रबि दाइको सपोट कोको हुनुहुन्छ यस्तो हाजिर हुम रबि दाइको पाँच मिनेट बोल्दा मनै अर्कै हुन्छ जय रबि दाइ सलाम छ नेतालाइ गाउँ गाउँ बाट अब लाखेट्नु पर्छ नत्र देश बन्दै न कति बेकुब हुनेहो अजै हामी ❤️❤️❤️
सिधा कुरा प्रधानमन्त्री देखी सिधा कुरा जनता संग हुँदै सिधा कुरा With rabi Lamichhane संग सम्म कुनै episode सायदै छुट्टाएको छैन म ज्युदो रहदा सम्म कार्यक्रम बन्द नहुदा सम्म छुट्टाउने छैन मेरो बाचा भयो सुभकामना सम्पुर्ण टिम लाई
सिधा कुरा जनताको अदालत हो। जाहा पिडकले सजाय र पिडितले न्याय पाउछ। जाहा निस्पक्ष फैसला हुन्छ। एस्तो सेवा विभिन्न न्यायालय तथा सर्वोच्चमा पनि पाउन कठिन छ। किनकी न्यायालयमा न्यायाधीश हैन दलालहरुको जमात बसेको छ। पैसाले फैसला हुन्छ।
दुखेकाे देश र जनता काे बगेकाे आँशुकाे निकाशा दिन देशभित्रै अन्याय र अत्याचारकाे पिडा खेपिरहेका नाजवाफ अामनागरिककाे बुलन्द आवज सत्यतथ्य प्रमाण सहित पिडितकाे घाउमा मलम लगाउन सफल रबि दाई अनि सम्पुर्ण टिममा हृदय देखि सम्मान र नमन गर्दछु।हजुरकाे कार्यकालकाे सधैंभरि सफलताकाे शुभकामना ।
जतिसुकै जनचेतना जगाउन खोजदा पनि सुनेर उडाउनेर भोलिपल्ट नेताहरूले गरेको भासण सुनेर तालि पिट जाने साथीहरू देख्दा मलाई पनि रबिसरलाई जस्तै दिक्क लाग्छ अब हामी पनि नजाउ र अरुलाई पनि नजाउ भन्ने सम्जाउ त एकलकाटे नेताहरूले केही गरछ कि
मलाई र हामीहरुलाई पूर्ण विश्वास छ जब यो कार्यक्रममा पिडितले स्थान पाउछ उसले न्याया पायरै छाड्छ। keep up the good work Galaxy 4K team !!! 🙏 I wish you all the best !!!
पार्टी र नेताको झोले बनेर हैन अब देश बनाउनुछ भने स्वतन्त्र भयर सबै युवाहरुले अगाडी बढोउ।पार्टी र नेता प्रेमीहैन देश प्रेमी बनोउ हामिले परिवर्तन नपाय हामिले गरेको योगदानले भोलिको हाम्रो सन्त्ततिले अवस्य परिवर्तन पाउनेछ।
रूबिजी जस्तै नेपालका हरेक सार्भेोम नागरिक अब उठनु पर्ने हुन्छ, रूबीजी र रबिजीको जय होस । अब सम्मरीमाइ गाउपालिकाकी पिडित महिलाहरूको बारेमा पनि बोलिदिनु पर्यो ।
एउटा अपराध लुकाउन अर्को १० वटा अपराध र झुट गर्न र बोल्न कतिपनि लाज मान्दैनन् यस्ता अपराधीहरु। तिब्र खोजि कार्य गरि पीडित लाई न्याय दिलाउन सक्ने शक्ति मिलोस रबि दाइको यो कार्य प्रति हार्दिक आभार।
अब नेपाली जन्ताले गाउँ गाउँ गएर भासण दिने उ गर्छु त्यो गर्छु भन्ने नेतालाई खेद्नुपर्छ । अब नेताको भासण सुन्न हुदैन भासण सुन्यो ताली पडकायो पेटफुट गरि मासुर भात रक्सी रन्कायो अहिले नेपाली जन्ताले दुख् पायो अब सचेत हुन जरुरी छ 🙏🙏
नमस्कार रबि सर अब यस्तो बिसयमा बोल्नु पर्यो सर सरकारी अस्पताल र सरकारी स्कुल लाई बलियो बनाउनुपर्छ किनभने हामी जस्तो गरिबीको भारिले थिचेको लाइ धेरै गाह्रो भाको छ
