पत्रकार त यस्तो सरल हसिलो सुमन सर जस्तो पो हुनु पर्छ अस्ति नेपाल टेलिभिजन मा कुसुम बैनी को इन्टरभ्यूउ लिने पत्रका सरै रिस उठ्ने खाल का थिए पुरै हप्काई दप्काई गरेर प्रश्न सोधेको जस्तो गर्ने खाल का थिए नया मान्छे क्यामेरा बोल्न डर लाग्छ गाउँ को सोझो मान्छे सुमन सर ले जस्तरि पो लिनु पर्छ त इन्टरभ्यूउ । कार्यक्रम राम्रो छ कार्यक्रम चलाउने शैली धेरै मन पर्छ ।कुसुम बैनि लाई सफलता धेरै धेरै सुभकामना ।
सर्वप्रथम सुमन सर हजुरलाई मेरो तर्फबाट नमस्कार। अनि कुसुम मा सफल्ताको कामना। अनि अन्तरबार्ता दिने शैली र तपाई को हर शब्द शब्दमा दम कति अनि नम्रपन आवाज आज यो मुटु नै छिया छिया भएर चस्कियो हजुरले दिनु भएको ( inter view) धेरै सुन्न मन पर्छ । विषयगत अन्तरबार्ता अनि बोल्ने भिन्न फरक शैलीमा त्यही भएर आज एक शब्दले भए नि कमेन्ट गर्नु मनलाग्यो अन्त्यमा म के भन्न चाहन्छु । भने आफ्नो मेहनत,ईमानदार ले सधैं अग्र स्थान ओगट्न पुगोस् यहि छ कामना।
म तपाईं लाई कुन शब्द बाट प्रसम्सा गरौ ?तपाईंका हरेक शब्द शब्दमा दम छ । तपाईं को अन्तर्वार्ता लिने सैली मलाई खुबै मन पर्छ । अनि बहिनिलाई सफलअताको कामना ।
First of all i would like to thank Suman Kharel sir for this nice interview. i had seen her only on facebook with that doko and tarkari . But, after watching this interview what i found her is a real innocent village girl .wishing her all the best for her future .hope she will be able to utilize this chance in a good way. thanks
safalta ko lagi dherai dherai suvakamana Khusum bahini #Tarkari Sundharii ....you are the inspiration of young generation..we always with you. God Bless You.
How innocent she is 😍 I just pray that this humiliating world won't take away her this innocence ❤ Take care Kusum..hope your dream of being a staff nurse comes true ❤
सरल व्यक्तित्वकी धनि कुशुम श्रेष्ठ उनको सौन्दर्यता र परिश्रमको एउटा छुट्टै पहिचान झल्किएको छ यहाँ| उनले परिश्रम गरेर खानु पर्छ भन्ने संदेश दिऎर नेपाली किशोरीहरुको प्रतिनिधित्व गरेकी छन्| उनलाई सफल भविष्यको अग्रिम शुभकामना र दाजु सुमनलाई धन्यवाद जसले हामी तमाम नेपाली बीच उनको वास्तविक जीवन चर्या बारे ल्याइदिनु भयो|
चर्चा मा आउन मेहनत गर्नु पर्छ भन्ने कुरा गलत पनि लग्न थाल्यो l भाग्य पनि हुनु पर्ने रहेछ कि जस्तो लाग्छ l यो NMV productin मा धेरै मेहनती कलाकारहरु ले काम गरेका छन् तर यति चर्चा अझै पाउन सकेका छैनन् l हुनत यी कुशुम श्रेष्ठले पनि गाउँमा तरकारीको क्यारेट बोकेर आफ्ना किशन बुबा आमा लाइ मेहनत गरेर सहयोग गरेकी नै हुन् ,जेहोस एउटा अन्तर्वार्ता मीठो छ
