sir yar kasam malai yo aja samma aaudaina thyo. parsi exam xa. thankyousomuch sir. 1 barsa dekhi na bujeko yo 15 min ma bujhe. dheraidherai dhanyabad sir
@@user-Pbhattarai173 १ देखि ९ सम्म काे व्याकरण समेटेर अलिअलि परिचय र उदाहरण दिएर बनाउँदा पनि लामो त हुँदैन होला नी गुरु, हजुरलाई पाएक पर्यो भने बनाउनुस् न है, हजुरको Subscriber ✌️🙏
If you are in hurry start from 10:10
धेरै धेरै धन्यबाद छ सर यस्तो उपयोगी video प्रस्तुत गर्नु भएकोमा
One of the best teacher of Merryland clz
निकै राम्रो लाग्यो यो भिडियो
बुझ्न त झन् सजिलो ।
Dhanyabad sir hjr ko yas video ko marfat maila sajilai acchar sankya buja hjr dharai dharai dhanyabad
राम्रो छ सर
धेरै राम्रो प्रसतुती
sir yar kasam malai yo aja samma aaudaina thyo. parsi exam xa. thankyousomuch sir. 1 barsa dekhi na bujeko yo 15 min ma bujhe. dheraidherai dhanyabad sir
अति राम्रो धन्यवाद सर हजुरलाइ
सारै सरल तरिकाले बुझाउनु भयाे सर
Ď
हो रहेछ
thank you sir yastai bujne video aru ni raknu hola
Thank you so much sir
very productive thank you guru
ओहो अती राम्रो।
राम्रो र सरल तरिकाले बुजाउनु भयाे सर हजुर लाई धन्यवाद
एकदमै सजिलोसँग बुझाउनु भयो सर।
Dhanyabad sir nikai sajilo sanga bujiyo.
दामी। छ sir। Tq
good work
Am watching from ilam nepal
सारै राम्रोसँग बुझियो । हजुरलाई धन्यवाद !
स्वागतम
Nice
सर ! हजुरलाई धन्यवाद !!👍️👍️म पनि हजुरको च्यानलमा जोडिएको छु , नेपाली व्याकरणमा स्पष्टता आशा लिएको छु🙏🙏
Aaa ho ra sir
Thankyou sir
Thanks sir nice❣️❤️
धन्यवाद सर
धेरै राम्रो लाग्यो मलाई सर यो विडीयो ❤❤❤
Thanku sir
thank u so much sir your video very usefull
राम्रो
Thank you sir😊
Thank-you so much Sir 💖🇳🇵
❤❤❤
thank you sir
प्रकाश सर खुसी लाग्यो। अपेक्षा आकाङ्क्षा जस्ता शब्दको संरचना पनि राख्दा अझै राम्रो हुन्थियो कि।
अ.पेक्.छ्या.
आ.काङ्.छ्या
tsm sir
Dherai dherai dhanyavad sir❤️
Hamro sir ramro sir
Namaskar sir
धन्यवाद सर💛💛
good works
Thank you so much sir 🙏🙏❤️
Sir ईस्वर र भगवान को अक्षर संरचना निर्माण गरि दिनुस ना plz sir🙏🙏🙏
इस् स्वर् /भ ग वान्
धन्यवाद सर 🙏
thank you so much sir😊
10:10
तर व, लाई ब, बनाउनै भुलनु भाे ।✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️
Thank you
Thank u so much sir saroi e.g tarikale sikaunu vayo sir 😁
thank you
Sir asari nai e g tarika batai sikaunu hoss huss sir?
नमन गुरुमा ।
व्यवस्थित Ko k hunxa hola?
भिडियो को लागी धेरै धेरै धन्यवाद सर
बे.वस्.थित्
Ramro xa sir traa sound ali ramraii aayena
Tq so much sir
✨🫡
अक्षराब्द - अक्षरी/ वर्णविन्यास/ वर्णाब्द/
उर्दू भाषामा - हिज्जे/ वर्तनी/
अङ्ग्रेजीमा - spelling
thanks you
🙏🙏🙏
1:02
Sir malai 12 exam ma A+ lyauna ko lagi tehi 12 class Kai hisab le vdo banayerw rakhnu na
tq sir😍😍
धेरै धेरै धन्यवाद।
उपमहानगरपालिका को अक्षर संरचना देखाउन पर्यो सर
उ प म हा न गर` पा लि का
व्यवस्थित Ko k hunxa hola?
Thank you so much dear sir for your watching video i am so hapy😊
सर अाउकाे अक्षर संरचना गरीदिनु हाेला।
आउ्.को
आ.उ ...2
गाउँ अक्षर एउटा मान्ने भएपछि अाउ पनि एउटै अक्षर मान्नु पर्ने जस्ताे लाग्याे।
@@nirmalabasnet1302 haina
गाउँ कसरी 1 अक्षर ?
CVV vako akshyar xaina holaa
Thank you 💕 so much sir mero voli exjam xa dai
Always welcome
सर संस्कृति र आविष्कार शव्द को शव्द निर्माण बताइ दिनुहोस् न ।
सन्स् क्रि ति, आ बिस् कार्
सर
पत्राचार शब्दको संरचना
पत् - र - चार्
प् अ त् . रअ . च्आ र्
or
प . त्रा . चार्
प् अ . त्र् आ . च्आ र्
कस्तो हुन्छ?
