शक्ति हुनेले जे गरे पनि हुने रैछ । रसियाले पहिले कृमिया कब्जा गर्यो अहिले युक्रेनको 30% भुमि कब्जा गरि रहेकोे छ । भारतीय धोतीले नेपालको लिपुलेक,कालापानी र तराईका हजारौं हेक्टर जमिन कब्जा गरेको छ यता नेपाल भने चुच्चे नक्सामा मात्रै भुमि कायम गरेर लाचार भएर आफ्नो रास्ट्भक्ति ओकली रहेको हुन्छ ।
@@diwanraut1021 चीनले नेपाल भन्दा 3 गुणा ठुलो तिब्बत कब्जा गरेर त्यहाँका राजालाई लखेटेर सेनाहरु मारेको विषयमा पनि बाेलाैं न। इज्राएलले आफ्नो रक्षाका लागि लडिरहेका छन्।
@@magarpaul9770 त्यो भारत चिनको बिषय हो हामी नेपाली को सरोकार को बिषय होईन🙏🙏 हामी नेपाली को सरोकार को विषय आफ्नै जमिनको विषय हो🙏🙏 चाहे त्यो भारत ले कब्जा गरोस या चिनले🙏🙏 तर भारत ले कब्जा गर्दा चाँहि बिरोध गर्ने र चिनले चाकमा छिराएपनि नबोल्ने नेपाल को दोहोरो रणनीति चल्दैन🙏🙏 चिन बाउ हो नेपाल को र नबोल्ने🙏🙏 लिपुलेक , कालापानी कब्जा गर्दा भारतलाई चाँहि गालि गर्ने अनि त्यही रोड बनाउने त्यो बाटोबाट चिनलाई चाँहि केही नभन्ने दोहोरो चरित्र देखाएर कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा लाशबेचुवा र तिनको झोले , भेडेले मुर्ख र भेडे जनता लाई मुर्ख बनाउन सक्छन 🙏🙏 विश्व राजनीति बुझ्ने जनतालाइ होईन🙏🙏
@@magarpaul9770 त्यो चिन र भारत जानुन उनीहरू को समस्या 🙏🙏नेपाल को समस्या को विषय त्यो होईन🙏🙏 नेपाल को समस्या को विषय नेपाल को भुभाग सित छ🙏🙏 चाँहे त्यो भारत ले कब्जा गरोस या चिनले दुवै सित फिर्ता लिनु पर्छ🙏🙏 तर यहाँ भारतले भुभाग कब्जा गर्यौ भनेर बिरोध र नाराबाजी गर्ने तर चिनले कब्जा गरे पनि र चाक हानेपनि नबोल्ने मुर्ख जनताको जमात छ🙏🙏 लिपुलेक कालापानी भारतले कब्जा गर्यौ भनेर रोई कराई गर्नेले त्यो लिपुलेक , कालापानी बाट बाटो बनाउन दिने चिन दोषी चाँहि नहेर्ने🙏🙏 यहाँ का कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल , देशबेचुवा, लाशबेचुवा र तिनको झोले र भेडेले सबैलाई मुर्ख बनाए जस्तो सबै जनता मुर्ख छैनन 🙏🙏 केही विश्व परिवेश बुझ्नेले दुवै देशले गल्ती गरेकाछन भन्छन🙏🙏 एकलौटी चिन हाय, हाय र भारत बाई बाई गर्दैनन🙏🙏
America le eeuta taliban sanga ta sakena afghanistan ma tetro barsa samma aba israel le hamas,hijbulla,huthi,iran ra aru sano tino organization sanga eklai sakla? Impossible ho yo
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अतिसुन्दर अद्भुत अनौठो आक्रामक रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
K ko atankari ho....timro gharma aayera kasaile kabja garera timro pariwar lai dukha diyo vane timi k haatma dahi jamayera baschhou ki jasari tasari pratikar garne kosis garchhou? israel vanne desh nai thiyena philistine haru le saran diyera basna diyeka hun pa6i gayera kabja garda gardai 75 barsa dekhi sosan gardai aako chha.....ani afno bhumi firta pauna ra afno ra66ya ko lagi teha man6ey israel birudhdha utriyeka hun, ani atankbadi vaye ta, bhai full knoledge leu ani balla bola