फेसबुकमा नानाथरी फोटो हालेर,रातदिन disco pub धाउने। अनावश्यक खर्च गर्ने। हावा भै हिड्ने केटि भन्दा त यिनी जस्तै केटी ठिक ।दुख गरेर आफू अनि बाउ आमाको पेट त पालेकी छिन।। आहा कति भाग्यमानी यिनको बाबुआमा।। मेरो सलाम🙏🏿छ बहिनिलाईI👍🏿👍🏿👍🏿
मलाई के लाग्छ भने कुशुम श्रेष्ठको रुपकै कारणले यसरी चर्चित भएकी हाेइनन र त्यसरी बुझ्नु पनि हुँदैन।अहिलेकाे जमानामा अाफैले उत्पादन गरेका चिजबिजहरु बेच्न लाज मान्ने तर अन्य देशमा गएर नेपालमा उपेक्षित कामहरु गर्न नलजाउने मानिसहरु प्रतिकाे साँकेतिक जवाफ हाे याे।
dharai ramro ra khusi lagyo suman sagako karya kram ani jun hamro nepalki chhori kusum jun tarkariwali baini j hoss hamro deshma aja voli khubai ramri heroin jhai ramri xu vani pari pariko kapada haru libistik paudar lagayera afno rupko gamanda garne haruko lagi euta udharan bannu vayeko sarai khusi lagyo kusum lai hami sabaiko dharai dharai maya ra sath xa tra afule kaile pani ghamanda nagarnu hola best of luck kusum tarkarisundari....
once pakistan called a tea shop boy chyabala now we are calling her tarkaribali, give some respect call her sister, a hard worker sister. #hope_for_positive🙏🏿
she is just so innoncent,...may god bless her.i suggest her to choose right direction wid decision...dont go after these fucking nepal film industry or modelling career,..
kusum aba ali nalajai kana interview deu hai next time dekhi. ani suman g ko question garne shaili pani khub mann paryo. he knows what kinda question to ask.
नलजाउ र नडराउ के कुशुम !! अबसरलाइ राम्रो सदुपयोग गर्नुछ । अलि मनलाइ ढुक्क, निर्धक्क बनाऊ !! तिमी अब यसैगरी प्रायः दिन आम देश बिदेश को सामु आफुलाइ चिनाउदै life लाई देशको गहना बन्नेतिर बनाउन लाग्नुछ !!! best of luck
कुसुम बैनि न बिराउनु न डराउनु राम्रो कुरा डराउनु हुन्न गलत बाटो हिन्नु हुन्न हिम्मत को साथ अगाडि बडनु र मिडियाले बोलाएको ठाउमा नडराइ बोल्नु सुभ कामना छ बैनि सपारनि भन्दा बिगार्ने हुन्छ्न समाज मा हिम्मत लिनु
मिडियाले हावाको तालमा बोकेको मात्र हो, यस्ता दुख गर्ने कुसुम जस्ता लाखौँचेलीहरु छन्, दुई तिहाई नेपाली यूवा यूवतीहरुको यहि बाध्यता छ, अर्काको भारि बोकेर पनि पढ्न पाएका छैनन, अनलाइन साइट अनि टिभी च्यानल चलाउनै पर्यो मिडियाले नि के गरोस त !
