गुरू रिन्पोक्षे र बुद्धमा को ठूलो हुन् त? बुद्धले के भन्नु भएको छ? Who is great superior?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ส.ค. 2023
  • गुरू रिन्पोक्षे र बुद्धमा को ठूलो हुन् त? बुद्धले के भन्नु भएको त? Who is great superior?
    Vlog channel :- Tenji Vlogs
    / @tenjivlogs1976
    TBS Shorts :- / @buddhistshorts7863
    Hi I am Tenji Sherpa. Welcome to our youtube channel the buddhist show.
    Quires of This Video
    Who is Guru Rinpoche?
    Is Guru Rinpoche a Buddhist?
    Is Guru Rinpoche Lord Shiva?
    What is the story of Guru Rinpoche?
    Guru Rinoochhe was a buddhist?
    🌻Our Some Playlists :-
    Bardo Sermon बर्दो सम्बन्धि प्रवचन
    • Bardo Sermon बर्दो प्रवचन
    जन्म मृत्यु संबन्धि प्रवचन
    • जन्म मृत्यु संस्कार सम...
    Question Answer Video About Buddhism
    • Question Answer Videos...
    Interview On Buddhism Topic
    • Interview on Buddhism ...
    Learning Class Of Tibtean Language
    • Learning Class Of Tibe...
    Buddhism Activities Vlogs
    • Vlogs Of Buddhist Acti...
    Buddhism Knowledgeable Videos
    • Vlogs Of Buddhist Acti...
    🌻 Our Contact :- 🌻
    FB Link :- Tenji Sherpa
    profile.php?...
    Tiktok :- @Tenji789
    Mail us for queries, promotion and contact
    ID :- thebuddhistshow@gmail.com
    Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purpose such as criticism comment, news, reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.
    🌻 यस 📺TH-cam Channel 📺को बारेमा✍️🌻
    The Buddhist Show बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यस TH-cam Channel मा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देश एवम् सर्वहितकारी उपदेशलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ।
    बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईँहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेको Video ♥️मन परेमा 👍Like, 🤳Share अनि हजुरलाई 📺Video कस्तो लाग्छ, 🗣️सल्लाह, 🙋सुझाव र 👩‍🏫प्रतिक्रियाको लागि ✍️Comment💌 र माया एवम् साथ र सहयोगको लागि 💐Subscribe💐 गर्न नभुल्नुहोला। हामीले थालेको यस प्रयासलाई अझ व्यापक बनाउन र बौद्ध धर्मको प्रचारप्रसारको जिम्मा हजुरहरूको हातमा छोडेका छौँ ।
    #gururinpoche
    #guru
    #gururinpocheprayer
    #gururinpochemantra
    #rinpoche
    #vajraguru
    #sevenlineprayertogururinpoche
    #gururinpochecave
    #gururinpochesoldeb
    #gururinpochecavenepal
    #7linegururinpocheprayer
    #gururinpocheisnotbuddhist
    #padmasambhavagururinpoche
    #omahhumbenzagurupadmesiddhihum
    #sevenlineprayerofgururinpoche
    #gurumantra
    #gururinpocheisnotbuddhistbysadhguru
    #thebuddhistshow

ความคิดเห็น • 151

  • @sumanmoktan3133
    @sumanmoktan3133 11 หลายเดือนก่อน +17

    टशी देले गुरु लाई 🙏🌹🙏🌹🙏🌹धेरै राम्रो एकदमै महत्वपूर्ण धर्म देशाना दिनुभएको मा ,

    • @Lious25
      @Lious25 11 หลายเดือนก่อน

      F

    • @johnjones99124
      @johnjones99124 11 หลายเดือนก่อน

      ​@@Lious25mf

  • @salintamang8774
    @salintamang8774 11 หลายเดือนก่อน +6

    गुरु रिनपोछे भुत वर्तमान भविष्य को ज्ञाता हुन अर्थात त्रिकालदर्शी त्रिगुण स्वामी सतोगुण रजोगुण तमोगुण तंत्र-मंत्र र यंत्र को गुरु हुन भने जलचर थलचर नभचर अर्थात जलमा बसने थलमा बसने अनि आकाश उङने पंछी हरू मा अशीम करुणा बनाई राखने महा दयालु हुनुहुन छ सर्व प्राणी सेमचेन थामचे लाई महा कृपा गर्ने महा पिता हुनु हनछ । ओम आ हुँ बज्र गुरु पेमा थ्रोडेण चाल बज्र समय जा शिद्दी फला हुँ आः

