Pramod Kharel's Adhunik Song | Ma Bachekai "म बाँचेकै" | Shilpa Pokhrel & Bikram Budhathoki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • New Nepali Song "Ma Bachekai" by Pramod Kharel only on Music Nepal's official TH-cam channel.
    Unauthorized downloading and duplicating on TH-cam channel may lead to claim/strike by TH-cam.
    Right for this video is provided by Sitara Music Pvt.Ltd.
    New Adhunik Song -- Ma Bachekai
    ➤ Singer - Pramod Kharel
    ➤ Lyrics - Ek Narayan Bhandari
    ➤ Music - Ashish Abiral
    ➤ Artists - Shilpa Pokhrel & Bikram Budhathoki
    ➤ Editor - Kranti KC
    ➤ Camera - Arjun Tiwari
    ➤ Director - Kranti KC
    ➤ Studio - Music Nepal
    ➤ Recordist - Prakash Kharel
    - | LYRICS |-
    म बाचेकै तिमी संग माया लाउन हो
    मर्ने पनि आर्को जुनि तिमिलाई पाउन हो
    ज्योतिष ले भन्छन् मेरो निधार मा तिम्रो नामै छैन
    माया गर्ने मुटुले हो निधार ले हैन
    डाको छोडी रुन मन छ रुन पाइन
    तिमी बाहेक अरु संग रुन चाहिन
    मेरो आशु पनि तिम्रो पीडा रुन हो
    यो धर्तीमा म जन्मेको तिम्रै हुन हो
    ज्योतिष ले भन्छन् मेरो निधार तिम्रो नामै छैन
    माया गर्ने मुटुले हो निधारले हैन
    सासले हैन मत तिम्रो साथले बाचेको
    आफै हेर मेरो ओठमा तिमी हासेको
    मेरो आत्मा तिमिनै हौ आत्मा फेरिन्न
    मुटु भित्र भाको माया हातमा हेरिन्न
    ज्योतिषले भन्छन् मेरो हातमा पनि तिम्रो नामै छैन
    माया गर्ने मुटुले हो हातले हैन
    ********************************************************************
    -| Codes |-
    PRBT - 70102379
    Smart - 3104420
    CRBT - 0731864
    DIGI - 1617199
    UAE_Du - 5681463
    Qatar Vodafone - 26331774
    KSA ZAIN - 174239
    ********************************************************************
    #Musicnepal #adhuniksong #pramodkharel #shilpapokhrel
    -----------------------------------------------------------------------------------------------------------
    All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
    goo.gl/vuX6x5
    ➥CALENDAR PARTNER
    Hamro Patro - v2sr8.app.goo.g...
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ More Music More Movies (MOMO) App - bit.ly/2Utan00
    🎧Listen Live!
    Music City Online Radio - www.musicnepal....
    ➥Visit us - www.musicnepal...
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
  • เพลง

ความคิดเห็น • 8K

  • @sudhanrai8435
    @sudhanrai8435 9 หลายเดือนก่อน +511

    २०८१ मा पनि सुन्ने जति हाजिर गरम त

    • @Singerrajesh1
      @Singerrajesh1 9 หลายเดือนก่อน +33

      Ma xu hai

    • @SevaSkt
      @SevaSkt 9 หลายเดือนก่อน +9

      ❤❤

    • @krishnabanjara7590
      @krishnabanjara7590 9 หลายเดือนก่อน +4

      हाजिर

    • @asbimukhiya8702
      @asbimukhiya8702 9 หลายเดือนก่อน +1

      Ma pani hai

    • @Narendra-m7s
      @Narendra-m7s 9 หลายเดือนก่อน +2

      2 choti sune hai ❤❤

  • @ishwarsinghis7950
    @ishwarsinghis7950 2 ปีที่แล้ว +17

    म पाँच साल देखि यो गीत सुनिरहेको छु

  • @DurgaFlute
    @DurgaFlute ปีที่แล้ว +58

    यो गीत जिन्दगीको गीत बन्यो । कति पल्ट सुने सुने ।
    सबै टोलीलाई धन्यवाद ।

    • @Royalsaud-vd2hk
      @Royalsaud-vd2hk 2 หลายเดือนก่อน +2

      ❤❤

    • @yabrajkadayat2112
      @yabrajkadayat2112 2 หลายเดือนก่อน

      Uewtc🙏🌹🌺🙏🌺🌹♥️🏖️🙏🌳🥀🌺🌹🙏♥️🙏♥️🌹🙏♥️🌹🙏🙏♥️🙏♥️🙏♥️🙏♥️🙏🫀🙏♥️🙏

    • @yabrajkadayat2112
      @yabrajkadayat2112 2 หลายเดือนก่อน

      🌺🌹♥️🌹🌿♥️🙏🌹🙏🌹♥️🙏🌹🙏♥️🌹🙏♥️🌹🙏♥️🌹♥️🙏🌹🙏♥️

    • @yabrajkadayat2112
      @yabrajkadayat2112 2 หลายเดือนก่อน

      💯🙏🙏🙏🙏💯🙏🙏🙏🙏💯🙏🙏🌹🌹🌹🌿🌹

  • @sumansunam9829
    @sumansunam9829 2 ปีที่แล้ว +5

    मलाई याे गित मन पछि नाइ अहिले जाे मन Parako हाे

  • @nabin.sapanatruelopforever3660
    @nabin.sapanatruelopforever3660 7 ปีที่แล้ว +1574

