मेरो र मेरो परीवारको गरेर ४ जनाको खातामा पैसा छ NIC ASIA बैंक मा म आजै बाट सबै खाता बन्द गरेर अरु बैंक मै खाता खोल्छु सबै जनाले यो NIC ASIA बैक लाई बहिस्कार गरौ किनकी आफ्नो ग्राहक समस्या पर्दा पनि यिनिहरुको मिलेर पैसा खाएर अहिले चुपचाप छ्न त्यसै कारण ले सबैले यो बैंक लाई बहिस्कार गरौ !!
म पनि हजुरसँग सहमत छु। यो बैंक मा सबैभन्दा बढी घोटाला गरिएको सुनिन्छ, कहिले काँही बैंक ले नक्कली नोट दिएको सुनिन्छ कहिले पैसा गायब भएको सुनिन्छ कहिले के कहिले के? यो बैंक देखि साबधान रहनुहोला। अाखिर किन यो बैंक मा मात्र किन यस्तो हुन्छ? अरु बैंक मा अाखिर किन हुदैन?
मेरो र मेरो श्रीमतिको बैंक खाता पनि NIC ASIA बैंकमा छ , अब बैंक परिवर्तन गर्नुपर्यो यस्तो लापरबाही गर्ने बैंकमा कसैले पनि खाता नखोलौं । अाफ्नो जिवनभरी कमाएको पैसा यसरी बैंक कै कर्मचारीको मिलेमतोमा चोरिन्छ भने यस्तो चोर बैंकमा खाता खोल्नु मुर्खता मात्र हो । धन्यबाद अपिल सर अनि सम्पुर्ण गण्डकी छड्के सम्पुर्ण टिम ।
पहिला पक्राऊ गरेर दुःख दिएर मात्रै CC टिभि हेर्ने की पहिल्यै CC टिभि हेरेर मात्रै कसलाई पक्राऊ गर्ने निर्णय गर्ने ! कस्ता पुलिस प्रशासन यार नेपालको धैत !
तपाई को म सबै भन्दा ठुलो फ्यान हु अपिल सर तर तपाई ले खालि गण्डकी प्रदेश मा मात्रै पत्रकारिता देखाउनु भएको ले आपत्ति जनक पनि छ सकिन्छ पुरो नेपाल समेटिने गरि छडके गरेको भए अझै राम्रो हुने थियो सर ❤️🙏❤️🙏 हामि हाम्रो छेत्र को लागि तपाइको साथ मा छौ 🙏❤️
यो पैसा बैंकका कर्मचारीहरुको सेटिङ भन्ने कुरामा कुनै सङ्का नै छैन! त्यो बैंकको सहायक म्यानेचरले clear कुरा गर्न सकेको छैन र अर्को कुरा बैंकले छानबिनमा चासो दिएकै छैन।
यो पैसा बैंक का कर्मचारी ले नै यो पैसा निकालेका हुन तिनी कर्मचारी लाई भाटा लगाउनु पर्छ पनि सत्यतथ्य बोल्छ्न अब NIC ASIA बैकमा कसैले पनि पैसा राख्ने काम नगरौ !!
यस्तो कसरी हुन्छ?? बैंकमा cctv clear हुने राख्नु पर्यो दुबैतिर बाट अनुहार देखिने भित्र जाने बाटोमा पनि राख्नु पर्यो अनि चेकमा सहि गर्ने मान्छेको सहि हेर्नू पर्यो किनकि चेकमा सहि ठिक छ कि छैन त्यो हेरेर नत्र एक पटक खातावाला लाई एक कल फोन पनि गर्न सक्छ, अब धेरै ख्याल गर्नु पर्यो हैट!!
गण्डकी छर्के अपिल त्रिपाठी अधिराज्य नेपालको एउटा नमुना पत्रकार हुन् .उहिले देखिनै नेपालको कर्मचारीहरु यसरि सेटिंग मिलाई देश कंगाल बनाएको एउटा सत्य उदाहरण यति राम्रो शैलीमा अनि दिएकोमा अपिल त्रिपाठी समुहलाई धेरै धेरै धन्यवाद .
