jagga nepal,jagga napne tarika,jagga,ghar jagga,नापि,napi,land measurement,land measurement

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • जग्गा नाप्ने तरिका, jagga napne tarika|jagga napi nepal|jagga kasari napne||land measurement in nepal| land measurementl|land survey||surveying| survey|map scale|napi scale|jagga napne tarika|jagga।survey scale|land survey|ghar jagga|jagga napne tarika|jagga napi nepaljagga,napi,ghar
    For quarries contact 977-9806966403
    This channel is dedicated to share educational videos of surveying for professional surveyors, civil engineers, architecture engineers involved in surveying ,Amin(basic surveyor), geomatics engineers and the general people.
    Along with this my moto is to share educational videos of physics, mathematics, space science, information and communication technology (ICT), GPS, geomatics, current news and general knowledge and motivation in our day to day life.
    Please subscribe this channel for updated videos of land surveying nepal
    / @ansariscience
    यस च्यानल का अन्य useful video र तिनका link हरु
    १ नापी बारे सबैले जान्नै पर्ने कुराहरु को भिडियोहरु
    • नापि बारे सबैले बूझ्नु...
    २ जग्गा नाप्ने तरिका,नापी,जग्गा नापीको भिडियोहरु
    • जग्गा नाप्ने तरिका
    ३. नापी स्केलबाट नक्शामा जग्गा नाप्ने भिडियोहरु
    • map measurement by sur...
    ४ नेपालको जग्गा नापी प्रणालि, नापी,रोपनि,आना,पैसा,दाम,बिघा,कट्ठा्, धुर भिडियोहरु
    • land measurement syste...
    ५ नक्शा चिन्ने तरिकाका भिडियोहरु
    • नक्शा चिन्ने तरिका
    follow me on facebook page / ansari-science-1046621...
    follow me on instagram www.instagram....
    #ansariscience #jagganapi #jagganapinepal #jagganapnetarika #bluprintnaksha #gharjagga #landmeasurement #gharjagganapi #mapscalenepal #maparea #mapscale #mapmeasurementansari science channel, ansari science

ความคิดเห็น • 100

  • @NarayanChaudhary-cn8gf
    @NarayanChaudhary-cn8gf หลายเดือนก่อน +1

    Thanks sir ❤ good advice 😊

  • @mahadeeppandey4531
    @mahadeeppandey4531 หลายเดือนก่อน +1

    Good bhai

  • @ashokkumar-ys5qg
    @ashokkumar-ys5qg 11 หลายเดือนก่อน +1

    Goodd sir ramro jankari

  • @pradeepgairhe1355
    @pradeepgairhe1355 3 หลายเดือนก่อน

    Ekdum sahi kura sir

  • @Poul744
    @Poul744 4 หลายเดือนก่อน +1

    महत्त्वपूर्ण जानकारीको लागि धेरै धेरै धन्यवाद सरलाई ,,सरको भिडियो हेरि हेरि मलाइ पनि जग्गा नाप्न आयो ,,,तर कहिले काहि कुलो कहाँनेर बाटो कहाँनेर भन्ने कुरो के प्वेन्ट बाट नाप्नु पर्छ भन्छ त्यो के प्वाइन्ट हो सर त्यसबारे पनि यसो भिडियो बनाइदिनु भएको भए आभारी हुने थिए। कि मार्जिन एरियाबाटै लिने होकि सर

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 หลายเดือนก่อน

    भिडीयोका लागी धन्यबाद भाई 👍❤️❤️❤️

  • @SuryaGurung-bw7sk
    @SuryaGurung-bw7sk 7 หลายเดือนก่อน

    Very good information news sir 🙏♥️

  • @IndraBdrThapa-vr2zc
    @IndraBdrThapa-vr2zc 7 หลายเดือนก่อน

    राम्रो जानकारी ।

  • @darshansaba4611
    @darshansaba4611 7 หลายเดือนก่อน

    thank you sir jankari dinu bhayeko ma...