  • @khusi7557
    @khusi7557 11 หลายเดือนก่อน +5

    ज्ञान बाढ्नु भएको मा धन्यबाद गुरु तपाईंलाई

    • @mishragurung6218
      @mishragurung6218 11 หลายเดือนก่อน +1

      ज्ञान् बाड्नु भएकोमा धन्यवाद गुरु 🙏🙏🙏

  • @user-qw9mk8fb2b
    @user-qw9mk8fb2b 10 หลายเดือนก่อน +2

    टशि देले गुरुहजुर 🙏🙏🙏अनि धेरै धेरै धन्यवाद छ हजुर लाई अति नै सुन्दर गियान दिनु भयो 🙏🙏🙏💐🌹🌻💐🌻🌹❤❤❤

  • @tashigurung2935
    @tashigurung2935 11 หลายเดือนก่อน +5

    Tashi Delek Ringpoche la , millions appreciated for your precious teaching of great Guru Ringpoche… OM AH HUNG VAJRA GURU PAME SIDDHI HUNG 🙏🙏🙏🙏🙏🙇🙇🙇🙇😴💐💐💐💐💐

    • @dikibhutia1384
      @dikibhutia1384 6 หลายเดือนก่อน +1

      Kapsochi ho rimpuchila❤❤❤❤❤❤

  • @themysterious4787
    @themysterious4787 4 หลายเดือนก่อน +1

    very good❤❤❤ Namo buddhaye

  • @dawatsheringsherpa8610
    @dawatsheringsherpa8610 2 หลายเดือนก่อน

    🙏🙏🙏💐💚👍Lasso Thujise Rinpoche lha Tashi Delek. Atti uttam gyaan bnatnu bhayo lasso.

  • @noorbutamang637
    @noorbutamang637 11 หลายเดือนก่อน +4

    बज्रयान सिकाउने गुरु रेनपोछे हुनुहुन्छ तर कसैले वहाँ लाई सिर्फ एक बोधिसत्व को रूपमा मान्ने रहेछ किनकि वहाँ सँग सम्यक सम्बुध्द मा हुने ३२ लक्षण थिएन । सम्यक संबुद्ध ठूलो कि बोधिसत्व? मैले कुरा बुझेन ।

