श्रीमद्भागवत - 31, एकादश स्कन्ध / दार्शनिक प्रवचन - पूज्य श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.พ. 2025
  • श्रीमद्भागवत - 31, एकादश स्कन्ध / दार्शनिक प्रवचन - पूज्य श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज
    ----------------------------------------------
    हाम्राे च्यानलमा धार्मिक, आध्यात्मिक, शैक्षिक तथा छात्र-प्रतिभा सम्बन्धित भिडियोहरू आउँनेछन् । हाम्राे च्यालनलाई सस्क्राइभ subscribe, लाइक Like, सेयर Share . टिप्पणी comment. अवश्य गर्नुहाेला ।
    जिज्ञासा र सुझाबको लागि सम्पर्क गर्नुहोस्
    contact us : WhatsApp.Viber. phone +977-9865424264
    ***************************
    प्रत्येक दिन बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म
    हरिहर सन्न्यास आश्रमद्वारा सञ्चालित, वि.सं. २०४५ सालदेखि प्रवाहित, राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीजी महाराजद्वारा संस्थापित, स्वामी ज्ञानानन्द सरस्वती महाराजद्वारा सम्बर्धित, नैष्ठिक विशिष्ट विद्वान्-हरूका मुखारविन्दबाट निसृत नित्य स्वाध्याय / प्रवचन अवश्य श्रवण गर्नुहोला ।
    -----------------------------------------------
    नेपाल सन्त समाजका अध्यक्ष , यस आश्रम तथा गुरुकुलका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराजका तथा अन्य महात्माहरूका विशेष कार्यक्रमहरू समावेश गर्ने छाैँ ।
    -----------------------------------------------
    श्रीपरमानन्द संस्कृत गुरुकुल विद्यापीठम्-मा कक्षा ६ देखि शास्त्रीसम्म पूर्णतया निःशुल्क आवासीयरूपमा वैदिक तथा आधुनिक विषयहरूको अध्यापन गराइन्छ ।
    गुरुकुलम्-का छात्रहरूका प्रतिभा अवश्य हेर्नुहोला । अध्ययन गर्न इच्छुक छात्र तथा अभिभावकहरूले सम्पर्क गर्नुहोला ।
    सम्पर्क : 9845443095, 9862783189
    Gmail : psgurukulam@gmail.com
    Facebook.com/psgurukul
    ......................................................
    वैदिक वटुक, साधु महात्मा तथा अतिथि अभ्यागतहरूलाइ भोजन-व्यवस्था गर्न चाहनुभएमा तलका नम्बरमा सम्पर्क गर्नुहोला ।
    सम्पर्क : 056500035, 9855019855, 9845443095
    Email: hariharaashramdevghatdham@gmail.com/
    ...................................................
    Website :
    www.hariharashr...
    TH-cam :
    / @harihartv_devghatdham
    Follow me
    Facebook :
    / harihar.aashram
    #harihar #devghatdham #paramananda
    हाम्रा कुनै पनि भिडियो जानकारी दिएर प्रयाेग गर्न सक्नुहुनेछ ।
    Follow me
    Facebook

    © & ℗ Harihar TV / हरिहर टिभी 2018
    Gmail- psgurukulam@gmail.com
    All Rights Reserved

ความคิดเห็น • 2