  • @user-gi9tj1uk1m
    @user-gi9tj1uk1m 6 หลายเดือนก่อน +4

    मुख्य बदमासी सरकारी कर्मचारीको को हो जस्तो लाग्छ। वेलैमा यता उता सार्न नमिल्ने किला गाड्न लगाएको भए धेरै किचलो कम हुने थियो।

  • @SuryaGurung-bw7sk
    @SuryaGurung-bw7sk 7 หลายเดือนก่อน

    Good news sir 🙏 ❤

  • @manash2955
    @manash2955 7 หลายเดือนก่อน

    Right reaply sir

  • @sangitalimbu3992
    @sangitalimbu3992 ปีที่แล้ว

    Ho sir akdam sahi ho

  • @sunsarinepal3925
    @sunsarinepal3925 6 หลายเดือนก่อน +2

    नमस्कार सर ,,मलाई एउटा् कुरा सम्झाई दिनु पर्यो,,खास कुरा ,म बस्ने जग्गा बाजे पाला देखिनै घर बनाई बस्दै आएको छु,मरो बुबा 2 भाइ सरकारी वकिल ल्याएर 2060-65 साल तिर छुटयाई दिएको थियो ,,अहिले आएर छिमेकी को जग्गा पगेन र मेरो जग्गामा छिरेको देखायो,,मेरो बनाको आधा घर जान्छ ,,म कसरी मिलाउने,,स्पष्ट गरिदिनुहोला भन्ने आसा गरेको छु,,

  • @Mohammedtalib97
    @Mohammedtalib97 ปีที่แล้ว

    Dherai ramro jankari

  • @Santoshmanipal86
    @Santoshmanipal86 ปีที่แล้ว

    Thank you so much

  • @keshabstha6810
    @keshabstha6810 ปีที่แล้ว

    sir ,good vdo ,,,

  • @Keshavvlogs55
    @Keshavvlogs55 2 วันที่ผ่านมา

    सर 🙏तपाइँको यो video बात धेरै कुरा हरु शिक्न र बुझ्न सकियो ।

  • @Genialchy
    @Genialchy ปีที่แล้ว

    good job sir

  • @mixmaxnetwork
    @mixmaxnetwork ปีที่แล้ว +2

    1:1200 scale ko jagga fit wala scale ra meter wala naksa ma kasari napinx please make one video please.

  • @user-nb8lo9rl4y
    @user-nb8lo9rl4y ปีที่แล้ว +2

    यी यस्ता समस्या सबै तिर छन्,,,समाधानका उपाय भन्नु पर्यो

  • @harigurung3301
    @harigurung3301 4 หลายเดือนก่อน

    Sir lai धन्यवाद, yeuta prasana hajur lai hamro purkhyoli jagga ansabanda ko kramma vinvinna kata ma kitta kat vayo tar ahile सम्पूर्ण kitta ka jagga Hamilton kinera hamro swamitoma xa aba malE vannus ki sabai kitta lai 1kitta ko naksa banauna k prabdhan xa? Ra hamisanga vayeko jagga हरू sabai jodiyeko abastha xa,धन्यवाद !

  • @Genialchy
    @Genialchy ปีที่แล้ว +3

    सर नापी गर्दा refresh point कहाँ बात लिन्छन ???

  • @keshavprasadadhikari7305
    @keshavprasadadhikari7305 4 หลายเดือนก่อน

    Gyan bardhak chha.