Ekdam Sahi Israel le gareko hinsa sarwasadharan haru KO hatya nirangkus sasan tyo sabai KO sabak sikaunai parxa.. America KO Saath payera Israel le afno ahankar ma baseko xa
अहिले यो एपिसोड हेर्दै गर्दा पनि हिज़्बुल्लाहले सैयौंको संख्यामा ईज्रायली आकाशमा रकेट हानिरहेको छ। तर प्रायः सबै रकेट विफल भएका छन्। अहिले धेरै रकेट आउनुमा यहाँका मानिसहरूको मान्यता को छ भने, ईज्रायली सैनिक लेवनानका भुमी प्रबे़श गरेर ति हतियारहरूको नजिक पुगेका कारण ईज्रायली सैनिकले ति हतियार कब्जा गर्नु अगाबै प्रयोगमा ल्याएको भनिएको छ। हुन पनि रकेटहरू अन्धाधुन्ध प्राहार भई रहेको छ। कति रकेट लेवनानकै भुमिमा खसेका छन् भने कति रकेट ईज्रायली जंगल र खाली पाहाडहरूमा खसेका छन्।
@@s-kgaming1430 Vai Timi lai Israel KO history thaha xaina hola ekchoti sabai study Gara Yaha jati Pani yahoodi haru xan sab Europe bat aako Hitler le Jews KO genocide Garda kheri sabai ashraya lina middle east bhager aako ani ahile ayer Dabi Garxa
होर इज्राएल यैले देखि हैन इज्राएल देस खडा भत देखि दिनौ मुस्लिम आतंककारी हरु सग लड्दै बिजय हुँदै गयको छ यैले को युद्ध 7 अक्टोबर को अब्राद विरुद्ध हमास सग को थियी तर चुम चुम भयर हिजबुल्ला हुति ले इज्राएल लाई मिसायल हान्दै जिस्काइ राको थियी अब सकिने भो अनि तिम्रो बाउ आतंककारी इरान पनि सक्छ इज्राएल लाई सक्नै लाई कुनै यस्तो देस जन्मेको छैन इज्राएल सक्न सक्छ इज्राएल को रास्ट्रवाद दरो सग देखिन्छ र इज्राएल अस्तित्वो को लडाइ लडि राको छ 90 लाख जनसंख्या भयको देस इज्राएल ले 53 ओटा मुस्लिम देस को बाजा पैलानी बजाको हो यैले नि बजाइ राको छ अब पछिनी बजाउने छ तिम्रो आतंककारी धम्कि ले इज्राएल को जाठा पनि हल्लिदैन
Balaram sir ji ko voice yeti mitho sunincha mero bichar ma hajur handsome pani hunu hun chha big fan hajur lai bhetna mann cha kasari hola hajur lai bhetne anyone no one please tell me ❤
@@nisheshregmi6318india ko barema sacho vanda tauko dukhyo aru ajhai cmt ma ni india ko name lida riply gareko xau chaina le kahile kabja garyo hawa kura na gara hai bhai
Iran ले israel माथी 180 blastic misile हानी सक्यो अब ठूलो आगो सल्की सक्यो अब के के पो हुन्छ अमेरिका खुलेरै आउने बताएको छ अब रुस को पनि अहिले को ठूलो सहयोगी भनेको इरान हो अब के प्रतिक्रिया आउँछ हेर्दै जाउ
Israel vanne kunai county nai thiyena ak palta itihas hera pahila Israel vanne kunai county thiyena Israel le Palestine 🇵🇸 kabja garera aafno des banako ho ak palta bujhnu ramro snaga ani bolnu
@@tamangk ko padh murkha raixa yo itihas padh 1948 ma america le banako ho israel europe bata yahudi lerayara banako tyo bhanda agadi palestin ho...palestinianko jamin kabja garera barsau dekhi muslim mariraheko xa. Yak barsama 40000 bhanda badhi marisakyo palestinian israel le kati ghaite hola ganera saffe xaina ghar xaina khana xaina pani xaina kasari bachiraxa aakha xaina??? kun jamana ma xa vai. Biswama asanti banaune ani hatiyarko bepar garera sansarlai lutne america ho ajhai bujheko xaina