    यो गीत मन पराउने जति यता हाजिर गरुम त।।।।।।

    • @durgadattbhatt4314
      @durgadattbhatt4314 7 ปีที่แล้ว +14

      Nabin .sapana true lop forever

    • @manojpqwfpbk2729
      @manojpqwfpbk2729 7 ปีที่แล้ว +14

      Nice songh

    • @ritalakndri6783
      @ritalakndri6783 7 ปีที่แล้ว +8

      Nabin .sapana true lop foreve

    • @ritalakndri6783
      @ritalakndri6783 7 ปีที่แล้ว +3

      Rita

    • @raiparmila1859
      @raiparmila1859 7 ปีที่แล้ว +5

      Nabin .sapana true lop forever यो गित त मलाई पनि धेरै मन पर्छ

  • @deepbasnet2417
    @deepbasnet2417 7 ปีที่แล้ว +24

    यो धर्तीमा म जन्मेको तिम्रै हुन हो..
    ज्योतिषीले भन्छ्न मेरो निधारमा तिम्रो नामै छैन,,,
    माया गर्ने मुटुले हो निधारले हैन,,,
    really made foh myself heart touching song 💕💕💕

  • @deeonebudha
    @deeonebudha ปีที่แล้ว +149

    2080 मा फेरि सुन्दैछु जति सुन्दा नी पुग्दैन 😢❤❤❤❤❤

  • @riteshgharti3845
    @riteshgharti3845 2 ปีที่แล้ว +4

    🤥paila paila aru haru le sunda hawa lagthio aile bujhdai xu geet ☹️💔💔

  • @amitjunggorkhali5190
    @amitjunggorkhali5190 7 ปีที่แล้ว +76

    गीत होस त यस्तो जुन सुन्दा शरीर रौँ ठाडो हुन्छ अनि आँखा आशुँ खस्छ धन्यबाद सम्पुर्ण music nepal teamlaii

  • @yuminmamba1947
    @yuminmamba1947 7 ปีที่แล้ว +199

    माया गर्ने मुटुले हो निधारले हैन।💕😍
    What a superb lyrics with melodious voice of Pramod kharel & music video artists made it completely awesome.✌

  • @nepalibabu3181
    @nepalibabu3181 3 ปีที่แล้ว +46

    जब मन मा पीडा हुन्छ नि
    मा कसम parmod दा को
    गीत सुन्छु म
    आज सम्म पनि यो गीत सुन्छु म 🥺😭🌼🌼🦋❤️👑❤️

  • @abinacentury4829
    @abinacentury4829 7 ปีที่แล้ว +27

    प्रमोद दाई को आवज संगै सब्द, संगीत, बिक्रम दाइ र सिल्पा दि को अभिनय omg कति राम्रो कति राम्रो मलाई त येक्दमै राम्रो लाग्यो
    #Super #Super #Super 😍💕💕💕

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 5 ปีที่แล้ว +10

    म बाचेको पनी उनकै लागि हो
    तरा उनी कहा छिन अइले सम्मा अत्यो पत्तो छैना 😰💔हुदै नभाको मायाँलुलाइ सम्झी रुना मन लागेयो मलाइ पनि Astai maya garni maya paros. . . Nic sweet songs मलाइ pramod दाइको सबै गित सुनेरा रुने garxu Sabai geet man parxa daiko. . . 💔😰😰

  • @amarlama335
    @amarlama335 ปีที่แล้ว +101

    पहिला नबुझेको गित अहिले आएर हरेक सब्दमा ठक्कर खादा माया के हो बिछोड केहो आजा आएर प्रस्ट थाहा भो ❤❤❤❤❤