  • @urgenlama7302
    @urgenlama7302 10 หลายเดือนก่อน +4

    गुरुले भगवान बुद्ध समान हो गुरु पद्मसम्भ्व भन्दा सम्म ठिक हुन्थ्यो होला , भगवान बुद्ध भन्दा ठूलो चै भन्न नमिल्ला कि गुरु । हामी हिमाली भेगका बौद्ध मार्गीहरुको लागि गुरु पद्म सम्भव दोस्रो बुद्ध तुल्य हुनु हुन्छ, किन्की वाहाको कारण्ले नै हामिले भगवान बुद्ध्को शिक्षा सुन्ने , बुझ्ने र अभ्यास गर्ने मौका पाएका हौ। भगवान बुद्धले हामी सत्त्वहरुको लागि गर्नु भएको ४ असन्ख्य १ लाख कल्पको पारमी पुर्ण गर्नु भएको कारणले वाहा सम्याक सम्बुद्ध हुनु भएको हो र यदि एक सम्याक सम्बुद्ध नै जन्म नलिनु भएको भए कसरी गुरु पद्म सम्भव गुरुले शिक्षा हिमाली भेगमा पुर्याउनु हुन्थ्यो ?एक सम्याक सम्बुद्ध मुसकुराउदा पनि शिक्षा लुकेको हुन्छ । एक सम्याक सम्बुद्ध माताको गर्भबाट जन्मनु हुन्छ र १२ लिला देखाउनु हुन्छ , के को लागि शिक्षा को लागि कि , वाहा माहापरिनिर्वाण लिनु हुन्छ र शरीर छोडेर जानू हुन्छ ,अस्तुधातुको लागि ( रिङसेल) नत्र वाहा पनि इन्द्र चापाकाया प्राप्त गर्न सक्नु हुन्न भन्ने छैन ।गुरु पदम सम्भव ज्युले पनि थुप्रै ठाउहरु मा साधाना गर्नु भएको पाइन्छ र विभिन्न बिघ्न बाधाहरु पन्छ्याएर आभ्याग गर्नु भएको पाइन्छ , वाहा नालन्दा माहा बिहारमा अध्यन र अभ्यास गर्नु भएको पनि थियो । भगवान बुद्धले ६ बर्ष दुसकर चरिया गर्नु को पछडि यो बाटो बाट पनि सम्भव छैन भनेर शिक्षा दिनको लागि हो । र हिमाली छेत्र बाहेक गुरु पद्म सम्भवलाई नचिन्ने थुप्रै बौद्ध सम्प्रदाय छ्न तर भगवान बुद्धलाई चिन्छ्न र वाहाको शिक्षा अनुरुप नै अभ्यास गर्छ्न । गुरु पद्द्म सम्भव ज्युले बज्रयान को शिक्षा दिनु भएको हो भन्न अलिक नमिल्ला नत्र ८४ माहा शिद्धहरुले के अभ्यास गर्नु भएको भन्ने प्रश्न आउँछ ? हामी हिमाली भेगमा बस्नेहरुको लागि गुरु पद्म सम्भव दोस्रो बुद्ध हुनु हुन्थ्यो सम्म भन्न चै सकिन्छ , भगवान बुद्ध भन्दा ठूलो चै अलिक भन्न नमिल्ला कि गुरु 🙏🙏🙏

    • @pritiboomghale
      @pritiboomghale 2 หลายเดือนก่อน

      सहमत 😘

  • @PrabhaKalaRai
    @PrabhaKalaRai 5 หลายเดือนก่อน

    I am grateful for the truthful details regarding the holiness of Honorable Guru Rinpoche...Guru Khenpo Pem Tscheri thank you🙏

  • @runalama6568
    @runalama6568 9 หลายเดือนก่อน

    धेरै धेरै धन्यबाद गुरु हजुर लाई यो महान ज्ञान् सबै को माज मा ल्याई सबै ले बुझ्न सक्ने गरी प्रस्तुत गरी पुष्ट्याई दिनु भएको मा ॐ बज्र गुरु पेमा सिद्धि हुङ्गं १००००००००००🙏🙏🙏🙏🙏💐💐💐💐💐♥️♥️♥️

  • @rinsang2447
    @rinsang2447 11 หลายเดือนก่อน

    Guru rinpoche la sowa dhepsol thanks lama lak 🙏🙏🙏🌻⚘️👍

  • @msgrg1337
    @msgrg1337 11 หลายเดือนก่อน +1

    🙏🙏🙏🌹🌹🌹Om Ah Hung Bajra Guru Pema Siddhi Hung 🌹🌹🌹🙏🙏🙏

  • @experiencesoflife3007
    @experiencesoflife3007 11 หลายเดือนก่อน +1

    namo namo namo Guru bhe namo buddhaya namo dharmya namo sanghaya namo namo namo

  • @samdenlepcha3530
    @samdenlepcha3530 4 หลายเดือนก่อน

    Om Guru Om Thankyou Guru Ji

  • @surajsagar6935
    @surajsagar6935 10 หลายเดือนก่อน

    ऊ नमो मैत्री बुद्धया हरहर माहादेब

  • @sarankryelmo4910
    @sarankryelmo4910 10 หลายเดือนก่อน

    Om Aha Hung Bendza Guru Pedma Siddhi Hum 🌹🙏🏻

  • @raymitlepcha7256
    @raymitlepcha7256 11 หลายเดือนก่อน +1

    Lot of thanx Guruji

  • @tenjisherpa9323
    @tenjisherpa9323 11 หลายเดือนก่อน

    Very good guru yo kura sabaile bugnu jaruri xa.

