राजन जोशी vs जगदीश नाथको घमासान देउडा ब्याटल । Deuda Battle Kanchanpur

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • #ramankarki
    राजन जोशी vs जगदीश नाथको घमासान देउडा ब्याटल । Deuda Battle Kanchanpur
    देउडाकञ्चनपुर
    #देउडाखेलकञ्चनपुर
    #देउडागीतमहेन्द्रनगर
    #देउडागीतकञ्चनपुर
    #Deudakanchanpur
    #deudakhelkanchanpur
    #deudamahendranagar
    #Deuda
    #देउडा
    देउडा हामी सुदूरपश्चिमेलीहरुको एक महत्व संस्कृति हो । यस देउडा खेल संस्कृतिलाई हामी सबैले मिलेर जोगाउनु पर्दछ र प्रचारप्रसार गर्नु पर्दछ । खास गरी डेउडा खेल सुदुरश्चिमका नौ ओटै जिल्लामा धुमधामसँग मनाईन्छ। तर कञ्चनपुर र कैलालीमा भने गौरा पर्वमा खेलिने डेउडा खेल बढी नै प्रचलित छ। देउडा खेलमा दुई जनाले डेउडा भन्ने गर्दछ र अरु व्यक्तिहरूले सोही गीतलाई दोहोर्याउछन । देउडा खेल खेल्दा दुवै जनाले गीत जस्तै मिलाएर भन्छन र राम्रो राम्रो प्रसङ्गमा मिठो कुराकानी हुने गर्दछ। यसैलाई डेउडा खेल भनिन्छ । यो खेल गौरा पर्वमा खेलिन्छ। हरेक वर्ष भाद्र महिनामा उपर्युक्त शुभ तिथिमा गौरा पर्व पर्ने गर्दछ । देउडाको बारेमा थप जानकारी भए कमेन्ट सेक्सनमा कमेन्ट पनि गर्न सक्नुहुन्छ । धन्यवाद।
    अन्य देउडा खेलका भिडियो लिङ्कहरू :
    राजन जोशी vs जगदीश नाथको देउडा भिडियो : • राजन जोशी vs जगदीश नाथ...
    कञ्चनपुरको डेउडा : • गौरा पर्वमा देउडा खेल ...
    बझाङ्गी डेउडा : • कञ्चनपुरमा बझाङ्गी देउ...
    जगदीश नाथ vs राजन जोशीको डेउडा ब्याटल : • जगदीश नाथ र राजन जोशीक...
    राजन जोशीको डेउडा ब्याटल कञ्चनपुर : • देउडा गीत कञ्चनपुर । D...
    जगदीश नाथको उत्कृष्ट डेउडा : • कञ्चनपुरमा देउडा ब्याट...
    बझाङ्गी डेउडा : • कञ्चनपुरमा बझाङ्गी देउ...
    लक्ष्मण कलौनी vs कृष्ण भ्ट्टको डेउडा खेल : • लक्ष्मण कलौनी vs कृष्ण...
    सानो भाइको डेउडा खेल : • सानो भाइको देउडा ब्याट...
    राजन जोशीको डेउडा लौ मैले के भनें भन बाज ; • लौ मैले के भनें भन बाज...
    देवकीको डेउडा खेल : • Deuda Khel Kanchanpur ...
    गुरु चेलाको खतरनाक डेउडा कञ्चनपुरमा : • Kanchanpur Ma Deuda Kh...

ความคิดเห็น • 1

  • @Anish_giri2
    @Anish_giri2 16 วันที่ผ่านมา +1

    ❤❤😂😂