@@SamirMd-k1j हाे, आफ्नो गुमाएको भुमी फिर्ता लिन 1900 वर्ष लाग्याे। अलि इतिहास हेर। उनीहरुको देश अहिलेकाे भन्दा अझ ठुलो थियोे । 1900 वर्ष सम्म देश विहिन भएर हिड्नु पर्दा कति संघर्ष गर्नुपर्याे हाेला। अब उनीहरूले गुमाएको भुमि अलिकति भए पनि पाएका छन्। छाेड्छ त? अहिले इज्राएली बसेको ठाउँ मरुभूमिकाे रुप पाएका थिए। उनीहरूले मेहनत गरेर बनाएको हाे। बरु प्यालेस्टाइन अन्यत्र ठाउँबाट आएर बसेका हुन्। दाेस्राे विश्वयुद्ध पछि आफ्नो पुर्खाकाे भुमि माग गरेर बसाई सरेको इज्राएलीहरु हुन् जुन भुमिमा केही अरबीहरुले ओगटेर बसेका थिए, उनीहरु नै अहिलेका प्यालेस्टाइनीहरु हुन्। प्यालेस्टाइन नाम पनि राेमी साम्राज्यले AD 70 मा इज्राएल कब्जा गरेको समयमा दिएको नाम हाे। अब इज्राएल पुनर्जन्म भयाे। कसैले पेल्न खाेज्याे भने उनीहरूले छाेड्दैनन्।
@@NizwaOman-l3h अहिलेकाे प्यालेस्टाइन आज भन्दा 4000 वर्ष अघि देखि नै इज्राएलकाे थियाे। आज भन्दा 1900 वर्ष अघिसम्म त्यहाँ इज्राएलकाे राज्य थियोे । सन् 70 मा अरु देशले कब्जा गरेर देश विहिन भएको इज्राएलीहरुले सन् 1948 मा पुन आफ्नो देशकाे केही अंश फिर्ता पाएका हुन्। तँ खातेले कराएर हुन्छ? आफ्नो मातृभूमिकाे लागि उनीहरूले गरेको संघर्ष कति छ, तँ खाते आतंककारी जत्थालाई थाहा छैन्। अमेरिकी र इज्राएलीले आतंककारीहरुलाई सर्वनास नै गर्छन्। गर्नु पनि पर्छ । तँ खातेले जति आतंककारीकाे समर्थन गरे पनि आतंककारीहरुले मानवता माथि कुनै पनि हालतमा जित्न सक्दैन। अहिलेसम्म जति पनि प्रविधि र त्यसकाे सञ्जाल छन्, यदि यी सबै आतंककारीकाे हातमा परेको भए विश्व मानिस बस्न याेग्य हुने थिएन। तँलाई आतंककारी साह्रै मन पर्छ भने जा लेवनानमा लड्न।
कस्तो बकम्फुसे मिडिया भएछ यो ! IDF वा यहुदिको फन्डिङ्ग ,,,इजराइलको येत्रो आट छैन भन्ने बलरानले अध्यन गर्नु भएको छैन कि यहुदीको फन्डिङले यो सब बोलाएको ,अहिले सम्म गाजा लाई कन्जा गर्न सकेको छैन कहाको लेबलन ???
आफ्नै दुनियाँमा रमाइ रहेको इजरायललाई जिस्काउदाको परिणाम अहिले हमास, हिज्बुल्ला, हुथिले भोग्दैछन् र यो निरन्तर युद्ध इरानसङ्ग हुने देखियो !
👏👏👏👏👏👏👏👏👏🙏👍🤝👍🙏
Ho yrr
यति धेरै नभनौ अमेरिकाले गर्दा मात्र चुरिफुरि गरेको हो
तँ मुजिलाइ मध्यपुर्वको इतिहास के थाहा छ र प्वाक्क बोल्छस?
@@rajusubba6926छाडा शब्द प्रयोग नगर्दा हुन्न र।
शक्ति हुनेले जे गरे पनि हुने रैछ ।
रसियाले पहिले कृमिया कब्जा गर्यो अहिले युक्रेनको 30% भुमि कब्जा गरि रहेकोे छ । भारतीय धोतीले नेपालको लिपुलेक,कालापानी र तराईका हजारौं हेक्टर जमिन कब्जा गरेको छ यता नेपाल भने चुच्चे नक्सामा मात्रै भुमि कायम गरेर लाचार भएर आफ्नो रास्ट्भक्ति ओकली रहेको हुन्छ ।
China le bharatko 😂😂😂😂
@@diwanraut1021 चीनले नेपाल भन्दा 3 गुणा ठुलो तिब्बत कब्जा गरेर त्यहाँका राजालाई लखेटेर सेनाहरु मारेको विषयमा पनि बाेलाैं न। इज्राएलले आफ्नो रक्षाका लागि लडिरहेका छन्।
@@nisheshregmi6318Umm ani china le india ko jamin kapaja gare ko kin na boleko ki ??