  • @bikeemandal8235
    @bikeemandal8235 ปีที่แล้ว +2

    Hajur sir bango jaggako kitakat kasri garne 5 ya 6yota mukh bhyeko jaggako please sir yeyauta video banaunu pariyo sir

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 5 หลายเดือนก่อน +1

    जग्गा अतिक्रम प्राय धेरै ठाउमा हुने गर्छ ।

  • @komalpokharel8465
    @komalpokharel8465 ปีที่แล้ว +2

    तपाईं रिप्लाई नै नदिनु हुदोरहेछ सर रिप्लाई त दिनुपर्यो नि सर🙏

  • @mallok3425
    @mallok3425 หลายเดือนก่อน

    जग्गा नाप्दा कित्ताको होइन नक्साको अन्तिम छेउबाट नाप्न सुरुगर्नुपर्छ अनि बल्ल सहिस्थान पत्तालाग्छ बिचको कित्ता नापेर कासरि सहिस्थान पत्तालाग्छ?

  • @mithleshsah7876
    @mithleshsah7876 ปีที่แล้ว

    Sir hajur ko kura ta thikai lagyo,Ani jagga Naksha anusar hudaina Ani naksha anusar jamin hudaina Tara vogh Ra lalpurja anusar milxa .tes awasthma nij ko jagga hunxa ki hudaina

    • @skatekdk6091
      @skatekdk6091 ปีที่แล้ว

      Mero ni jigyasa yei ho??

  • @arunalama9857
    @arunalama9857 7 หลายเดือนก่อน +1

    मेराे जग्गाकाे नक्सा पनि कित्ता दुईटा परेकाे छ तर धनिपुरजा एउटा मात्र कित्ता लेखेकाे छ तर त्यो दुइटा कित्ता जाेडदा मात्र मेराे जग्गा पुग्छ । अब घर बनाउनु पर्ने तर नगरपालिका काे अमिनले पहिला जग्गा मिलाए पछि मात्र नक्सा पास हुन्छ भन्छ अब मैले के गर्ने बताई दिनु हुन्छ ।

  • @gumnam_geet1475
    @gumnam_geet1475 ปีที่แล้ว +2

    Mero lalitpur ko jagga napnu chha. Tapaiko nunber k ho?

  • @diwashchaudhary9396
    @diwashchaudhary9396 12 วันที่ผ่านมา

    नमस्ते सर 🙏
    मेरो जग्गा पुर्जा मा ठिक भएपनि र त्यति नै भोग गरेपनी नक्सा मा अर्कै मान्छेको जग्गा मा देखाइ राछन। यसो हुदा मेरो जग्गाको किता अर्कैको जग्गामा त्यसरी नै अर्कै मान्छेको जग्गाको कित्ताको नक्सा अर्कै मान्छे को मा गरि 8,10 परिवार को जग्गा को कित्ता नक्सा एक अर्काको मा देखाइ राछ्न।
    तर पुर्जामा भएको जग्गा र भोग गर्दै आएको जग्गामा हामी सन्तुष्ट छौ र हामीलाई भोग गरेकै अनुसार को कित्ता नक्सा मा पनि हुनु पर्छ भन्ने यहाँ सबैको भनाइ छ। तसर्थ किता नक्सामै मिलाउन सकिन्छ कि नाइ सर ? कृपया प्रतिक्रिया अवश्य दिनुहोला।

  • @haribahadurbhadarai9465
    @haribahadurbhadarai9465 ปีที่แล้ว +1

    SIR TAPAILE THIK BHANNU BHAYO DHANNEBAT

  • @shivkushwahashivsing6915
    @shivkushwahashivsing6915 ปีที่แล้ว +8

    सर रोड छेउको जग्गा रहे।छ तर तीन तिरको जग्गा तिनै तिर पुगि सक्दा रोड बाट नापी गर्दा 103 काटेर पनि नक्सा भन्दा बढी जग्गा देखाउ छ्न ।भने पछाडिको जग्गा नक्सा अनुसारको ठिक छ।भने अगाडिको जग्गा किन बढी हुनु पर्‍यो ।सर बढी भएको जग्गा अगाडि को र पछाडीको दुबै बराबर गर्दा हुदैन।सर

