How to Change Date of Birth in Tiktok 2023//Tiktok Ma Date of Birth Kasari Change Garne

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 34

  • @bipashakhadka5933
    @bipashakhadka5933 ปีที่แล้ว +2

    Maro ma birthday date option nai aayuna kina hola😢

    • @KhulduliTech
      @KhulduliTech  ปีที่แล้ว

      हामीले तपाईंको कमेन्टलाई बुझेअनुसार,टिकटोकको Download Your Data को माध्यमबाट आफ्नो Tiktok Data Download गरिसकेपछि तपाईंले त्यस Data को Profile Info मा गएर आफ्नो जन्म मिति हेर्न सक्नुहुनेछ। Tiktok को कुनैपनि Settings मा Date of Birth को Option देखाउँदैन।

  • @gajendrashetty3358
    @gajendrashetty3358 ปีที่แล้ว

    Sir mero tiktok account ma pheley live basna hunthiyou aheley chaii ...live option noii aauna .....16 years old vanxa ...k garnu payou vani dinu paryou sir

    • @KhulduliTech
      @KhulduliTech  ปีที่แล้ว

      हामीले तपाइको कमेन्टलाई बुझेअनुसार,TikTok LIVE Option 18 वर्ष भन्दा कम उमेरका Tiktok प्रयोगकर्ताहरुले पनि Open गर्न सक्छन् तर उपहारहरू पठाउन र प्राप्त गर्नको लागि तपाईं 18 वर्ष वा सोभन्दा माथिको हुनुपर्छ। यदि जन्म मितिको कारण तपाईंको TikTok LIVE मा समस्या आइरहेको छ भने यो भिडियो हेरेर आफ्नो जन्म मिति पत्ता लगाउन सक्नुहुन्छ। यदि तपाईंको जन्म मिति 16 वर्ष भन्दा कम छ भने Tiktok Team लाई report गरेर आफ्नो जन्म मिति परिवर्तन गराउन सक्नुहुन्छ। जन्म मिति पत्ता लगाउने भिडियोको लिंक th-cam.com/video/0xLaFyYX2xM/w-d-xo.htmlsi=AMMXOD6MpvRjD2ba

  • @SurajGurung-qb8lq
    @SurajGurung-qb8lq หลายเดือนก่อน

    Hereko sir tara none dekhako xa date of birth aba k garne ..??

    • @KhulduliTech
      @KhulduliTech  หลายเดือนก่อน

      हामीले तपाईंको कमेन्टलाई बुझेअनुसार,यदि तपाईँको टिकटक अकाउन्टमा डेट अफ बर्थको option देखाइरहेको छ र त्यहाँ none option देखाइरहेको छ भने तपाईँले त्यहाँ आफ्नो टिकटक अकाउन्टको उमेर १८ वर्षभन्दा माथि हुने गरी बनाउनुहोला।
      नोट:-टिकटकलाई VPN/DNS प्रयोग गरेर नचलाउनुहोला।

    • @KhulduliTech
      @KhulduliTech  หลายเดือนก่อน

      हामीले तपाईंको कमेन्टलाई बुझेअनुसार,यदि तपाईँको टिकटक अकाउन्टमा डेट अफ बर्थको option देखाइरहेको छ र त्यहाँ none option देखाइरहेको छ भने तपाईँले त्यहाँ आफ्नो टिकटक अकाउन्टको उमेर १८ वर्षभन्दा माथि हुने गरी बनाउनुहोला।
      नोट:-टिकटकलाई VPN/DNS प्रयोग गरेर नचलाउनुहोला।

  • @Dildhami-t3r
    @Dildhami-t3r ปีที่แล้ว

  • @RekhaSaud-nk7jn
    @RekhaSaud-nk7jn 7 หลายเดือนก่อน

    Change garne opsan aaudainm mero tw

    • @Minbin93
      @Minbin93 7 หลายเดือนก่อน

      Same😢

  • @Subash92.68
    @Subash92.68 ปีที่แล้ว

    Dat of birth ko opson noi aaudoina kina hola

    • @KhulduliTech
      @KhulduliTech  ปีที่แล้ว

      हामीले बुझेअनुसार तपाईंले टिकटोक अकाउन्ट्को जन्म मिति परिवर्तन गर्न खोज्दै हुनुहुन्छ।त्यसको लागि तपाईले टिकटोक टिमलाई रिपोर्ट गर्नसक्नुहुनेछ। टिकटोक अकाउन्ट्को जन्म मिति सेटिङबाट परिवर्तन गर्न सकिँदैन।

    • @Subash92.68
      @Subash92.68 ปีที่แล้ว

      @@KhulduliTech tesko lagi k garnu parxa Ra hjr

  • @scientistbasu
    @scientistbasu ปีที่แล้ว

    hlo sir mero ma tiktak id ma profil views ko option aaun na sir kasari feri lyaune sir