@@magarpaul9770 त्यो भारत चिनको बिषय हो हामी नेपाली को सरोकार को बिषय होईन🙏🙏 हामी नेपाली को सरोकार को विषय आफ्नै जमिनको विषय हो🙏🙏 चाहे त्यो भारत ले कब्जा गरोस या चिनले🙏🙏 तर भारत ले कब्जा गर्दा चाँहि बिरोध गर्ने र चिनले चाकमा छिराएपनि नबोल्ने नेपाल को दोहोरो रणनीति चल्दैन🙏🙏 चिन बाउ हो नेपाल को र नबोल्ने🙏🙏 लिपुलेक , कालापानी कब्जा गर्दा भारतलाई चाँहि गालि गर्ने अनि त्यही रोड बनाउने त्यो बाटोबाट चिनलाई चाँहि केही नभन्ने दोहोरो चरित्र देखाएर कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा लाशबेचुवा र तिनको झोले , भेडेले मुर्ख र भेडे जनता लाई मुर्ख बनाउन सक्छन 🙏🙏 विश्व राजनीति बुझ्ने जनतालाइ होईन🙏🙏
@@magarpaul9770 त्यो चिन र भारत जानुन उनीहरू को समस्या 🙏🙏नेपाल को समस्या को विषय त्यो होईन🙏🙏 नेपाल को समस्या को विषय नेपाल को भुभाग सित छ🙏🙏 चाँहे त्यो भारत ले कब्जा गरोस या चिनले दुवै सित फिर्ता लिनु पर्छ🙏🙏 तर यहाँ भारतले भुभाग कब्जा गर्यौ भनेर बिरोध र नाराबाजी गर्ने तर चिनले कब्जा गरे पनि र चाक हानेपनि नबोल्ने मुर्ख जनताको जमात छ🙏🙏 लिपुलेक कालापानी भारतले कब्जा गर्यौ भनेर रोई कराई गर्नेले त्यो लिपुलेक , कालापानी बाट बाटो बनाउन दिने चिन दोषी चाँहि नहेर्ने🙏🙏 यहाँ का कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल , देशबेचुवा, लाशबेचुवा र तिनको झोले र भेडेले सबैलाई मुर्ख बनाए जस्तो सबै जनता मुर्ख छैनन 🙏🙏 केही विश्व परिवेश बुझ्नेले दुवै देशले गल्ती गरेकाछन भन्छन🙏🙏 एकलौटी चिन हाय, हाय र भारत बाई बाई गर्दैनन🙏🙏
हमास, हिज्बुल्ला, हुथी यी सबैलाई ईजराएलले एकैचोटी ठेगान लगाउने बिचार गर्यो, बढी निहुँखोजेमा ईरानलेपनी राम्रैसँग पिटाईखाने सम्भावना प्रवलछ ।
Israil dherai tecnology ma agadi xa.israil pitai khanu vanda agadi parmanu bom le uttar dinxa.
America le eeuta taliban sanga ta sakena afghanistan ma tetro barsa samma aba israel le hamas,hijbulla,huthi,iran ra aru sano tino organization sanga eklai sakla? Impossible ho yo
विश्व घटना प्रत्येक दिन नछुटाई गर्ने साथीहरू को को हुनुहुन्छ❤❤❤
यत्रो खर्च गरेपछि भूमि पनि हात पार्नु पर्छ🇮🇱🇮🇱
विश्वमा शान्तिः छाओस्।
एकदमै राम्रो रोचक जानकारी मुलक भिडियो प्रस्तुत गर्नु भयो त्यस को लागि विश्व घटना च्यानल परिवार लाई धेरै धेरै धन्यवाद छ। 🙏🙏👍👍👌👌❤️❤️🌹🌹
बिस्तारवादि , पुजिवादि र सामराज्यवादिको अन्तयको लागि तेस्रो बिश्व युद्द अति आवश्यक छ ॥
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अतिसुन्दर अद्भुत अनौठो आक्रामक रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आतंककारी को यसैगरी विनाश भयो भने मात्र बिश्वमा शान्ति छाउने छ ।
K ko atankari ho....timro gharma aayera kasaile kabja garera timro pariwar lai dukha diyo vane timi k haatma dahi jamayera baschhou ki jasari tasari pratikar garne kosis garchhou? israel vanne desh nai thiyena philistine haru le saran diyera basna diyeka hun pa6i gayera kabja garda gardai 75 barsa dekhi sosan gardai aako chha.....ani afno bhumi firta pauna ra afno ra66ya ko lagi teha man6ey israel birudhdha utriyeka hun, ani atankbadi vaye ta, bhai full knoledge leu ani balla bola