तरकारिवाली तिमी हिट छौ हिट हुने छौ ।मेरो सुझाव अहिले नै फिल्ममा offer आयो भने काम गर्छु न भन 2 बर्ष फिल्म सम्बन्धी अध्यन गर अभिनय सिक तिमी पक्कै सफल हुने छौ ।अहिले नै फिल्म।मा या मोडलिङ गर्न लाग्यौं भने तिमी पछुताउने छौ
समुन खरेल ज्यु लाई धन्यवाद चाहन्छु।तर, यो कुसुम कसरी चर्चा यो मेरा प्रश्न हो?किन भाइरल ?एउटा कलभेन्डा पोक्दैमा किन भाइरल ?हाम्रो नेपाल यो श्रेष्ठ भन्दा दश कुना परिश्रम गर्ने युवती छन् ,म पनि गोर्खा हो।मेरो गाउँ उत्तर गोर्खा बुढी गण्डकी तिर पर्छन् ,न,त, गाडी छ, न,त मान्छे हिड्ने गोरेटो बाटो नै राम्रो,हाम्रो तिर को चेलिबेटी तथा युवा,युवती हरु बिहान ४बज्य उठेर घाँस काट्न जान्छन् र अनि खाना खाए र २:३० मिनेट भिर बाटो हिडेर जान्छन्,र स्कुल बाट आईसके पछि भेरी पानी,घाँस काट्न जानु पर्छ।यो केटी भन्दा नि सुन्दर,अनि यो केटी कसरी चर्चा र भाइरल?मलाई अचम्म लाग्छ ।
कुशुम भन्दा राम्री, ट्यालेन्ट,वेल एजुकेटेट परीश्रमी,कन्फिडेन्ट र पैशावाला हुदा पनि किन कुशुम ले जत्ती प्रशीद्दी पाएनन अरुले धेरै संघर्श गर्दा पनि ? स्वयम् कुशुमलाइ थाहा नपाइ उस्को तस्बिरले चर्चा पायो सन्शार भरी ? हो एस्लाइ भन्छ किस्मत
कुशुम भन्दा राम्री, कला भएका,वेल एजुकेडेट परीश्रमी,कन्फिडेन्ट र पैशावालाहरु धेरै छन यो सन्सारमा र पनि किन कुशुम ले जत्ती प्रशीद्दी पाएनन अरुले धेरै संघर्श गर्दा पनि ? स्वयम् कुशुमलाइ थाहा नपाइ उस्को तस्बिरले चर्चा पायो सन्शार भरी किन ? हो एस्लाइ भन्छ किस्मत !
उतिकै सरल मीठो अवाज लजालु कुसुम साथै गहन प्रस्तुति सुमनसग प्रगतिको कामना!
Samir Sharma
पत्रकार त यस्तो सरल हसिलो सुमन सर जस्तो पो हुनु पर्छ अस्ति नेपाल टेलिभिजन मा कुसुम बैनी को इन्टरभ्यूउ लिने पत्रका सरै रिस उठ्ने खाल का थिए पुरै हप्काई दप्काई गरेर प्रश्न सोधेको जस्तो गर्ने खाल का थिए नया मान्छे क्यामेरा बोल्न डर लाग्छ गाउँ को सोझो मान्छे सुमन सर ले जस्तरि पो लिनु पर्छ त इन्टरभ्यूउ । कार्यक्रम राम्रो छ कार्यक्रम चलाउने शैली धेरै मन पर्छ ।कुसुम बैनि लाई सफलता धेरै धेरै सुभकामना ।
devendra dhungel Hajurlai dhamala g taw manai pardaino hola teso vaye
devendra dhungel तपाईंले सहि भन्नु भो सर interview भनेको त एसरि पो लिनु पर्छ त
Nadarai bolnu paryo hjur hjur matra
#Tarkariwali तिमीलाई Suman सग अन्तरर्वातामा देखे,सामाजिक सञ्जालबाट उदायौ,संसार स्वार्थी छ
कदम,कदममा होस गर,सफलताको शुभकामना!
भोईस पनि राम्रो रैछ त
कुसुम को
"God bless you" धेरै प्रगति गरेको देख्न र सुन्न पाइयोस 😊
सारै लज्जालु र मायालु कुसुम जि आगमि दिनहरूमा सफलता र प्रगतिको कामना गर्दछु
बहिनी लाई मेरो पनि नेपाली सलाम छ ।
आधुनिक युगोको युवती ले पनि यति धेरै
भारी बोकेर बजार जान लाज नमान्ने
ठेट नेपाली नारी!
Nirmal Rai किन र लाज ले खान दिन्छ र ब्रो?
laj t timilaai lagna parne ho asto cmnt garda
हजुर को हजुरलाइ सुनिरहदा हजुरले कति हजुर भनिरहेको हजुर भनेर भन्न मन लाग्यो हजुर।।।।। जे होस निर्मल लाग्यो, शुभकामना।।।।।।
😂😀😀 pratic xainanita so haha
Suman sir ko interview liney saili dherai ramro lagyo.