खाड़ी मा पसीना क़ाडेर कमायर घर का बूडा बुडी आमा बाऊ लाई बैंक को जिम्मा दियर यसरी छोड़न बाध्य हुनछ बैंक ले यसरी लुटेसी हामी के गर्नू । यो बैंक कै कर्मचारी बाट हो यो जबाफ देही बैंक नै हुनु पर्छ । यो काम को लागी अपील सर लाई सलुट 🙏🏼🙏🏼
Apil Tripathi bro. I love your way you talk n explain... N so far u've also claim your right against ntc n as u reviel others pain exactly on understanding way in proof n prooved way n suggestions too. 💕 N good health bro.
Congratulation Apil daju for #9 Trending but why this video doesn't come in #1. Salute to you Apil daju for your honest work. Good job Daju. Fully support for your whole team and waiting for next episode.
अपिल मा जान सक्ने म काहाँ आउन नसक्ने यी बैंक कर्मचारी काे जवाफ अलिकति पनि जवाफदेहि बन्न नसक्नु । बैंकको लापरबाही । जे बाेले पनि हुन्छ भन्ने अहम । कुनै पद पाउँदा मान्छे भन्दा ठुलाे जात सम्झिनु नेपालि कर्मचारीको परिचय
पत्रकार अपिल त्रिपाठी र केयामरा मेन लगायत सम्पूर्ण टिमलाई बधाई छ। हजुरका हरेक यपिसाेड हरेक मानिस लाई सजग , सत्रर्कता हुनालाई सबैलाई जागरूप बनायकाे काे । साथै धेरै अावाज बिहिनहरू काे अावाज हजुरको कार्यक्रममा राखिदियपछि धेरै भन्दा धेरै दु:खि , पिडितहरू ले न्यान पाउनु भाकाे छ । बधाई छ अपिल जि ।
अब अरु बैंकको त कुरै छोड्दिउ NiC ASiA बैंक मा त यस्तो हुन्छ भने हामी दुखी गरिबले दुख कष्ट गरेर अलिअलि जमाको पैसा पनि हराउछ भने अरु बैंक को k बिस्वास त्यसैले अब बैंक पनि सुरक्षित नहुने भयो,,apil sirrr i am waiting for your next video
सिधा भन्नु पर्दा ब्याङकको ठुलो लापरबाही छ अरुको नामको चेक साड्दाखेरी चेक साट्न आउने व्यक्तिको सक्कली नागरिक्ता प्रमान पत्र नहेर्नु र लाइसेन्सको फोटो कपीको सक्कली लाइसेन्स नखोज्नु फोटो कपीको भरमा पैसा दिनु भनेको एकदमै लापरबाही हो यस्तो काम ब्याङ्क भित्र चेक साट्ने कार्यमा बस्ने कर्मचारिको मिलेमतोमा मात्र गर्न सक्छ
पत्रकार भनेको त अपील सर जस्तो होस अरूले मान्नु न मान्नु अपील सर नेपालकै किंग पत्रकार हो।🙏🙏🥰🥰🥰
Nic Asia बैंक , यस्ता धेरै काण्ड गरिसकेको छ , सावधान हुन नागरिक हरुमा अनुरोध छ ।
Sahi ho sir ... yo bank thik xaina
मेरो र मेरो परीवारको गरेर ४ जनाको खातामा पैसा छ NIC ASIA बैंक मा म आजै बाट सबै खाता बन्द गरेर अरु बैंक मै खाता खोल्छु सबै जनाले यो NIC ASIA बैक लाई बहिस्कार गरौ किनकी आफ्नो ग्राहक समस्या पर्दा पनि यिनिहरुको मिलेर पैसा खाएर अहिले चुपचाप छ्न त्यसै कारण ले सबैले यो बैंक लाई बहिस्कार गरौ !!
याे बैंकमा प्राय चाेर कर्मचारीहरू हुन्छन्। विभिन्न बहानामा सेबाग्राहीलाई फाईन लगाएर लुट्ने काम गरिरहेकाे छ, म पनि एउटा पिडित हुँ।
म पनि पीडित थिए । fix deposite गरेको तेस्को ब्याज नै गडबड गरे तिनिहरुले।अनि रिसले सबै पैसा झिके
P
0
0
बैंककै कर्मचारिको संलग्नतामा यो काम भएको हुनुपर्छ!