यो दुनियाँ बाट आतंकबादी सङगठन लाई सखाप पार्नु पर्छ दुनियाँ मा आतंक मच्चाउने नै ईनै हरु हुन
USA
Sabaevanda thulo atangkaamerica ra israil ho
@@kcbharat68 thukka gu
इजराइल लाई राम्रो शिक्षा को जरुरत छ ,जुन चाहिँ इरानले दिने पक्का हो तर कहिले भन्ने मात्र हो ,समय चक्रले चाडै ल्याउने सङ्केत हल्का बुझियो
Ramro sapana
Ho ❤❤❤
@@shresthaishak4445chup machikne
राम्रो सपना
Ekdam Sahi Israel le gareko hinsa sarwasadharan haru KO hatya nirangkus sasan tyo sabai KO sabak sikaunai parxa.. America KO Saath payera Israel le afno ahankar ma baseko xa
सबै रोचक छ धन्यवाद
Mossad एकदम खतरनाक छ है इतिहास याद हाेला नी।
ईजरायलले नेवनान,ईरान सँग एकै पटक युध्द गर्न सक्दैन।
नेपाल ले पनि सान्त बसेको ईन्डिया माथी बम हान्यो भने नेपाल एस्तै हुन्छ सेम केस इज्राएल लेबनान
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
देश मा होक्न बिश्व मा शान्ती हुनुपर्छ
Channel creator Ra editor nepal Kai best channel lagxa Malai,keep it up hjr haiii
रसिया र युक्रेनकाे बिषयमा ताजा घटनाको जानकारी दिएम अझै उतम हुने थियो सर
इजरायल सग जोडी खोज्नु भनेको सिधै मृत्युलाई रोज्नु हो।
अहिले यो एपिसोड हेर्दै गर्दा पनि हिज़्बुल्लाहले सैयौंको संख्यामा ईज्रायली आकाशमा रकेट हानिरहेको छ। तर प्रायः सबै रकेट विफल भएका छन्।
अहिले धेरै रकेट आउनुमा यहाँका मानिसहरूको मान्यता को छ भने, ईज्रायली सैनिक लेवनानका भुमी प्रबे़श गरेर ति हतियारहरूको नजिक पुगेका कारण ईज्रायली सैनिकले ति हतियार कब्जा गर्नु अगाबै प्रयोगमा ल्याएको भनिएको छ।
हुन पनि रकेटहरू अन्धाधुन्ध प्राहार भई रहेको छ। कति रकेट लेवनानकै भुमिमा खसेका छन् भने कति रकेट ईज्रायली जंगल र खाली पाहाडहरूमा खसेका छन्।
हिन्दीमा एउटा उखान छ नि " पेलना बढि बात नहि है बस पेलते रहेना हि बढि बात है"। जस्तो नेपालीमा हगाई भन्दा पदाई ठूलो।
इजरायल को दादागिरी अन्तीय हुन जरुरि छ।
ईजरायलको दादागिरी अन्त्य हुन त्यहाँ एउटा ठूलो उल्का पिण्ड खसे मात्र हो नत्र कसरी सम्भव छ र!
@@RameshRamesh-dn5ey अमेरिका र युरोप ले सन्य सहयोग रोक्यो भने २ दिन मै ठिक लाग्छ इजरायल
Kasari dada giri vannura paile uniharulenai chalauxan Tesko pratikarta garnai paryo kayre
@@s-kgaming1430 Vai Timi lai Israel KO history thaha xaina hola ekchoti sabai study Gara Yaha jati Pani yahoodi haru xan sab Europe bat aako Hitler le Jews KO genocide Garda kheri sabai ashraya lina middle east bhager aako ani ahile ayer Dabi Garxa
इज्राएलले कुनै दादागिरी देखाएको छैन ।आफ्नो अस्तित्व रक्षाकाे लागि एक्लै लडिराछ।
आउनुस सबैजना एकले अर्कालाई सपोट गर्दै अगाडि बढौं ।
support ..