पश्चिम तिर निर्मला नामको महिला पीडित हुन्छन् भने पुलिसमा गएर केही हुदैन । निर्मला पन्त ,निर्मला कुर्मी ....... ....... ....... । यो सबै डिसमिस हुन्छ बिस्तारै । धिक्कार रहोस् नेपाल पुलिस ।
रबि लामिछाने ज्यु मेरो अनुभवबाट तपाईंको कार्यक्रम र तपाईंको नेपाल र नेपालीप्रतिको योगदानलाई सहयोग र तपाईंको आवाजलाई सहयोग, असन्तुष्टलाई लक्ष्यप्रति यस कार्यक्रमको सुरुवातको तपाईंको अभिव्यक्ति प्रति लक्षित गर्दै, तपाईंले भनेको सब्दलाई नेपाल र नेपालीलाई हितमा रहेकोे नेता राजा महेन्द्र र पृथ्वीनारायण शाह नै थिए तर अबको राजा कस्तो हुनेछन् समयले नै बताउलाई तर नेपालको लागी शाह बङ्सिय राजा नै हो । रबि भाई ज्यु नेपाललाई नेपालको नेता नेपालका लागी नेपाली अभियानबाट आएको नेता र नेपाल राट्रीय शक्ति नेपाल नै हो, अनि स्वागत नेपाल ज्युको राईट टु रिजेक्ट पनि नेपालको हितमा छ, तर नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट एमाले सबै झालेमाले भैसके, माओवादी त नेपाल देशको कांग्रेस, एमाले, माओवादी सबै सास्टृघाती, अपराधी, देशद्रोही साबित भैसकेको छ ।
Galaxy 4K बाट ब्रार्ह बर्ष पहिलेकाे भिडियो देखियाे अब निर्मला पन्त काे पनि पता लगाउनु पर्य जय रबि सर जय नेपाल शुभकामना सबैलाई प्रगति काे करोडौं शुभकामना
Bhai Namaste bhai 🙏🙏👍🏼 kati dimag hune kati sab kura ko anubhab ra sabai ko mann ko bhawana ko anuman garnu hune super star hero Ravi bhai lai bhagawan le sadai rakchya garun 🙏🙏👍🏼👍🏼 God bless you always bhai ✌🏼✌🏼love you always bhai ❣❣
अब रबि दाइको पक्षमा छु भनेर सुनेर हुदैन आखा देखाउने भेटे पछि हामि आफैले हिड्नु पर्ने हुन्छ त्यसैले हामी जो जहाँ जसरी छौ हामीले हाम्रो नेपाली दुखी जनतालाई सहयोग गरौ र उत्पीडित अन्यायमा परेको हरेक को हामी सचेतक आवाज बनुम्😍😎
हजुरको कार्यक्रम सुरुवातमा बोलिने शब्द सुझाव सल्लाह निकै मन पर्यो , झुठो भासण सुनेर , आज नेतालाई ताली पिटनुहुनेछ , भोलि छाती पिटनुहुनेछ , 100% सही लाग्यो सलाम रवि सर
सबैको बारेमा सबैको हकहितमा केन्द्रित भएर निडर भएर बोल्ने रबि sir प्रति उच्च सम्मान छ । मेरो जिज्ञाशा नेपाल क्रिकेट संघ क्यानको पछिल्लो क्रियाकलपहरूमा मा मिडियाको ध्यान किन गएन रबि sir हजुरले यो बारेमा बोल्नु पर्यो चतुर बहादुर चन्द ले नेपाल क्रिकेट संघ लाई लुटेर सकिराछ नेपाल क्रिकेट संघ मा भन्दा बढी time राजनीति छ यस्ता भ्रष्ट क्यान भए सम्म नेपाली क्रिकेट को बिकाश हुँदैन नेपाल macth हरु नजिकिँदै छन सबै team ले दरो तयारी गरिराछन संघ भने सुतेर बसेको छ चतुर बहादुर चन्द यो भ्रष्ट आफ्नो चुनाव मा व्यस्त छ हामीले यस्ता राजनीतिक दलका भ्रष्ट क्यान मा किन छन् नेपाली क्रिकेट को शुभचिन्तक को नाता ले भन्दै छ जय नेपाल 🙏❤️
