😢त्यो ध्रुव सत्य जुन कुरा सुन्दा मात्र गह भरी आँसुका बलिन्द्र धारा बहन थाल्छ,मस्तिष्कको गति सुन्य भए जस्तो लाग्छ,घाँटीमा केहि अड्किएको जस्तो महसुस हुने जुन सत्य आफ्नो परिवार तथा कसैमा पनि नहोस् वा नभई दिए हुन्थ्यो जस्तो लाग्ने सत्य आज विजय सरको परिवारमा विधिको विडम्बना घटिदियो,सारै असैह्य परिवेशको स्थितिमा हजुर र हजुरको परिवारजन मा परेको असैह्य पीडालाई भगवानले धैर्य धारण गर्ने क्षमता प्रधान गरून्।साथै बुवाको पार्थिव शरीरको उचित दाहसंस्कार पश्चात् आत्माले चीर शान्ति पाई परमात्मामा बास पावस् भनी भगवान् सँग कामना गर्दछु🙏🙏🙏
जहाँ जन्म छ त्यहाँ मृत्यु पनि छ यो त सांसारिक वास्तविकता हो।आफ्नो मान्छे आफूबाट सधैंको लागि टाढा हुँदा दुःख लाग्नु स्वाभाविक कुरा हो।हजुरबुवाको बुद्ध बुवनमा बास होस।
यो कुन आईमाई होला है यस्तो दुखत घडी मा पनि बिहे पार्टी मा गाको जस्तो गरि साडि चस्मा टाउको मा राखेर आको मलाई अति दुख लाग्यो😢😢😢😢😢😢😢😢😢बुवा को आत्मा ले शान्ति पावास्🙏🙏😢😢😢😢😢
एउटा पिता छोराछोरी को पालानहार हुन्छ्न ।पिता महानगुरु हुन्छन र साथी हुन्छन। यस्ता विशेष व्यक्तिहरु हरेक छोराछोरी ले गुमाउदा मनमा पीडा दु:ख त हुन्छनै ।हार्दिक श्रद्धाञ्जली।।।।🌺🌺🐜🙏
जन्म दिने बाबू आमा गुमाउदा को पीडा कस्तो हुन्छ मैले पनि भोगिसकेको छु। हाल्सालै मैले पनि आमा गुमाय जब आमा लाई सम्झन्छु तीन दिन सम्म मेरो हात खुट्टा नै लाग्दैन । यति रुन्छुकी कुरै नगरौ 😭😭
Sansar ko reeti. Kunai dharma, gyan, experience, dhan, jaat, post, doctor, jhakri, lama, pandith, pastor kosailey pani rokna na sakney yo Mirtu lai. So be kind to each other, help n support to needy one. RIP. Condolence to Pilot Bijay n family.
Bijay lama sir hajur ko dad chi dharmatama ho kinaki budhha jayntiko bela dehantaaaa hunubhkoxxa so he's great person and super man waooooo rest and peace 🥰🥰🥰🥰😭😭😭😭
yo time ma aafno family chahinx tar Vijay sirko wife xori sangai nahuda uhalai eklo dekhda dukh lagyo😢😢😢😢,buwako aatmale santi paos🙏🙏🙏🙏Om mane padme hum💖
कस्तो नमिठो लाग्यो संसार को रिति हो तर पनि सारै गाह्रो हुन्छ यो परिस्थिति सामना गर्न लाई हार्दिक श्रद्धाञ्जली 😥😥😥😥😥😥
Ok 🆗🆗
Rip🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
पुन्यात्माको चीर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली र यस बिछोडको घडीमा बिजय लामा जी र परिवारजनमा गहिरो समवेदना।
हजुर बुवाको आत्माले स्वर्गमा सुखद मिलोस ,
हार्दिक श्रद्धाञ्जली
संसार को रितै यस्तै रहेछ सबै ले जानै पर्ने हजुर को स्वार्गमा बास होस् बुबा हार्दिक श्रद्धाञ्जली 💐🙏🙏🙏🙏🙏🙏
धन को घमण्ड किन गर्छौ सबै को जाने ठाँउ त एउठै हो आखिर लाने त केहि हैन रैछ जति धनि अथवा गरिब भय नि सबै ले सबै लाइ समन बेबहार गरु
कस्तो अचम्म छ आमा बुवा जलेर खरानी भएको हेरिरहनु पर्ने बाध्यता 😢😢😭😭
हजुरबुवाको आत्माले सान्ति पाहोस हार्दिक सर्दानजली।🙏🏽🙏🏽🙏🏽🙏🏽