    • @chandradev7451
      @chandradev7451 ปีที่แล้ว

      धेरै वर्ष पहिले दुई दाजुभाईकाे जग्गा अंशबन्डा भएछ।अनि आपसी गल्तीले दाईकाे अशंकाे किता नं.भाईले जाेतभाेग गरि साेही अनुसार बिक्री गरेछ।करिब २०पछि हाल आएर खरिद कर्ता ले किता नं.कै जग्गा दाबी गर्दैछन् अब उक्त जग्गा दाईकाे हुन्छ कि हुदैन।दाईले के गर्नु पर्ला सर।उपाय बताईदिनु हुन्छ कि।

  • @user-lf8yn5cy2f
    @user-lf8yn5cy2f 2 หลายเดือนก่อน

    5 katthama 1693.15 sahi ho ya 1692.92 sahi ho sir plz yesma kasko kamjori hunxa

  • @himaladhikari5217
    @himaladhikari5217 7 หลายเดือนก่อน +1

    यी पटक पटक्का नापिले फरक फरक नाप नक्शा निकाल्ने चै फरक पढाइ होला।

  • @laxmikumarshrestha6208
    @laxmikumarshrestha6208 7 หลายเดือนก่อน +5

    सर दस कटटा बाठ यक कटटा खरिद गरे भने दस कटटा नापेर नापदा ठिक छ भने लिन सकिनछ बा वरपर अरुकाे पनि नापनु परछ।बताइ दिनु हाेला ।

    • @ANSARISCIENCE
      @ANSARISCIENCE  7 หลายเดือนก่อน +1

      Aru ko pani naper hernu parch sathi kahile kahi jagga sarch tar mohd ghati badhi hunch jagga ghatdain

    • @keshavpdadhikari8742
      @keshavpdadhikari8742 4 หลายเดือนก่อน +1

      Thik

    • @user-hu1xw8rh4u
      @user-hu1xw8rh4u หลายเดือนก่อน

      ​@@ANSARISCIENCEq1q11qqqqqqqq1q

  • @PuranGiri-z6y
    @PuranGiri-z6y หลายเดือนก่อน +1

    गल्तीले आफ्नो सिमाना छोडेर अर्काको सिमाना (डि पि सि) लियर घर बनयो भने के हुन्छ

    • @ANSARISCIENCE
      @ANSARISCIENCE  หลายเดือนก่อน +1

      त्यो जग्गा धनि सन्ग जग्गा खरिद गर्नु पर्छ

    • @PuranGiri-z6y
      @PuranGiri-z6y หลายเดือนก่อน

      @@ANSARISCIENCEअर्कोले पनि तेसरी नै मिचेको छ।एक फिटको dpc छ 15 हातको जग्गा 14.6 मात्र छ के गर्दा ठिक होला

    • @PuranGiri-z6y
      @PuranGiri-z6y 27 วันที่ผ่านมา

      @@ANSARISCIENCE आर्कोले पनि तेसै गरि लियेको छ ।मेरो जग्गामा डि पि सि नै छैन।15 हात जग्गामा जम्मा 14.6 मात्र छ।हाल साबिकमा 15 हात छ । के गर्नु पर्छ ।सुझाव दिनु होला।

  • @advanceconstruction6718
    @advanceconstruction6718 2 หลายเดือนก่อน

    सर्बसाधरण संग तेतिका ज्ञान हुन्छर पैसा दिएर अमिन लिएर गयो अमिनहरु को समय नै दिदैनन।

  • @krishnaadhikari2255
    @krishnaadhikari2255 6 หลายเดือนก่อน

    Simanama Ghar dekhiyako wa pahilenai baneko Ghar Vaya kasari simana milaune sir

  • @abhishekshah1405
    @abhishekshah1405 ปีที่แล้ว +1

    2021 BS ko land inventory ( ७ न. फटवारी )ma lekheko छेत्रफल मैले बुझिन ।
    जस्तै ४///४//१ भनेर छेत्रफल देको छ। आर्को उधारण //२//२ र २/३///३ । यो कती जग्गा छ?? plz help 🙏🙏

