11 หลายเดือนก่อน +2

    गुृउ खाने पार्टीको उप मेयर धराने जनताको हितमा बोलेको सुनु होस् ।

  • @khadkalimbu3078
    @khadkalimbu3078 11 หลายเดือนก่อน +35

    यी बाहुने पार्टीका झोले हरु रिसाउनुको मुख्य कारण नै भ्रष्टाचार गर्न नपाएरै हो अरु केही होइन । लेखेर राखे हुन्छ , अब मिसन ८४ मा यी बाहुने पार्टी हरु धरानमा देख्न पाइदैन । लेखेर राखे हुन्छ

    • @bishal_bhandari
      @bishal_bhandari 11 หลายเดือนก่อน +2

      Ooa pagal 😂 Bahun caste kaha bata aayo? Harka ley ramroo kamm ta garxa but usley affno Fan harru lai manage garna sakdaina . J poni lekhxa facebook ma anni tyo control hunu paryo ni. Upamayor ko kura ekdam thik ho

    • @Hitler-12345
      @Hitler-12345 11 หลายเดือนก่อน

      Sino khani rai limbu lae tesaii Sikkim bata lakhteko hoena kya..ta kukur jasto jatiye soch vayera ho bujes sino

  • @tenzinchokey8983
    @tenzinchokey8983 11 หลายเดือนก่อน +18

    Jai mayor harka sampang🙏🏻🙏🏻❤️❤️

  • @bhaktinembang6977
    @bhaktinembang6977 11 หลายเดือนก่อน +16

    Jay Harka Sampang

  • @ganeshmgr8685
    @ganeshmgr8685 11 หลายเดือนก่อน +4

    17 नो ओडाको गुइथेलाई हेरन मजा लेको 😂

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 11 หลายเดือนก่อน +4

    Harka Sampang ji Right you 💐🙏🏾🇳🇵🇳🇵🇳🇵🕉️

  • @muiparajiram
    @muiparajiram 11 หลายเดือนก่อน +1

    प्रचण्डले अब निहुँ खोज भन्नू थालेछ। धरानमा माओवादी अब गनायो। राई भएको नाताले उपमेयर भएको मात्र हो।

  • @chandra8234
    @chandra8234 11 หลายเดือนก่อน +2

    एकोहोरिनु पनि कसै को दवाप हो जन्ता भन्दा बडि पार्टी बफादारी हुनु हो उप मयेर साब !हजुर दुबै हाम्रो दुई आँखा का नानी हुनुहुन्छ तर पार्टी लाई सिर मा राखेर जन्ता लाई पाखा लाउनु भनेको सबै भन्दा निच काम हो

  • @GHUMGHAM63
    @GHUMGHAM63 11 หลายเดือนก่อน +8

    कलाउटे ले उचालेको हो?? हस्दैछत

  • @premthapa3506
    @premthapa3506 11 หลายเดือนก่อน +7

    बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राखे पनि बांगो को बाङ्गै भनेको यहि रहेछ की के हो झोले झोले नै हुन्छ 😡😡😡

  • @durgabantawa176
    @durgabantawa176 11 หลายเดือนก่อน +4

    उपमेयरले टाउको लुकाउदा लुकाउदा पुच्छर देखियो ।

  • @marigoldhill5077
    @marigoldhill5077 11 หลายเดือนก่อน +1

    ओइ प्रचण्डको झोले बेघा 😡 धरान र धराने जनताको हितमा कामगर्ने ,बिकास गर्ने मेयरलाई कुटपिट गर्ला जस्तो गर्छौ? खाते गुइठे 😡😠 अब तिम्रो पनि पत्तासाफ ८४मा 😡👺

  • @Sosaya-e1o
    @Sosaya-e1o 11 หลายเดือนก่อน +9

    योपाटीहरु कस्तोरैछ हेर्दाहेर्दै जाउहै हामी जन्ताले अबको चुनाव ......