सर्वप्रथम सुमन सर हजुरलाई मेरो तर्फबाट नमस्कार। अनि कुसुम मा सफल्ताको कामना। अनि अन्तरबार्ता दिने शैली र तपाई को हर शब्द शब्दमा दम कति अनि नम्रपन आवाज आज यो मुटु नै छिया छिया भएर चस्कियो हजुरले दिनु भएको ( inter view) धेरै सुन्न मन पर्छ । विषयगत अन्तरबार्ता अनि बोल्ने भिन्न फरक शैलीमा त्यही भएर आज एक शब्दले भए नि कमेन्ट गर्नु मनलाग्यो अन्त्यमा म के भन्न चाहन्छु । भने आफ्नो मेहनत,ईमानदार ले सधैं अग्र स्थान ओगट्न पुगोस् यहि छ कामना।
कुशुम इनोसेन्ट लजालु नर्भश इन्टरभिउ हेर्दा सारै आनन्द लागेउ धन्यबाद प्रस्तोता जिउ
म तपाईं लाई कुन शब्द बाट प्रसम्सा गरौ ?तपाईंका हरेक शब्द शब्दमा दम छ । तपाईं को अन्तर्वार्ता लिने सैली मलाई खुबै मन पर्छ । अनि बहिनिलाई सफलअताको कामना ।
very leberious kusum i like
First of all i would like to thank Suman Kharel sir for this nice interview. i had seen her only on facebook with that doko and tarkari . But, after watching this interview what i found her is a real innocent village girl .wishing her all the best for her future .hope she will be able to utilize this chance in a good way. thanks
गाउकी सोझी म हेर्नुस त गाउका चेली कति मिठो सोभाव का हुन्छ्न कति सुरिलो र मिठो सोझो बोली छ राम्रो छ अन्तर्वार्ता best of luck कुसुम श्रेष्ठ
safalta ko lagi dherai dherai suvakamana Khusum bahini #Tarkari Sundharii ....you are the inspiration of young generation..we always with you. God Bless You.
How innocent she is 😍
I just pray that this humiliating world won't take away her this innocence ❤
Take care Kusum..hope your dream of being a staff nurse comes true ❤
Dherai ramri xau timi yo kam ma padhai lai nirantar diya life ramro ani khushi hunxa yo film xetra vannu matrai best of luck for ur future
suman sir le sabai lai enterview ramro linu hu x very good sir
धेरै लजालु सोभाब कि रहिछौ तिम्रो कामको सफलताको कामना Go ahead !!!!
जस्तो मान्छे उस्तै अन्तर्बार्ता लिने सुमन सर को शैली नै मन पर्यो । बहिनी को लजालु स्वभाव ले अझै सुन्दर बनाउछ उन्लाइ ।
सरल व्यक्तित्वकी धनि कुशुम श्रेष्ठ उनको सौन्दर्यता र परिश्रमको एउटा छुट्टै पहिचान झल्किएको छ यहाँ| उनले परिश्रम गरेर खानु पर्छ भन्ने संदेश दिऎर नेपाली किशोरीहरुको प्रतिनिधित्व गरेकी छन्| उनलाई सफल भविष्यको अग्रिम शुभकामना र दाजु सुमनलाई धन्यवाद जसले हामी तमाम नेपाली बीच उनको वास्तविक जीवन चर्या बारे ल्याइदिनु भयो|
God bless her❣️ She is really so innocent as well as beautiful ❤
Suman Sir, very touching presentation by you. Kusum is so preety and shy girl. I hope a bright future of her.
कुसुम जी आगामी दिनहरूमा सफलता र प्रगतिको कामना गर्दछु✅💕💐
Wow! how सरल she is and quite beautiful,even interviewer as well.
thank you so much suman dai hajurle leyko interview atti ramro laagchh male..