  • @user-bo1bn6cm7c
    @user-bo1bn6cm7c 6 หลายเดือนก่อน

    ॐ नमो बुध्ध🙏🙏🌺❤️❤️❤️🌺🙏🙏

  • @passanglhamubhutia8418
    @passanglhamubhutia8418 5 หลายเดือนก่อน

    OM Ah Hung, Thujichi la🌻💐Khenpo la

  • @pasanglhamusherpa5744
    @pasanglhamusherpa5744 11 หลายเดือนก่อน +1

    thank you guruji

  • @nimadikisherpa624
    @nimadikisherpa624 11 หลายเดือนก่อน

    Tshidele khenpo la thank you so much 🙏🙏🙏

  • @bharatitamang7806
    @bharatitamang7806 11 หลายเดือนก่อน

    Precious teaching Khenpola 🙏🏻🙏🏻🙏🏻

  • @gauritamang7285
    @gauritamang7285 11 หลายเดือนก่อน

    Namo buddhaya namo dharmaya namo sangaya tasi dhelek khembola

  • @jibutisherpa53
    @jibutisherpa53 10 หลายเดือนก่อน +2

    🙏🙏🙏

  • @sarmilatamang2136
    @sarmilatamang2136 6 หลายเดือนก่อน

    Thank you for your best Teaching❤❤

  • @anitasherpa6773
    @anitasherpa6773 11 หลายเดือนก่อน

    Thank you so much Khenpola Very Nice

  • @bipinlama462
    @bipinlama462 10 หลายเดือนก่อน

    Namo buddhya guru

  • @dhanpatitamang9357
    @dhanpatitamang9357 6 หลายเดือนก่อน

    गुरु रेन्पोर्छे र बुद्ध मा को ठुलो भन्ने कुरो बारेमा बताइ प्रबचन सुन्न पाइएकोमा हजुर अभार्ब्य्क्ता गरद्छु प्रबचन सुन्न पाइयो कोटि कोटि प्रनाम गर्द्छु

