देशको बिकास चाहने अनि भ्रष्टहरुको नियत बुझेका ब्यक्तिको सोचाइनै फरक, यो अन्तर्वार्ता बाट भ्रष्टहरुले कसरी न्यायालय र सम्पुर्ण राज्यका सम्यन्त्र कसरि दुरुपयोग गरेका छन त्यसको खुलासा भयो
लगाउने नै हाे भने सम्पत्ति सुद्धिकरणकाे मुद्दा नेपालका सबै नेतालाई लाग्छ हिजाे चप्पल पड्काएर सिंह दरबार छिरेकाहरु काे हैसियत हेर्दा आज कसरी माला माल भएका छन यिनकाे सम्पत्ति काे स्राेत के छ सबै खुलाउन पर्याे
यो नेपालको कानुन यिनीहरुलेनै जानुन,बगबास गर्ने काम मात्र हो।सन्सारमै नभएको किर्ते कानुन। कानुन मात्र होइन नेपालीलाईनै सन्सारमै कसैले मान्यता नगर्ने भए।कानुन राख्या छ प्रधान मन्त्रीलेनै मान्न नपर्ने,नगरेका काम कुरा मुद्दा लगाएर जेल हाल्ने,छ्याछ्याछ्या !!!!!
यो भ्रष्ट सरकार को प्रशासन प्रतिसोध मा लागेको प्रष्ट ऐना झै छर्लंग छ आम जनता ल् बुझिसके।तर न्यायपालिका का न्याय मुर्ति हरुले अन्याय को बन्दी बनाऊदैन यदी न्यायपालिका लाई यो नालायक सरकार ले प्रभाव पारेन भने।
नेपालको सरकार त गणितमा 100मा 100 ल्याएर पास हुने सरकार हो। नेपालका बौद्धिक सरकार न्यायलय सेना पुलिस मिडिया कर्मी यो सरकारले टिको लगाएका जनता लाखौँदेखि एक बोतल रक्सी एक गेलास चिया मा बिक्ने जनता मूल्याङ्कनको आधारमा माफिया गुण्डा हो साथमा बनाइएको सरकार
Jo manchhe Le Rabi sarlay mudda halchh tar Rabi ji nirdosh sabit hunchh bhanne mudda halne kukur haru lay umr kaid sajay hunu parchh o sarkar ko neti hunu parchh natr ab Janta jagdai chh r niti bihin manchhe lay ghisarnu parchh
सहकारीले बचत रकम ऋण दिंदा कसलाई कसरी दिनु पर्ने हाे ? साे बमाेजिम भएकाे छ छैन ? ऋणदिने जिम्मेवार पदाधिकारी काे काे हुन ? सहकारीले कम्पनिलाइ ऋण दिएकाे छ कि ब्यक्तिलाई ? कागजले के भन्छ ? सहकारी प्रसासन संचालन गर्ने प्रमुख कार्यकारी रजिस्ट्रार हुन अनियमितताकाे पक्षमा उनी किन माैन छन् ? निजकाे भनाई लिएकाे छ छैन ? पहिले यी ब्यक्तिकाे भनाई लिन पर्छ।प्रकृया नाघेर गैर पदाधिकारीले गरेकाे अनुसन्धान मान्य हुन्न।सहकारीसंग सम्बन्ध नै नभएकाे ब्यक्ति थुनेर अन्य कारवाही गरि जनताकाे बचत पचाउने किसिमले सरकार अगाडि बढिरहेकाे छ। सरकार बचत फिर्ता गर्ने कारवाही तर्फ लागेकै छैन।
Xa hajur ispasta kina xaina purana pariko kalo kartut lukauna ra rsp rabi lai sakauna ra sakna ra sahakari bastabik thug lai unmukti dinako lagi ra sahakari piditlai thap pidama parnako lagi raaafu parsta hunu prxa vnnuko ko karan ho
सलाम छ अधिवक्ता ज्यु।सत्य र यथार्थ विश्लेषण!🙏🙏
यो सरकार को विनास आऊनु नै थियो। अति अनि अत्याचार भएको छर्लंगै छ।
वकिल सरको भनाई सत्य र यथार्थ परक छ ।
याे सरकारकाे मुख्य उद्देश्य रवि र रास्वपा सक्नु नै हो ।
सक्दैन यी ढिङ्नेहरु काठमान्डुको सडकमा मारिन सक्छ्न यदि तल माथी केही परे !
सही विश्लेषण ओकील बाट
सायत रबि नभाको भए नेपाल को टेलिभिजन र युटब चल्दैन थ्ये होला ।
good luck rabi sir
बधाई छ वकिल साहेब यथार्थ विश्लेषण गर्नुभएको
पत्रकार र विश्लेषक भनेको यस्तो हुनु पर्छ काजु लाई सिकाउनु पर्यो पत्रकार महोदय ।
❤१००% सत्यतथ्य कुराकोलागि अधिबक्ताज्यु धन्यबाद❤❤पथरि❤❤मोरङ्गबाट❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो बिस्लेषण।
Salute Nepal Sir.
