सहरीया बुहारी- ३७ | Sahariya Buhari Episode- 37 | कथा बुहारीकाे | New Nepali Sentimental Serial

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 161

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 2 หลายเดือนก่อน +56

    नमस्कार म कलाकार गणेश बाबु बि क (धने) हाम्रो सिरियल कस्तो लाग्दैछ हेरेर पर्तिकिर्या दिनि होला हैत ❤❤❤❤

    • @dambarthapa5731
      @dambarthapa5731 2 หลายเดือนก่อน +11

      Jadiya vayako khub suhayako xa bro

    • @GaneshDheral
      @GaneshDheral 2 หลายเดือนก่อน +5

      ❤❤❤❤

    • @BimalaGurung-s1h
      @BimalaGurung-s1h หลายเดือนก่อน

      @@dambarthapa5731
      k9

  • @rameshBk-i9t
    @rameshBk-i9t 2 หลายเดือนก่อน +6

    अलि धेरै लामो भयो भिडियो ३० मिनेटसम्मको ठिक हुन्छ। धेरै लामो भिडियो कसले हेर्नु समय सन्दर्भ जोडेर त्यस्तै खालको कन्टेन्ट बनाउ अहिले नेपालमा दुई घण्टाको फिल्म बन्छ भने एक घण्टाको सिरियल बनाएर कसले हेर्नु

  • @Bharatthapa6244
    @Bharatthapa6244 2 หลายเดือนก่อน +77

    संसारभर छरियर बस्नु भएका सम्पुर्ण नेपाली भाषी दर्शक हरुमा म कलाकार भरत थापा (धनेको बुबा ) को तर्फबाट नमन गर्द्छु
    हाम्रो सिर्यल कता कताबाट हेर्दै हुनुहुन्छ प्रतिक्रिया दिनुहोला ।धन्यवाद ।

  • @kundanfilms3494
    @kundanfilms3494 2 หลายเดือนก่อน +4

    Dami video xa 🎉🎉🎉🎉❤

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 2 หลายเดือนก่อน +8

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनी

  • @deepakchhetri9010
    @deepakchhetri9010 2 หลายเดือนก่อน +12

    सुरुमा राम्रो लाग्थ्यो,जुनु निस्के पछि,नुन बिनाको तरकारी जस्तो भयो,हेर्दाहेर्दै निदायछु

  • @SuryamayaTamang-ks6jp
    @SuryamayaTamang-ks6jp 2 หลายเดือนก่อน +5

    Yo siriyal junu6ina vane banda gara yo sirel😊

  • @DilBahadurGC-z6r
    @DilBahadurGC-z6r 2 หลายเดือนก่อน +1

    यो भाको सिरिएलमा जुनु नआउनाले खल्लो लाग्यो मलाई त।

  • @tekbahadurthapa8522
    @tekbahadurthapa8522 2 หลายเดือนก่อน +1

    धेरै बकबास छ

  • @OfficeWork-tl3mr
    @OfficeWork-tl3mr 2 หลายเดือนก่อน +25

    Wow mala❤❤❤❤❤ good act and all team❤❤❤❤❤good luck

  • @bemlabemla9842
    @bemlabemla9842 2 หลายเดือนก่อน

    ❤❤❤❤

  • @puskarthapa8245
    @puskarthapa8245 2 หลายเดือนก่อน +2

    Shane Dherai Jad khanchha.Sanu Nani Tehi Manchhe thiyo Timro Baba.

  • @HccuxCjx
    @HccuxCjx 2 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @joticreation9333
    @joticreation9333 2 หลายเดือนก่อน +3

    यो सिरेल म कुरा कात्ने गाउले पात्र धेरै भए अलिक घटाउनु पर्यो ताइ न तुइ को कुरा कातेर हिड्ने हरु

  • @dirghadasshrestha1219
    @dirghadasshrestha1219 2 หลายเดือนก่อน +13

    यो सिरियल मा जति पनि भाग अगाडि बढ्दै गयो नि कहानी बाट हो कि गफबाट हो बुझ्न गाह्राे भयो ।