  • @ushalama6784
    @ushalama6784 6 หลายเดือนก่อน

    Tashidelek guru...... Tapai lai dherai dhanyabad

  • @whobungsangmo5055
    @whobungsangmo5055 5 หลายเดือนก่อน

    Happy to hear history ....🙏🙏🙏🙏🙏🙏🙏

  • @MayaDevi-ip1mq
    @MayaDevi-ip1mq 10 หลายเดือนก่อน

    I am very proud of you guruji🎉🎉

  • @chandralama8061
    @chandralama8061 10 หลายเดือนก่อน

    टशी देलेक खेन्पोला🙏🏼🙏🏼🙏🏼छ्याज्यालो🙏🙏🙏

  • @sonampalzor4783
    @sonampalzor4783 10 หลายเดือนก่อน

    Very informative. Thank you

  • @user-rw7kz7ut8c
    @user-rw7kz7ut8c 9 หลายเดือนก่อน

    Thank you so much guru 🌷🌷🌷🙏🙏🙏

  • @yeshitamang5463
    @yeshitamang5463 9 หลายเดือนก่อน

    Thank you so much 🙇🙇🙇👌👌👌👍👍👍

  • @kumartamang6072
    @kumartamang6072 11 หลายเดือนก่อน

    Jai guru dev❤

  • @phurbasherpa7495
    @phurbasherpa7495 3 หลายเดือนก่อน +1

    🌹🙏🏼🌹🙏🏼🌹🙏🏼🌹🙏🏼🌹🙏🏼🌹🙏🏼🌹🙏🏼🌹

  • @dolmadukpen4380
    @dolmadukpen4380 10 หลายเดือนก่อน

    🙏🙏🙏 chabsuchee,,,,,,,,,,thugichee laa.....🙏🙏🙏

  • @surajsagar6935
    @surajsagar6935 10 หลายเดือนก่อน +1

    मैत्री बुद्ध सबै भन्दा ठूलो हुन उनिलाई किन अन्धकारमा राखियेको हो के अरुको पद सकिने डरले मैत्री बुध्दलाई अोजलमा बनाउने काम भैराको छ कतिदिन सुर्यलाई बादल लाग्छ

  • @erunkisherpa1400
    @erunkisherpa1400 10 หลายเดือนก่อน +1

    🙏🙏🙏🎉

  • @bamtamang7745
    @bamtamang7745 9 หลายเดือนก่อน

    Tasi dele guru 🙏🙏🙏🎉🎉🎉🙏🙏🙏

  • @dhanpatitamang9357
    @dhanpatitamang9357 10 หลายเดือนก่อน

    टाशि दिले रिमपाेरछे ला हजुरले बुद्ध धर्म प्रबचन

  • @abisunam5604
    @abisunam5604 11 หลายเดือนก่อน +2

    Guru padma savawa bodhis tat ho budda hoin samyak sam budda banne abiyas garnu hudaix

  • @Gyalbusherpa2180
    @Gyalbusherpa2180 3 หลายเดือนก่อน +1

    🙏🙏🙏❤❤❤

  • @lobsangwangyalladingpa6871
    @lobsangwangyalladingpa6871 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏💐

  • @aaushatamangaaaushatamang5987
    @aaushatamangaaaushatamang5987 9 หลายเดือนก่อน

    लासाे।गुरु।🙏🇳🇵🌷

  • @donglama2076
    @donglama2076 9 หลายเดือนก่อน +1

    Nice video❤❤❤❤❤❤❤❤

  • @gyamkibhutia2295
    @gyamkibhutia2295 5 หลายเดือนก่อน

    🙏🙏🙏❤🎉

  • @purnalama7546
    @purnalama7546 11 หลายเดือนก่อน

    लसे ल रिम्पाे छे ज्यु

  • @mamilife50
    @mamilife50 10 หลายเดือนก่อน

    Lasso tashi delek dharma gurula hajurke Guru padma samvawako barema darmaadeshna gyan dinuvayakoma sarir wachan chita le lasso tashi delek fya fulla.

  • @gopidevighising7
    @gopidevighising7 11 หลายเดือนก่อน +1

    🌸🌸🌸🙏🙏🙏🙏

  • @statelesslife4717
    @statelesslife4717 6 หลายเดือนก่อน

    गुरु जी मलाई एउटा कुरा चित्त नबूजेको चि के हो भने नि. गौतम बुद्ध माहापारिनिरमान लिनु भाको 12 बर्श पछी गुरु रिन्पोछे ऊत्पति भको भनिन्छ तर फेरी कही कतै यो पनि सुनिन्छ की गुरु रिन्पोछे आठौं सताब्दी मा उत्पत्ति भको भनिन्छ. अलि समय मिलेन त? कहाँ बुद्ध को समय र कहाँ आठौं सतब्दी. कृपय प्रष्ट परिदिनु होला 🙏🏼

  • @shantilama6147
    @shantilama6147 11 หลายเดือนก่อน

    Om a hung bajra guru padme siddhi hung.