@
अपिल सर हजुरको नम्बर दिनुन
@@dsarada4625 Ccccçccççccccdoç
Good
100%
*नेपालको एकमात्र हिम्मत वाला पत्रकार अपील त्रिपाठी दाई नमस्ते*
अपिल सर को काम लाई सलाम छ
यस्तै पत्रकार चाएको छ नेपाल को कुना कुना मा
अब यो बैंक खारेज गर्नु पर्छ
सचेत रहनुस है यो बैंक मा पैसा कदापि नराख्नु होला
म पनि हजुरसँग सहमत छु। यो बैंक मा सबैभन्दा बढी घोटाला गरिएको सुनिन्छ, कहिले काँही बैंक ले नक्कली नोट दिएको सुनिन्छ कहिले पैसा गायब भएको सुनिन्छ कहिले के कहिले के? यो बैंक देखि साबधान रहनुहोला। अाखिर किन यो बैंक मा मात्र किन यस्तो हुन्छ? अरु बैंक मा अाखिर किन हुदैन?
काठमाडौंमा बसेर परिवारको लागि राम्रो कमाई। मलाई सोध्नुहोस् कि म तिमीलाई कसरी सिकाउन सक्छु र तिमीलाई खुसी बनाउन सक्छु
@@ahmedhyosungcrypto4246 🤣🤣🤣🤣
एस्तो गतिबिधि गलत भेतियेमा त्यो साखा कर्मचारी लाइ बहिस्कार हुनु पर्छ नोकरि बात निकाल्नु पर्छ।
यो nic asia को इजाजत खारेज गर्दा ठिक हुनेछ राष्ट्रिय बैंक ले
अपिल बाबु जेहोस तपाईं नेपाल आमाको सपुत हनुहुन्छ। तपाईं लाई लाखौं, लाख धन्यवाद
बुडि आमाले छिटो भन्दा छिटो न्याय पाओस ! 🙏🙏
गन्डकी टेलिभिजन र तृपाठी सरलाई लाख लाख धन्यवाद अनिब्यक्तिगत हौसला प्रदान गर्दछु कि तपाईंहरुको यो साहासी कार्यको लागि!
मेरो र मेरो श्रीमतिको बैंक खाता पनि NIC ASIA बैंकमा छ , अब बैंक परिवर्तन गर्नुपर्यो यस्तो लापरबाही गर्ने बैंकमा कसैले पनि खाता नखोलौं । अाफ्नो जिवनभरी कमाएको पैसा यसरी बैंक कै कर्मचारीको मिलेमतोमा चोरिन्छ भने यस्तो चोर बैंकमा खाता खोल्नु मुर्खता मात्र हो । धन्यबाद अपिल सर अनि सम्पुर्ण गण्डकी छड्के सम्पुर्ण टिम ।
प्लिज अपिल सर हजुरले यस्तै यस्तै कार्य हरुको उद्दार गर्दै जानुस् रबि लामिछाने र कृष्ण कडेल र हजुर हरु भगवान नै हुनुहुन्छ !
*NIC ASIA काे पहिला देखि नै नराम्रो सुन्दै आएको थिए केही न केही गलत छ छानबिन गरेर कडा भन्दा कडा कारबाही होस्*
गलत मात्र होईन डाँका बैंक हो यो
Nic asia ramro bank ho bhaneko jhur po hoki kyaho k hudaix,, ali suspen hunuparyo laparbahi nahos yasari
दुईवटा चेक मा हस्ताक्षर गराएर पैसा छिकेकाे हुनुपर्छ । जसरी पनि न्याय दिलाउनु हाेला अपिल सर बुढी अामालाई
Sahi kura garnu vayo
यस्तो बैङ्कलाई कडा कार्वाही गर्नुपर्छ यदि बैङ्कले पिडित लाई न्याय नपाए बैंक लाई बन्द गर्नुपर्छ।
एन आइसी एसिया बैंक मा कारोबार बन्दा हुन्छ अबो सिधै कुरा हो अपिल सर लाई सलाम छ
Sahi ho ... dherai kanda bhai sakyo... sojo sajja lai dherai dhukha sasti dinxa yo yo muji bankle
आदरणीय दाई अपिल त्रिपाटि दाई हजुर ले प्रत्रकारीता छेत्र बाट दिएको याेगदान प्रति उच्च सम्मान सेलुट गर्दछु॥
L"l
यस्तो बैंकमा खाता खोल्नु भन्दा पहिले होसियार हुनु होला है हजुर हरु। नत्र पछ्ताउनु बाहेक अरु बिकल्प छैन।
पहिला पक्राऊ गरेर दुःख दिएर मात्रै CC टिभि हेर्ने की पहिल्यै CC टिभि हेरेर मात्रै कसलाई पक्राऊ गर्ने निर्णय गर्ने !
