उठ न गरौॅ कुराकानि जाॅडले मत्त छौॅ दुबै हामी सुत्न सक्दिन म रात भरि दुई रात कट्यो छटपट्टि टाट पल्टेर यो मन मेरो छरपस्ट भो देखेर झट्टै भाग्यो यहि चित्त फुटाउनलाई बात मार्न आयो फेरि हात थाम्न चाह्यो पढेर चट्टै छाड्यो ति अतितका पानालाई आ आ आssss खनेर दिॅए सुनको खानि बनाएर राखे तिमीलाई रानी फेर्ने कस्तो मन काॅचुलि सरि आजको भोलि अद्लाबद्लि टाट पल्टेर यो मन मेरो छरपस्ट भो देखेर झट्टै भाग्यो यहि चित्त फुटाउनलाई बात मार्न आयो फेरि हात थाम्न चाह्यो पढेर चट्टै छाड्यो ति अतितका पानालाई आ आ आssss यो शहर भरि लेप्यौ रङ्ग रातो मेरो शरीर भरि पनि भॅए कंकाल मेट्न खोज्दा रित्तो भयो यो नगर टाट पल्टेर यो मन मेरो छरपस्ट भो देखेर झट्टै भाग्यो यहि चित्त फुटाउनलाई आ आ आ आsss ओ ओ ओ ओssss ओ ओ ओ ओssss टाट पल्टेर यो मन मेरो छरपस्ट भो देखेर झट्टै भाग्यो यहि चित्त फुटाउनलाई बात मार्न आयो फेरि हात थाम्न चाह्यो पढेर चट्टै छाड्यो ति अतितका पानालाई ।

Herr voice = my sukoon❤❤😊
I don't get why people say her voice is not good. Bro i feel at ease listening to her.
Cover versions are more better❤
Abhaya subba :- Rock goddess of nepal
Rachana dahal :- Princess of rock in nepalese music industry \m/
No doubt
J
Big fan dai!🙂
उठ न गरौॅ कुराकानि
जाॅडले मत्त छौॅ दुबै हामी
सुत्न सक्दिन म रात भरि
दुई रात कट्यो छटपट्टि
टाट पल्टेर यो
मन मेरो
छरपस्ट भो
देखेर झट्टै भाग्यो
यहि चित्त फुटाउनलाई
बात मार्न आयो
फेरि हात थाम्न चाह्यो
पढेर चट्टै छाड्यो
ति अतितका पानालाई
आ आ आssss
खनेर दिॅए सुनको खानि
बनाएर राखे तिमीलाई रानी
फेर्ने कस्तो मन काॅचुलि सरि
आजको भोलि अद्लाबद्लि
टाट पल्टेर यो
मन मेरो
छरपस्ट भो
देखेर झट्टै भाग्यो
यहि चित्त फुटाउनलाई
बात मार्न आयो
फेरि हात थाम्न चाह्यो
पढेर चट्टै छाड्यो
ति अतितका पानालाई
आ आ आssss
यो शहर भरि
लेप्यौ रङ्ग रातो
मेरो शरीर भरि पनि
भॅए कंकाल
मेट्न खोज्दा रित्तो भयो
यो नगर
टाट पल्टेर यो
मन मेरो
छरपस्ट भो
देखेर झट्टै भाग्यो
यहि चित्त फुटाउनलाई
आ आ आ आsss
ओ ओ ओ ओssss
ओ ओ ओ ओssss
टाट पल्टेर यो
मन मेरो
छरपस्ट भो
देखेर झट्टै भाग्यो
यहि चित्त फुटाउनलाई
बात मार्न आयो
फेरि हात थाम्न चाह्यो
पढेर चट्टै छाड्यो
ति अतितका पानालाई ।
Nice ☺️
Awesome
Nice song ❤❤❤❤❤❤❤
Utha na gara kura kani ho tyo first lyrics
Her voice is not good
Don’t say anything if you’re going to talk shit about someone that is actually talented
kirpaya Durgesh thapa ko fan harule yo geet nasunnu hola
Nice song and lyrics but her voice is not that good😢😅
teso vaney toh aafai geet garyerw nekal tw geet muji
geet ramero lagena vaney nasunu rani ko ban machikney
Afno sunus paila ani aaunus
Her voice is mind-blowing bro ❤
Durgesh thapa ko geet sunne haru le yestai vanxan.....
उठ न गरौॅ कुराकानि
जाॅडले मत्त छौॅ दुबै हामी
सुत्न सक्दिन म रात भरि
दुई रात कट्यो छटपट्टि
टाट पल्टेर यो
मन मेरो
छरपस्ट भो
देखेर झट्टै भाग्यो
यहि चित्त फुटाउनलाई
बात मार्न आयो
फेरि हात थाम्न चाह्यो
पढेर चट्टै छाड्यो
ति अतितका पानालाई
आ आ आssss
खनेर दिॅए सुनको खानि
बनाएर राखे तिमीलाई रानी
फेर्ने कस्तो मन काॅचुलि सरि
आजको भोलि अद्लाबद्लि
टाट पल्टेर यो
मन मेरो
छरपस्ट भो
देखेर झट्टै भाग्यो
यहि चित्त फुटाउनलाई
बात मार्न आयो
फेरि हात थाम्न चाह्यो
पढेर चट्टै छाड्यो
ति अतितका पानालाई
आ आ आssss
यो शहर भरि
लेप्यौ रङ्ग रातो
मेरो शरीर भरि पनि
भॅए कंकाल
मेट्न खोज्दा रित्तो भयो
यो नगर
टाट पल्टेर यो
मन मेरो
छरपस्ट भो
देखेर झट्टै भाग्यो
यहि चित्त फुटाउनलाई
आ आ आ आsss
ओ ओ ओ ओssss
ओ ओ ओ ओssss
टाट पल्टेर यो
मन मेरो
छरपस्ट भो
देखेर झट्टै भाग्यो
यहि चित्त फुटाउनलाई
बात मार्न आयो
फेरि हात थाम्न चाह्यो
पढेर चट्टै छाड्यो
ति अतितका पानालाई ।