१ करोड ३५ लाख लगानी गर्दा १ सय ५० रोपनी क्षेत्रफलमा सुरु भयो अलैंची खेती │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #prabhat

ความคิดเห็น • 24

  • @meshgurung6476
    @meshgurung6476 ปีที่แล้ว +1

    धेरै धेरै बाधाई सोल्टीराजा
    कृषिमा लामो धेर्यधारण चहीन्छा ,चुनौतीका पहाड हरु धेरै अग्ला छन्,हजूरको जन्माभूमि र मातृभुमी संगको माया लाई सम्मान गर्न चाहन्छु । त्यो साहस कहीले कम नहोस। सफताले सागारमाथाको शिर चुमोस ।हर्दीक शुभकामाना🎉❤

  • @gurungr.s6345
    @gurungr.s6345 ปีที่แล้ว +1

    धेरै राम्रो गर्नु भएको छ खुशी लाग्छ धेरै भन्दा धेरै प्रगति होस शुभकामना छ ❤🇳🇵

  • @ambahadurgurung921
    @ambahadurgurung921 ปีที่แล้ว +1

    धेरै राम्रो काम गर्नुभएको छ गाउँले राजा 👌👌🙏🙏 त्यो भेकको गाउँले हरूलाई Exmple देखाऊनू भयेको छ 👌👌👏👏💕💕💞💞🙏🙏

  • @jesusloveyou2934
    @jesusloveyou2934 ปีที่แล้ว +2

    Bajho jamin sadupayog garera ramro kaam garnu vayechha safal hos bebasaye

  • @krishnabasnet2170
    @krishnabasnet2170 5 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏🙏🦋🦋🦋🦋🌹🌹यो ठाउँ कुन हो बताई दियौं ऊ केजी अलेजी कति पछ मूल्य बताए दिनु

  • @KrishiSandesh
    @KrishiSandesh ปีที่แล้ว +1

    Good information

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 ปีที่แล้ว +2

    कस्तो राम्रो काम गर्नुभएको धेरै धेरै धन्यवाद सफलताको शुभकामना

  • @bubbbs
    @bubbbs ปีที่แล้ว +1

    We all Very Proud Of Mama 🤗❤

  • @indrabhandari9211
    @indrabhandari9211 ปีที่แล้ว +1

    Good job sir

  • @baburamshresthavlog789
    @baburamshresthavlog789 ปีที่แล้ว +1

    Sir yo alaiche kheti garna kasto thuma rambero hunxa hola ra Ani 1 beruwako kati parxa hola sir

  • @RatnakarAdhikari
    @RatnakarAdhikari 2 หลายเดือนก่อน

    त्यति मुनाफा युक्त ब्यबसाय त रहेनछ त! अलैचिको लागि सिचाई बाह्रै महिना जरुरी छ कि केहि महिनामा सिचाई गरे पुग्छ?

  • @padamgurung6734
    @padamgurung6734 ปีที่แล้ว +1

    Badhai xa safal hosh

  • @amritbhandari9142
    @amritbhandari9142 ปีที่แล้ว +1

    Good job

  • @shekharthapa2906
    @shekharthapa2906 หลายเดือนก่อน

    Kalo mato ma biruwa ropda kati sama thik hunxa hola

  • @KiranBhai-cm3si
    @KiranBhai-cm3si ปีที่แล้ว +1

  • @atengabu7048
    @atengabu7048 ปีที่แล้ว +1

    कुनै एक समय यसको मुल्य एक मन (40 किलो) को किसानको हातमा १ लाख देखि १ लाख ५ हजार थियो। सजिलोसँग सुन फलेको थियो। हाल २०-२५ हजार मात्र। बङ्गलादेश या पाकिस्तान सँग सिमा जोडिएको भए यति साह्रो भाउ घट्ने थिएन। मध्ये पस्चिममा अलैंची हुने जग्गा धेरै देखेको छु। पुर्वमा कुनै खाली छैन। यो आफै अौषधी, आफै मर्छ अरुलाई मार्छ। मर्न सुक्न थाले गाज नै उठाई अलग गरेर जलाए भो। त्यो ठाउँ खाली गरिदिने पछि फेरि बिरुवा लाउने। डडुवा नलागे यो एक सुनौलो खेती हो।

  • @princegiri1909
    @princegiri1909 ปีที่แล้ว +1

    Afi ans ndinus ..kisan li bolna dinus ...

  • @homnathacharya1414
    @homnathacharya1414 11 หลายเดือนก่อน +1

    म भएकाे ठाउँमा एक केजिकाे
    ३६०० पर्छ

  • @aamachhori8956
    @aamachhori8956 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @harirai8283
    @harirai8283 2 หลายเดือนก่อน

    Malai ta ho jasto lagena haami pani alainchi kheti garne ho ta ali jyada gaf hola jasto lagyo

  • @brokenlegend5412
    @brokenlegend5412 11 หลายเดือนก่อน +2

    1 Crore bank ma rakhera byaj nakhara barsako 12 lakh aaux ta😊

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว +1

    हाम्रो तिर चाहिँ रोगका कारण काम छैन

  • @rambabukumal5364
    @rambabukumal5364 ปีที่แล้ว +1

    म सँग पाँच टन छ संपर्क गर्नु होला

    • @krishnapaudel7685
      @krishnapaudel7685 8 หลายเดือนก่อน +1

      hajur ko samparka number dinus na m kinxu