कस्ता पुलिस प्रशासन यार नेपालको धैत !
1
कोहि होइन त्यो , बैंक को कर्मचारी नै हो 100% अपिल सर
Bolnat.aakmakai.bolakoxa
Ppl who have not 🚭🚭 0q0
सलम छ अपिल भाइ यो यस्ता बाहादुरी काम को लागि 🙏🙏🙏🙏💐💐💐हजुर को हरेक पाईला मा ईश्वर सुरछित गरुन्👌👌👌💕💕💕💕🙏🙏🙏🙏💐💐💐💐💐💐🌺🌺🌺
अपिल सरको यो कामपर्ति सलुट ❤️❤️👌
Horrr
I love you girl.
काठमाडौंमा कसरी पैसा लगानी गर्ने भनेर गणेशलाई खुशी छु
तपाई को म सबै भन्दा ठुलो फ्यान हु अपिल सर तर तपाई ले खालि गण्डकी प्रदेश मा मात्रै पत्रकारिता देखाउनु भएको ले आपत्ति जनक पनि छ सकिन्छ पुरो नेपाल समेटिने गरि छडके गरेको भए अझै राम्रो हुने थियो सर ❤️🙏❤️🙏
हामि हाम्रो छेत्र को लागि तपाइको साथ मा छौ 🙏❤️
100% बैंक को कर्मचारीले निकालेको हो पैसा बुढि आमालाई केही थाहा हुदैन भनेर 😡राम्रो सँग छानबिन गरि सिधै आगो लगाउनु पर्छ ,पैसा कमाउन सजिलो छर 😡😡😡
Chor varsta dalali mafiya haruko santan sangga kaha sakinxa ra junu jiu
100 percent
💯 present
करेक्ट।
💯
The real definition of journalism is Apil sir. Salute your work. Waiting for second follow up.
बैंककाे लापर्वाही हाे , हामी पैसा निकाल्न जाँदा चेककाे पछाडि २ टा सही गर्न लगाउँछ ,रकम बुझ्ने बेलामा मास्क खाेल्न लगाउँछन् त्यहाँ किन भएन ।
Apil is the real hero good job 🙏
यो पैसा बैंकका कर्मचारीहरुको सेटिङ भन्ने कुरामा कुनै सङ्का नै छैन! त्यो बैंकको सहायक म्यानेचरले clear कुरा गर्न सकेको छैन र अर्को कुरा बैंकले छानबिनमा चासो दिएकै छैन।
अपिल सर हजुरको कार्य क्रम प्रति सलुट छ
अपिल दादा को कामलाई सलुट छ ❣️👈
👍
🙏🙏
नेपाल काठमाण्डौमा कानुनी ब्याज कमाउने बाटो देखाउनु भएकोमा गणेशलाई धन्यवाद
@@purnasunam8109 p
@@jogindorrout1460 iggyyiiyioiyyiyiyyiyyyyyyiyyiyyyyyiiyyyyyyiyiyiyyyyyiyiiyyiyyyiiiiiiiiighhgghhhhhhhhhhghhhhihhhhihiggghhhgghhhhghhhhhgggghih
100% ब्याङ को सेटिङ हो, निर्दोष मान्छे नफसोस र दोषी लाई कडा भन्दा कडा कार्बाहि होस,,,,
बैंक नै असुरक्षित भए पछि पैसा राख्ने अब कहाँ अचम्म लाग्छ नेपाल को प्रगति देखेर ।
आब पैसा हाम्रो बाउ को बाजे बोजु ले जस्तो जमिन मा खाल्टो खनेर गार्नु पर्छ हो
Tai vara crypto currency ma halnu parxa
@@yuccayt6352 🤣🤣🤣🤣🤣sahi ho
पत्रकार हो तो ऐसा,धन्यवाद अपिलजी
*म जस्तै गण्डकी छड्के अपील दाई को कार्यक्रम नछुटाई हेर्ने कोको हुनुन्छ यता हाजिर हुनुहोस् त साथी हरु*
म छु
Maile herna thaaleko 2 hapta jati vayo tara praaya sabai video here..