  • @budhitamang2525
    @budhitamang2525 11 หลายเดือนก่อน

    🎉🎉❤

  • @santamanrai1201
    @santamanrai1201 3 หลายเดือนก่อน

    जुन धर्ममा लागेर आफुलाई विद्वान लामा गुरु कहलाउनु भएको छ त्यस्तो धर्मको संस्थापक भगवान बुद्धलाईनै तुच्छ देखाउनु कति सम्मको तपाईंको निकृष्टता हो ? पद्मसंभव लाई तपाईं हरुले जे जो मान्नोस तर के त्यो विज्ञान सम्मत छ ? के यो बुद्धधर्मलाईनै बद्नाम गर्ने उडन्ते , काल्पनि कुरो हो । हो पद्मसंभब ठुला तान्त्रीक हुन सक्छ , तान्त्रीक अभ्यास गरे तन्त्र शक्ति अवस्य प्राप्त हुन सक्छ तर तान्त्रीक शक्ति पनि त आध्यात्मिक ज्ञान भन्दा ठुलो होइन । तान्त्रीक ज्ञानले संबोधि प्राप्त गर्न सकिन्न , यदि सकिन्थ्यो भने मिलेरेपा पनि ठुलो सिद्ध महात्म हुन नि , किन उनले पनि ठुला तान्त्रीक बने पछि आफ्ना पाप काट्न र संयक संबुद्ध हुन फेरि गुरुकै सरण परेका थिए त ? आखिर मिलेरेपा त ठुला ८४ तान्त्रीक मध्ये एक हुन नि । त्यसैले काल्पनि कुरो गरेर पद्म संभबलाई बुद्ध भन्दा ठुलो भन्ने हो भने भोलि बाट त्यो आफ्नो बौद्ध चिवर खोलेर पद्मसंभव धर्म भरेर हिंडे भैइगो त !

  • @imansinglama4852
    @imansinglama4852 6 หลายเดือนก่อน

    गुरु जि जिम्दो मान्छेको फोवा गर्द जिम्दो मान्छे मर्छ कि मर्दैन यो पनि भन्दिनुस

  • @user-pl7cb9dj3s
    @user-pl7cb9dj3s 10 หลายเดือนก่อน

    🙏🏻🙏🏻💐🌹

  • @jeevangurung5539
    @jeevangurung5539 7 หลายเดือนก่อน +2

    Buddha dharma sanga Mel khayena hai yo kura buddha dharma ko sansthapak nai sakya muni buddha hunuhunxa waha le nai nibban ko bato patta lagaunu bhayeko ho feri yaha kina yasto kura

  • @sarmilatamang2136
    @sarmilatamang2136 6 หลายเดือนก่อน

    Tashi delak Khenpo lha 🙏🙏🙏

  • @ajit-wp8oo
    @ajit-wp8oo 11 หลายเดือนก่อน

    ❤❤❤

  • @pasangshr9626
    @pasangshr9626 10 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @RohanTamang-ph6pg
    @RohanTamang-ph6pg 11 หลายเดือนก่อน

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g 10 หลายเดือนก่อน

    Thank you so very much Guru for this precious teachung of Guru Padma Shambhaba 🙏🌷🙇‍♀️🙏🌷🙇‍♀️🌺💎🌍⛰🙏

  • @chhamjisherpa6186
    @chhamjisherpa6186 10 หลายเดือนก่อน

    🙏🌺🙏

  • @mingemersherpa8379
    @mingemersherpa8379 6 หลายเดือนก่อน

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @kumarlama1848
    @kumarlama1848 11 หลายเดือนก่อน

    टाशि।देले।गुरु।लाई।

  • @tenzinchokey8983
    @tenzinchokey8983 8 หลายเดือนก่อน

    🙏🏻🙏🏻🙏🏻💐💐💐

  • @bhutikipa3248
    @bhutikipa3248 11 หลายเดือนก่อน

    🌹🌹🌹🙏🙏🙏

  • @dolmaamdo1927
    @dolmaamdo1927 11 หลายเดือนก่อน

    🙏🙏🙏💐🌷🌺

  • @miratamangtamang8685
    @miratamangtamang8685 8 หลายเดือนก่อน

    Laso guruji

  • @dolmasherpa-mo4zs
    @dolmasherpa-mo4zs 11 หลายเดือนก่อน

    🙏🙏🙏🌺🌺🌺🌺🌺

  • @dasherpa8370
    @dasherpa8370 9 หลายเดือนก่อน +1

    👏👏👏🌹🌹🌹🌹🌹👏👏👏👏

  • @premgurung1993
    @premgurung1993 11 หลายเดือนก่อน

    🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @TaraGurung-sm8ef
    @TaraGurung-sm8ef 9 หลายเดือนก่อน