  • @renukaluitelpokhrel-fc1kt
    @renukaluitelpokhrel-fc1kt 2 หลายเดือนก่อน +5

    aba ramro hunxa🙏

  • @PratikshaRasaili-i3e
    @PratikshaRasaili-i3e 2 หลายเดือนก่อน +7

    सबै जनामा नम्सकार मपनि प्रतिक्षा अथवा धनेयकि साति भयकि राेल्मा छु है सबै ले हेरेर Comment गरुम त❤

    • @rameshBk-i9t
      @rameshBk-i9t 2 หลายเดือนก่อน +1

      हो रैछ गणेश भाइ साँच्चिकै हेर्दा पनि जडिया जडिया टाइपका देखिने रहेछन्

  • @Baram-b9o
    @Baram-b9o 2 หลายเดือนก่อน +1

    💓💓💓❤️❤️

  • @prembahadurghising4574
    @prembahadurghising4574 2 หลายเดือนก่อน +2

    अबत दिक्क लाग्यो यो नाट्क देखेर

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 2 หลายเดือนก่อน +1

    मेरो घर झापा जिल्ला हो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤

  • @minashrestha666
    @minashrestha666 2 หลายเดือนก่อน +3

    Junu ghar xoder gaypaxi yo siriyal ramro lagen

  • @RashmitaLimbu
    @RashmitaLimbu 2 หลายเดือนก่อน +3

    Yo serial ma Ritu di ra junu vagu hunu parcha hi 🎉🎉🎉❤❤🎉

  • @ChyangbaTamang-w4z
    @ChyangbaTamang-w4z 2 หลายเดือนก่อน +1

    😢😢😢😢❤❤

  • @Beena773
    @Beena773 2 หลายเดือนก่อน +6

    Wow nice acting (mala) 🤞🕉️🔱

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 2 หลายเดือนก่อน

    ❤️❤️❤️❤️❤️❤️

    • @Indra-q3h
      @Indra-q3h 2 หลายเดือนก่อน

      My
      😢

  • @GaneshDheral
    @GaneshDheral 2 หลายเดือนก่อน +1

    राम्रो ❤❤❤❤🎉

  • @PrakashShrestha-s2h
    @PrakashShrestha-s2h 2 หลายเดือนก่อน +1

    Hi

  • @jibnathkhatiwada907
    @jibnathkhatiwada907 2 หลายเดือนก่อน +1

    सहरीया बुहारी विशुद्द सामाजिक कथानक चलचित्र हो र यस सिरियलले समग्रामिण समुदाय त्यसमा पनि पुरानो सामाजिक परिवेसलाई जस्ताको त्यस्तै चित्रण गर्न सफल देखिनन्छ । कथावस्तु र पात्रहरुको अभिनयले सजीवता झल्काउँछ । यो सिरियलको म नियमित दर्शक र श्रोता हुँ । सहरीया बुहारी ३औं भाग आइ पुग्दा सम्मको नियमित अवलोकन गरि रहेको छु । तर मनमा लागेको कुरा भन्नै पर्छ कि ३६ भाग सम्मको अभिनय लोभ लाग्दो र अत्यन्तै रोचक अनि व्यवहारिकतामा मेल खादैथियो तर ३७ भाग अगाडिका भाग जस्तो रोचक हुन सकेन र यो भाग त्यसै त्यसै मेलोमेसो नमिली उही साप्ताहिक रुपमा प्रस्तुत गर्नु पर्ने भएकाले नियमित रुटिनलाई निरन्तरता दिए जस्तो मात्र लाग्यो, सुन्रमा उति चाख लागेन । कथा वस्तु अलमलिए जस्तो लाग्यो ।७

  • @gaganbasnet280
    @gaganbasnet280 2 หลายเดือนก่อน +1

    Lots of love ❤❤❤

  • @nawalkhanal-nk
    @nawalkhanal-nk 2 หลายเดือนก่อน +3

    Sanu youtuber lai support garum😢😢

  • @MamataMamata-zp9jk
    @MamataMamata-zp9jk 2 หลายเดือนก่อน +1

    Nice❤❤❤❤

  • @Laxmimoktan-g5d
    @Laxmimoktan-g5d 2 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @dipagurung2400
    @dipagurung2400 2 หลายเดือนก่อน +1