अब कुर्सी र सत्ताको पछि लाग्नु भन्दा अब हामी ले नयाँ नेपाल निर्माण गर्ने तरिकाले अघि बढ्नुपर्छ। इनीहरुले त राजनीतिलाई व्यवसाय बनाइसके हामी युवा पनि उस्तै यीहरुकै पछि लुखुर लुखुर हिनिरने।
रबि जि को आजको ५/७ मिनेट्को कुरो चै सबै नेपालीहरुले मनन गर्न जरुरी छ।।।🙏🙏
🤝
Balla aayo manko pida
युवा हरु जागौ पाटि प्रेमि हैन देश प्रेमि बनौ जय नेपाल 🇳🇵🇳🇵🙏🙏 जय रबि दाजु
सहमत 👍️👍️
Yes
Nepal ka youba jaagn bahut muskil
Hamro desko janatama Ahamta ra ghamanda dheray xa ramro kamko lagi vanda galat kamko paxi lagneko kami xaynan Aahile pasinako kamaima vanda badi sittayma pet palna paauneko paxi lagne garxa tara testaharulai thaha xayna Aafno desko halat kahatira jadayxa ra Asto huda ke Asar parxa vanera bujhnanay chahadayna so Astaharulai samjhaauna dheraynay time lagxa.jaya nepal.🇳🇵🇳🇵🇳🇵🇳🇵
Yes
रबि दाइको सपोट कोको हुनुहुन्छ यस्तो हाजिर हुम रबि दाइको पाँच मिनेट बोल्दा मनै अर्कै हुन्छ जय रबि दाइ सलाम छ नेतालाइ गाउँ गाउँ बाट अब लाखेट्नु पर्छ नत्र देश बन्दै न कति बेकुब हुनेहो अजै हामी ❤️❤️❤️
yes
😍😍😍😍
Hi
सिधा कुरा प्रधानमन्त्री देखी सिधा कुरा जनता संग हुँदै सिधा कुरा With rabi Lamichhane संग सम्म कुनै episode सायदै छुट्टाएको छैन म ज्युदो रहदा सम्म कार्यक्रम बन्द नहुदा सम्म छुट्टाउने छैन मेरो बाचा भयो सुभकामना सम्पुर्ण टिम लाई
सिधा कुरा हेर्न सुरु गरियो अब दुबई बाट ....देश बिदेश मा रहेका सम्पूर्ण नेपाली हरुमा छत पर्वको शुभकामना ।
शुभकामना
Same ttoo you
आउने चुनावमा केपि ओलि, प्रचण्ड,शेर बा देउवा लाई हराउनु पर्छ भन्ने जति यता ल।
Jitaunu parne chai kaslai ho ta?
@@tarlamatamang2922 koi jitera Kai hudaialna kinaki yeha gauthau mAh vote diny chinjnan hunxan so Kai hudaian
@@tarlamatamang2922 जो यिनिहरुको बिपक्षमा हुन्छ तिनी हरुलाई जिताउने।
नमस्ते 🙏🙏सबैलाई रबि सरको कार्यक्रम सरैनै मन पर्छ त्यसैले नछुटाई हेर्ने गरेको छु। सबैले माया गरिदिनु होला।
Yo des ko janata nai bekup dekx mata aas bina ko manxe sanga kin paxi.lagnu ak xak vat didaima
रबि सरको 5,7 मिनेटको भनाइले देश प्रेमिको जागरुक बनाउछ जय रबि सर्🙏🙏🙏❤️❤️❤️कतार बाट
गुड जव रबि सर 🙏 येसरी नै पेलि रहनु पर्छ भ्रस्ट, चोर, दलाली, झोलेहरुलाई देश बिग्रनुमा इनिहरुको मेन हात हुन्छ,,,
यस्तै दमदार आवाज सधैंभरि आईरहाेस रबि सर सलुट छ हजुरलाई
0
रबि सर काे 5 मिनेट बाेलेकाे मा सबै मा दम नेता हरु लाई दर्राे झापड दिनु हुन्छ
सिधा कुरा हेर्न सुरु गरियो भारतको महारास्ट मुम्बई बाट ।जय नेपाल जय देस रबि सर हजुरको जय होस।
