A sid mgr - Blood Money Anthem (prod. BY SIK Music) / Blood Money EP 2024
ฝัง
- เผยแพร่เมื่อ 17 ธ.ค. 2024
- Watch Next Video : • A sid mgr - GREED (Pro...
Subscribe us : / @asidmgr888
Social media links :
Instagram: / asid_mgr
Facebook : / asidmgr
Official audio of "Blood Money Anthem" by A sid mgr from EP Blood Money.
"The relief for the burdens of life."
Lyrics/Composition: ASID MGR
Prod./Mixed/Mastered: SIK Music
Artworks/Visuals: No Visuals
Lyrics :
रगत भो पसिना, पसिना मसिमा,
मसि भो कपिमा, कपिमा कविता,
कविता पोख्दछ, भावना, कविका,
बोल्दछ, यथार्थ रहेका मभित्र,
दुईवतै, कर्म र कान्डको छवि छ,
दुईवतै, यम र बुद्धको चरित्र,
बाचुन्जेल, कर्म र कर्त्वय गरिन्छ,
आत्मा, आत्मिय गर्वले भरिन्छ,
खुल्ला आँखा, देख्दछ सपना,
हातहरु जैले छ, कर्मको लतमा,
गुलियो भेतिन्छ, मेहेनतको फलमा,
सिक्ने कि जित्ने, मात्रै छ चलन,
था छ, बातो छैन नि सरल,
त्यसैले गरिन्छ, दिनरात हसल,
रगत पसिना, हालेको कलम,
अब त म पनि, ढुक्कै हो सफल,
बाउको फुलेको छाती हो, Blood Money
आमाले गरेको बिश्वाश हो, blood money,
झरेको पसिना थोपा हो, blood money,
गरेको मेहेनतको फल हो, blood money,
अब त ढुक्क छ, आशय सुखमा,
शिखरै पुग्नु छ, सफलता मुखमा,
बानी छ रुद्र, ज्ञानले बुद्ध म,
लक्ष्य अदिक, उद्देश्य शुध्ध छ,
सोच यो हुदछ, जैले नि हुदछ उच्चतम,
यल्ले केइ गर्दैन, भन्ने नि चुप्प छन,
जस्तै, श्रवन कुमारको पुर्णजन्म,
छोरोको काधमा, बाउआमा ढुक्क छन,
संघर्ष हिजो भन्दा, आज दोब्बर,
समस्या रन्थनियो, खार थक्कर,
कराउने च्वाचेलाई, जुथोको चोक्कर
टाउकोमा घन ले, थोकेसी चक्कर,
त्यसैले मजाले, लाइदिन्छु धाक म,
बस्दिन कैले नि, भाग्यको आश मा,
बानिले खुन्खार, जंगली बाघ म,
आगो नै निक्लन्छ, मेरो मुखबाट,.
बाउको फुलेको छाती हो, Blood Money,
आमाले गरेको बिश्वाश हो, blood money,
झरेको पसिना थोपा हो, blood money,
गरेको मेहेनतको फल हो, blood money,
#hiphop #anthem #rap #nepal #music #trending
❤❤❤❤❤
Super cool dae❤🎉
cool baini.
❤❤🎉🎉
😘😘
Every words & Background music is lit❤️
Best wishes babu❤️
Thank you very much.
🔥
🤗
⚔️🩸⚔️
Dami dami dami 🔥
Thanks bhai.
🔥
🤗