    Wow awesome amazing acting all actors all the best ❤❤❤😂😂😂😮😊😊

  • @asmitabishowkarma-z5l
    @asmitabishowkarma-z5l หลายเดือนก่อน

    ❤❤❤❤wow 😊

  • @Hx10ffx
    @Hx10ffx 2 หลายเดือนก่อน +1

    Wow Kati cute nanu❤❤❤

  • @janaaakashtv1040
    @janaaakashtv1040 2 หลายเดือนก่อน +1

    सारै राम्रो सिरियल सफलताको शुभकामना जन आकाश मिडिया प्रा.लिको तर्फबाट

  • @BhuwaniprasadSharma
    @BhuwaniprasadSharma 2 หลายเดือนก่อน +1

    Kerala namaskar

  • @SmialSmagar
    @SmialSmagar 2 หลายเดือนก่อน +18

    सासू गतिलि भए बुहारि घर खाएर घरखान सक्वे

  • @PremAdhikari-lk7bn
    @PremAdhikari-lk7bn 2 หลายเดือนก่อน +2

    Nice action mala

  • @PremAdhikari-lk7bn
    @PremAdhikari-lk7bn 2 หลายเดือนก่อน +3

    Dhaneko acting milyana

  • @LovelyBeagle-du6uk
    @LovelyBeagle-du6uk 2 หลายเดือนก่อน +2

    ❤❤❤😭😭😭😘😘👌👌🙏🙏

  • @sagarcfpulami7434
    @sagarcfpulami7434 2 หลายเดือนก่อน +2

    10

  • @RadhaKrishnaDimdung-444Vlog
    @RadhaKrishnaDimdung-444Vlog 2 หลายเดือนก่อน +1

    Mali maro ganuna plz episode 37 manaparena

  • @BindraKarki-g2y
    @BindraKarki-g2y 2 หลายเดือนก่อน +6

    बिचरा आमा बुवाका सपना माला😮😮

  • @Amazingdoll-g6n
    @Amazingdoll-g6n 2 หลายเดือนก่อน +274

    म सानी नानी लाई पनि सपोर्ट माया गरीदिनु होस् न

    • @nawalkhanal-nk
      @nawalkhanal-nk 2 หลายเดือนก่อน +76

      Back gara

    • @sanjitamaharjan2031
      @sanjitamaharjan2031 2 หลายเดือนก่อน +17

      sani nani lai pani dherai dherai maya❤❤xa hai

    • @Amazingdoll-g6n
      @Amazingdoll-g6n 2 หลายเดือนก่อน +6

      Thanku mami

    • @sarmilaneupani2569
      @sarmilaneupani2569 2 หลายเดือนก่อน

      ढढढढ​@@nawalkhanal-nk

    • @TulsiOli-bq4tg
      @TulsiOli-bq4tg 2 หลายเดือนก่อน

      132🎉1😊😅​@@nawalkhanal-nk

  • @dipagurung2400
    @dipagurung2400 2 หลายเดือนก่อน +1

    Mala sis is very serious emotional 😂😂😂❤❤❤😮😊😊

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 2 หลายเดือนก่อน +1

    ❤😂मकालीगनडकी४ 😂❤गुलमीदेखी देखी हेद,ैछु😂❤

  • @SantoshNeupane-eo6pq
    @SantoshNeupane-eo6pq 2 หลายเดือนก่อน +1

    Junu navaya yo serial herdina ma

  • @Laxmimoktan-g5d
    @Laxmimoktan-g5d 2 หลายเดือนก่อน +1

    Wow mala❤❤❤very good 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @reshamagautam6946
    @reshamagautam6946 2 หลายเดือนก่อน +1

    यो कुरौटे सिरीयल अव हेर्न मन लागेन

  • @RomanKagi-q1g
    @RomanKagi-q1g 2 หลายเดือนก่อน +2

    ❤❤❤❤❤राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤छ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😂❤❤❤❤❤

  • @dipagurung2400
    @dipagurung2400 2 หลายเดือนก่อน +1

    Dane is funny acting ❤❤❤😂😂😮😊😊

  • @roshni12619
    @roshni12619 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤😂🎉😂🎉😢