सिधा कुरा आउने बितिकै नहेरिकन नसुत्ने म मात्र त हैन होला कमेन्ट त थोरै देख्छु को को हेर्दै हुनुहुन्छ फटाफट हाजिर हुनु त जय रबि सर जय नेपाल
Hats up ravi dai nd entire team
बाेलि अलि पिराे हाे
हाम्रो रबि दाइ हिराे हाे
🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
मेरा भिडियो पनि हेर्नू है
हामी सबै को भरोसा र अासा को भनेको मात्रा रबि सर हुनुहुन्छ ।🙏🙏🙏🌺🌺🇳🇵🇳🇵
रबि सर को सिधा कुरा रहेरी यो खाडीमा निन्द्रा नै लाग्दैन जब हेर्छु हेरिसकेपछि आनन्दले निन्द्रा लाग्छ जय रबि सर🙏🙏🙏❤️❤️
सिधा कुरा जनताको अदालत हो। जाहा पिडकले सजाय र पिडितले न्याय पाउछ। जाहा निस्पक्ष फैसला हुन्छ। एस्तो सेवा विभिन्न न्यायालय तथा सर्वोच्चमा पनि पाउन कठिन छ। किनकी न्यायालयमा न्यायाधीश हैन दलालहरुको जमात बसेको छ। पैसाले फैसला हुन्छ।
दुखेकाे देश र जनता काे बगेकाे आँशुकाे निकाशा दिन देशभित्रै अन्याय र अत्याचारकाे पिडा खेपिरहेका नाजवाफ अामनागरिककाे बुलन्द आवज सत्यतथ्य प्रमाण सहित पिडितकाे घाउमा मलम लगाउन सफल रबि दाई अनि सम्पुर्ण टिममा हृदय देखि सम्मान र नमन गर्दछु।हजुरकाे कार्यकालकाे सधैंभरि सफलताकाे शुभकामना ।
रवि सरको यो कार्यक्रम नभएर यो पनि पाटीको आमसभा भाको भए मदन भण्डारी भन्दा कम छैन रवि सर सलाम
बादशाह, अमललाल, मेस्कार र, सन्तोष लाई कडा कारबाही हुनु पर्छ 🙏😭
युवाहरू जागरुक हुन जरुरी छ,रवि दाई लाई नमन्
म साइप्रस बाट हेर्दै छु सिधा कुरा रबि दाइ लगाएत हजुर को टिम को जय होस्🙏🙏♥️♥️👌👌🌹🌹👏👏👏👏👏👏
एकदम मन पर्यो यो इपोसोइट युवा जागौ पार्टी प्रेमी होइन देश प्रेमी बनौं र देश लाई बनाउ।
पहिलो भनाइ साहै मन पर्छ रबि सरको ।
देशको शान रवि लामिछाने दाजुको कार्यक्रम सिधा कुरा मन पराउने कति जना हुनुहुन्छ त? 👍
कुर्सि र सत्ताको लागि जे पनि गर्छ नेपाल मा
यो याद गर्नुजरुरी छ ।
नेपाली जनता काे अपेक्षा रबि लामिछाने दाई नै हाे ॥
रबि सर को बोलिमात्र सुन्न पायनी आनन्द आउँछ जय रबि सर
Rabi sir लाई किङजोङ देखनु बाकि छ अब 🙏🙏🌹🌹
galaxy 4k लाई धेरै धेरै धन्यवाद छ डोटी जिल्ला को कुरा उठाउनु भएको मा
सीधा कुरा काे सबै episode हेर्न जति यता हाजिर
सम्भवत नेपालमा मात्र नभएर विश्वमा प्रत्रकारीता बाट सत्ता कब्जा गर्ने सुरुवात रबि दाजुले मात्र गर्नु भएको हुन सक्छ सलाम छ दाजु 🙏
जतिसुकै जनचेतना जगाउन खोजदा पनि सुनेर उडाउनेर भोलिपल्ट नेताहरूले गरेको भासण सुनेर तालि पिट जाने साथीहरू देख्दा मलाई पनि रबिसरलाई जस्तै दिक्क लाग्छ अब हामी पनि नजाउ र अरुलाई पनि नजाउ भन्ने सम्जाउ त एकलकाटे नेताहरूले केही गरछ कि
Sahi
101%agree यसरी नै सबै लाई सु-सुचित गर्दै जानुहोला program एकदमै motivative छ एक न् एक दिन कसो देश परिवर्तन नहोला ....