  • @harirana9313
    @harirana9313 11 หลายเดือนก่อน +1

    वहाँ नगर प्रमुख मात्र होइन आन्दोलन कारी पनि हो त्यसैले कुरा बुझी राख्नु उपमेयर ज्यु................त्यसैले सालिन रहनु फेरि तपाइको राजनीतिक सकिला धरानमा

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 4 หลายเดือนก่อน

    पार्टीका झोलहरूले गर्दा देशको विकास हुन सकेको छैन जय हर्कसाङ्पाङ्गजी अगाडि बढ्नुस् यिनीहरूलाई पार्टीका झोले अरूलाई पाखा लगायत मात्र देश भन्छ

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 11 หลายเดือนก่อน +1

    सर्बपर्थम सबै अग्रज महाँनु भाब्मा नमन सामाजिक सन्जाल सम्म यस्ता कुरा हरु न आँउदै मिलाउन नसक्नु भनेकाे सारै दु:ख काे कुरा हाे जस्मा आज सुनियाे नि मियर साबले म ठुलाे उप मेर साब सानाे भनेर याे घमन्ड हाे किनकि तपाईं दुबै अग्रज ब्येक्ति बराबर नै हाे मेर र उपमेर त यउटा पद मात्रै हाे हजुर हरु ले यक ले अर्काेकाे खुट्टा तान्नु राम्राे हाेईन आजकाे भनाई उप मेर साबकाे नि जाहेज छ सामाजिक सन्जालमा हाल्नु भन्दा पहिला दुबैले यक आपस्मा छलफल गर्नु पर्थियाे म नै ठुलाे उ सानाे भन्ये साेच नै मेर साक्काे घमन्ड हाे

  • @loknathdawadi853
    @loknathdawadi853 11 หลายเดือนก่อน +6

    ती अातङ्ककारिहरुकाे फाेटाेराखेर तत्काललाई ठिकहुनुहाेला तर ईतिहाँसले मुल्याङ्कनगर्छ

  • @Nanda-lg8tr
    @Nanda-lg8tr 11 หลายเดือนก่อน +6

    Harka sampang 👍

  • @rameshthapa8854
    @rameshthapa8854 11 หลายเดือนก่อน +2

    त्यो उताको कलौटे कोहो मुजि खुब हासिरहेको छ तेसलाई पनि हार्दिक श्रद्धाञ्जली

  • @TejLimbu-i8h
    @TejLimbu-i8h 11 หลายเดือนก่อน +2

    बाउन खुसिभयो राडिको छोरा

  • @kabirajdangi
    @kabirajdangi 11 หลายเดือนก่อน +1

    हर्क जिनदबाद

  • @rameshthapa8854
    @rameshthapa8854 11 หลายเดือนก่อน +2

    यि सबै पार्टीका झोले हुन चोर हरु उपमियर लगाएत सबै पार्टीका झोलेहरुलाई हार्दिक श्रद्धाञ्जली यि आतंककारी हत्याराको फोटो राख्नु पनि हुदैन गुड मियर 👍️

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 11 หลายเดือนก่อน +1

    त आईन्द्रेले किरात यलम्बर सुन्निमा पारुहाङ्को फोटो किन हेर्नू पर्यो झोले जाठा

  • @bashumukhiyasunuwartongkuc7881
    @bashumukhiyasunuwartongkuc7881 11 หลายเดือนก่อน +2

    मेयरको त्यत्रो पुष्टि गर्दिदा पनि कस्तो नबुझेको उपमेहर ले 😝😝😝

  • @puranbasnet2605
    @puranbasnet2605 11 หลายเดือนก่อน +4

    It doesn't matter ... everybody supports Harkaji....one and only army of Nepal ...Mr. Harkaji

  • @sendang6631
    @sendang6631 11 หลายเดือนก่อน +2

    उपमेयर साव अाफ्नाे वाउले जति गल्ति गरे पनि सहि छ भन्नु पर्ने हाे ?

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 4 หลายเดือนก่อน

    पृथ्वीनारायण शाहको फोटो राख्नुपर्छ राष्ट्र सेवक राष्ट्र घाती ज्यानमाराको फोटो राखेर देशमा अस्तव्यस्त फैलाउनेलाई किन राखेको मेयर सब त्यो फोटामा कालोमा सुधेर मेयर सावको कोठामा त्यो उठाउन पाइदैन। त्यो दलहरूको झोलेहरुको खोटा राख्न मिल्दैन

  • @karanbikalpa3052
    @karanbikalpa3052 11 หลายเดือนก่อน +2

    उपमेयरले पार्टीको पैसा पाउँदैछ । पैसा पाए पछि यतिको त गरि टोपाल्नु परि हाल्यो नि ...! झोले नेताको पछि लागेर राईको बेइज्जत नगर है जाँठा उपमेयर ...भेट्लस फेरि ...!