  • @LaxmiTajale
    @LaxmiTajale 2 หลายเดือนก่อน +6

    Laxmitajale ❤

  • @bimalapoudel2388
    @bimalapoudel2388 2 หลายเดือนก่อน +1

    Dhane hase jasto lagyo

  • @ramakhadka9397
    @ramakhadka9397 2 หลายเดือนก่อน +1

    जुनु निस्के पछि त नुन बिना तरकारी जस्तै भएको छ

  • @prakashthapa5750
    @prakashthapa5750 2 หลายเดือนก่อน +4

    मलाई यि गाउॅलेका कुरा मन परेन।अब जुनु र रितु यानी नन्द र भाउजू यो सिरियलमा नभयपछि कमेन्ट गर्न मन लागेन।जसले जे पायो त्यही बोलेका छन गाउँकाले।यदि यस्तै हो भने यो सिरियल हिट होइन फ्लप हुन्छ। अनि अर्को कुरा त्यो चिठी कसैले जुनुलाई बदनाम गराउन फसाउन षडयन्त्र गरेको हुनुपर्छ।(शुभ लाभ)

    • @jibnathkhatiwada907
      @jibnathkhatiwada907 2 หลายเดือนก่อน

      तपाईको विश्लेषण ठिक हो बाटुली, ज्ञानु र राधाले पनि रोल बिगारेर पहिलेको आफ्नो भुमिकालाई दर्शकहरुबाट माइनस गराएको अनुभुत हुन्छ ।फेरी कथा वस्तु अलमलिन थालेको छ, एउटा पाटोलाई नटुङ्ग्याइ अर्को पाटोमा कथा प्रवडस गरेकोले पनि सुन्न र हेर्नमा चाख हराउदै जान थालेको छ । ३६ भाग सम्म त कथा र अराम्रै थियो तर ३७ मा आइपुग्दा कथा र पपात्रहरुको अभिनय बोर लाग्दो देखियो । धनेको अभिनय अहिले सम्म ठिकै छ र बसन्तेको पनि ठिकै छ तर बसन्ते अलि लोसो देखिदैछ किनभने मालालाई बसन्ते भेट्टाइ दिन ढिलो गरि रहेको छ र धनेले मालाकी छोरीबाट रुपयाँ लिए पछि त्यो केटि कता जान्छे उतै पछ्याएर रुपयाँ केटीलाई फिर्त दिनु पर्नेमा उसले कमजोरी गरेको छ । अब आउने अंकहरु उति रोचक होलान भन्ने कुरामा विश्वास लाग्न छाड्यो हेरु कथाले कस्तो रुप लेला तर कथा ढिलो र पट्यार लाग्दो हुन थालेको कुरा औंल्याइ दिनै पर्छ ।

  • @BarmatiGharti-m9v
    @BarmatiGharti-m9v 2 หลายเดือนก่อน +1

    Mero ghar rolpa jilla ma parxa ma pani sadhai herxu

  • @mainalichannel8857
    @mainalichannel8857 2 หลายเดือนก่อน +10

    यो भाग चाहि सारै राम्रो लाग्यो मलाई हजुर हरु लाइ कस्तो लाग्छ‌कमेन्ट‌गर्नु ❤😂❤😂❤😂❤😂❤😂❤😂

  • @santalamichaney8994
    @santalamichaney8994 2 หลายเดือนก่อน +3

    Yo serial huwray

  • @AnandabiswakarmaBiswakarma
    @AnandabiswakarmaBiswakarma 2 หลายเดือนก่อน +3

    😊

  • @LaxideviRegmi
    @LaxideviRegmi 2 หลายเดือนก่อน +1

    Llp

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 2 หลายเดือนก่อน +5

    जाहा का पनि जमाज येस्तो हुदा रछन जाेसङग पनि ठिक हुदा रछन

  • @NISHAGURUNGOFFICIAL
    @NISHAGURUNGOFFICIAL 2 หลายเดือนก่อน +1

    😂😂😂😂😂

  • @RadhaKrishnaDimdung-444Vlog
    @RadhaKrishnaDimdung-444Vlog 2 หลายเดือนก่อน +1

    Malai pani you sire mana parena malai.

  • @MaiyaShrestha-ub5ci
    @MaiyaShrestha-ub5ci 2 หลายเดือนก่อน

    5

  • @puskarthapa8245
    @puskarthapa8245 2 หลายเดือนก่อน +1

    Shaharbata Pailaki Sreemati Liyara Sauna Sakdaina Kinbhane Malale Maneki Chhaina .