  • @HedendraThapa
    @HedendraThapa 7 หลายเดือนก่อน

    Yek 1.suta been arabar. Kati fit .m, ho soko ansor Dinu huñe chha Jai hos saiko

  • @sunilkhawash4285
    @sunilkhawash4285 ปีที่แล้ว +2

    सर मेरो जगा हो अरु ले दाबी गर्छ त्यो मान्छे ले नापी गर्दा पुगी राछ जागा तई पनि बेला बेला मा जग्र गरी राछा अब म केगर्नु सर

  • @SleepyAtv-yz2ud
    @SleepyAtv-yz2ud 4 หลายเดือนก่อน

    Amin nap da kahile kamti ra badi kin hunx taihi jagako....

  • @dayarijal8976
    @dayarijal8976 ปีที่แล้ว +2

    सर प्राबिधिक ल्याएर नक्साङ्कन गरेर नै घर बनाएको तर अहिले छिमेकीले फेरि नापी गर्दा मेरो घर 3इन्च जति उसको जग्गामा पर्न गयो अब यस्तो अबस्थामा के गर्न सकिन्छ ।

    • @aadarsha8865
      @aadarsha8865 9 หลายเดือนก่อน

      ३"त केही होइन मेरो ७ फिट खाईदि राखेको छ छिमेकी ले

    • @kumaripun4491
      @kumaripun4491 7 หลายเดือนก่อน +2

      Xemeki ma 2 4 inch milnu parcha nepal ma jagga napne sahi xemata ra sahi point xaina

  • @RitaDevkota-tn2vq
    @RitaDevkota-tn2vq 7 หลายเดือนก่อน

    Sir bato hudahudai aaruko jagama bato halera bato aarule vogchalan garda k garnu parx

  • @thapachandra7973
    @thapachandra7973 7 หลายเดือนก่อน +1

    जनतालाई नक्शाको बारेमा थाहा हुँदैन, मान्छे लाई लोभ होइन, नापी ले कमाइ को भाँडो बनाउँछन्, कहिले पूर्व बाट नाप्छन् कहिले पश्चिम बाट नाप्छन्,अर्काको घडेरी मा घर बनाइ दिन्छन्,यस्ता पनि नापी छन्,

  • @binugurung9204
    @binugurung9204 11 หลายเดือนก่อน

    Sir yo mohoda kasari herne ani kati hunuparxa?

  • @rajesjkarki8269
    @rajesjkarki8269 ปีที่แล้ว

    बाजेको पालामा 2 बिघा जग्गा छिमेकिलाइ बेचेछन आलिको आधारमा।आहिले आयेर नक्सामा छिमेकेले आफ्नो 1 कित्ता हाम्रो जग्गामा पर्यो भन्दैछ अब के गर्ने सर भन्दिनु पर्यो?कसरी अघि बद्ने??

  • @jagatghalan1540
    @jagatghalan1540 หลายเดือนก่อน

    सर मेरो पुर्जा र नक्सा म फरक छ के गर्ने होला

  • @govindakuwar9818
    @govindakuwar9818 7 หลายเดือนก่อน

    यस्तो समस्या हेर्ने काम वडा समितीमा बस्ने अमिन ले गरे हुने नि।

  • @rudraghamal3269
    @rudraghamal3269 6 หลายเดือนก่อน

    Sir jagga sarnako karan mero maanna naxako sahi centar point napakadnako karan huna saxcha sir

  • @ambikagurung5575
    @ambikagurung5575 4 หลายเดือนก่อน

    Right kina yesto huncha same problem.

  • @basudevthapa2524
    @basudevthapa2524 ปีที่แล้ว +1

    Sir mailay aaphuno jaga sarkari napi laye chutaya tar sadiyar lay mero jaga milayana bhanchha kin yesto hun6.sir shujhab pau .

