मेयर हर्क साम्पाङको सफलतालार्ई असफल बनाउन दलद्धारा सन्जिता धमलाको प्रयोग,मेयरको गृहमन्त्रीलाई चुनौती
ฝัง
- เผยแพร่เมื่อ 20 ต.ค. 2024
- #dharan #news #mtbonlinetv #dharanmayor #harkasampang #dharanmayor #visitnepal #youtube #youtubeshorts // पछिल्लो समय धरान यतिबेला सन्जिता धमलाको विरुद्धमा महिला दिदी बहिनीहरु आन्दोलित भएका छन् । धमलाले धरानमा आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा अभिव्यक्त गरेको अभिव्यक्ति प्रति मेयर हर्क साम्पाङले प्रमाण सहित उपस्थित हुन भने पछि मेयर र धमलाविच मेयरको कार्यकक्षामा अमर्यादित बादविवाद भएको थियो । त्यस पनि धमलाको अभिव्यक्ति विरुद्ध सडकमा उत्रिएका महिलाहरु यतिबेला धमलालाई पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् भने धरानका पाच दलले भने उनलाई जोगाईरहेका छन् । यही विषयमा धरानको भानुचौकमा हुने सरसफाई कार्यक्रममा सहभागी पुर्व जनप्रतिनिधि शिव बान्तवा र मेयर हर्क साम्पाङको भनाई यो भिडियोमा समाबेश छ ।
यो केटी लाई तेसै छोडनु हुदैन कार्वाही गर्नु पर्छ सबै जना एक साथ भएर या माफी माग्नु पर्यो या जेल जानु
कुकुर्निलाइ घिसारेर सड्कमा कालोमोसो लगाउनु पर्छ
जन कार्वाही गर्नु पर्छ
शिव नाना लाई सलाम छ।🙏🙏🙏😍😍😍
जै हर्क साङ्पाङ ❤❤❤❤
एदम सही भन्नु भो cs जीवन cs अब हजुर अर्को 84 मा हजुर र मेयर ज्यू आउनु पर्छ भन्ने चाहे
सचेत हौ पार्टीको ज्यादती देखि।
जाई हर्क साम्पाङ मेयर ज्यू जाई
Sahi kura garnu vayo bahini
शिवनाना ८४ मा खत्रा जनप्रतिनिधि भएर आउनु पर्छ
हार्दिक नमन शिव नानालाई❤❤❤
यो नाना ले सहि कुरा गर्नु भो,यसैगरी सबैको सोच बिचार बदल्नु पर्छ
U r right di❤
Jay harka sampang jindabad Jay dharane janta❤❤❤❤❤🎉🎉🎉👍👍👍👍🙏🙏🙏🙏🙏
very good jai dharan
wow jaya dharan swatantra janata
अन्या बिरोधि शिव नाना एि नै अन्याँको लागि अघि बड्नु होला शुभकामना ,,
Yo kura 100%sahi ho dd
धरानमा चोर भ्रष्टचारी दलहरुको अन्तिम अस्त्र होला????धमला???यस्ता मुलाङ्खारहरुले देश र जनताको लागि के राम्रो काम गरोस्???नागरिकता बेचेर खानेहरुले???
Shai kura didi
Right 👌👌👌👍👍
Wowooww Shive Bantawa Nana jyu Hjur ko Har Sabda ko Mulya ma xa lakhou ko Mulya Great Salute xa Nana jyu.💐💐🙏🙏💐💐❤️❤️🇳🇵🇳🇵🥰🥰
बाटो मा हिडने ब्यक्ति हरुमा पनि जनचेतना हुनु आवशेक छ।आफुले प्रयोग गरेको फोहर डस्बिन मा लगाउनु पर्छ।र जो ब्यापरी छ उहाँ हरूले आफ्नो पसल अगाडी सफा गर्नु आवशेक छ।त्यसै आफै शहर सफा हुन्छ।।
Harka Shampang mahan Desh kai Leader hunx .💐🙏💐🇳🇵❤️🇳🇵❤️
Shiva Nana le 100% sahi bolnu vayeko xa . Salute xa Shive Nana jyu !💐🙏💐❤️❤️🇳🇵🇳🇵
धमला नानिले पनि अच्यल लागू पदार्थ होकी मध्यपसन नेपाली ठेट खोया बिृके ठाँडै पक्कै भ्याय छ। गाँठे दिउसै लाजैको पसारो सेवारो, सेवा , हिना , जोजो लप्पा, झोरा , नमस्ते , सर्दु खर्दु निसाने S NS+ SDS धन्यबाद त्याङकी ऊ डाँडापारी देखि तननन तन्कायर ल्याको The kokaha suit water लाइन गुटुङटुङ चैत बैसाखमा रमाइलो ( The हिरो मेयर हर्क साम्पाङ) श्रम पिता धरानको पिता राम नाम सत्य हो। फेरी भेटैला नाइट बसको पछाडी लेखेको हुन्छ ।तर लगभग मानिसहरुले बिर्सन्छ।कसो।
जथाभावी बोल्ने पत्रुकारलाई तुरुन्तै कार्बाही होस्
❤❤❤❤❤❤❤
लहै धरानको आमजनसमुदाय ले कुरा बुझ्नु जरुरी छ , पहिले भन्दा अहिले धेरै धरानको जन्ता ले बुझिसक्नु भई सकेको छ।र।पनि अझै पनि बाँकी छ।
सहि भनाइ फुपु❤❤❤
साहिहो
👍👍👍👍👏👏👏
Didi ko kura akdam right xa,🙏🏻
Sister la ramro kura garnu vo hai
Thank so much Baini good news
Yo Dharanko 5dalle kasto chai English bolna sikayera pathaye xan ..😮😮😮
म त शिव नानासंग पूर्ण सहमत छु ।👍👍👍👍👍
धरानको यो महिला आन्दोलनमा मिना सिङ्गोक लाई कहिँ कतै देखिएन नि कि धमला पट्टि हुन ।
२० वटा वडाका वडा अध्यक्षलाइ स्पष्टिकरण मागौं ।
जय हर्क साम्पाङ्ग 💐💐💐🙏🙏🙏💞💞💞💞
Sister abA tapai uthnu parxa hai hami support garxau
शिव नाना लाई अब आउने 84मा जनप्रतिनिधिको रूपमा देख्न पाउ
salam xa didi
Dharanko dalko manxe kina uthne ek kancho amdani nahune vayexi. Tei vayera right actionma lageka chhainan.
🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
Bhanu chok ghanta ghar kati saf suthra vako xa aaj bholi jai dharan
Karet
बाँङदेल :--- कुन जातमा पर्छ हाअौ
राई हो हजुर
पहिला पार्टी ले धरान चलाउदा सर सफाई अभियान कार्य करम गर्दा झाडु हातमा बोकेर फोटो खिचेर फेसबुकमा हाल्ने काम मात्रै हुन्थ्यो
Ho.nana xodnu hudaina kunai halat ma
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏
Copy and paste 👍 शिवनाना ८४ मा खत्रा जनप्रतिनिधि भएर आउनु पर्छ🙏🙏🙏🙏🙏👏👏👏👏👏❤️❤️❤️❤️❤️
Sanchita dhamala lai tetikai xodnuhunna
Yo aimailai kina karbai nagareko
Yo baulahai dhamala lai kada kasbae hos
Gulai dherai nakotyau durgandha phailinxa
teyo aimai lai kunai kta le bolayo vane pani balatkar ko arop lagauna sakcha.
फुटबल भएपछि जस्ले पनि हान्छ । संजिता त्यही हो।
❤❤❤❤
❤❤❤❤❤
❤❤❤