  • @puskarthapa8245
    @puskarthapa8245 2 หลายเดือนก่อน +1

    Mala Ghara Gayo Bhane Bighna Hunechha .Sasule Ghar Aai Bhane Bhutlayara Nikali Dinchhu Bhanekai Chha.

  • @AsmitaThapakhathmandubasundhar
    @AsmitaThapakhathmandubasundhar 2 หลายเดือนก่อน +1

    Yo timko pani sasuko rol ramro bhayana jhan samajma bekirte faelaune rol khelne ramro ramro rol nekalepo hunxa dherae bolne je pani bolne

  • @puskarthapa8245
    @puskarthapa8245 2 หลายเดือนก่อน +1

    Dhane Aafai khojdai Aaudaichha.Aba Chhittai Bhet huna Sakchha.

  • @kumaritamang9701
    @kumaritamang9701 2 หลายเดือนก่อน +1

    💔💔💔💔💔💔😢😢😢😢😢😢😢😢

  • @SaradaKhanal-hm1ik
    @SaradaKhanal-hm1ik 2 หลายเดือนก่อน +2

    ❤❤❤😂😂😂🎉🎉🎉❤❤😂😂🎉🎉❤😂🎉

  • @BarmatiGharti-m9v
    @BarmatiGharti-m9v 2 หลายเดือนก่อน +1

    ❤❤😂😂😢😢😅😅😊😅

  • @mayapariyar7467
    @mayapariyar7467 2 หลายเดือนก่อน +1

    Kura matr katni radi harulaoinxa kura matr katni radi haru aru kura ani

  • @puskarthapa8245
    @puskarthapa8245 2 หลายเดือนก่อน +1

    Dhanele Hotalma Bhada Majhne kam paid Sakyachha.

  • @puskarthapa8245
    @puskarthapa8245 2 หลายเดือนก่อน +1

    Bashante Shane Aafai Shahar Aayako Chha tesaile Bhet huna Sakchha.Sahed yatai Shaharma Bhet Huna Sakchha.

  • @MahadevSingh-r3p
    @MahadevSingh-r3p 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢

  • @debubhndaridebubhndari3294
    @debubhndaridebubhndari3294 2 หลายเดือนก่อน

    🙏🙏👌👌♥️♥️♥️♥️♥️♥️

  • @Beast-ih4il
    @Beast-ih4il 2 หลายเดือนก่อน +1

    सासु ससुराले माया गरेर हुदैन , बुढोले माया गर्न पर्छ तेति गालि गर्न मील्दैन ससुरा बा

  • @lokmayasharma3279
    @lokmayasharma3279 2 หลายเดือนก่อน +2

    😂😂😂

  • @rktiwari1437
    @rktiwari1437 2 หลายเดือนก่อน

    P

  • @rktiwari1437
    @rktiwari1437 2 หลายเดือนก่อน

    0

  • @MohanSiwakoti-g6s
    @MohanSiwakoti-g6s 2 หลายเดือนก่อน +1

    9000!!0₩00

  • @KabitaShrestha-xj7vr
    @KabitaShrestha-xj7vr 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @AnitaShrestha-zj3nh
    @AnitaShrestha-zj3nh 2 หลายเดือนก่อน +1

    Wow mala❤❤💋good act and all team good luck💖💖

  • @TulasisaudBhandari
    @TulasisaudBhandari 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @SitaRegmi-s4j
    @SitaRegmi-s4j 2 หลายเดือนก่อน +6

    ❤❤❤❤

  • @सरुशर्मा-र1थ
    @सरुशर्मा-र1थ 2 หลายเดือนก่อน +3

    ❤❤❤❤

  • @PratapSingh-xz7no
    @PratapSingh-xz7no 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @debakishrestha2737
    @debakishrestha2737 2 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤

  • @kintukunwar8756
    @kintukunwar8756 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤

  • @sushilapun2422
    @sushilapun2422 2 หลายเดือนก่อน +3

    ❤️❤️❤️❤️❤️❤️❤️

  • @Sitabasnet90908
    @Sitabasnet90908 2 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤❤❤❤

  • @umaregmi9813
    @umaregmi9813 หลายเดือนก่อน

    ❤❤❤

  • @chandraayer-ef3mw
    @chandraayer-ef3mw 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