पत् त्रा(तरा) चार्
ईश्वर को कसरी बनाउने होला
मोटरसाइकल शब्द को अक्षर संरचना र अक्षर संख्या कति हुन्छ सर
मो.टर्.सा.इ.कल्.
Sir तत्सम sabda ko vandinu na
दुश्य ko bhandinuna
द्रिस् य
Sir class 12 ko sabai Grammar sametera Euta video BANAUNUS naa Please 😭😭😭😭❤️
sabai aautaima dher lamo hunchha.... play list ma gaera hernuhos sabai xa
@@user-Pbhattarai173 १ देखि ९ सम्म काे व्याकरण समेटेर अलिअलि परिचय र उदाहरण दिएर बनाउँदा पनि लामो त हुँदैन होला नी गुरु,
हजुरलाई पाएक पर्यो भने बनाउनुस् न है,
हजुरको Subscriber ✌️🙏
गन्तव्यस्थलको गरिदिनु न
गन् तब् ब्य स्थल्
@@user-Pbhattarai173 धन्यवाद
@@user-Pbhattarai173 गुरु वर्ग स्थल लाई कसरी एकै शब्द मा लेख्नु भयो
sir axyer sankhya pani sikaunu na
सर ! निम्न शब्दको अक्षर संरचना र अक्षर सङ्ख्या के हुन्छ ?-- मिहिनेत , काम , परिश्रमी
मि हि नेत् ३ काम् १ प रि स्रम् ३
Camera ko paxadi kina lukeko Ra sir
Sir help ( kalratri, oothalputhal,anukarniya,krantiputra,oojagar, bahurupi)
काल्. रात्. त्रि
उ.थल्.पु.थल्
अ.नु.क.र.नि.य.
क्रान्. ती.पु.त्र
उ.जा.गर्
भा.नु.पु.रि
@@user-Pbhattarai173 thnk u so much sir
विश्राम को र शुचिभद्र को गरिदिनु न सर
बिस् स्राम
सु चि भद् द्र
Anjali ko k hunxa sir
Gyan ko k hunxa samrachana?
ग्यान् ... 1
सर ब्यञ्जन २९ वटा अक्षर लाई मात्र किन भकाे बुझाईदिनु भए हुन्थ्याे।
ती मात्र हाम्रो जिब्रो ले पढ्न सक्छ त्यसैले
@@user-Pbhattarai173 २९ बाहेक जिब्राेले नभेट्ने कुन कुन हुन् ?
@@nirmalabasnet1302 ण
Basics concept deyera padaunu paro k direct vanera ksari bujinxa
Hello sir
प्रधानमन्त्रीमा कति अक्षर हुन्छ सर
४
पार्वती मा अक्षर संरचना गर्दा ब हुदैन र सर 🤔
Hunchha
Hjr le व lekhnu vayeko thiyo tei vanera sodhelo
जनसंख्या को बताइ दिनु न सर ।🙏
वर्ण 10 अक्षर ४
ज न सङ ख्या
सर please help garmuhoss nah !!
तिन, रेखाङ्कन र सम्रचना को सिकाइदिनुहोस्स न 🙏🙏
तिन १ रे खाङ् कन् ३ सम् र च ना ४
दीर्घ ई नराख्नुको कारण आएन
Nepali jibro le deergha uschharan gardaina
हृदय ko vandenu na sir
रि द य
कृषि शब्दको बनाइदिनु न
क्रि . सि
सर अक्षर सरचना र अक्षरिकरन एउटौ होर?
Ho
शूचीभद्ले
भोजनपशचात
विऋाम voli exam xa vandinus na
सु चि भद् द्र
भो जन् पस् चात्
बि राम्
Hajurko facebook id dinu na question haru dherai xa garna
side bata herera vaneko ho ...nii
Maile dirgha ई lekhera aaye😭😭
सर संगिता= काे /सङ गि ता =सअ ङ् गइ् तआ हुुन्छ भन्नू त
हो
पार्वती शब्दको.... व शब्द ब मा परिणत हुदैन र सर ।
@@gamerranvir4309 पार्.ब.ति
Sir "पास्नी" को अक्षेर संरचना कस्तो हुन्छ??
पास् नि
गृहबिज्ञान को कसरी गर्नी sir
ग्रि. ह. बिग्.ग्यान्
Thank you sir♥️
@@user-Pbhattarai173 सर ग्यान माथि चन्द्र बिन्दु हुन्छ हैन र
अ आ क आ स अ आकाश ko ystai hunxani sir
/आ कास् / आ. क्आस्
सर गद्य र पद्य को अक्षर संरचना कसरी गर्न सकिन्छ ?
गद् . द् य
गुरु पार्.ब.ति हो हैन र 🤔
Ho ब नै हो
@@user-Pbhattarai173 तेहा व छ तेसैले हो भनेको गुरु । धन्यवाद भिडियो को लागि
झ्याङ शब्दमा कति अक्षर हुन्छ
अक्षर १ वर्ण ४