😢त्यो ध्रुव सत्य जुन कुरा सुन्दा मात्र गह भरी आँसुका बलिन्द्र धारा बहन थाल्छ,मस्तिष्कको गति सुन्य भए जस्तो लाग्छ,घाँटीमा केहि अड्किएको जस्तो महसुस हुने जुन सत्य आफ्नो परिवार तथा कसैमा पनि नहोस् वा नभई दिए हुन्थ्यो जस्तो लाग्ने सत्य आज विजय सरको परिवारमा विधिको विडम्बना घटिदियो,सारै असैह्य परिवेशको स्थितिमा हजुर र हजुरको परिवारजन मा परेको असैह्य पीडालाई भगवानले धैर्य धारण गर्ने क्षमता प्रधान गरून्।साथै बुवाको पार्थिव शरीरको उचित दाहसंस्कार पश्चात् आत्माले चीर शान्ति पाई परमात्मामा बास पावस् भनी भगवान् सँग कामना गर्दछु🙏🙏🙏
दुख लाग्यो सारै बिजय दाइ be strong
जहाँ जन्म छ त्यहाँ मृत्यु पनि छ यो त सांसारिक वास्तविकता हो।आफ्नो मान्छे आफूबाट सधैंको लागि टाढा हुँदा दुःख लाग्नु स्वाभाविक कुरा हो।हजुरबुवाको बुद्ध बुवनमा बास होस।
बुद्द जयन्तीको दिन अन्तीम संस्कार❤️❤️❤️
बुबाको आत्मले शान्ति पाओस , हार्दिक श्रद्धाञ्जली छ🙏🙏
यो कुन आईमाई होला है यस्तो दुखत घडी मा पनि बिहे पार्टी मा गाको जस्तो गरि साडि चस्मा टाउको मा राखेर आको मलाई अति दुख लाग्यो😢😢😢😢😢😢😢😢😢बुवा को आत्मा ले शान्ति पावास्🙏🙏😢😢😢😢😢
हार्दिक श्रद्धाञ्जली छ मानव जीवन एकदिन अन्तिम अस्ताउनै पर्ने 💐😭💐😭💐😭
एउटा पिता छोराछोरी को पालानहार हुन्छ्न ।पिता महानगुरु हुन्छन र साथी हुन्छन। यस्ता विशेष व्यक्तिहरु हरेक छोराछोरी ले गुमाउदा मनमा पीडा दु:ख त हुन्छनै ।हार्दिक श्रद्धाञ्जली।।।।🌺🌺🐜🙏
सायद सन्सारको एक मात्र बाबू छोरा हुनुहुन्थ्यो बाबुछोरा दाजुभाइ जस्तो हुनुहुन्थ्यो। हार्दिक श्रद्धाञ्जली बाबा आत्माले शान्ती पाओस
बैकुण्ठ मा बास होस
Vijay uncle is the legend and he is so strong man 🥰🥰
हार्दिक समवेदना🌹🌹🌹
हार्दिक श्रदान्जली
OH God 🙏🙏 Hardik shaddanjali Grandfather 🙏🙏 🌸🌺🌺🌺🌸
हार्दिक श्रद्धाञ्जली बुवा हजुर 😭😭
Hajurbuwako aatmale santi milos.
Rules of nature, be strong dada,
Rest In Peace grandpa really missed you and your vlog too
हार्दिक समवेदना
ॐ मनी पेमेहुङ 😥😥😥😥
Hardika sradanjali buwa hajur 🙏🙏💐💐😭😭
Sorgama bass hoshai hajur ko
जिन्दगी आखैरि केही हैना बस सास भईजेल राम्रो गरि सन्सार दिनु पाउ है भगवान् 😭😭😭😭😭😭😭😭😭😭😭😭हजुर को सोगमा बास हो बुवा
Rip om mane pembe Hong
Om mane pembe Hong
Om mane pembe Hong
Om mane pembe Hong
Om mane pembe Hong
Om mane pembe Hong 📿📿📿📿📿📿📿
याे परिसथिति मा सारै मन ,,,दुखेर अाउने
Heartfelt tributes.
Rest in peace 🙏
My heartfelt condolences to the entire family
Stay strong
Rip hajurBaba.
हार्दिक श्रद्धाञ्जली स्वार्गमा बास होस् !
हार्दिक श्रध्दाञ्जली!!!
On Aami Dewari.....may the departed soul rest in eternal peace....💐🙏....from Darjeeling India
Laso fyafulla jyo jyo bijay lama bless you and I'm very sad about news of your baba keep strong for life I'm with you
Shukawati bhuwan ma bass hos buba hardik srdanjali 🙏🌹
Hardik sradanajali hajur ko atamalai sukha payosh
Hardik sradanjali buba tapaiko atmale santi paws sorgama bas hos🙏🙏
हार्दिक समबेदना बुवा 😥😥😥😥
स्वर्ग मा बास होस् बुबाको। आँखा बाट आसु आयो 😢😢😭
Hardik sardanjali Atmale Shanti pawos bau 😭😭😭 🙏🙏🕊️
Hardik sardanjali buwa.