नमस्कार रबि सर हजुर लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ
यी मुजी चाेरहरुकाे कुरा बाहिर ल्याउनुभयाे रबि सरलाई सलाम छ।
मलाई र हामीहरुलाई पूर्ण विश्वास छ जब यो कार्यक्रममा पिडितले स्थान पाउछ उसले न्याया पायरै छाड्छ। keep up the good work Galaxy 4K team !!! 🙏 I wish you all the best !!!
जये मेरो देश जये हाम्रो रबि सर उठाको येपिसोड मा🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रवि दाइको सुन्दा नै गर्व लागेर आउछ!
बादशाह लाई कोर्रा हान्नु पर्छ अनि मत्रै वास्तविक भुक्छ
सलामछ रबिसर अल टिमलाई 🌹🙏🙏🙏❤️❤️🇳🇵
पार्टी र नेताको झोले बनेर हैन अब देश बनाउनुछ भने स्वतन्त्र भयर सबै युवाहरुले अगाडी बढोउ।पार्टी र नेता प्रेमीहैन देश प्रेमी बनोउ हामिले परिवर्तन नपाय हामिले गरेको योगदानले भोलिको हाम्रो सन्त्ततिले अवस्य परिवर्तन पाउनेछ।
रूबिजी जस्तै नेपालका हरेक सार्भेोम नागरिक अब उठनु पर्ने हुन्छ, रूबीजी र रबिजीको जय होस । अब सम्मरीमाइ गाउपालिकाकी पिडित महिलाहरूको बारेमा पनि बोलिदिनु पर्यो ।
राबी सर लाई सलाम छ🇳🇵🇳🇵🇳🇵🇳🇵
साउदि बाट है रबि सर🙏🙏🙏🙏🙏
रबि लामिछाने सिदाकुरा नामै काफि छ जय रबि🙏🙏🙏
कतार बाट म गणेश जिरेल नछुटाई यो कार्यक्रम हेर्ने गरेको छु। सीधा कुरा कार्यक्रमले मेरो मन् सित्तल बनाउँछ दिन भरिको सबै थकान हराउँछ।
रबि जि को ६,७ मिनेटको कुरा १००% सहि लाग्यो ।
रवि सर टीकापुर काे हिजो काे घटना लाइ हेडलाइमा राख्नु होस न big fan your chanal ❤️❤️
जनताको चासो,गुनासो र प्रस्त शहितको कार्यक्रम सिधाकुरा निमित्त हेर्छु भन्ने यता आउने ❣️❣️
एउटा अपराध लुकाउन अर्को १० वटा अपराध र झुट गर्न र बोल्न कतिपनि लाज मान्दैनन् यस्ता अपराधीहरु। तिब्र खोजि कार्य गरि पीडित लाई न्याय दिलाउन सक्ने शक्ति मिलोस रबि दाइको यो कार्य प्रति हार्दिक आभार।
देश तथा विदेश बाट सिधा कुरा नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार देखि हेर्दैछु
नमस्कार रबि सर अनि हजुर को टिम 🙏🙏🙏🙏❤️❤️❤️💐💐💐🌺🌺🌺
रवि जि जतिसुकै उफ्रीउफ्री चिच्याउनुहोस नेपाली जनताले यी दल र नेताहरुको चाकरी गर्न छाड्ने छैनन् !