Ekxin subscribe garera feri ekxinma unsubscribe garne mulaharu hunxa nepali haru
@@harijinitavlog tapai pani support garnu na
@Allcreation-l9f mero Chanel subscribe nai garnuvako xainan
back plz
इजरायलको अन्तिम दिनको सुरुवात हो।निभ्नु अगिको बत्तिको चमक मात्र हुन।
होर इज्राएल यैले देखि हैन इज्राएल देस खडा भत देखि दिनौ मुस्लिम आतंककारी हरु सग लड्दै बिजय हुँदै गयको छ यैले को युद्ध 7 अक्टोबर को अब्राद विरुद्ध हमास सग को थियी तर चुम चुम भयर हिजबुल्ला हुति ले इज्राएल लाई मिसायल हान्दै जिस्काइ राको थियी अब सकिने भो अनि तिम्रो बाउ आतंककारी इरान पनि सक्छ इज्राएल लाई सक्नै लाई कुनै यस्तो देस जन्मेको छैन इज्राएल सक्न सक्छ
इज्राएल को रास्ट्रवाद दरो सग देखिन्छ र इज्राएल अस्तित्वो को लडाइ लडि राको छ 90 लाख जनसंख्या भयको देस इज्राएल ले 53 ओटा मुस्लिम देस को बाजा पैलानी बजाको हो यैले नि बजाइ राको छ अब पछिनी बजाउने छ तिम्रो आतंककारी धम्कि ले इज्राएल को जाठा पनि हल्लिदैन
Afnai desh Kö badi pahiro Kö Pani banaunu paryo
याहाँको अन्तर्राष्ट्रिय समाचार बचान एकदम राम्रो छ
Nepal ma k vanako xa ta xaina aru ko matra news halaxa 💩😡😡😡🤬
इजराइल संग पहिले नी सकेको थिएन र अहिले पनि सक्दैन कुनै मुस्लिम देश ले 😂😂😂
Balaram sir ji ko voice yeti mitho sunincha mero bichar ma hajur handsome pani hunu hun chha big fan hajur lai bhetna mann cha kasari hola hajur lai bhetne anyone no one please tell me ❤
K
जय मुक्तिनाथ मुस्ताङ 🎉
Iran ले २०० वटा बिलास्टिक मिसाइल इजराइलमा हानिसकेको छ ।
Sabai news upload video haru daami chha hajurko
भबिस्यमा इन्डियाले नेपाल कब्जा गर्ने निस्चित छ त्यसैले नेपालले पनि डिफेन्स सिस्टम जडान गर्ने तर्फ सोच्नु उचित हुनेछ
चिनको नाम बोल्न किन चुकाको नि🤔🤔 चिनले आधा सरगमाथा 🙏🙏 बाकी हिमालीनाका कब्जा गरेको पनि भनु🙏🙏
@@nisheshregmi6318india ko barema sacho vanda tauko dukhyo aru ajhai cmt ma ni india ko name lida riply gareko xau chaina le kahile kabja garyo hawa kura na gara hai bhai
Thank you for new update
Waw, So Good News👌
very good
Iran ले israel माथी 180 blastic misile हानी सक्यो अब ठूलो आगो सल्की सक्यो अब के के पो हुन्छ अमेरिका खुलेरै आउने बताएको छ अब रुस को पनि अहिले को ठूलो सहयोगी भनेको इरान हो अब के प्रतिक्रिया आउँछ हेर्दै जाउ
Waiting
इज्रायल जिन्दाबाद🇮🇱🇮🇱✊✊ शान्ति सङ्ग बस्ने लाई केही गर्दैन जो भुक्न आउँछ तेस्लाइ ठोक्छ इज्राएल ले। 🇳🇵❤🇮🇱🤜🇸🇩🤜☪️🤜🕋💩
इज्राएलीहरु आफ्नो अस्तित्वकाे लागि प्रतिकारमा उत्रिएका हुन्। इज्राएलले आफ्नो पैतृक भुमि अझै फिर्ता लिन सकेको छैन ।
Israel vanne kunai county nai thiyena ak palta itihas hera pahila Israel vanne kunai county thiyena Israel le Palestine 🇵🇸 kabja garera aafno des banako ho ak palta bujhnu ramro snaga ani bolnu
@@tamangk ko padh murkha raixa yo itihas padh 1948 ma america le banako ho israel europe bata yahudi lerayara banako tyo bhanda agadi palestin ho...palestinianko jamin kabja garera barsau dekhi muslim mariraheko xa. Yak barsama 40000 bhanda badhi marisakyo palestinian israel le kati ghaite hola ganera saffe xaina ghar xaina khana xaina pani xaina kasari bachiraxa aakha xaina??? kun jamana ma xa vai. Biswama asanti banaune ani hatiyarko bepar garera sansarlai lutne america ho ajhai bujheko xaina
@@SamirMd-k1j हाे, आफ्नो गुमाएको भुमी फिर्ता लिन 1900 वर्ष लाग्याे। अलि इतिहास हेर। उनीहरुको देश अहिलेकाे भन्दा अझ ठुलो थियोे । 1900 वर्ष सम्म देश विहिन भएर हिड्नु पर्दा कति संघर्ष गर्नुपर्याे हाेला। अब उनीहरूले गुमाएको भुमि अलिकति भए पनि पाएका छन्। छाेड्छ त? अहिले इज्राएली बसेको ठाउँ मरुभूमिकाे रुप पाएका थिए। उनीहरूले मेहनत गरेर बनाएको हाे। बरु प्यालेस्टाइन अन्यत्र ठाउँबाट आएर बसेका हुन्। दाेस्राे विश्वयुद्ध पछि आफ्नो पुर्खाकाे भुमि माग गरेर बसाई सरेको इज्राएलीहरु हुन् जुन भुमिमा केही अरबीहरुले ओगटेर बसेका थिए, उनीहरु नै अहिलेका प्यालेस्टाइनीहरु हुन्। प्यालेस्टाइन नाम पनि राेमी साम्राज्यले AD 70 मा इज्राएल कब्जा गरेको समयमा दिएको नाम हाे। अब इज्राएल पुनर्जन्म भयाे। कसैले पेल्न खाेज्याे भने उनीहरूले छाेड्दैनन्।
@@NizwaOman-l3h तँ खातेलाई थाहा भए भन्न त इज्राएली( यहुदी) हरुकाे पुर्खाकाे भुमि कहाँ हाे?