धेरै राम्रो
अति उत्तम अन्तर्वाता
Jaya rabi Jaya ghanti
देशको बिकास चाहने अनि भ्रष्टहरुको नियत बुझेका ब्यक्तिको सोचाइनै फरक, यो अन्तर्वार्ता बाट भ्रष्टहरुले कसरी न्यायालय र सम्पुर्ण राज्यका सम्यन्त्र कसरि दुरुपयोग गरेका छन त्यसको खुलासा भयो
Gajjjab lagyo sachet Nagarik le bujheko pani Yahi cha Yahi ho
राम्रो पत्रकारिता jay ghanti ❤❤❤
पत्रकार भनेको यस्तो हुनुपर्छ , धेरै धन्यवाद पत्रकार र संवादमा भगलिने दुबैलाई
यकदम राम्रो कुरा हाे सर गुड लक सर
स्वागत नेपाल पनि वकिल उहाँ पनि वकिल कस्को सोंचाई राम्रो?
लगाउने नै हाे भने सम्पत्ति सुद्धिकरणकाे मुद्दा नेपालका सबै नेतालाई लाग्छ हिजाे चप्पल पड्काएर सिंह दरबार छिरेकाहरु काे हैसियत हेर्दा आज कसरी माला माल भएका छन यिनकाे सम्पत्ति काे स्राेत के छ सबै खुलाउन पर्याे
Rabi dai good🔔🔔🔔🔔
Good luck Rabi Sir Jai Raspa 👌👌👌👍👍👍🌹🌹🌹🌹🌺🌺🌺🌺🌺❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Dhanyawad 🙏 पत्रकार ज्यु धन्यवाद
Good Good Good Interview 👍👍👍👍👍👍👍👍👍👍👍
Fact kura
सत्य तथ्य पत्रकार र बिस्लेषक भनेको यत्तिको हुनुपर्छ सलाम 🤟🙏
100 % right jay rabi Jay ghanti. Dhanras gurung ra risi pokharel lai pani rabi lai jastai garera karbai garnu parchha.
अधिवक्ता ज्यु को विश्लेषण सहि लाग्यो, निष्पक्ष छानबिन होस
यो नालाएक सरकार ले फसाउन खोजेकै हो हामी सबैले बुझनै पर्छ ई दुई ठुला भ्रट पटिलाई बहिसकार गर्ने पर्छ👍👍👍🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
good bislesan sir
Majale bujaunu vayo sir ❤❤❤
रबीको खातामा आऐको हैन पैसा ! ग्यालेक्सीको खातामा जम्मा भऐको हो ! रबीको नाम राखेर!!!
रा सा पा का समर्थक मात्रा होईन. पूरा नेपाली जनता लगेकोछ न्याय पाऊँ भनेर. राज दरबार ख़ाली गरन सकने जनता ले बलवतार ख़ाली ना गर्ल भान सकीना
सहि कुरा बिश्लेषक ज्यु।
Good one
न्याय किनिएको देश।😢😢😢😢😢
❤❤❤सहि कुरा हो
Jay ghanti Jay Ravi
Malai manma lageko kura thiyo rabi sir mathi bhayeko aanneyaye yehi ho
अब आउने व्यवस्थामा भीम रावल जस्ता व्यक्तिको कोटा सुरक्षित हुनुपर्दछ देश र जनता बचाउने व्यवस्थाको स्थापना गर्नुपर्छ
सहि हो
सहि भन्नू भयाे अधिवक्ता ज्यु ले
Hajur ko bhanai 1001% Thikchha tara yo Vrasta party vrastachari netaharu lai Safai garnu parchha 🙏🙏🙏
100%✓
👏👏👏
Nekai ramro bislasan
सबै नेताहरूको पनि सम्पत्ति शुद्धीकरण हुनु पर्यो
एमाले काङ्ग्रेसको 35 बरश देखि को जागिर खाइदिने डरले रबिलाइ जेल को यात्रा तयार गरदेइ छन् भित्र भित्रेई जनता ले बुझि सके काछन्
सहि कुरा हो ।
sahi kura garyo sahi lai sahi galti lai galti yasto hunu parxa kanuni bakta.
यो नेपालको कानुन यिनीहरुलेनै जानुन,बगबास गर्ने काम मात्र हो।सन्सारमै नभएको किर्ते कानुन। कानुन मात्र होइन नेपालीलाईनै सन्सारमै कसैले मान्यता नगर्ने भए।कानुन राख्या छ प्रधान मन्त्रीलेनै मान्न नपर्ने,नगरेका काम कुरा मुद्दा लगाएर जेल हाल्ने,छ्याछ्याछ्या !!!!!