    • @pawanxetri1320
      @pawanxetri1320 10 หลายเดือนก่อน +6

      Yak dam sahi vannu vayo

    • @durgalimbu9341
      @durgalimbu9341 6 หลายเดือนก่อน +4

      Vvvvv😊❤

    • @durgalimbu9341
      @durgalimbu9341 6 หลายเดือนก่อน

      ​@pawanxftttyy❤etri1320

    • @SantoshBudha-xu9lb
      @SantoshBudha-xu9lb 5 หลายเดือนก่อน

      😊😊😊​@@pawanxetri1320

    • @Kaji-r2d
      @Kaji-r2d หลายเดือนก่อน +2

      Maya garne mutule ho hatle hoina 😢😅

  • @binodnepal4424
    @binodnepal4424 ปีที่แล้ว +3

    जति सुने पनि मन कहिले भरियान 😢

  • @BirendraSingh-u6l
    @BirendraSingh-u6l 5 หลายเดือนก่อน +29

    2024 सुन्ने जति यता हाजिर हुनु है देरै माया ❤😮

    • @Baby09815
      @Baby09815 2 หลายเดือนก่อน

      म 🙏🏻

  • @AlexJungThapa12
    @AlexJungThapa12 2 ปีที่แล้ว +128

    मैले यो गित हजार बार सुनी सकि अझै पनि सुन्न पुगेको छैन मेरो भाग्य सङ मेल खान गएको गित💔😔😔

  • @tikajirel4111
    @tikajirel4111 ปีที่แล้ว +27

    ❤मनै रुवाउने, गीत सुन्दैमा आँसु झर्ने नझाराै भन्दा पनि😂शब्द र स्वर सारै मीठाे गायक प्रमाेद खरेलकाे आवाजमा😍साँचाे माया कस्ताे हुन्छ, माया पाउँदा र गुमाउदाकाे पीडाकाे क्षण कस्ताे हुन्छ भन्ने कुराकाे मार्मिक सन्देश दिन खाेजेकाे छ याे गीतले ! यस्तै यस्त‌ै चर्चित गीत धेरै गाउनाले सबैकाे मन मुटुकाे सफल प्रिय गायक बन्न सफल भएकाे छ गायक प्रमाेद खरेल विशेष गरि युवा पिडी र बालबालिकाकाे! My favourite😍 king modern male singer Pramod kharel & Prakash Saput लाई असिम सफलताकाे शुभकामना🤗🤗🤗😍 I m big fan of both singer...

  • @aasthaxettri4153
    @aasthaxettri4153 2 ปีที่แล้ว +2

    Maile yo geet sunna lako 5year vayo mi ajhai pugeko xaina बिगत lai samjadai sundai xuuu

  • @लाहुरेमाया-झ6द
    @लाहुरेमाया-झ6द 3 ปีที่แล้ว +10

    मैले आज सम्म 200 चोटी सुनी सके दर्शन नमस्ते सम्पूर्ण टीम लाई

    • @shubhankar8861
      @shubhankar8861 2 ปีที่แล้ว

      God patients level mannu prchh 🙏🙏🙏

  • @gaurabnepal2612
    @gaurabnepal2612 6 ปีที่แล้ว +10

    स्याङ्जालीको शब्दलाई झापालीको आवाजले क्या मज्जाले गाएछ गाठे!!

  • @rajugc8971
    @rajugc8971 7 ปีที่แล้ว +27

    गीत धेरै राम्रो लाग्यो शब्द,संगीत उत्कृष्ट लाग्यो कुनै कमजोरी देखिन अझ अभिनयले त सुगमा सुगन्ध थपिदियो !!!

    • @bibashgiri9909
      @bibashgiri9909 7 ปีที่แล้ว +3

      sisa jadtsi

    • @bibashgiri9909
      @bibashgiri9909 7 ปีที่แล้ว +3

      sisa jsstai tukriyara

    • @pabitrarokaya222
      @pabitrarokaya222 7 ปีที่แล้ว

      Raju Gc धेरै मन परेको छ मलाई पनि

  • @ranamagar1923
    @ranamagar1923 2 ปีที่แล้ว +1

    Yo song jati sunyo Sunu Sunu lagxa aajhaii

  • @anooppoudelofficial4480
    @anooppoudelofficial4480 4 ปีที่แล้ว +13

    यो गीतको गायक प्रमोद खरेल दाजु ,सगितकार आशिष् अबिरल र शब्दकार एक नारयन भण्डारी दाजुलाई धेरै धेरै माया र शुभकामना यती मिठो गीत को लागि😍👌❤️❤️
    👇️

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @योगाउँकोठिट्टोम-श1र

    जोतिषी ले भन्छन मेरो निधारमा तिम्रो नामै छैन
    माया गर्ने मुटुले हो निधार ले होईन सुन 👌👌👌

  • @samirmishrs3842
    @samirmishrs3842 3 ปีที่แล้ว +56

    अहिले लकडाउन मा पनि सुन्ने जति हाजिर गरुम

  • @chetrajjoshi02
    @chetrajjoshi02 2 ปีที่แล้ว +2

    मेरो दिन को सुरुवात र अन्त्य यहीँ गित सुनेर हुन्छ 😥
    निकै मन छुने गित आज सम्म 1000+ पटक हरियो youtob मै आएर ❤️❤️