चर्चा मा आउन मेहनत गर्नु पर्छ भन्ने कुरा गलत पनि लग्न थाल्यो l भाग्य पनि हुनु पर्ने रहेछ कि जस्तो लाग्छ l यो NMV productin मा धेरै मेहनती कलाकारहरु ले काम गरेका छन् तर यति चर्चा अझै पाउन सकेका छैनन् l हुनत यी कुशुम श्रेष्ठले पनि गाउँमा तरकारीको क्यारेट बोकेर आफ्ना किशन बुबा आमा लाइ मेहनत गरेर सहयोग गरेकी नै हुन् ,जेहोस एउटा अन्तर्वार्ता मीठो छ
सुमन दाइको बोलिचाही मिठो छ है
suman sir, you are best journalist,you did great interview.best of luck to tarkari sundari...
फेसबुकमा नानाथरी फोटो हालेर,रातदिन disco pub धाउने। अनावश्यक खर्च गर्ने। हावा भै हिड्ने केटि भन्दा त यिनी जस्तै केटी ठिक ।दुख गरेर आफू अनि बाउ आमाको पेट त पालेकी छिन।। आहा कति भाग्यमानी यिनको बाबुआमा।। मेरो सलाम🙏🏿छ बहिनिलाईI👍🏿👍🏿👍🏿
मलाई के लाग्छ भने कुशुम श्रेष्ठको रुपकै कारणले यसरी चर्चित भएकी हाेइनन र त्यसरी बुझ्नु पनि हुँदैन।अहिलेकाे जमानामा अाफैले उत्पादन गरेका चिजबिजहरु बेच्न लाज मान्ने तर अन्य देशमा गएर नेपालमा उपेक्षित कामहरु गर्न नलजाउने मानिसहरु प्रतिकाे साँकेतिक जवाफ हाे याे।
dharai ramro ra khusi lagyo suman sagako karya kram ani jun hamro nepalki chhori kusum jun tarkariwali baini j hoss hamro deshma aja voli khubai ramri heroin jhai ramri xu vani pari pariko kapada haru libistik paudar lagayera afno rupko gamanda garne haruko lagi euta udharan bannu vayeko sarai khusi lagyo kusum lai hami sabaiko dharai dharai maya ra sath xa tra afule kaile pani ghamanda nagarnu hola best of luck kusum tarkarisundari....
once pakistan called a tea shop boy chyabala now we are calling her tarkaribali,
give some respect call her sister, a hard worker sister.
#hope_for_positive🙏🏿
congratulation nepalki chhori kusum sikhar chadhdai janu tapaile aateka sapana haru pura hosh bless youuuuu.... Ummmmhhh
#hajurwali
more than 100 times hajur.....
sahi ...... hajur!!😂😂
prasoon aryal
prasoon aryal u r right
she respect reporter so if she says morethn 1000 time its up to her 😋😋😋😋😋
Ya cuz media exposure is like a shockwave for her for period.
prasoon aryal she is modest....why to satire it
Not only beautiful honest and working hard. I'm watching from India, love you ❤️.
purity and beautiful character ! polite and being herself ,wow!
down to earth despite the hype !! people should learn something!
Sarhai mitho bolne shailee Suman ji ko.. #Tarkari_Sundari :-)
sarai menati raxin bahini ta sugam sagam chaleune admin ko boli sarai mitho lagxa
she is just so innoncent,...may god bless her.i suggest her to choose right direction wid decision...dont go after these fucking nepal film industry or modelling career,..
Dilip Gurung thoughtful
धेरै राम्रो छ सुमन दाइ 🌹🌹🌹
सलाम छ हजुरलाई kushum sister
Dhanyabad suman sir
so so so nice interview \\\
kusum aba ali nalajai kana interview deu hai next time dekhi. ani suman g ko question garne shaili pani khub mann paryo. he knows what kinda question to ask.
Kusum j bhayo ramrai bhayo ajhai aafno kaamlai continue gara shubhakamana
yati ramro interview line suman ji dhanyabad
interview धेरै राम्रो लाग्यो,,,,
Wow beautiful voice beautiful.... lazzalu shovab
suman sir ko presentation khai kina ho sarai man parxa......
Congratulations Kusum shrestha baini lai...wish you all the best !!!
Suman G Ko kura garne saili dhery Ramro
Tahal thakuri o
Ishan Shrestha pn
नलजाउ र नडराउ के कुशुम !!