    लामा जि !
    तपाईंलाई म “ललित बिस्तार सुत्र” राम्रो सँग अद्धेन् गर्न अनुरोध गर्छु ।
    पूर्ण ज्ञान बिना यू टुबमा प्रबचन सन्प्रेसन नगर्न म बिन्ती गर्छु ।

  • @hemdorjelama5625
    @hemdorjelama5625 11 หลายเดือนก่อน +1

    🌷🌷💐💐🌹🌹🍏🙏🙏🙏

  • @akhillama2954
    @akhillama2954 10 หลายเดือนก่อน

    25:25

  • @bhaktatamang7387
    @bhaktatamang7387 9 หลายเดือนก่อน

    12 barsa pachi bhannu bho tara kina 8 satapti ma tibetma pugnubho. K sahi ho Rempurche ? Tashi Dhelek.

  • @sarattamang
    @sarattamang 11 หลายเดือนก่อน

    Hamro gurujile kati andyan gareko anusar explaination gardai hunuhunxa ? Kurata savai misrit Ali espasta navako jasto lagyo guruji

  • @somandas8320
    @somandas8320 9 หลายเดือนก่อน

    kabir is suprim god

  • @thinlaychozamchoudhury1515
    @thinlaychozamchoudhury1515 11 หลายเดือนก่อน

    Thuchi Khepola 🙏🙏🙏

  • @sherubtenzin2857
    @sherubtenzin2857 6 หลายเดือนก่อน

    ལེགས་སོ། ལེགས་སི། ལེགས་སོ། སརྦ་མངྒལ།

  • @moemin7313
    @moemin7313 11 หลายเดือนก่อน

    Lasso Fyafulla Lama Guru

  • @gyanthing48
    @gyanthing48 9 หลายเดือนก่อน

    लामा गुरु ल्हास्सो फ्याफुल्जी नेपाल अनादी कल्प कल्प देखीनै बुध्द सभ्यताको बुध्दभुमी नेपाल अहीँसा को देश गुरु पद्मशब्द सेकेन बुध्द कीन ? सोयम बुध्द ले कतीपटक अवतार लीनु भएको थीयो भने प्रथम बुध्द को थीयो यसरी प्रचार प्रसार गर्द अपुरो र अधुरो नहोस ? हुनत म बुध्द सभ्यता को शिक्षा दीक्षा नपाएका हो तर पनि ?

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 9 หลายเดือนก่อน

    🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @milanmaharjan12
    @milanmaharjan12 9 หลายเดือนก่อน

    12 barsa hoina 1200 yr pachi hola. Guru padma sambhab le enlightenment paunu bhaye ko cha?

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291 6 หลายเดือนก่อน +1

    बोधिसत्वले ६ वटा पारमिता धर्म पालना गर्नुहुन्छ। बोधिसत्वबाट श्रावक बुद्ध हुने बोधिसत्वले १० पारमिता धर्म पालना गर्नु हुन्छ ,जो ऋद्धि सहित श्रावक बुद्ध हुन सफल हुन्छ उहाँसँग सम्पूर्ण ऋद्धिबल हुन्छ । बोधिसत्वले २० पारमिता धर्म पुरा गरेपछि प्रतेक बुद्ध हुन्छ र बोधिसत्वले ३० धर्म पारमिता पुरा गरेपछि सम्मासम्बुद्ध बन्नु हुन्छ। सम्मासम्बुद्ध भनेको त्रिलोकै गुरु हुन्छ त्यसैले शाक्यमुनी बुद्धको अस्ति धातु रहुन्जेल उहाँ त्रिलोककै गुरु हुनेछ नपत्याए तन्त्र साधना गरि गुरु पद्म संभव लाई नै सोध्नुहोस। जुन त्रिपिटक, प्रजापारमिता,नामसंगिति जस्ता ग्रन्थहरुमा स्पष्ट ब्याखा भएको पाइन्छ।

