दुबई गएको श्रीमान ३ बर्ष देखि बेपत्ता |श्रीमान खोज्दै श्रीमती मिडियामा|Ful Maya Tamang |Goodtv|Ganga
ฝัง
- เผยแพร่เมื่อ 20 ต.ค. 2024
- दुबई गएको श्रीमान ३ बर्ष देखि बेपत्ता |श्रीमान खोज्दै श्रीमती मिडियामा|Ful Maya Tamang |Goodtv|Ganga
Host:Ganga lama
Guest : Ful Maya Tamang
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #fil_maya_tamang #husband_missing #chandra_bahadur_tamang #chandra_bahadur_tamang_missing #latest_video #latest_news #viral_video #viral
चन्द्रे दुबईमा छन चिन्ता न लिनु आउचन छितै माया गर्नु हुन्छ हजुर ले है😢😢😢😢😢😢😢😢
कारबाही गर्नुपर्छ यो फटाहालाई कानुनी रुपमा चेलीबेटी कसैको खेलौना होईन।
दुबै गको मान्छे प्रेय यस्तै हुदो रहेछ 😢मेरो बुढा नि केटी संग लगेर यस्तै अवस्था भाको थियो दन्न अहिले नेपाल गयर राम्रो भाको छ सम्बन्ध😊🙏
Namasak didi ❤🙏 didi hajur ko harek video heriyo yekdam manparyo dherai ramro lagyo ! Hajur lai jati thank you vane ni kam hunxa jati bayan gare ni jati tarip gare ni kam hunxa hajur tw nepal ko asli nyadiss hunuhunxa ❤ koi nahune ko bagwan hunxa vante hajur bagwan hunuhunxa ❤🙏hajur lai salut xa didi !❤ good tv very very good ❤❤Love u didi ! Thank you so much didi and All teem ❤🙏
Omg
😢
Right
😢😢😢😢😢
दुबई हाे हजुर
दुबै नाम नै काफी छ😂😂😂😂
कति हराको हो आज भोलि मान्छेहरु।
आउछ आउँछ भर्खर ३ बर्श त भएको रहेछ जे गरि बसेको भएनी आउँछ नआतिनुस।मान्छेको 30/40 बर्ष पछि त आएका छ्न।
केटा नक्कले नक्कले टाईपको रैछ कतै छाउरिहरुको चक्करमा परेर घर-परिवार बिर्सेको पो होकि ?? घटना शंकाश्पद छ !
Pakkai pani
Dubaima livingtogetherma basne Chalan xa harauxa baini
यस्तो नेपाली केटाहरु धेरै छन म भएको ठाउँमा दुबई अल नदह2
आफ्नो भबिस्य र घर परिवार को लागि बिदेश गएको भए एति धेरै पिडा दिडैना थियो दुख पाएर पनि दुख नबुझ्ने बिचरि श्रीमती लाई पिडा माथि पिडा एसतो निषथुरि लाई के भंनु र
कन्या केटी त पक्कै पनि पाएन होला, अरुको नै झुठो गएगुज्रेको आइमाई सँग चाहिँ बसेको होला नि त्यो चन्द्रे😀
Chanreko indre niklenu gari tauakoma hanuprne thyo dd sohjo rxa😅😢
Tiyo manxe bubaima xa hjr bihe garera baseko x
Membari ma baschh baini rekaT
Dubai ma Kaha gayeb vayo ta bichara
३ साल त भएछ। के आत्तिनु परेउ त? मान्छे ५/६ साल बित्छ। कुर्न सक्न परेउ !
दुबै नै काफि छ अरु म केही बोलिन
didi ta sojo raixa
Yini haruko turi katnu parxa . Dubai aunu pahile
अाईमाई काे सिलायर पठाउनु