बुवा प्रति हार्दिक श्रद्धाञ्जली(Rip)
हजुरबुबा हजुरको अात्मा लोकेसोर भगवान बास गर्नु हुनेछ🙏🙏🙏🙏।
Hardiksardanjali hjr ko aatma le Santi pawoss
हार्दिक श्रद्धाञ्जली 🙏
हार्दिक श्रद्धाञ्जली।
हार्दिक श्रद्धाञ्जली बुवा😥😥😥😥
हार्दिक श्रद्धाञ्जली बुवा 😭😭😭
हार्दिक श्रध्दाञ्जली
Bichar dai k garnu yak din marera janu xa hjr derai tesn nalinu aafno khel garnu dai
Hardiksardanjali buwa.
Hardik shradanjali 🙏
Hajur ko buwako aatmale santi pawos baekunthama bas hos bijay dada hajur lae sahane sakti milos
Sansarko rit nai yestai x 😭😭😭😭baba ko aatmale santi paos🙏
जन्म दिने बाबू आमा गुमाउदा को पीडा कस्तो हुन्छ मैले पनि भोगिसकेको छु। हाल्सालै मैले पनि आमा गुमाय जब आमा लाई सम्झन्छु तीन दिन सम्म मेरो हात खुट्टा नै लाग्दैन । यति रुन्छुकी कुरै नगरौ 😭😭
Same hajur😭
Same hajur😭
Sansar ko reeti. Kunai dharma, gyan, experience, dhan, jaat, post, doctor, jhakri, lama, pandith, pastor kosailey pani rokna na sakney yo Mirtu lai. So be kind to each other, help n support to needy one. RIP. Condolence to Pilot Bijay n family.
Bijay lama sir hajur ko dad chi dharmatama ho kinaki budhha jayntiko bela dehantaaaa hunubhkoxxa so he's great person and super man waooooo rest and peace 🥰🥰🥰🥰😭😭😭😭
हादिँक श्रद्धाञ्जली
Hardik sradanjali hjr ba
Buwa ko aatma le swarga ma bash garun
Hardhik sardhanjali 🙏
🙏Hardik shraddhanjali 💐
Be strong vijay unclehjr 😭😭
Om mani panmay hung 🙏🙏🙏
🙏🌹हार्दिक श्रद्धाञ्जली 🌹🙏
Rest in peaceful grand father
Hardik sradanjali
Hajur bubako aatmale shanti pawos ...
Ram ram
Rip😭😭😭😭😭buwa hjrko aatmale santi paunuhos😭😭😭
Sorgama baas hoosss hajur KO
हार्दिक श्रद्धाञ्जली
मृतक प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै विजय लामा सर लाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन
Om mane padme hung 🙏🏻🙏🏻🙏🏻😢
Hardik srdhanjali🙏
Rip father you are God father of Tennis game n Nepali movie industry 😭😭😭😭😢😢😢😢
Om mane pedme hung🙏
yo time ma aafno family chahinx tar Vijay sirko wife xori sangai nahuda uhalai eklo dekhda dukh lagyo😢😢😢😢,buwako aatmale santi paos🙏🙏🙏🙏Om mane padme hum💖
बुवाको आत्मालाइ शान्ती मिलोस।
Hardik sardanjali
हार्दिक श्रद्धाञ्जली 😪
Buwa ko aatma le sure santi paune hunexa sworga ma bas hunexa buwa ko rip buwa 🥺🥺
RIP condolences to the family
Hardik shradanjali
वहाको पार्थिब शरीर को चीर शान्तिको कामना।
Kati namaj lagni bholi hamini tohi bato ho ra pni 😥😥😥😥😥😥apa ko atmahle shanti milos
Heartly condolences 💐
हार्दिकश्रदन्जली
Hardik sardAnjali😥😥
हार्दिक श्रद्धाञ्जली 😭😭😭😭
Om mane padhme hung🙏
हार्दिक श्रद्धाञ्जली 😥😥
पिताजी बित्दा पनि कपाल मुन्डन गर्नु भएनछ त? यति कुरामा चै खल्लो लाछ। कि लामा हरुको गर्नु पर्दैन।
Bajay ko aatma lae santhe pawos😇🙏
हार्दिक शतनजलि
हार्दिक शतनजलि
May god bless Rest in peace.....
दुख लागेयो 😥😥😥
Hardik sradanjai