    • @krishnabdrthapa9894
      @krishnabdrthapa9894 ปีที่แล้ว

      Sir mro purja ma 6.5 kattha X tara nakasa ma jamin pugdaina jankarie pau

  • @songsstation2908
    @songsstation2908 ปีที่แล้ว

    Sir jagga dhanu ko jagga ko jagga xa tra napi ka manxe hru sanga milerr amin le ko milo mato ma ek dur jagga ghaun kgoje kp xa ini hru mathi ujuri dina ke kasro prakrya ma januparxa r kati kgarch lagxa place replay me

  • @user-xs2je9ok3q
    @user-xs2je9ok3q 8 หลายเดือนก่อน

    Maro jagga pahila ko naksha(buliprint) jati awhile ko naksha(digital)ma kami chha bhane kasari

  • @tikaramgautam2784
    @tikaramgautam2784 ปีที่แล้ว

    Mero samasya pani yestai xa pahila kinda kheri mohoda 10,6 MTR naper kineko ho
    Padoshi le uuhi manxe layer napda 9,6 MTR bhano 2 sal paxi napi lyayeko ra hami 2 padoshi le think xa bhaner mujulka samet tayar gareko thiyo
    Hal pheri 10 barsa paxi padoshi puranai le napi lyaer napda kheri mohoda 9,0 MTR ho kila thoko
    3 Pataki napi aauda 3 thaha kila saro
    Napi ko k biswas garne
    Sadhai padoshi sanga jhagada garne
    Lagatar. Mero matrai Kam hune kin??
    Bada tension bhaeko xa
    Yesko samadhan k hola plz sujhao dine kasta garnu hola sir
    Dhanyabad

  • @sangitalimbu3992
    @sangitalimbu3992 ปีที่แล้ว

    Sir ani dheraibarsa vog gareko paix vanxnni

  • @jerry_mi3693
    @jerry_mi3693 10 หลายเดือนก่อน

    Hello Sir Namaste
    Tapale vanu vako Sahi ho
    Malai samshya paryo
    hajurle vaneko jastai vako
    Chha

    • @jerry_mi3693
      @jerry_mi3693 10 หลายเดือนก่อน

      Purja anusarko jagga chhain ab ma kaha kasri janu paryo laun vandinu paryo

  • @arjunbhandari340
    @arjunbhandari340 7 หลายเดือนก่อน

    Sar m dhngdi bat. Mero gmin ma halsabik grda aminle nai mero agadi nai mero nksama puragminchh tra tesma me to Ghar chha pokari chha t pokhari drtachha sbai msng dkument hudahudai pnit merophayeelma chlnbhog nbhyeko bhni lekher diyekochh keab maile mero gmin Hal sabik grn Kahn r ksri grne mkunthau maganeho mlaee halsabik grnbat bnchit pari yekochha kailali napishkha ka Amin gnk goshi astogrekochh bhne mero gmin maile ksri praptgrneho keupaye chh hgur ke.aminkai mnomani matr ho yo desma

  • @user-yk7pz3rm2z
    @user-yk7pz3rm2z ปีที่แล้ว

    Eh amin pani padheko vanna matrai ho jaggai bigardini lomae ghataidini chitta bujdo kam nagarni aagadiko batoko vhagni narakhi napdini dui daju vailay badnae baki xa hamilai t jaggai xaini yo feri napna milxaki nae jagga laalpurjja ayapaxini amin bolayrw napna natra jhagada hunxa ho hamro t jagga namilay feri nata kheti garni thau xa nata bechna milni thau xa garo paryo hamilai daju vaiko duitira bata napna pathauda ni namani amin eyaktirko matra ghatauni sujab dinu paryo sir garo vo hamilai

  • @urmiladahal_2752
    @urmiladahal_2752 6 หลายเดือนก่อน

    सर बाटो छ तर नक्शा मा छैन के मापदण्ड लाग्छ कि लाग्दैन???

