यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
दाजु को गफ निकै रमाइ लो लायो म लिबाङ बात 56 साल को स्थानिय चुनाब मा म पनि होलेरी सेवा केन्द्र मा एक महिना बस्ने क्रम्मा होलेरी चोउ सुरक्षा लागि बसे को थिए जे होस त्यो थाउ निकै रमाइलो लाग्छ
intarvew राम्रो छ सर ,तर जन्तालाई सुरक्क्षा दिने सुरक्क्षाकर्मी नै जंगलमा लुक्ने त अली सरमको कुरा हो है,मलाई पहिले देखी भन्न मन लाको के छ भने ,तपाईले पहिले राम्रो संग त ता ति ति तु ते तै राम्रो सुद्द बोल्न सिक्नुस है सर ,सुन्दा हासो लाग्छ सो
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
Derry ramro aji esti Aru Pani video leyunu hola army police ko
Bhai yo kutai khako kura chai ali man bujena Rifl ko butt tyo pani maoist ko timi kassri ho
जनयुद्धको समयमा तिनबटा
बाटाहरु थिए । १ माओवादीमा जाने ।
२ शाहि सेना र नेपाली प्रहरी (पुलिस)।
३ बिदेशतिर जाने ।
पुरणे सर धेरै बाठो ❤
उहाले भनेको कुरा सहि हो सर
दाजु को गफ निकै रमाइ लो लायो म लिबाङ बात 56 साल को स्थानिय चुनाब मा म पनि होलेरी सेवा केन्द्र मा एक महिना बस्ने क्रम्मा होलेरी चोउ सुरक्षा लागि बसे को थिए जे होस त्यो थाउ निकै रमाइलो लाग्छ
सहि भन्नु भयो। सेना हरू ले महिला हरू लाई धेरै अत्याचार गरेकै हुन
Afno vogaiko interview ramro lagyo dai
लापरबाही को कारण ले पानी घटेको घटना पनि रैछ होलेरी घटना
नेपाली जनमुक्ति सेना नेपाल्✊✊
Nice Supper dami interview 🌹🌹🙏🙏
यो पुरानो भिडियोहरु कति हेर्नू हौ सर, नया नया भिडियोहरु ल्याउनुस न हजुरहरुको पनि भिउज आउँछ नि
यो दाईको कुरा सुनेर धेरै हासो लाग्यो
Ma pani gako xu holeri
intarvew राम्रो छ सर ,तर जन्तालाई सुरक्क्षा दिने सुरक्क्षाकर्मी नै जंगलमा लुक्ने त अली सरमको कुरा हो है,मलाई पहिले देखी भन्न मन लाको के छ भने ,तपाईले पहिले राम्रो संग त ता ति ति तु ते तै राम्रो सुद्द बोल्न सिक्नुस है सर ,सुन्दा हासो लाग्छ सो
Best wishes for your lifestyle and future
सर दोस्रो भाग पनि आओस
इग्लिस्पिक्तर मदन गुरुङको पनि इन्तरभिउ लिनुन😀😀
उहाँ सहिद हुनु भयो
Jay nepal
aho holeri
good interview
Aaru Pani interview Herna aapekxa garrdaxu sir
Salam
video ali chito up load garu hola sugam sir
Policeko hatkadi,armyko rifle ani maobadiko pestol yuddhakalka drishya hun.
Laxmi GC lai dekhin yha
Chor parchanda..le Garda ho yo sab.. vyako
Ma Delhi bata herdai xu
Mero ghar Rutigadhi 3 🙏🙏
Derry Derry ramro aja ko utketa
आखिर माओबादि ले पहिला सर्कार को निहुमा दुख दियो आहिले सर्कार मा बसेर के गरो
Maubadile oi ya sisnu gharima bom hann ya pani police lukeko xa hola. Bhanda ea ea ma xu bhaner hat uthayer niskinne dai ta yo daipo raixa.😀😀
होर मैले नि याद गरेको छु पुर्ण बादुर घर्ती कि कोस्को इन्टर्भिउ मा सुनेको थ्ये मैले सिस्नो घारी कान्डा🤣🤣🤣🤣यो दाइ पो हो 🤣🤣🤣🤣🤣🤣झन्डै सिस्नो घारी मै
@@karnabahadurranamagarranam4763 😀😀😀😀😀😀
Tapai lai ni lekherahex lathkkhana lai 17 barsalai 18 barsabanayara parariko jagirkhako ho 😀😆
Yo budo lai maile chine tyo bela mai thiya commander
हावा कुरा नगर मुजि खाते
@@thehellrider6752 hell rider... ha ha haaa... go to hell goat rider😂😂
Good interview