exactly
Khel khelnu parxa hamily .. sakinxa dess bnauna
💚💚💁♂️
इंडिया देखि हेर्दै छु
रबि सार गरिब दुखी को लागी भगवान नै हो जय रबि दाइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵म हाल साउदी देखी
हेर्न सुरु गरे जन्ताको चासो गुनासो प्रसन सहितको कार्यक्रम galaxy 4k भाग १७🙏
good
नमस्कार रबि दाई सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
अब नेपाली जन्ताले गाउँ गाउँ गएर भासण दिने उ गर्छु त्यो गर्छु भन्ने नेतालाई खेद्नुपर्छ ।
अब नेताको भासण सुन्न हुदैन भासण सुन्यो ताली पडकायो पेटफुट गरि मासुर भात रक्सी रन्कायो अहिले नेपाली जन्ताले दुख् पायो अब सचेत हुन जरुरी छ 🙏🙏
👍👍👍
कतार बाट म गणेश जिरेल, नछुटाई यो कार्यक्रम हेर्ने गरेको छु। यो कार्यक्रम नछुटाई हेर्ने गरेको छु। कार्यक्रम हेर्दा दिन भरिको सबै थकान मेटिन्छ।
सइ हो कुरा रबि सर 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रवि लामिछाने
कुलमान घिसिङ
ज्ञानेन्द्र शाही
रमेश खरेल
महावीर पुन
आउनुस् तपाईं हरू न आई देश ले कोल्टे फेर्दैन अब डीला नगर्नुस 🙏🙏🙏🙏
आज रबि सर ले गर्नु भएको कुरा धेरै मन पर्यो
नमस्कार रबि सर अब यस्तो बिसयमा बोल्नु पर्यो सर सरकारी अस्पताल र सरकारी स्कुल लाई बलियो बनाउनुपर्छ किनभने हामी जस्तो गरिबीको भारिले थिचेको लाइ धेरै गाह्रो भाको छ
आउदो चुनाबमा हाम्रो लाई होइन राम्रो लाई साथ दिम देश पर्ती मया छ भने 🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵
Ramro neta kun chai xan nepal ? khai moile ta ahile samma kohi dekhiko xaina ta yedi xan bhane molai pani kun chai ho bhandinu paryo
Ramro vaye Po dinu 😂😂😂 ramro vaneko haru ni jitepaxi bigrihalx. Des Janta vulera afno Ra afno manxe matra hernu Thalx Ani k garnu. 😡😡😡
घटनाको सत्यतथ्य छानबिन गरि दोषी माथी हदैसम्मको कडा भन्दा कडा कार्वाही होवस चाहे त्यो बादसाह होवस वा भारतीय गुलाम 😎
जय सिधा कुरा जय रबि दाइ
रबि दादा हजुर लाई सलाम छ जय नेपाल
नमस्ते रबि सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
रबी बन्न नसकेपनि रबीजस्तै हुने कोसीस जरुर गरौ !!!
म त दुई तले खाट मा सुतेर सिदा कुरा हेर्न लागे कुवेत बाट 🙏
यो वाद साह लाई ठाेक्नुनि जेल्मा ।
हरेक एपिसोड मा सुरुमा बोलिने भनाई हरुले आम जनता हरुलाई सचेत गराउने गहकिलो बोलि हुन्छन, तर थाहा छैन हरेक जनताले यो कुराहरु मनन गरेका छन या छैनन..
बादसाह कुर्मिलाइ कारबाही हुनुपर्छ
पश्चिम तिर निर्मला नामको महिला पीडित हुन्छन् भने पुलिसमा गएर केही हुदैन । निर्मला पन्त ,निर्मला कुर्मी ....... ....... ....... । यो सबै डिसमिस हुन्छ बिस्तारै ।
धिक्कार रहोस् नेपाल पुलिस ।
निरन्तर स्रोता जति यता हाजि हौ।
धेरै राम्रो प्रोग्राम रबि जि
रबि लामिछाने ज्यु मेरो अनुभवबाट तपाईंको कार्यक्रम र तपाईंको नेपाल र नेपालीप्रतिको योगदानलाई सहयोग र तपाईंको आवाजलाई सहयोग, असन्तुष्टलाई लक्ष्यप्रति यस कार्यक्रमको सुरुवातको तपाईंको अभिव्यक्ति प्रति लक्षित गर्दै, तपाईंले भनेको सब्दलाई नेपाल र नेपालीलाई हितमा रहेकोे नेता राजा महेन्द्र र पृथ्वीनारायण शाह नै थिए तर अबको राजा कस्तो हुनेछन् समयले नै बताउलाई तर नेपालको लागी शाह बङ्सिय राजा नै हो ।
रबि भाई ज्यु नेपाललाई नेपालको नेता नेपालका लागी नेपाली अभियानबाट आएको नेता र नेपाल राट्रीय शक्ति नेपाल नै हो, अनि स्वागत नेपाल ज्युको राईट टु रिजेक्ट पनि नेपालको हितमा छ, तर नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट एमाले सबै झालेमाले भैसके, माओवादी त नेपाल देशको कांग्रेस, एमाले, माओवादी सबै सास्टृघाती, अपराधी, देशद्रोही साबित भैसकेको छ ।
रबि दाई हाई हाई।।।भन्ने हरु यता!!!