अबसरलाइ राम्रो सदुपयोग गर्नुछ ।
अलि मनलाइ ढुक्क, निर्धक्क बनाऊ !!
तिमी अब यसैगरी प्रायः दिन आम देश बिदेश को सामु आफुलाइ चिनाउदै life लाई देशको गहना बन्नेतिर बनाउन लाग्नुछ !!!
best of luck
be success bahini ahead your life.thank u dai for your good interview too !!!!
कुशुम ( HOW SWEET NAME ) मेहनती सुन्दरी, अनि लजालु पनि॥ दुनिया स्वार्थि छ कुशुमजी ॥ BE SAFE ॥
namaskar sis god bless you
sarai ramri . sarai saral swobhab ki hunuhunxa .
Kunai chamak dhamak xaina sodha saral honest nepali cheli thx suman sir
सफलताको शुभकामना बहिनी !
तेस्तै तेस्तै मिलाएर बुजनुहोस्,,
लास्ट सिट मा बस्ने सीस रैछेन्,,
कलकारिता छेत्र मा सफल होस् सुभकामना कुशुम सीस लाइ,,,
i like it , interview
wow nice wonderful interview
interview dini vanda lini ko prastutI dherai ramro lagyo ....psychology bujyera question linu vayeko x ..kusum ji bolda daraun parni batabaran xen....
Kati ramro Interview sarai pna paryo
kasto ramroo mitoo nayno interview nice job sir
कुसुम बैनि न बिराउनु न डराउनु राम्रो कुरा डराउनु हुन्न गलत बाटो हिन्नु हुन्न हिम्मत को साथ अगाडि बडनु र मिडियाले बोलाएको ठाउमा नडराइ बोल्नु सुभ कामना छ बैनि सपारनि भन्दा बिगार्ने हुन्छ्न समाज मा हिम्मत लिनु
Krishna Paudel
म सब्जिवाल बहिनीलाई वहाँले गर्नु भएको परिश्रमलाई सलुट गर्न चाहन्छु । अनि उज्वल भविष्यको कामना गर्दछु ।
I love you kusum timilaai ma pardesi anjaane daiko नेपाली नमस्कार बुनु god bless You dear..
Best of luck kusum sis...Tapaika Agami dinharu ujwal rahosa..dherai dherai suvakamana
nanu sarai ramri ra mehanati
1st time travled from villge to twon .
best of luck Kusum srth...
so ennocent. i like it....
मिडियाले हावाको तालमा बोकेको मात्र हो, यस्ता दुख गर्ने कुसुम जस्ता लाखौँचेलीहरु छन्, दुई तिहाई नेपाली यूवा यूवतीहरुको यहि बाध्यता छ, अर्काको भारि बोकेर पनि पढ्न पाएका छैनन, अनलाइन साइट अनि टिभी च्यानल चलाउनै पर्यो मिडियाले नि के गरोस त !
अ अब तेइ काम बाकी छ नि!
अरुको प्रगती मा धेरै जलियो भने खरानी हुइन्छ मित्र अरुको प्रगतीमा पनि खुसी हुन सिक्नुस मनलाइ सान्तोना मिल्छ
जलेको हैन मेरो भनाईको तात्पर्य बुझ्ने कोशिस गर्नुस
aati ramro interview suman sir
she is simply beautiful natural
helping to the parents that great job.
bolna chahi ekdamai nervous hune kya Kusum ta... I Hope to see her talking confidently in coming days.....
she is so innocent 😍😍
म पनि तरकारि वालि हाेईन सुन्दरि वालि भन्न चाहान्छु कुशुम लाई क्या मिठाे बाेलि,लजालु स्वभाव,रूपमा पनि यतिकेै सुन्दरता भएकी नेपाली हो नारी ऊ।
dherai ramro suman dai!!! patrakaar bhanauda haru le sikun!!!!
Beautiful , innocent and hardworking girl.