❤❤❤
I like he is right person ❤
🔔🔔🔔
Jaya rabi dai🔔🔔🔔🔔🔔
Nice
Very good
Extremely insightful from a very top lawyer 👍
Good analysis
Dheraii ramro kura❤
यो भ्रष्ट सरकार को प्रशासन प्रतिसोध मा लागेको प्रष्ट ऐना झै छर्लंग छ आम जनता ल् बुझिसके।तर न्यायपालिका का न्याय मुर्ति हरुले अन्याय को बन्दी बनाऊदैन यदी न्यायपालिका लाई यो नालायक सरकार ले प्रभाव पारेन भने।
नेपालको सरकार त गणितमा 100मा 100 ल्याएर पास हुने सरकार हो। नेपालका बौद्धिक सरकार न्यायलय सेना पुलिस मिडिया कर्मी यो सरकारले टिको लगाएका जनता लाखौँदेखि एक बोतल रक्सी एक गेलास चिया मा बिक्ने जनता मूल्याङ्कनको आधारमा माफिया गुण्डा हो साथमा बनाइएको सरकार
सहि कुरा हाे सर याे केपी देवपा जस्तोलाई भाेट हालने जन्ता पनि कसताे हाेला इनरुले नेपाल बेचेर खाइसके
Jay rabí 😅
सहि कुरा 👏👏👏👍️
Justice for Rabi Lamichhane
Good question
सुनसरी बाट रेगलर❤जयरबि
Jaya ghanti
रबि दाइ जिन्दाबाद
Sai kura
💯💯👍👍
गहन बिस्लेसक यथार्थ कुरा अधिबक्ता ज्यु को
Jayghanti jay Rabe sir.jindabad.asb.andolan.bat.jadalalnta.lay.thokxa.bichar.gar.dalal.haru
Jo manchhe Le Rabi sarlay mudda halchh tar Rabi ji nirdosh sabit hunchh bhanne mudda halne kukur haru lay umr kaid sajay hunu parchh o sarkar ko neti hunu parchh natr ab Janta jagdai chh r niti bihin manchhe lay ghisarnu parchh
NEPAL SIR Naman 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
प्रमाण भेटिएको भए सिधै जेल हाले भइहाल्यो किन यो तमसा गर्नु पर्यो
सहकारीले बचत रकम ऋण दिंदा कसलाई कसरी दिनु पर्ने हाे ? साे बमाेजिम भएकाे छ छैन ? ऋणदिने जिम्मेवार पदाधिकारी काे काे हुन ? सहकारीले कम्पनिलाइ ऋण दिएकाे छ कि ब्यक्तिलाई ? कागजले के भन्छ ? सहकारी प्रसासन संचालन गर्ने प्रमुख कार्यकारी रजिस्ट्रार हुन अनियमितताकाे पक्षमा उनी किन माैन छन् ? निजकाे भनाई लिएकाे छ छैन ? पहिले यी ब्यक्तिकाे भनाई लिन पर्छ।प्रकृया नाघेर गैर पदाधिकारीले गरेकाे अनुसन्धान मान्य हुन्न।सहकारीसंग सम्बन्ध नै नभएकाे ब्यक्ति थुनेर अन्य कारवाही गरि जनताकाे बचत पचाउने किसिमले सरकार अगाडि बढिरहेकाे छ। सरकार बचत फिर्ता गर्ने कारवाही तर्फ लागेकै छैन।
Sahi.kurako.lagi.salamxa.jaya.rabi
Change ta Desh ma hunaiparxa
100%
Ok good
हिजो आफू गृह मन्त्री हुदा सबै क्लियर तर आज सबै दोश उनै माथी खनियो
लुटराहरुकाे जमातमा साेझालाे वाँच्न गाह्राे बनेकाे हाे ।
सुर्य थापा ले निर्णय गरे जस्तै अब रबि लग्ने कुन ठाउँ हो?
Enough is enough corrupted sarkar 😂😂😂😂
Justice for Rabin
BEST TV 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Rip,,rip,,rip,,rip,,rip,,kp,,oli
rip congress yamale
सबै संग सस्था न्यालय, पुलिस,छानबिन आयोग, सरकारी कर्मचारी, सबै सबै पैसा मा बिक्छ कसरी transparent हुन्छ?
sarkar maryo
Kp ba tauk aafai patan hune bato tir gayako ho.2084 ma kasari patan vayako herna manxa.jay rabi,jay ghanti🙏🙏
Vastachari sarkarko kal aayo aba
नियाएलय का नियाधिशले निष्पक्ष निर्णय गर्यो भने अहिलेको सरकारले झुटो अभियोग लगाएर त्यसलाई पनि फसाउने डर छैनर?
karya karta vaneko vatuwa jastai ho
After watching this interview, the lawyer is just in favor of rabi lamichhhane… rather than legal issues…
👍️👍️🙏
Xa hajur ispasta kina xaina purana pariko kalo kartut lukauna ra rsp rabi lai sakauna ra sakna ra sahakari bastabik thug lai unmukti dinako lagi ra sahakari piditlai thap pidama parnako lagi raaafu parsta hunu prxa vnnuko ko karan ho
छवि र रबिको मुद्दा फरक हो ?