  • @simplemukbang1356
    @simplemukbang1356 11 หลายเดือนก่อน +1

    यो पार्टि को मान्छे हरु भन्ने बित्तिकै पारो तात्न थालो मलाइ त

  • @DilkumarJabegu
    @DilkumarJabegu 11 หลายเดือนก่อน +1

    त्यो निलो कोट लगाउने गुइठे बुडा के सारो खुसी भाको होला😂

  • @bishan124gaming5
    @bishan124gaming5 11 หลายเดือนก่อน

    यो वार्ड को १६ को अध्यक्ष थोप्स झुम्रा परेको बोका जस्तो छ 😅😅😅

  • @BishalAdhikari-o3y
    @BishalAdhikari-o3y 11 หลายเดือนก่อน

    यो उप मेयर र वड अध्यक्ष लाइ गोक्त्यार निकाल्दिउन हो

  • @kishanwaiva5558
    @kishanwaiva5558 11 หลายเดือนก่อน

    मेराे गाेरुकाे बाह्रै टक्का भन्ने प्रवितिकाे साेच भएका हर्क सामपाङदेखि हिजो आज मन खिन्न हुन थालेको छ।

  • @MohanGurung-e7f
    @MohanGurung-e7f 11 หลายเดือนก่อน

    गुइठेले ओडा अध्यक्षहरु लाई समेत हसायो त 😂😂😂

  • @kamalarai5852
    @kamalarai5852 11 หลายเดือนก่อน +2

    Balla meyar harka sir le hamro dhran yeti ramro bikas gari raknu vaxa,hamro dhran yeti ramro hudae gaerakheko bela yo upameyar le feri bigarna lagyo ki kaso? Jaye harka meyar sir 🙏🏻😍

  • @thapadipendra8722
    @thapadipendra8722 11 หลายเดือนก่อน

    प्रचलन सदियौ देखि रे गणतन्त्र आको कहिले हो वडा अध्यक्ष थु

  • @shyamrajrai5624
    @shyamrajrai5624 11 หลายเดือนก่อน

    हाइनोहरुको झुन्डो यस्ले धरानको जनताको सरोकारमा कुनै गम्भीर भएर अग्र भुमिका खेल्न सकेन सो भबिश्यको मार्ग उज्यालो छैन।म चिन्तीत छु।तेरिमा हाइनो स्याल।

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 11 หลายเดือนก่อน

    उपमेयर को पनि काम छैन रैछ है अब पाटिको झोलेहरु,,निस्वार्थ देस बनाउने लाई काम गर्न नदिने भए है हैट

  • @buddhiprasadrai5987
    @buddhiprasadrai5987 11 หลายเดือนก่อน +1

    ए उपमेयर ज्यु तपाईं पनि मूर्ख नै हो कन्टेन अरुले बनाएको हो सिएर गर्नु भयो त के बिगृयो त हौ

  • @maniprasadrai1305
    @maniprasadrai1305 11 หลายเดือนก่อน +2

    Aba yo Ayindra Bega lai kunai shramdan ma dekhna naparos. yo manchhe galat rahechha , Dharane bikas birodhi , guithe ra party ko maha jhole ta yo rahechha

  • @Np.cherry07
    @Np.cherry07 11 หลายเดือนก่อน

    Yo upa meyar duldai lai maobadi le uksaayaxa😂😂
    Jay harka sangpam👍🙏 from ramechhap

  • @hompoon1613
    @hompoon1613 11 หลายเดือนก่อน

    त्यो निलो थोत्रो jacket लगाको कालो मुसा लाई एक झ्यापड हिर्काउनु पर्छ हर्क सर

  • @DurgabahadurLimbu-x5l
    @DurgabahadurLimbu-x5l 11 หลายเดือนก่อน

    यसको मतलब नै राई र लिम्बुके धरानमा फाटो हुनु हो

  • @mahendrakarki9468
    @mahendrakarki9468 11 หลายเดือนก่อน +1

    सबैले मिलेर खाउन हामीले अलि अलि रिमिट्यान्स पठाको छौ नि खानु पर्छ क्या यहि हो बेला ।।

  • @rairabina189
    @rairabina189 11 หลายเดือนก่อน +1

    Harka sir👍👍👍👍

  • @langyokt.v.7283
    @langyokt.v.7283 11 หลายเดือนก่อน

    तपाईंहरु एमालेकाे मतले ठुला भका हउ । ठुला कुरा गरेर धरानलाई स्याल कराउने नबनाउत 😅