  • @mochilatu7127
    @mochilatu7127 ปีที่แล้ว

    गांव ब्लॉक जमीन

  • @khushbgurung-lg9is
    @khushbgurung-lg9is ปีที่แล้ว

    Napi karyalay le sano thulo kita kat dine Kasai lai 1 katha ko 4 Dhur badi kat diyo Kasi lai 1 katha na vayera 16 dhur kat Diyo Tara vog chalan gari Raheko cha 20/80 1 katha Puri to lai ke garne

  • @kedarbaral5216
    @kedarbaral5216 7 หลายเดือนก่อน

    नक्कसा वजगाअनुसामिलेनभनि काेदाेसिहुनछ

  • @deepakjeprel3421
    @deepakjeprel3421 ปีที่แล้ว

    सइ भनु भो हजुर मेरो जगा को पनि यक फिट घटेको थियो😢

  • @user-lf8yn5cy2f
    @user-lf8yn5cy2f 8 หลายเดือนก่อน

    Sir hajurko no dinuna hajurley vaney jastai xa jagga 2047 ma jagga kiniyo 5 kathha rasiley napeyra diyko ho jagga batoma gayko xaina Vanni kura aaxa jagga.ali mohodatira alikati Dada vayko huda birauni Karam ma xuteyko jagga bechney manxeylai napam vanda xora xutida napeyra xutaidinxu vaneyra taryo paxi u morro Ani paxi xora xutida sadh nasodhikan xetrafal lageyra badxa jagga napam vanda janina ektarfi Jana vanxa Ani naksama jagga kaam dekhiyko xa bechney manxeyley feildma Jana Mandira testo awasthama k garda hunxa Ani maalmot ma xetrafal herna dinna k garnuparxa

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 4 หลายเดือนก่อน

    Unclear! Nabheko jajja chha bhani bikri garna khojda napi ma puge pachhi napi le kharid bikri hune jagga ko lambayi,chaudayi r chhetrafal check garera herda thik chha bhane matra tyo jagga ko ragistration parit hunchha r sohi anusar naksha ma kittakat gari diyeko hunchha.
    Pachhi sandhiyar le mero jagga pugena bhani aru ko kitta ma pareko jagga bata katera liyi puryauna paundaina
    Ahile napi le pramanit nagari kunai Jagga pani bikri hundaina.
    Jagga ko registration pass garda Nabhaeko jagga ko chhetrafal chha bhani pramanit garne athaba ghati area layi badhi chha bhani pramanit garne sarkari amin layi karbahi huna pani sakchha.
    Tyasto kam bhaeko rechha bhane tyo napi ko galti ho.aaphnu jagga ko area pugdaina bhane aru ko jagga ko naksha bhanda badhi chhetrafal dekhiyo bhane matra kam jagga hune jagga wala le katera lina paun chha.
    It’s too complicated to prove.
    Make another video pertaining this type of issues.
    Yas ma had myad r bhog chalan ko abastha anusar kanun sammat video bannu aabashyak chha.
    Thank you very much for your video.