हजुरलाइ धेरै धेरै धन्यवाद अपिल सर
यो पैसा बैंक का कर्मचारी ले नै यो पैसा निकालेका हुन तिनी कर्मचारी लाई भाटा लगाउनु पर्छ पनि सत्यतथ्य बोल्छ्न अब NIC ASIA बैकमा कसैले पनि पैसा राख्ने काम नगरौ !!
सलुतछ अपिलसर तपाईकेा कामलाई 👍👍
100% बैक कै कर्मचारी लेहो बुदि आमाको आँखा छली एकैपटक 2 वटा चेकमा साइन गरायर चेक च्यातेर राखी पछि चोरले आफै मन परि पैसा निकालेको हुनु पर्छ।
यस्तो कसरी हुन्छ?? बैंकमा cctv clear हुने राख्नु पर्यो दुबैतिर बाट अनुहार देखिने भित्र जाने बाटोमा पनि राख्नु पर्यो अनि चेकमा सहि गर्ने मान्छेको सहि हेर्नू पर्यो किनकि चेकमा सहि ठिक छ कि छैन त्यो हेरेर नत्र एक पटक खातावाला लाई एक कल फोन पनि गर्न सक्छ, अब धेरै ख्याल गर्नु पर्यो हैट!!
Brother savai kura rmro sanga check garna paudaina tyo becahara teller le . Ekaixin Delay Huda ni karaune bro haru jastai nai ho bank ma
अपिल सर तपाईंको कार्यक्रम सारा दुनियाँ लाई मन पर्छ...तपाईंको काम सहित कार्वाही र पीडितमा न्याय बधाई छ सर।
Pp ll
Ppp
Apil sir lai dherai dhaneybad***🙏🙏
आमाको पैसा निकाल्ने ब्याक्ती त्यो बैंकको कर्मचारीहरुकै काम हो ।
खनियाँ, knows everything? Phone confirmation garnu bhayo, before payment?
you are real hiro.🙏jaya apil sir🙏
म पुर्व मोरगंबाट प्राय सबै एपीसोड नछुटाई हेर्ने गर्दछु। छुट्टै प्रकारको र
आनन्द आउछ। सलुट छ अपिल जीलाई काम प्रति पत्रकारमा हुनु पर्ने गुण छ। ✊🏻✊🏻✊🏻
बबाल बबाल एपिसोडहरु आएको छ आजकल। Proud of u Apil ji.
यो कुराको जसरी पनि पर्दा फास गर्नुस अपिल सर
सलाम छ हजुरलाइ
यो बैंक मा सबैले खाता बन्द गरेर कारोबार सबै बन्द गर्नु पर्छ ।
Cctv फूटेज मा सबै देखिन्छ । हेर्न जरुरी छ । र गल्ती गर्ने लाई सजाय हुन जरुरी छ कडा भन्दा कडा
दिन दिनै च्यानल चेक गर्दै थिए बल्ल 13 दिन पछि आयो कार्यक्रम अपिल जि सर किन 🙏🙏🙏😘😘
आर्को भिडियोमा पनि देखाउनु होला है पत्रकार महोदय।you always right person.
पत्रकार महोदय,
मुरीमुरी धन्यवाद ...!
बेसहाराहरुको सहारा
कारवाही होस् को हो त्यो चोर आवारा।
बैन्क को कर्मचारी को सपर्ट बिना यो काम हुन सक्दैना सर यो बैन्क को जिम्बेवारी हुनु पर्छ l
गण्डकी छर्के अपिल त्रिपाठी अधिराज्य नेपालको एउटा नमुना पत्रकार हुन् .उहिले देखिनै नेपालको कर्मचारीहरु यसरि सेटिंग मिलाई देश कंगाल बनाएको एउटा सत्य उदाहरण यति राम्रो शैलीमा अनि दिएकोमा अपिल त्रिपाठी समुहलाई धेरै धेरै धन्यवाद .