हजुरको प्रस्तुतिले मनमुग्द बनायो
कुसुम बहिनी लाई उत्तोउत्तर पर्गतिको शुभकामना
Give respect to her..Everyone should learn from her.....
तरकारिवाली तिमी हिट छौ हिट हुने छौ ।मेरो सुझाव अहिले नै फिल्ममा offer आयो भने काम गर्छु न भन 2 बर्ष फिल्म सम्बन्धी अध्यन गर अभिनय सिक तिमी पक्कै सफल हुने छौ ।अहिले नै फिल्म।मा या मोडलिङ गर्न लाग्यौं भने तिमी पछुताउने छौ
sarai ramro n parisrami Kanxo naya path sikayeu Nepali nariharulai
nice interview kusum g hajur ko ani sugam g
beautifully I like.....
Wowow good interview
God bless you bahinee keep it up
C is innocnt,, i dnt knw why media use her!!
kusum khullera boldai janu hola vayeko kurama daraunu pardaina..keep it strong heart...
Best up luck kusum bahini
Kushum you have to be strong,confidence & open minded for utilize to this unexpected opportunity
Very nice girl very nice Mother and father ramro parvaris garnu bayecha jai Nepal
प्रगति काे कामना छ चेलि कुसुम,,
sarai lajalu ra mehanati kusum badhai x timilai
Hoina khas chai k Ho kura Matra tarkari sell gareko Mai nai Ho ta ??
chandra RAI ho bro due to social media she is now famous jst like pakistani chaiwala
Mosst innocent girl on screen ever seen......
Simplicity, innocence, sweet, beautuful.....
Katti innocent ho yar...... Jus like a child.... :)
jasto kam testai nam.... tarkari sundari!!! god bless u...
Hajur hajur hajur ..........
best up luck kusum
समुन खरेल ज्यु लाई धन्यवाद चाहन्छु।तर, यो कुसुम कसरी चर्चा यो मेरा प्रश्न हो?किन भाइरल ?एउटा कलभेन्डा पोक्दैमा किन भाइरल ?हाम्रो नेपाल यो श्रेष्ठ भन्दा दश कुना परिश्रम गर्ने युवती छन् ,म पनि गोर्खा हो।मेरो गाउँ उत्तर गोर्खा बुढी गण्डकी तिर पर्छन् ,न,त, गाडी छ, न,त मान्छे हिड्ने गोरेटो बाटो नै राम्रो,हाम्रो तिर को चेलिबेटी तथा युवा,युवती हरु बिहान ४बज्य उठेर घाँस काट्न जान्छन् र अनि खाना खाए र २:३० मिनेट भिर बाटो हिडेर जान्छन्,र स्कुल बाट आईसके पछि भेरी पानी,घाँस काट्न जानु पर्छ।यो केटी भन्दा नि सुन्दर,अनि यो केटी कसरी चर्चा र भाइरल?मलाई अचम्म लाग्छ ।
कुशुम भन्दा राम्री, ट्यालेन्ट,वेल एजुकेटेट परीश्रमी,कन्फिडेन्ट र पैशावाला हुदा पनि किन कुशुम ले जत्ती प्रशीद्दी पाएनन अरुले धेरै संघर्श गर्दा पनि ? स्वयम् कुशुमलाइ थाहा नपाइ उस्को तस्बिरले चर्चा पायो सन्शार भरी ? हो एस्लाइ भन्छ किस्मत
कुशुम भन्दा राम्री, कला भएका,वेल एजुकेडेट परीश्रमी,कन्फिडेन्ट र पैशावालाहरु धेरै छन यो सन्सारमा र पनि किन कुशुम ले जत्ती प्रशीद्दी पाएनन अरुले धेरै संघर्श गर्दा पनि ? स्वयम् कुशुमलाइ थाहा नपाइ उस्को तस्बिरले चर्चा पायो सन्शार भरी किन ? हो एस्लाइ भन्छ किस्मत !
Chham Gurung भाग्य चाहिन्छ सोल्टी
right time, right place and right viewers are very important.
sida kura yaslai ris laagyo
i wish you the very best for your bright future Kusum. may god bless you.