@@NizwaOman-l3h अहिलेकाे प्यालेस्टाइन आज भन्दा 4000 वर्ष अघि देखि नै इज्राएलकाे थियाे। आज भन्दा 1900 वर्ष अघिसम्म त्यहाँ इज्राएलकाे राज्य थियोे । सन् 70 मा अरु देशले कब्जा गरेर देश विहिन भएको इज्राएलीहरुले सन् 1948 मा पुन आफ्नो देशकाे केही अंश फिर्ता पाएका हुन्। तँ खातेले कराएर हुन्छ? आफ्नो मातृभूमिकाे लागि उनीहरूले गरेको संघर्ष कति छ, तँ खाते आतंककारी जत्थालाई थाहा छैन्। अमेरिकी र इज्राएलीले आतंककारीहरुलाई सर्वनास नै गर्छन्। गर्नु पनि पर्छ । तँ खातेले जति आतंककारीकाे समर्थन गरे पनि आतंककारीहरुले मानवता माथि कुनै पनि हालतमा जित्न सक्दैन। अहिलेसम्म जति पनि प्रविधि र त्यसकाे सञ्जाल छन्, यदि यी सबै आतंककारीकाे हातमा परेको भए विश्व मानिस बस्न याेग्य हुने थिएन।
तँलाई आतंककारी साह्रै मन पर्छ भने जा लेवनानमा लड्न।
Rush Ukraine ko pani video haldai garnu paryo sir
तपाइँको हरेक शृङ्खला राम्रो नै लाग्छ तर बासी समाचार अलि खल्लो हुने रैछ
ल आउनुस एक आपसमा सहयोग गरेर अघि बडुम है 500 तलका साथिहरु।🙏🙏🙏
i already done
back dinuhola
@@premkc9157 maile gardeko chhu
@@premkc9157 hjr le garnu hola
Ok ✅ support hai
राम्रो लागो ।
यो युद्ध को बीचमा लेबनान मा रहेका नेपाली सान्ती सेना ले कस्ता कुरा हरु झेल्नु पर्छ त कृपया जान कारी दिनु होला🙏🙏
बलराम दाई हेन्डसम हुनुहुन्छ। tiktok मा देखेको
अमेरिकीहरूले गर्ने नै यहि हो!
❤❤NICEEE
विश्वघट्नाका पत्रकारले अमेरिका,युक्रेन,र रसियाबाट कति डलर पाउछौ ? यस्ता बकम्फुसे दलाली समाचार ।
यो लडाइ तिब्र हुँदै गयो भोने ईरान चुपलाक्दैन आनि ईरान को पोनि ईरान नाम सकिन्छ ज्य नेपाल ज्य इजरायल ❤
@@samirbabu6723 yasta american dalal kutta haru ta xa nepal thukka k sahi k galat k kukurlai
अमेरिकी अत्याचार र अपराध को परकाश्ट हो यो
good ramro garexa
इरान ले १०० मिसायल ड्याम ड्याम
Sir rusa ra Urakern ko pani video banaunu pareu 😊
हामी त रजेश हमाल बिराज भत्त को film हेरेको जस्तो हेर्दै बस्ने हो😂
naya episode xito halam na 181 missial jharisakyo
Namaskar sir
Technology ko jamana ho size doesn’t matter 😮
राम्रो
20 25 min ko vdeo cahiyo
For what purpose UN was established ?