  • @vinodmagar7027
    @vinodmagar7027 11 หลายเดือนก่อน +1

    यही भयर राशोपा मनके को रैछ

  • @jayakumarrai8189
    @jayakumarrai8189 11 หลายเดือนก่อน +1

    मिलेको गोरुको हल फुटेको जस्तो छ

  • @SantoshBista-b2d
    @SantoshBista-b2d 11 หลายเดือนก่อน +1

    Harka sampang best jasle birodh gare pani

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 11 หลายเดือนก่อน

    जय मेयर जय हर्क गो अ हेड सब जनता तपाईंको साथमा छौ मेयर साप

  • @laxmanjagari3390
    @laxmanjagari3390 11 หลายเดือนก่อน

    हर्क नि पाग भए जस्त्यो छ

  • @खबरभित्रकोखबर
    @खबरभित्रकोखबर 11 หลายเดือนก่อน

    यस्ता उपमेयर
    र यस्त वडा अध्यक्ष लाई धराने ले के देखेर भोट दिय छ्या लाजको मर्नु

  • @Kalpana66881
    @Kalpana66881 11 หลายเดือนก่อน +3

    17 Ko guithe vola khairaxa😂

  • @Tarabahadursunuwar-qb5tz
    @Tarabahadursunuwar-qb5tz 11 หลายเดือนก่อน

    अनि मेयर साब्लाई बोल्नु नै नदिने रैछ अनि कसरी पुष्ठि गर्नुहुन्छ त

  • @nitusubba5156
    @nitusubba5156 11 หลายเดือนก่อน

    उपमेयर नि बौलाएछ् अब....🤣🤣🤣🤣

  • @dondon-g3w
    @dondon-g3w 11 หลายเดือนก่อน +4

    Jai harka sampang 🥰 🙏

  • @prakashrai6534
    @prakashrai6534 11 หลายเดือนก่อน

    धरान, उपमहानगरपालिकामा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो त राखेको रहेछ।
    तर, रास्ट्रपति ले चाहि नेपाली रास्ट्रिय पोसाक दौरा सुरुबाल र टाेपी लगाएको छ भने।
    अनि, खाेई त प्रधानमन्त्री ले चाहि नेपाली रास्ट्रिय पोसाक दौरा सुरुवाल र टाेपी लगाएकाे ???
    के, प्रधानमन्त्रीले चाहि रास्ट्रिय पोसाक र टोपी लगाउनु पर्दैन र ???

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 11 หลายเดือนก่อน

    लाज भएछ बिचरा चुक्चुक्चुक्चुक्चुक आईन्द्रे

  • @mankumarlimbu5653
    @mankumarlimbu5653 11 หลายเดือนก่อน

    अर्कोले फाइदा उठाइ रैइछ बिकास बिरोदी हर्ले

  • @ThapaGyan-yq5jm
    @ThapaGyan-yq5jm 11 หลายเดือนก่อน +2

    Aarko myaor chunab ma clean sweep ka satha harka lai bijaya banaune ani uap myor ma dutta limbu sir lai jitaunu parxa parxa party ka jholy haru ko boy cutt garnu parxa

  • @nisharai9921
    @nisharai9921 11 หลายเดือนก่อน +1

    Jaya harka sampang❤❤❤

  • @rdyu4
    @rdyu4 11 หลายเดือนก่อน +2

    Harka mayor saap jindabad... bhrastachari haru lae aba chae thaminasaknu bhaesake6 kaele kun nihu paau bhanera khojirako rahe6 .. sano kura ma bhaadbhaelo machau6 yo Maobadi Upmayor murdabad

  • @raeeranji
    @raeeranji 11 หลายเดือนก่อน +1

    17002 janata mara

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190 11 หลายเดือนก่อน +3

    😅😅😅😅😅किन यसरी बाजेको भतुवाहरु खानु नपाएर हो?

  • @HumThapa-n5l
    @HumThapa-n5l 11 หลายเดือนก่อน +2

    Khate party ko jhole haru

  • @GHUMGHAM63
    @GHUMGHAM63 11 หลายเดือนก่อน

    Aba chai उपमेयर ले रंग फेरे ठाईट कैले को कुरा आज निकाल्छ

  • @bhimarai7802
    @bhimarai7802 11 หลายเดือนก่อน +1

    Yo ta sahi kura ho aaja dekgiyo ta upa mayer hehehe bichara .