  • @YuvrajKhatri-zn2tq
    @YuvrajKhatri-zn2tq ปีที่แล้ว +7

    आज सम्म 200 पटक सुने तर पनि भएन ।🤗

  • @roshanrai2882
    @roshanrai2882 5 ปีที่แล้ว +179

    शिल्पा पोखरेल
    मन पराउने जति
    यता हाजिर हुम त
    😍👌👌👌✌️✌️✌️

    • @swastanitamangtheeng7697
      @swastanitamangtheeng7697 5 ปีที่แล้ว

    • @jwalaprakash3396
      @jwalaprakash3396 5 ปีที่แล้ว +1

      Maya ta muto la ni ho of course

    • @kalebhaai309
      @kalebhaai309 5 ปีที่แล้ว

      किन छवि लाई छोडे पछि सिल्फा को सिट खाली हो बरु बादर्नी जस्तो थोपडा भयेको गरिन्छ ,रुप कि राम्री चाहियेन काम नलाग्ने खेत भयेरै छवि ले बाझै राखेको होला

    • @pampharana1664
      @pampharana1664 5 ปีที่แล้ว

      Maya garna mutu la hoina nadarla hoina❤❤❤💟💓💓😂👭👬👫nice lop

    • @manishbista5621
      @manishbista5621 5 ปีที่แล้ว

      Supala

  • @ShreetiRmagar
    @ShreetiRmagar 6 หลายเดือนก่อน +23

    Anytime सुत्ने बेला सुन्ने गर्छु 🥹🥹

  • @vishnusarki485
    @vishnusarki485 3 ปีที่แล้ว +2

    मैले त3बर्ष6महिनासुनाए तरअझैपुगेन सुनाउदैछु हजुरहरुचाहि

  • @siruchhetriofficialaccount4555
    @siruchhetriofficialaccount4555 4 ปีที่แล้ว +6

    जिन्दगी सङ्ग मेल खाने भएर होला सधै हेर्छु म, अनि हेरे बित्तिकै आँसु खस्छ😭❣️❤️

  • @dineshbegha4883
    @dineshbegha4883 6 ปีที่แล้ว +14

    धेरै राम्रो शब्द , संगीत र मर्मिक मन्को भावनमा समेटिएको गित।

  • @bistaraju16
    @bistaraju16 หลายเดือนก่อน +5

    २०२५ म मा पनि सुन्ने यता हाजिर हुम है साथीहरू❤

  • @SurajPant-gz9jw
    @SurajPant-gz9jw 22 วันที่ผ่านมา

    हाम्रो समाज मा रहेको यथार्थ घटना लाई गित मा परिणत गर्नु भएको छ आज पनि अस्पताल को बेड मा हेर्ने हो भने कयौ मान्छे हरु यसरी नै बसिरहेका छन मानौ उदाहरण का लागि हाम्रो निरुता बिष्ट दिदी लगभ 2 बर्ष देखि आफ्नो श्रीमान लाई स्याहर्दै बस्नु भएको छ ताकी उहाँ लाई आफ्नै घरको ले साथ दिनु भएको छैन अझै पनि उहाले हार मान्नु भएको छैन 😢निरुता जस्तै धेरै को जीवन मा मेलखानु भएको छ यो गित ले सङ्घर्स के हो छर्लङ्ग देखाएको छ एउटा नारी ले आफ्नो मान्छे को लागि यति सम्म संघर्ष गर्छ भन्ने कुरा देखाएको छ अस्पताल को बेड मा हुदा पनि घर परिवार को सपोट नपाउदा कस्तो होला कल्पना गर्न सकिँदैन यो गित ले समाज को यथार्थ घटना लाई प्रष्ट देखाएको छ गित ले सरै मन चोयो जति हेरेनी हेरिरन मन लाग्छ । धेरै शुभकामना यो गित को टिप लाई 🎉❤❤❤😢😢😢

  • @musicsevenrivers7946
    @musicsevenrivers7946 ปีที่แล้ว +5

    प्रायः को भाग्य सङग मेल खान्छ 😥

  • @LVSUSANT
    @LVSUSANT 3 ปีที่แล้ว +73

    यो गित लाखौं करोडौं पटक सुन्दा पनि धित नै मर्दैन दिनमा एक चोटी हेर्छु youtub मा । love you Pramod Dai.evergreen Heart touching song