Waiting for your video
सजिलो छैन रुस पक्कै आउने छ।
अनि रुस ले कब्जा गरेको जमीन नि😀
कस्तो बकम्फुसे मिडिया भएछ यो ! IDF वा यहुदिको फन्डिङ्ग ,,,इजराइलको येत्रो आट छैन भन्ने बलरानले अध्यन गर्नु भएको छैन कि यहुदीको फन्डिङले यो सब बोलाएको ,अहिले सम्म गाजा लाई कन्जा गर्न सकेको छैन कहाको लेबलन ???
good
दैनिक नंया नंया जानकारी हेर्ने कोको हुनु हुन्छ
इजरायल स्थलमा पराजित हुन्छ
अमेरिका आफू आनन्दले बसेर आफ्नो काम अरूलाई गराउँदैछ ।
अमेरिक हैन इस्रेअल को निर्देशन बुद्धि mमा अमेरिक चल्ने हो किनभने दुनियाँमा हुने खाने बुद्धि पैसा हुने प्रया यूरोप अमेरिक मा इस्रेअली नै हुन् ।
यो सताब्दीमा कसैले कसैलाई पुर्ण रुपले कब्जा गर्न सक्दैन।
Russia and ukrain ko k kati ksheti vayo k chha sabi ko update dinuparyo sir..
Israel le gareko atankari kam haru lai jawab dinai parxa
अब तपाईँले भन्नु भए जस्तै गर्ने छ इजरायल ले।
😂😂
Good
मार्ने मर्ने यो भन्दा अरु जानेको केही छैन रहेछ
Nepal ko bisay ma ni kehi video haru banaunu paryo wakkai vayo 1nas video le nepal ma ke biti ra xa sir yo bisay ma ni kehi janakari pau
Israel ❤❤❤
🇮🇷 Iran and 🇮🇱 Israel
Total population
🇮🇷 Iran: 88.5 million
🇮🇱 Israel: 9.5 million
Available manpower
🇮🇷 Iran: 49 million
🇮🇱 Israel: 3.8 million
Fit-for-service
🇮🇷 Iran: 41 million
🇮🇱 Israel: 3.1 million
Active personnel
🇮🇷 Iran: 610,000
🇮🇱 Israel: 170,000
Reserve personnel
🇮🇷 Iran: 350,000
🇮🇱 Israel: 465,000
Defense budget
🇮🇷 Iran: $9.9 billion
🇮🇱 Israel: $24.4 billion
Total aircraft
🇮🇷 Iran: 551
🇮🇱 Israel: 612
Fighter aircraft
🇮🇷 Iran: 186
🇮🇱 Israel: 241
Helicopters
🇮🇷 Iran: 129
🇮🇱 Israel: 146
Tanks
🇮🇷 Iran: 1,996
🇮🇱 Israel: 1,370
Armored vehicles
🇮🇷 Iran: 65,765
🇮🇱 Israel: 43,407
Mobile rocket projectors
🇮🇷 Iran: 775
🇮🇱 Israel: 150
Submarines
🇮🇷 Iran: 19
🇮🇱 Israel: 5
Frigates
🇮🇷 Iran: 7
🇮🇱 Israel: 0
Patrol vessels
🇮🇷 Iran: 21
🇮🇱 Israel: 45
Airports
🇮🇷 Iran: 319
🇮🇱 Israel: 42
Source: Global Firepower
👍️👍️👍️👍️👍️
रुस ले युक्रेन संग गरे अमानवीय कार्य चीनले ताइवान संग गरे अमानवीय कार्य अमेरिकी ले जे गरेपनी हुन्छ यो संसार मा
❤
Paschimako goti hunuvaya jasto lago
Daramardo Lago sir
All nepalies support Israel 🎉🎉🎉🎉
❤❤❤❤❤
Bishow ghatna for me like a sleeping pills.
Feel sweet sleepy while watching
Glory to Israel from 30 million Nepali❤
In your dreams
ईज्रेल को दादागिरी धेरै टिक्दैन
😂😂
Support Israel ❤
Israel
don't play with fire tesai vaneko haina
Khoi KP BABOI Leh Nepal 🇳🇵 bejot garako video kaila aucha ..khali aru aru desh ko Matra vanu.
मुस्लिम देशहरु सिद्दिएको हो?
Yo.kunai.halatma.hune.xaena.lekhera.rakhe.hunxa.china.rasia.northkoria.jasta.desh.haru.aaunexan.teshpaxi.balla.maja.aaunexa
💝💝💝💝
May god bless Israel
subscriber la ha haa babu haha vane jasto lagyo
Tapailai chai sab tha xa hai 😂😂