संगीतमा दिदी बहिनीहरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025

ความคิดเห็น • 16

  • @yadhavpoudel5765
    @yadhavpoudel5765 ปีที่แล้ว +4

    अत्यन्तै रोचक कार्यक्रम,दिज्युहरुको नेपाली संगीत प्रतिको अतुलनीय योगदानको लागि शुभकामना ।यस्ता संस्मरणहरु,भोगाइहरु नेपाली साहित्य ,कला ,संगीत ,संस्कृतिको प्रबर्द्धन गर्न नयाँ पुस्तालाइ प्रेरणा मिल्नेछ।यहाँहरुको आगामी स्वस्थ र कृयाशील जिवनको हार्दिक शुभकामना ।।

  • @jiwanilameli
    @jiwanilameli ปีที่แล้ว +3

    कार्यक्रम अझ परिमार्जित रुपमा आउन थाल्यो । सुन थियो सुगन्ध पनि थपियो । मुरी मुरी धन्यवाद प्रकाश दाजु साधुवाद 🙏🙏

  • @navarajdhakal2840
    @navarajdhakal2840 ปีที่แล้ว +2

    कति रमाइलो आजको एपिसोड धन्यवाद सर ! अब ट्युन गर्दैछु अजर अमर गीतहरू !

  • @ramanshahi939
    @ramanshahi939 ปีที่แล้ว +1

    दिदी हरु को कुरा सुनेर धेरै आनंद आयौ प्रकाश सर को बेलुका आउने बिहीबार आएटबार सोमबार अजर अमर अलेसम छुटेको छैन🌹🙏🌹

  • @NBDahalNavin
    @NBDahalNavin ปีที่แล้ว +2

    नमन दिदिहरु,प्रेरणादायी कहानिहरु ।अन्जली मास्के र दीप दाईको जति हांसु भन्छु बोलको कति मिठो गीत गाउनु भएको।मेरो बाल्यकालको मन पर्दो गीत।

  • @anshst
    @anshst ปีที่แล้ว +2

    निकै रोचक दिदीहरूको कुराकानी सुनिरहन मनलाग्ने।
    यी दिदीहरूले पनि दाइ भन्नुभएको दीप दाइ त भरखरको देखिनुहुन्छ, ४८-५० को।

  • @rabinshrestha4654
    @rabinshrestha4654 ปีที่แล้ว +1

    "जति हासौ भन्छु आसुमा डुबछ जिवन" आफू तन्नेरी हुँदा सुनेको यो गित धेरै वर्ष पछी सुन्दा nostalgic … Interviews पछी TH-cam मा खोजी खोजी धेरै पटक सुने । धन्यवाद प्रकासजी

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 8 หลายเดือนก่อน

    नेपाली साङ्गितिक आकाशका उदेयमान स्रष्टाहरुलाई नयाँ पुस्ता सामु साक्ष्यात्कार र परिचित गराउने ऐतिहासिक कार्यको थालनी गर्नु हुने साहित्यकार, लेखक, गितकार एबम सङ्गीत बिधाका बिश्लेषक आदरणीय श्री प्रकाश सायमी ज्युको योगदान ज्याद प्रशन्सनिय छ ।

  • @kiranlaxmishanker7453
    @kiranlaxmishanker7453 ปีที่แล้ว

    DharanE sarjak hru Lai ekaii maidaan ma ekaii Palta utarnu vaekoma Prakash daju Lai naman🙏

  • @gyanendramalakar2453
    @gyanendramalakar2453 ปีที่แล้ว

    Naman Namaskar to all the respected figures. So respectful & Interesting programme. ❤❤❤❤❤❤❤❤❤

  • @rashmiamatya3946
    @rashmiamatya3946 ปีที่แล้ว +1

    Wow..naman didi haru ma🌺🙏🌺

  • @Rai-Aiman
    @Rai-Aiman ปีที่แล้ว +1

    Very nice ,I’m Aiman Rai

  • @rameshmanandhar8144
    @rameshmanandhar8144 10 หลายเดือนก่อน

    जति हाँसु भन्छु आँसुमा डुब्छ जीवन !

  • @suraiyamukhia1319
    @suraiyamukhia1319 9 หลายเดือนก่อน

    🙏🙏🙏🙏👍👍

  • @SushilDixit-n7i
    @SushilDixit-n7i ปีที่แล้ว +1

    सबैलीइ 🙏

  • @teysonrai9046
    @teysonrai9046 ปีที่แล้ว

    Malai aatinai manxa. Hajurbata tulsi gimire sirko barema. Sunna. Sir