  • @anishaghimire6261
    @anishaghimire6261 ปีที่แล้ว +28

    जती बेला दिल मा चोट लाग्छ तेति बेला आएर सुन्ने मेरो मन पर्ने गीत हो यो 😢😭

  • @RohitLama-x2o
    @RohitLama-x2o 5 หลายเดือนก่อน +2

    भाइ ले जुनसुकै कुरा मा हात हाल्छ त्यो जुनसुकै हाेस सगरमाथा काे चुचुरो भन्दा पनि माथि पुक्छ। भाइ ले बिरामी लाई छुइदियाे भने पनि त्यो बिरामी निकाे हुन्छ ।भाइकाे हातमा धेरै शक्ति छ जहाँ छुयाे त्यहा हिरा बनाइ दिन्छ। मत जन्मिदै मेराे टाउको ढुङ्गा मा ठुकिएकाे थियाे रे🤔 तिमी सधैं अघि बड्दै जाउ हामी छाै तिम्रो साथ मा सधैं भाइबुहारी काडा काे बाटाे हिडे पनि त्यो काडा फुल भइदिन्छ🙏❤❤❤❤❤

  • @BihaniTV
    @BihaniTV 5 ปีที่แล้ว +11

    Golden voice king pramod kharel fans koko xa hajir hum...
    ↙↙💓💓

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @nisharai9258
    @nisharai9258 7 ปีที่แล้ว +107

    यो गितको हर शब्दमा किन यत्ती धेरै मिठास होला?
    जति सुन्यो उति नै सुन्न मन लागि रहन्छ।

  • @manojale2752
    @manojale2752 7 ปีที่แล้ว +67

    आज फेरी सुने यो गित.....
    म बाचेकै तिमी सँग मायाँ लाउन हो...
    मर्ने पनि अर्को जुनि तिमीलाई पाउन हो...
    ज्योतिषले भन्छ मेरो निधारमा तिम्रो नामै छैन .....
    मायाँ गर्ने मुटुले हो निधारले हैन...... wow... its really heart touching song I can't explain

  • @RohitLama-x2o
    @RohitLama-x2o 5 หลายเดือนก่อน +2

    खै तारिफ पनि कसरी गराै जति गरे पनि सायद कमै हाेला जिन्दगीमा मा पहिलो पटक हाेला याे भिडियो हेरेर अ अघाउने मै मात्रै छु कि अरु पनि म जस्तो हुनु हुन्छ ?मेराे जीवन शीत मेल खाने खालकाे छ यहि भिडियो हेरेर कैसै-कसैको झम्झना मेटाउदै छु। लब यु भाइ बुहारि m-series global team lovely voices and lovely video congratulatoins🎉🎉🎉miss you om dai❤️❤️❤️❤️

  • @rupeshthapa5306
    @rupeshthapa5306 7 ปีที่แล้ว +15

    सलाम गर्छु हाम्रो प्रमोद खरेल दाइ लाइ
    यो गित को हरेक शब्दले मेरो मन छोयो

  • @rajankhatri2827
    @rajankhatri2827 2 ปีที่แล้ว +24

    चार बर्ख मा दुई हजार पटक सुने पनी अझ सुनी रहौ जस्तो।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว +2

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @monojsharmasentertainment6528
    @monojsharmasentertainment6528 3 ปีที่แล้ว +14

    हरेक शब्द अनी प्रमोददाको सोरको मिश्रन्ले गर्द म चै निशब्द भए l धन्यवाद यति मिठो गीतको लागि l👏❤

  • @kaladhungana6754
    @kaladhungana6754 2 ปีที่แล้ว +1

    हजार फेरि त सुने होला यो गित जति सुने सुनिरहन मन लाग्ने माया गर्ने मुटुले हो निधारले होइन

  • @2D_Network
    @2D_Network 3 ปีที่แล้ว +188

    २०७८ साल मा पनि यो गित सुन्ने जत यता हाजिर हुनुहै।

  • @durgadhitala6522
    @durgadhitala6522 6 ปีที่แล้ว +8

    मन छुनी गित छ जति सुने पनि रुन मन लाग्छ .....🌹🌹🌹

  • @pritiapagain81
    @pritiapagain81 7 ปีที่แล้ว +27

    माया गर्ने मुटु हो निधार हैन... heart touching song💔💔💔💔💔

  • @RohitLama-x2o
    @RohitLama-x2o 6 หลายเดือนก่อน +2

    याे गित लेखने र गाउनु हुने लगायद सम्पुर्ण एम सिरिज गाेलबल परिवार टिमलाई 21 टाेप काे सलाेट🙋‍♀️धेरै छुयाे मन साेचेकाे भन्दा पनि कयौं राम्रो छ जति हेरेपनि चित बुझेको छैन।भिडियो बनाउनु पाइन्छ यसरी नजता रुवान😭 पाइदैन अति धेरै असिमा माया भाइ बुहारी thankyou so much song very nice ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @milanbasnet2613
    @milanbasnet2613 5 ปีที่แล้ว +330

    यो गित 100 चोटि भन्दा बडी सुने चाहिँ म मात्र हो जस्तो लाग्छ म अाफै लाई जति सुने उति नौ सुनी राउ जस्तो लाग्छ प्रमेद दाइ को ठुलो फ्यान परियो 🍓✋🍓🍓✋✋✋✋✋