अब बैंकमा पनि केही बिस्वास नहुने भयो अपिल सर लाई सलुट🙏🙏🙏🙏🙏
सलाम छ अपिल सर हजुरले दुखी गरिबको समस्या बुझ्नु हुन्छ हजुरलाइ पनि भगवान सधै खुसी राखुन
Sir chekko no milcha ki mildaina tyohernu
हाम्रो नेपालमा किन यस्तो हुन्छ यस्तै अपिल सर जस्तै हुनुपर्ने सबै
बैंकको नाम राम्रोसँग सुन्नुस यो बैंकमा भुलेर पनि पैसा नपठाउनु होला नराख्नु पनि होला !
Hats off Apil G
Hajur ko kaam sadhai yesari nai agaadi badi rahos.
Thank you 🙏
Jay Nepal 🇳🇵🙏🙏
खाड़ी मा पसीना क़ाडेर कमायर घर का बूडा बुडी आमा बाऊ लाई बैंक को जिम्मा दियर यसरी छोड़न बाध्य हुनछ बैंक ले यसरी लुटेसी हामी के गर्नू । यो बैंक कै कर्मचारी बाट हो यो जबाफ देही बैंक नै हुनु पर्छ । यो काम को लागी अपील सर लाई सलुट 🙏🏼🙏🏼
Thank you Mr. Apil and team 👍
चोर कुनै पनि हो पता लाएर कार्बाइ हुनुपर्छ अकिल सर
Apil Tripathi bro. I love your way you talk n explain... N so far u've also claim your right against ntc n as u reviel others pain exactly on understanding way in proof n prooved way n suggestions too. 💕 N good health bro.
यो n i c बैङ्क बाट धेरै भयो एस्तो हराको अब यो बैङ्क मा पैसा जम्मा नगरौ।
Well done & appreciate your job Apil Bhai.
यो बिषय मा निरन्तर follow up गरेर न छोड्नु होला,सर !!
⁸⁹
खाडी मा बगाएको पसिना खेरा जान नदिनु होला अपिल सर।।🙏🙏🙏 बैंकले त्यो पैसा तिर्नु पर्छ।।
अपिल सर हजुरले यसको न्याय दिलाउनु हुन्छ भन्ने पुण आसा छु र पछाडिको हप्ता हजुरको कार्यक्रम हेर्न नपाएर हल्का दुखि छु
Congratulation Apil daju for #9 Trending but why this video doesn't come in #1.
Salute to you Apil daju for your honest work. Good job Daju. Fully support for your whole team and waiting for next episode.
अपिल मा जान सक्ने म काहाँ आउन नसक्ने यी बैंक कर्मचारी काे जवाफ अलिकति पनि जवाफदेहि बन्न नसक्नु । बैंकको लापरबाही । जे बाेले पनि हुन्छ भन्ने अहम । कुनै पद पाउँदा मान्छे भन्दा ठुलाे जात सम्झिनु नेपालि कर्मचारीको परिचय
पटक पटक NIC Bank ले किन एस्तो फटाहा काम गर्छ ???
