Morning Walk|| India Gate||बिहानी पख चरा-चुरुङ्गीहरुको मन मोहक आवाजको साथ गर्मी 42°।।जय जवान।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • Morning Walk|| India Gate||बिहानी पख चरा-चुरुङ्गीहरुको मन मोहक आवाजको साथ|| आज इन्डिया गेट मा एक्लै बिहान morning walk मा आयो।
    खुल्ला ठाउँ चारै तिर परिक्रमा गर्न मिल्ने garden बगैंचा पानीको फोहोरा ठाउँ ठाउँमा मनमोहक दृश्य चारैतिर हरियाली पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रूपमा परिचित छ। साथै कही न कही हाम्रो पुर्खाको रगत पसिना पनि हामीले यो भित्तामा सजीएको देख्न पाईन्छ। बिर बहादुर गोर्खाली 🔥 ।
    जय जवान 🙏

ความคิดเห็น • 1