Galaxy 4K बाट ब्रार्ह बर्ष पहिलेकाे भिडियो देखियाे अब निर्मला पन्त काे पनि पता लगाउनु पर्य जय रबि सर जय नेपाल शुभकामना सबैलाई प्रगति काे करोडौं शुभकामना
dislikes are from so called "neta ko jholya karyakarta"
yes
Haina jhole neta ko chhora chhori Ani Teska bhanja bhanji Ani vada vadeni Ani 😜😜
निर्मला कुर्मि को हत्या गर्ने पुर्बसभासद ले मारेको ठहर रिन्छ रबि सर यसलाइ अाजिबन जेल मा सडाउनु पर्छ👊
हाम्रा रबि लामेछने जय होस
जोडदार प्रस्तुति रबि सर नमन तपाइको शब्द नबुझ्ने ८०%उल्लु छन यो समाजमा
यी बादशाह लाई कार्बाही गर्नु पर्छ यस्को नेत थिक छैन
100% सहि भनु भयो ई झोले नेता चोर हरुलाई रबि सर हजुर्ले मेरो सलाम छ जय रबि सर जय
Bhai Namaste bhai 🙏🙏👍🏼 kati dimag hune kati sab kura ko anubhab ra sabai ko mann ko bhawana ko anuman garnu hune super star hero Ravi bhai lai bhagawan le sadai rakchya garun 🙏🙏👍🏼👍🏼 God bless you always bhai ✌🏼✌🏼love you always bhai ❣❣
अब रबि दाइको पक्षमा छु भनेर सुनेर हुदैन आखा देखाउने भेटे पछि हामि आफैले हिड्नु पर्ने हुन्छ त्यसैले हामी जो जहाँ जसरी छौ हामीले हाम्रो नेपाली दुखी जनतालाई सहयोग गरौ र उत्पीडित अन्यायमा परेको हरेक को हामी सचेतक आवाज बनुम्😍😎
सहि हो अब कार्य कर्ता अनि जनता सुदृनु जरुरी छ
आयो सिधा कुरा 🙏🙏🙏🙏🙏
नमस्कार म नेपाल बात सुनदहि छु रबि भाई🙏
हजुरको कार्यक्रम सुरुवातमा बोलिने शब्द सुझाव सल्लाह निकै मन पर्यो , झुठो भासण सुनेर , आज नेतालाई ताली पिटनुहुनेछ , भोलि छाती पिटनुहुनेछ , 100% सही लाग्यो सलाम रवि सर
रबि दाई is nepali Hero
१००% सही कुरा गर्नु भयो।
सलाम छ रविसर अलटिमलाइ 🌹🇳🇵🇳🇵🙏🙏❤️❤️
सबैको बारेमा सबैको हकहितमा केन्द्रित भएर निडर भएर बोल्ने रबि sir प्रति उच्च सम्मान छ । मेरो जिज्ञाशा नेपाल क्रिकेट संघ क्यानको पछिल्लो क्रियाकलपहरूमा मा मिडियाको ध्यान किन गएन रबि sir हजुरले यो बारेमा बोल्नु पर्यो चतुर बहादुर चन्द ले नेपाल क्रिकेट संघ लाई लुटेर सकिराछ नेपाल क्रिकेट संघ मा भन्दा बढी time राजनीति छ यस्ता भ्रष्ट क्यान भए सम्म नेपाली क्रिकेट को बिकाश हुँदैन नेपाल macth हरु नजिकिँदै छन सबै team ले दरो तयारी गरिराछन संघ भने सुतेर बसेको छ चतुर बहादुर चन्द यो भ्रष्ट आफ्नो चुनाव मा व्यस्त छ हामीले यस्ता राजनीतिक दलका भ्रष्ट क्यान मा किन छन् नेपाली क्रिकेट को शुभचिन्तक को नाता ले भन्दै छ जय नेपाल 🙏❤️
सहि कुरा तपाईंको कुरामा दम छ 🙏🙏
अब कुर्सी र सत्ताको पछि लाग्नु भन्दा अब हामी ले नयाँ नेपाल निर्माण गर्ने तरिकाले अघि बढ्नुपर्छ। इनीहरुले त राजनीतिलाई व्यवसाय बनाइसके हामी युवा पनि उस्तै यीहरुकै पछि लुखुर लुखुर हिनिरने।
रबी सर हजुर रहुन्जेल देश परिवर्तन गरी दिनुस
जय रबि दाजु ❤️❤️