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 10 หลายเดือนก่อน +22

    यो गित नसुनेको कुनै दिन हुदैन😢😢अति अति अति अति मार्मिक😭😭😭😭

  • @अस्मितारानाअस्मिताराना

    प्रमोद खरेल सर हजुरको स्वोर अनि गिदका टुक्का कति बयान गौ सलाम छ सर हजुरलाई यो मन छुने गिदको लागि

  • @SangitaShrestha-p8n
    @SangitaShrestha-p8n ปีที่แล้ว

    चोखो मायामा कस्तो बाधा बन्धन हुदो रहेछ भन्ने गीतको शब्दले मन छोयो।के गर्नु आफ्नो सन्तानको लागि पनि जन्म दिने आमाबुबालाई पैसा ठुलो लाग्दो रहेछ।मायाले गर्दा आफ्नो जीवन त्याग्न बाध्य हुन्छन् 😢😢।साचो माया पाउनपनी गाह्रो रहेछ।अहिलेको युगमापनी ज्योतिषीको बिश्वास गर्ने ब्य्क्ती त मुर्ख नै हो नि!!!🙏

  • @ganeshrana5552
    @ganeshrana5552 6 ปีที่แล้ว +526

    प्रमोद सर को फेन हरु जति ले यता तिर हाजिर गर्नुस त

  • @dark_nightgaming
    @dark_nightgaming 5 ปีที่แล้ว +283

    2076 साल मा पनि यो गितलाई युटुबमा हेर्ने हरु यता हाजिर गरम त । प्रमोद खरेलको फ्यान जति यता आम त ,🖐️🖐️🖐️🖐️🖐️

  • @vijaybasel3317
    @vijaybasel3317 7 ปีที่แล้ว +7

    धेरै राम्रो गित सबै को मन छुने.//..\\
    जोतिशिले भन्छन मेरो निधार मा तिम्रो नामै छैन
    माया गर्ने मुटुले हो निधार ले होइन,///...\\\..//..\\\
    धाको छोडी रुन मन छ रुन पाईन,,
    तिमी बाहेक अरु संग रुन चाहिं न.!!!

  • @dharam.shing6984
    @dharam.shing6984 หลายเดือนก่อน +3

    म अहिले भर्खरै सुन्दै छुं 😢😢

  • @badriadhikari3686
    @badriadhikari3686 5 ปีที่แล้ว +370

    2020 मा सुन्न आऊनेहरु यता है Guys❤️✋

  • @birendrakunwar2033
    @birendrakunwar2033 3 ปีที่แล้ว +166

    माया गर्ने मुटुले हो निधारले होइन ..!❤️

  • @PrithviRajDhungel1
    @PrithviRajDhungel1 6 ปีที่แล้ว +31

    एक नारायण दाइको शब्द प्रमोद दाईको स्वरलाई सिल्पा दिदी र बिक्रम दाईले भावनामा बग्दा करोडको हाराहारीमा पुगेको छ बधाई छ सबै टिमलाई

  • @Baburamrijal9
    @Baburamrijal9 ปีที่แล้ว +84

    2024 मा पनि खोजी खोजी सुन्ने यहां हाजिर हौ त ❤ ।

  • @alenrau6929
    @alenrau6929 2 ปีที่แล้ว +7

    सारै मिठाे गीत संगित शब्द स्वर कलाकारहरूकाे अभिनय मेराे मुटु नै छिय छिया बनाउछ याे गीतले सम्पूर्ण टिमलाई बधाई छ ।

  • @Balenist13
    @Balenist13 6 ปีที่แล้ว +5

    आज मलाई यो गितले सारै मन छयोयो!😍😍😍😍😍

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @rameshkumarnepali8673
    @rameshkumarnepali8673 ปีที่แล้ว +1

    म इन्डियन code well 333 खाको छु यो गित सुनदै सुन्दै।

  • @kristinablon3437
    @kristinablon3437 ปีที่แล้ว +44

    The Voice bata yeta aaye feri yo git Sunna lai. ❤
    Pramod sir is truely amazing. 🌸

  • @harirai4197
    @harirai4197 2 ปีที่แล้ว +5

    मैले अाज सम्म 101 चाेटी सुने काेछु तर गित हरु त यसै गाकाेे हाेईन रहेछ याे साचाे रहेछ

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 5 ปีที่แล้ว +11

    अत्यन्तै मार्मिक शब्द अनि मिठो स्वर अनि भिडियो पनि उत्तिकै उत्कृष्ट छ थप सफलता को शुभकामना प्रमोद खरेल को फ्यान कति हुनुहुन्छ कृपया लाईक कमेन्ट सेयर गरिदिनुहोला अहिले कतार🇶🇦🇳🇵 बाट हेर्दैछु