  • @sangitalimbu3992
    @sangitalimbu3992 ปีที่แล้ว

    Ani sir yo narbadi vaneko k ho

  • @govindapoudyal6439
    @govindapoudyal6439 หลายเดือนก่อน

    सर नमस्कार, मेरो पुरानो बानेस्वर मा 8 आना जग्गा 2038 साल मा रजिस्ट्रेसन् लिखत पास गरि लिएको थिएँ तर पछि 2042 साल को नयाँ नापी हुँदा मेरो 8 आना को कित्ता लाई 3 कित्ता गरि मेरो नाउँमा 2 कित्ता 6 आना 3 पैसा र बाँकी 1 आना 1 पैसा दक्षिण तर्फ अरूको नाउँमा लाल पुर्जा बनाई बितर गरेको निज न त मेरो दक्षिण तर्फ को छिमेकी हो न त मैले मालपोत बोलाइएर जग्गा पास गरे को हो। निज ले मेरो जग्गा होइन भन्दा पनि मालपोत नापी सच्याउन मान्दैन l नापी को यस्तो गैरजिम्मेवारी ले धेरै दुःख पाए l पछि उक्त कित्ता पुनः रजिस्ट्रेसन् दस्तुर तिरी फिर्ता लिए l यस्ता कर्मचारी बाट कतिले दुःख पाए होला l यो देश मा यस्ता अपराधी जस्ता कर्मचारी होउञ्जेल जनता ले कहिले पनि सहज र सुविधा राज्य बाट पाउदैन l

    • @ANSARISCIENCE
      @ANSARISCIENCE  หลายเดือนก่อน

      तपाईको केसमा तपाईले के बुझ्नु पर्यो भने तपाईले खरिद गरेको जग्गा नक्सा अनुसार तपाईले पर्खाल लगाइ वा साध लगाई भोग गर्नै पर्छ नया नापी हुदा जग्गा धनीले के गर्नुपर्छ केे के कुरामा ध्यान दिनु पर्छ यो विशयमा जानकारि मुलक कुराहरु जनतामा माझ पुगेकै हुदैन यसका कुराहरु हाम्रो course book मा राख्नु ‍जरुरी छ अन्यथा तपाईले भने जस्तै जनतालाई दुख्ख हुन्छ

  • @ishworparajuli384
    @ishworparajuli384 ปีที่แล้ว

    मेरो घडेरी ९ फुट मिचेर आडको भाईले घर बनाएको रहेछ उक्त घर आधा मेरोमा पर्छ भने आधा उसकोमै पर्छ अब उक्त घर कसको स्वामित्वमा रहन्छ घरको नक्सा पास छैन टिनको घर हो

  • @RamkrishnaVlogs777
    @RamkrishnaVlogs777 13 วันที่ผ่านมา

    Jaldi niptaona

  • @raakkorean
    @raakkorean ปีที่แล้ว

    येउटा जग्गा देखायेर अर्को जग्गा पास गरायो , अब के गर्न सकिंच्छ होला हजूर

  • @NimaSherpa-zp8md
    @NimaSherpa-zp8md 4 หลายเดือนก่อน

    जानकारी को लगी धंदेबा

  • @yogyaratnatamrakar
    @yogyaratnatamrakar 6 หลายเดือนก่อน

    के सरकारको kunai जिम्मेवारी छैन?

  • @user-wh2li7th4n
    @user-wh2li7th4n 4 หลายเดือนก่อน

    Hajurko number pauna sir

  • @user-ff2dr3zp3x
    @user-ff2dr3zp3x 7 หลายเดือนก่อน

    सिस्टम चदौ होस

  • @ramkumal7781
    @ramkumal7781 7 หลายเดือนก่อน

    अमिनिलेगरद।झगडाभयाेमानिसकिनभनछन

  • @SufyanSekh-ig2qp
    @SufyanSekh-ig2qp ปีที่แล้ว

    Namaste sar tpako warsap Nombar
    Chaiho

  • @rkmnepal2970
    @rkmnepal2970 7 หลายเดือนก่อน

    खुराफाती दिमाग ।

  • @sabitnepal9407
    @sabitnepal9407 9 หลายเดือนก่อน

    सर नमस्कार 🙏🙏🙏 हजुरले भनेको एकदम ठिक छ मलाई पनि त्यहि समस्या परी रहेकोे छ कृपया हजुरको नम्बर पाउन contact गर्न please kindly share his number if any body have?

  • @MahendraDas-r3l
    @MahendraDas-r3l 2 หลายเดือนก่อน

    Tapaiko mobile number dinu sir