NIC is full of crap.... I'm going to close my NIC account and tell all my friends to do so
Apil tripathi sir dherai dherai dhannybad xa hjur ko Kam Ani himmat dekhera m salute garxu hju Lai God bless you and countineu go ahead thank you
Apil Sir Is Hero journalist In nepal 💕💕🔥
अहिलेसम्म किन कारबाही भएन यो बैंक कै कार्मचारीहरुको मिलेमतो पक्का छन ।
अघिल्लो हप्ता तपाईंको कार्यक्रम नअाएर खाना खाएन अपिल सर। तपाईंको काम प्रति सलुट गर्दछु मनै देखि! Rock Apil sir🤘
Same
Hou khana chai khanu parxa hai 🥲
Same
हावा गफ 🤣🤣🤣
गफ हान्ने नि सिमा हुन्छ नि
छिटो खोजनु होला सर यस्तो लाई छोडनु हुदैन 🙏🙏🙏🙏
पत्रकार अपिल त्रिपाठी र केयामरा मेन लगायत सम्पूर्ण टिमलाई बधाई छ। हजुरका हरेक यपिसाेड हरेक मानिस लाई सजग , सत्रर्कता हुनालाई सबैलाई जागरूप बनायकाे काे । साथै धेरै अावाज बिहिनहरू काे अावाज हजुरको कार्यक्रममा राखिदियपछि धेरै भन्दा धेरै दु:खि , पिडितहरू ले न्यान पाउनु भाकाे छ । बधाई छ अपिल जि ।
अपिल सर देशको सच्चा हिरो हो😘😘
अब अरु बैंकको त कुरै छोड्दिउ NiC ASiA बैंक मा त यस्तो हुन्छ भने हामी दुखी गरिबले दुख कष्ट गरेर अलिअलि जमाको पैसा पनि हराउछ भने अरु बैंक को k बिस्वास त्यसैले अब बैंक पनि सुरक्षित नहुने भयो,,apil sirrr i am waiting for your next video
अहिले सबै भन्दा ठग बैंक नेई एनआईसी एसिया
बैंक हो
NIC Asia bank chai testo vako ho aile aru bank ta baru thikai xa
अपील सर को कारेक्रम गर्ने शैली अतिनै उतकिस्ट छ बिचरा यस्तो पनि हुँदो रैछ कठै बरै मेरो नेपाल को बिडम्बना जय नेपाल
कस कस्लाइ अपिल दाजु को।काम मन पर्छ अपिल दाजु को फ्यान हाजिर हुनु है!❤️❤️👇️👇️👇️
Nic Asia bank bata karbar garnu Hami jasto sojha janta haru hosiyar huna jaruri xa Thanku apil sir
I think apil thirpathi is one of best journalists in Nepal i salute him and every work he done.
यस्तो बैक लाई कारबाही हूनूपर्छ र यस्ता बैक बन्दगर्नू पर्छ
बैंक को कर्मचारी भन्दा अरुले यो काम गर्नै सक्दैन किनभने अरुको हातमा चेक कसरी पुग्छ।
सिधा भन्नु पर्दा ब्याङकको ठुलो लापरबाही छ अरुको नामको चेक साड्दाखेरी चेक साट्न आउने व्यक्तिको सक्कली नागरिक्ता प्रमान पत्र नहेर्नु र लाइसेन्सको फोटो कपीको सक्कली लाइसेन्स नखोज्नु फोटो कपीको भरमा पैसा दिनु भनेको एकदमै लापरबाही हो यस्तो काम ब्याङ्क भित्र चेक साट्ने कार्यमा बस्ने कर्मचारिको मिलेमतोमा मात्र गर्न सक्छ
Good job apil sir 🙏🏼🙏🏼 Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
NIC ASIA बैंकको नारा बदल्नु पर्यो
बैंक पनि साथी पनि होइन अब
बैंक पनि चोर पनि यो नारा सुहाउछ।।
अपिल दाइ लाई salute छ्❤️🙏❤️
मेरो परिवारको लागि आम्दानी गर्न मेरो भाइको दयालु शिक्षण सहयोगको लागि म धेरै खुसी छु
नेपालमा जता हेर्यो जे हेर्यो त्यसैमा खोटै खोट छ
हामी जस्तो सर्बासाधारणलाई बाच्ना धेरै गाह्रो छ
यो बैकमा चोर कर्मचारी रछ यो बैक ठिक छैन कसैले यस्मा पैसा नराख्नुहोला चोर बैक
Jo chor usko thulo swor! Customer ko paisa chorne ani ajhai thulo swor garcha yo bank ko karmachari. Salute to Apil bhai!
तपाईं जस्तो सपूत यो देस मा धेरै भए जनता ले राहत पाउथे सलाम छ
Everytime Hero Our Appil Sir.Always wait for yr new episode.God bless U Sir.
सलुट छ अपिल टिर्पाटी लाई ब्रदर लाई एसै गरि काम गर्दै जानू होला जय नेपाल
यो बैकको आफ्ना ग्राहकप्रतिको चरम गैरजिम्मेवारीपन हो,सत्यतथ्य छानबिन होस्।
अपिल जि को कामलाई सलुट गर्दछु