  • @Basant3300
    @Basant3300 2 ปีที่แล้ว

    Jati sunepani uti sunna man laagne jati here uti herna man laagne very very nice song

  • @Koirala-Kedar
    @Koirala-Kedar 7 หลายเดือนก่อน +9

    हिजो भोईस किट्समा प्रमोद सरले गाएपछि फेरि सुन्न आउँने जति हाजिर गरम है।❤️

  • @bhiyonglama3367
    @bhiyonglama3367 4 ปีที่แล้ว +28

    नेपाली गित संगीत सुनाउ नेपाली सिर्जना लाई माया गरौं🇳🇵🇳🇵🇳🇵

  • @renukatamang5179
    @renukatamang5179 2 ปีที่แล้ว +1

    Yo song ❤️ sunda mero man yati sari jalxa kinaho barako yaad sabai taaja vay dinxa 😭😭😭😭💔💔💔 thanks for Parmar kher

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @nabinbist7500
    @nabinbist7500 5 ปีที่แล้ว +387

    2020 Ma yo geet herne koko hunuhunxa
    Edited:
    2021 ma pani yo geet sunney ko ko hununxa hajur👋❤️❤️

  • @laxmankhadka9457
    @laxmankhadka9457 7 ปีที่แล้ว +154

    मेरो जिवन मा मेल खाने पहिलो गीत।।।। मेरो वेस्ट गीत

    • @ridhamjoshi5328
      @ridhamjoshi5328 7 ปีที่แล้ว +3

      same life you and my life sar

    • @pritiapagain81
      @pritiapagain81 7 ปีที่แล้ว +5

      sayad mero pani
      ....

    • @laxmankhadka9457
      @laxmankhadka9457 7 ปีที่แล้ว +12

      Priti Apagain ममात्र भनेको थिए तिमी पनि रहेछौ खुशी लागो।।।

    • @priyakatel3599
      @priyakatel3599 7 ปีที่แล้ว +14

      heart touching ............💘💘💘💘💘💘

    • @darpangurung2912
      @darpangurung2912 7 ปีที่แล้ว +3

      #Priya Katel

  • @angbomadan439
    @angbomadan439 4 ปีที่แล้ว +115

    """डाको छोडि रुन मन छ रुन पाइन
    तिमी बाहेक अरु सङग रुन चाहिन ।।😢😢अरे wah सुपर true love song..👌👌👌👍️💕💕💕आँखाम आँसु रोकिएन 😭😭😭

    • @tamas6832
      @tamas6832 4 ปีที่แล้ว +2

      hora

    • @indukharel4695
      @indukharel4695 4 ปีที่แล้ว +1

      न हो कुरा जानेर पनि गलती गरिन् हार्दिकता पूर्वक नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय गरेको हो र यो पनि पढ्नुस नेपाली साहित्यको क्षेत्रमा लगानी रहेको छ ममी

    • @indukharel4695
      @indukharel4695 4 ปีที่แล้ว

      😪😪😪😪😪😪😪😪😪😪💔

    • @milanrai5863
      @milanrai5863 4 ปีที่แล้ว

      Super

    • @veeruthapa401
      @veeruthapa401 3 ปีที่แล้ว

      Replies

  • @KopilaPaudel-b5r
    @KopilaPaudel-b5r 7 หลายเดือนก่อน +1

    👍️थिक छ बाबू अजै अाशाँ राख नु अगाडि बडनु तलाईकाे सपना पूरा हाेस

  • @santoshdudhraj3878
    @santoshdudhraj3878 5 ปีที่แล้ว +11

    प्रत्येक शब्द मा मिठास अनि सङ्गीत ले मन छुने वा

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @rameshghimire2710
    @rameshghimire2710 3 ปีที่แล้ว +140

    ४ बर्ष अगाडिको रिलिज याे गित ४००० चाेति भन्दा धेरै सुने तर अझैसम्म मन अगाएकाे छैन।। ❤️❤️प्रमोद खरेल सर्🙏🙏👌👌😘😘🇳🇵🇳🇵

  • @musicalmomentsMME
    @musicalmomentsMME 4 ปีที่แล้ว +17

    Lockdown मा आफ्नो प्रेमीका सम्झिदै हेर्ने को को हुनुन्छ ?