  • @arjunrai9391
    @arjunrai9391 11 หลายเดือนก่อน +1

    गुइठे लाई खुब मजा लागेको छ जाठा

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 11 หลายเดือนก่อน

    सेयर गर्नु नपाउनु हतेरिका

  • @deeptikagrg4916
    @deeptikagrg4916 11 หลายเดือนก่อน +1

    Jai harkha👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @harirai09
    @harirai09 11 หลายเดือนก่อน

    अबो आउने 2084 मा चही रबि सरले सबैलाई देखाई दिनु पर्छ यो चोर भ्रष्टाचार प्रचण्ड अनि रामचन्द्र को किन फोतो राख्नु परेउ

  • @SanjeetLama-k1w
    @SanjeetLama-k1w 11 หลายเดือนก่อน +2

    Best Meyer ❤❤❤❤

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 11 หลายเดือนก่อน

    मेयर साप मज्जाले निदाउनु हुन्छ मज्जाले मज्जाले मज्जाले

  • @mankumarmoktan7110
    @mankumarmoktan7110 11 หลายเดือนก่อน +1

    Upameyar hoina upaguitheho aba yo 2 ta guithelai mero barima lyera jotxu balla 1hal guithe vo

  • @sendang6631
    @sendang6631 11 หลายเดือนก่อน

    यहि भएर पार्टि मन पर्दैन

  • @rairai352
    @rairai352 11 หลายเดือนก่อน +5

    Upmeyor pni jhole guethe nae rx

  • @SleepyChameleon-mb7mk
    @SleepyChameleon-mb7mk 11 หลายเดือนก่อน +2

    Harka ji right xa Jai harka vukne lai vukna dinu uf Meyer netako jole nai rahexa Jai harka

  • @ResamRai-m3o
    @ResamRai-m3o 11 หลายเดือนก่อน +3

    Upameyer kam xaina pati kam xaina datta limbu nei hunu parxa aba

  • @kbdada6262
    @kbdada6262 11 หลายเดือนก่อน +3

    Indra le sima naghe jasto layo

  • @premkumarrai4043
    @premkumarrai4043 11 หลายเดือนก่อน +1

    कहिले काहीँ त लाग्छ एक दुई लात पनि मार्नु पर्ने पागललाई बच्चा जस्तो नाना थरी दिमागमा आउँछ पागलको,

  • @RamkumarlimbuRamkumartigela
    @RamkumarlimbuRamkumartigela 11 หลายเดือนก่อน

    Sampang is sampang hero

  • @SantoshBista-b2d
    @SantoshBista-b2d 11 หลายเดือนก่อน +1

    Aba harka sampang jhan dherai maat le jitne bhayo.

  • @prabeshgurung5270
    @prabeshgurung5270 11 หลายเดือนก่อน

    Harka sampang allweg jindabad baunpati murdabar

  • @Etusha_Crafts
    @Etusha_Crafts 11 หลายเดือนก่อน

    धमन्डको पराकाष्ठा हो! बल्लतल्ल पाको बोक्रा सङ्ग खाको सहि सल्लाह सुझाव लाई मान्नुपर्ने हो! तर कहिँ चालखेल सयन्त्र होला ?

  • @narbdrghalley2442
    @narbdrghalley2442 2 หลายเดือนก่อน

    Dont try to defame meyor. Meyor harka is golden heart of whole nepalese

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 11 หลายเดือนก่อน

    मेर साप ठिक छ तर जे पायाे तेहि बाेलनु राम्रो भयेना

  • @isworiswor7415
    @isworiswor7415 11 หลายเดือนก่อน +1

    Yo limbu aaja matera aako chha, yesko mapase check garu ta Yo sachet dharane samuha kaha chha ha,yesta fataha laai kina muntayera nekalnu sakdaina ha, Hame limbu ko budhe hudaina hai,yo limbu ko yete matra ho,arko patak ta kola khaye vo.muge ahele nai karai rakh la, kasale patauchha.thuka.

  • @GscvGsvsc-gl3lq
    @GscvGsvsc-gl3lq 11 หลายเดือนก่อน +2

    Upameyarko galtixa

  • @purbiya.online4670
    @purbiya.online4670 11 หลายเดือนก่อน

    फेसबुके मेयर ले बल्ल भेट्यो