  • @aaushatamangaaaushatamang5987
    @aaushatamangaaaushatamang5987 10 หลายเดือนก่อน

    कुउनु।ठाउमा।।।गाेवबा।गुरु।।म।कुवेत।बाट।

  • @kyegedun5444
    @kyegedun5444 11 หลายเดือนก่อน +1

    बुद्ध भन्दा ठुलो गुरु रेन्पोछे हुनै सक्दैन। बुद्ध भन्दा ठुलो केहि छैन।

  • @aaushatamangaaaushatamang5987
    @aaushatamangaaaushatamang5987 9 หลายเดือนก่อน +1

    🙏🎆🎄🎆🎇🌻🌺🌷

  • @shishirtamang-g1413
    @shishirtamang-g1413 6 หลายเดือนก่อน

    TRIDEB BHANEKO BRAMAHA BISHNU MAHESHOWR HO, INDRA HOINA

  • @user-wo6qe5fj5q
    @user-wo6qe5fj5q 4 หลายเดือนก่อน

    🪷🙏🙏🙏🪷

  • @ranasyt8443
    @ranasyt8443 10 หลายเดือนก่อน

    Vagawan.budh.vanda.thulotahoina.hola

  • @PasangTamang-iu2wh
    @PasangTamang-iu2wh 11 หลายเดือนก่อน

    नोमोनोमनोमोनोमोनोमो बुद्य्हा लासो रेम्पोर्छे

  • @pemawangdi2678
    @pemawangdi2678 11 หลายเดือนก่อน

    Guru Rimpoche is Guru Rimpoche and Sangay Sakya Thupa is Sangay, there no comparison

  • @arjunkumargurung5753
    @arjunkumargurung5753 10 หลายเดือนก่อน +15

    तपाईलाई इतिहास केहि थाहा छैन यस्तो भ्रम छर्ने काम नगर्नु । तपाई जतिको मान्छेले ठुलो सानो भनेर कुरा गर्नु नै अहंकार देखिन्छ । यो सबै क्लेस्बाट मुक्त हुने कोशिश गर्नुस ।

    • @user-xc1tf7zk8g
      @user-xc1tf7zk8g 10 หลายเดือนก่อน +1

      तिमिलाई थाहा भय गुरु भन्न त यहा कमेन्ट गरेर समय खेर नफाल

    • @arjunkumargurung5753
      @arjunkumargurung5753 10 หลายเดือนก่อน +3

      @@user-xc1tf7zk8g समय खेर फालेको होइन अलि बुझेर साचो कुरा गर्नु भनेर सुझाव दिएको । राम्रो र सत्य कुराहरु गर्नु तर को ठुलो भन्नु नै गलत हो किनभने भगवान बुद्ध भनेको सम्यक सम्बुद्ध हुन ।

    • @bhupal1232
      @bhupal1232 9 หลายเดือนก่อน

      ​@@user-xc1tf7zk8g¹¹

    • @mangallama7493
      @mangallama7493 9 หลายเดือนก่อน

      Sahi vaneu

    • @pawanbshah3980
      @pawanbshah3980 8 หลายเดือนก่อน

      Shakya muni bhanda guru rinpoche thulo ? Ha ha ha .pagal bhote

  • @khinatamangaat8uuu417
    @khinatamangaat8uuu417 11 หลายเดือนก่อน +1

    🥀🇺🇸🌷🌹🌷🌹🌷🌹🌷🥧👏🏼

  • @sarmilagurung3389
    @sarmilagurung3389 9 หลายเดือนก่อน

    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @user-bn8tv1vd3n
    @user-bn8tv1vd3n 5 หลายเดือนก่อน

    ❤️❤️❤️☁️💄🙏🙏🙏🙏🙏🙏🙏🙏🙏