  • @Hello_smile_sathi_darshan
    @Hello_smile_sathi_darshan ปีที่แล้ว +1

    मैले पनि आधुनिक गीतको शब्द लेखेको छु। अहिलेसम्म लगानी गर्ने कोही भेटाएको छैन मैले लेखेको गीत को शब्द एकचोटी हेर्नुहुन्छ रोमन परेमा लगानी गर्नुहुन्छ भने मलाई जवाफ दिनुहोला म शब्द पठाइदिन्छु।

  • @sarojjamarkatel5595
    @sarojjamarkatel5595 6 ปีที่แล้ว +5

    दामि छ त भाइ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @ganeshbasnet4333
    @ganeshbasnet4333 6 ปีที่แล้ว +78

    आज सम्म 19 पटक सुने यो गीत जति पटक सुन्छु त्यति पटक सम्झिन्छु उनी संग बितायका ती दिनहरू

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 7 หลายเดือนก่อน +5

    पर्देशको ठाउँमा काम गर्दै सुन्दै😢❤💔

  • @AdhikarJnsw
    @AdhikarJnsw 2 หลายเดือนก่อน +1

    सत्य तितो हुन्छ । तर माया धोका खादा केटा को अवस्था र पैसा नै कारन बनिदिन्छ । नभा के 😥😥😥😥

  • @surojmaharjan8823
    @surojmaharjan8823 5 ปีที่แล้ว +6

    गीत मार्मिक भयकले धेरै रूचाउनु हुन्छ प्रमोद भाईको फ्यान हु धेरै सुभकामना टिमलाई

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @rabinrai9514
    @rabinrai9514 7 ปีที่แล้ว +31

    दामी छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  7 ปีที่แล้ว

      धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!

    • @chandarjagri4714
      @chandarjagri4714 6 ปีที่แล้ว

      rabin rai supop

    • @sangiteshahithakuri9272
      @sangiteshahithakuri9272 6 ปีที่แล้ว

      दामि छ मलाई धेरैन मन पर्ने गर्छ

    • @prabeshpon6683
      @prabeshpon6683 6 ปีที่แล้ว

      rabin rai लाेकभाका

  • @samirbhandari702
    @samirbhandari702 6 ปีที่แล้ว +135

    मेरो आत्मा तिमी नै हौ आत्मा फेरिन्न
    मुटु भित्र भको माया हातमा हेरिन्न
    Wa waa very nice song

  • @PradipBidari
    @PradipBidari 8 หลายเดือนก่อน +4

    शंकरदेव क्याम्पसमा प्रमोद सरको Concert हेरेर फेरि आए है म यो गीत सुन्न जति सुन्यो त्यति सुन्न मन लाग्छ यो गीत more than 100 times सुनिसके होला तर कहिले पनि पुगेन यो गीत सुनेर।❤😊 प्रमोद सरलाई Voice of Nepal मा भेट्ने रहर छ not as audience as a contestant 🙂

  • @SnehaaShakya
    @SnehaaShakya 7 ปีที่แล้ว +141

    कमेन्ट पढेर रमाउने हरु चाही यता होइ ,,,, यो साल को अहिले सम्म को हिट गीत !!!!!

  • @jitubahadur7291
    @jitubahadur7291 5 ปีที่แล้ว +11

    माया गर्ने मुटुले नै हो निधर ले र हातले हैन धेरै राम्रो छ

  • @shikhar7400
    @shikhar7400 7 ปีที่แล้ว +25

    💘💘💘मेरो आत्मा तिमिनै हौ आत्मा फेरिन्न......कसम....💘💘💘

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 5 ปีที่แล้ว +10

    यस्तै गरि धोका दिन्छन माया के हो भनेर मायाको परिभाषा न बुझ्ने हरु मायामा धोका खाएर होला तर आज भोलि माया गर्छु भन्ने मान्छे हरुको कुरा बिस्वाश लाग्दैन मलाई त खै किन हो किन

  • @premdangi9800
    @premdangi9800 2 ปีที่แล้ว +32

    ❤️❤️जय प्रमोद खरेल सर 🇳🇵❤️🌍️🙏

  • @thebeanillimbu6240
    @thebeanillimbu6240 6 ปีที่แล้ว +148

    2019 मा सुन्नुहुने हाजिर हुनु पर्यो।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +3

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

    • @sonikakapali26
      @sonikakapali26 5 ปีที่แล้ว

      Rzmjndu😽

    • @keshabniure8486
      @keshabniure8486 5 ปีที่แล้ว

      Thebe Anil Limbu ma

    • @poojat.7113
      @poojat.7113 4 ปีที่แล้ว

      2020

  • @khadkasapanna
    @khadkasapanna 9 หลายเดือนก่อน +1

    2081 Sal ma sundaiii yati motho geet ta aaja samam kunaiii lagdaiiina💗💗💗💗

  • @narenrana8458
    @narenrana8458 5 ปีที่แล้ว +11

    Khatrai ho geet chai, hats up👍🏻

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @shivashrestha1877
    @shivashrestha1877 7 ปีที่แล้ว +81

    डाको छोडी रुन मन छ रुन पाइन
    तिमी बाहेक अरु सङ रुन चाइन।।।
    ओ हो गित त हो

  • @shekharilameli4373
    @shekharilameli4373 7 ปีที่แล้ว +31

    मेरो जिवनमा पनि मेल खायो यो गितले 😏😏