    • @KhulduliTech
      @KhulduliTech  ปีที่แล้ว

      तपाईंले TikTok मा कुन खाताहरूले तपाईंको प्रोफाइल हेरेका छन् भनी हेर्नका लागि आफ्नो सेटिङहरूमा प्रोफाइल हेर्ने इतिहास सक्रिय गर्न सक्नुहुन्छ।यो सुविधा अन गरेको र विगत ३० दिनमा तपाईंको प्रोफाइल हेरेका खाताहरू मात्र तपाईंको प्रोफाइल हेर्ने इतिहासमा देखिनेछन्।
      नोट: तपाईं 16 वर्ष वा माथिको हुनुपर्दछ र यो सुविधामा पहुँच गर्न 5,000 भन्दा कम फलोअरहरू हुनुपर्दछ।
      कसरी प्रोफाइल हेर्ने इतिहास खोल्ने वा बन्द गर्ने
      तपाईं आफ्नो गोपनीयता सेटिङहरूमा वा आफ्नो प्रोफाइल दृश्य पृष्ठमा आफ्नो प्रोफाइल हेराइ इतिहास खोल्न वा बन्द गर्न सक्नुहुन्छ।
      आफ्नो सेटिङहरूमा प्रोफाइल हेर्ने इतिहास अन वा अफ गर्न:
      1.तपाईंको TikTok एपमा, दायाँ तलको प्रोफाइलमा ट्याप गर्नुहोस्।
      2.आफ्नो सेटिङहरूमा जान शीर्ष दायाँमा रहेको ३-लाइन मेनु आइकनमा ट्याप गर्नुहोस्।
      3.सेटिङहरू र गोपनीयता ट्याप गर्नुहोस्।
      4.गोपनीयता ट्याप गर्नुहोस्, त्यसपछि प्रोफाइल दृश्यहरूमा ट्याप गर्नुहोस्।
      ५.खोल्न वा बन्द गर्न प्रोफाइल हेर्ने इतिहासको छेउमा रहेको टगल आइकनमा ट्याप गर्नुहोस्। कृपया नोट गर्नुहोस्, सेटिङ पूर्वनिर्धारित रूपमा बन्द छ।

    • @scientistbasu
      @scientistbasu ปีที่แล้ว

      @@KhulduliTech sir paila herna milthyo aile of bhai sakyo sir ani setting ma tyo option pani hati sakyo sir ani paila 2000 follow thiyo aile6250 follow xan sir aba on garna mildaina sir

    • @KhulduliTech
      @KhulduliTech  ปีที่แล้ว

      टिकटकले भनेअनुसार तपाईं 16 वर्ष वा माथिको हुनुपर्दछ र यो सुविधामा पहुँच गर्न 5,000 भन्दा कम फलोअरहरू हुनुपर्दछ।

    • @scientistbasu
      @scientistbasu ปีที่แล้ว

      @@KhulduliTech 5000 भन्दा बदि भय sir kina mildaina sir

    • @KhulduliTech
      @KhulduliTech  ปีที่แล้ว

      TikTok ले यस सम्बन्धी स्पष्ट रूपमा कहीं पनि जानकारी नदिएको कारण यस सम्बन्धी जानकारी दिन हामी असमर्थ छौं।

  • @AnjaliXettri-vj1yq
    @AnjaliXettri-vj1yq 4 วันที่ผ่านมา

    Mero vayena change date of birth

    • @KhulduliTech
      @KhulduliTech  4 วันที่ผ่านมา

      Tiktok को डेट अफ बर्थ चेन्ज गर्नको लागि Tiktok टिमलाई रिपोर्ट गर्नुपर्छ।

  • @roshanbudhaxettri0
    @roshanbudhaxettri0 ปีที่แล้ว

    Tik tok ma id card magi rachha l garne

    • @KhulduliTech
      @KhulduliTech  ปีที่แล้ว

      तपाईंले गर्नुभएको Comment Tiktok को कुन Settings अथवा कुन समस्या संग सम्बन्धित छ हामीले अस्पस्ट तरिकाले बुझ्न सकिरहेका छैन कृपया Settings अथवा कुन समस्या हो। अस्पष्ट तरिकाले बुझ्ने खालको कमेन्ट गरिदिनुहोला।
      हामीले तपाइको कमेन्ट बुझेअनुसार
      तपाईंको टिकटक Account मा Verification को लागि Tiktok ले यी डकुमेन्टहरु माग्ने गर्छ। Tiktok ले भनेअनुसार,
      हामीलाई तपाईंको खाता प्रमाणित गर्न र समीक्षा गर्न मद्दत गर्नको लागि, कृपया सरकारद्वारा जारी गरिएको पहिचानको फारमको साथ जवाफ दिनुहोस् जसमा तपाईंको नाम, उमेर वा जन्ममिति, र फोटो (जस्तै ड्राइभर इजाजतपत्र वा राहदानी) समावेश होस।
      [In order to help us verify and review your account, please respond with a form of government-issued identification that includes your name, age or birthdate, and photo (such as a driver's license or passport)]

  • @manjuraz7494
    @manjuraz7494 ปีที่แล้ว

    Mero ma date of birth option aayena k garne hola

    • @KhulduliTech
      @KhulduliTech  ปีที่แล้ว

      तपाइको Tiktok Account मा तपाईंको Tiktok Data Download भइसकेपछि Profile info मा तपाइले आफ्नो Tiktok Account को Date of Birth लाई हेर्न सक्नुहुनेछ।

  • @gautamsoni-ji8ch
    @gautamsoni-ji8ch ปีที่แล้ว

    MJ

  • @kalikotnepal78
    @kalikotnepal78 ปีที่แล้ว

    Testo gare tara bhaena

    • @KhulduliTech
      @KhulduliTech  ปีที่แล้ว

      यस भिडियोमा दुई तरिकाबाट Tiktokको date of birth change गर्ने तरिका बताइएको छ। कुन तरिकाबाट गर्दा भएन कृपया अस्पस्ट तरिकाले उल्लेख गरेर comment गरिदिनुहोला।

    • @kalikotnepal78
      @kalikotnepal78 ปีที่แล้ว

      @@KhulduliTech मैले दुइटै तरिकाले गरे तर agadi date of birth नदेखाएर use phon number or email bhanchha sir

    • @KhulduliTech
      @KhulduliTech  ปีที่แล้ว

      कृपया तपाईले यो भिडियो हेरर तपाईंको Tiktok अकाउन्टको date of birth कति छ त्यो confirm गर्दिनुहोला भिडियोको लिंक= th-cam.com/video/8Gn6FaLFJTU/w-d-xo.html