Gurung Film Aaji। आजी । Sunita Gurung। Bal bahadur Gurung। Khem Gurung। Pritam Gurung। Rodhi digital

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 พ.ย. 2024
  • rodhi digital Presents
    Gurung Film
    Aaji आजी
    Ft . Sunita Gurung , Bal bahadurGurung , Khem Gurung, Raju Gurung ,Resham Gurung, Durga Gurung , shanti Gurung , Arati Gurung , Pm lama etc
    lyrics - Roshan Gurung
    music - Durga Gurung
    singer - Durga Gurung , Sarmila Gurung , Anjana Gurung , Sher bahadur Gurung
    choreographer - Raju Gurung
    location - chhomrong village kaski, annapurna base camp
    writer/Producer / direction - Pritam Gurung
    आजी ( आमाको बैनी/छ्यामा )
    काठमान्डौबाट आजिको बिहा मा कास्कीको रमणिय गाउ छोम्रोङ गएको ४ जना केटाहरु गाउमा पुगेपछी घटना घट्छ । त्यही कारण गाउमा
    अड्किन्छ । समस्याको समाधान भएपछी मात्र काठमाण्ण्डौ फर्किन्छ ।
    आजीको तथ्य -
    कमेडी र् सस्पेन्स- जनरा
    शुटिङ - बि स २०६४ बैशाख १०
    लोकेसन - घान्द्रुक-९ छोम्रोङ ( अन्न्पूर्ण -११ ) अन्नपूर्ण बेस क्याम्प ।
    आजी शुटिङमा स्थानियबाशीको ठुलो सहयोग रहेको छ। शुटिङ क्रममा कलाकार आरती गुरुङ र् खेम गुरुङ बिरामी परेपछी १२ दिन शुटिङ पछी युनिट काठमान्डौ फर्किएको थियो । पछी जेठ् दोश्रो हप्ता युनिट छोम्रोङ ,अन्नपूर्ण बेस क्याम्प गएर शुटिङ पुरा गरेको थियो ।
    तात्कालिन समयमा निर्देसक प्रितम गुरुङ को ससुराली गाउ थियो - छोम्रोङ ।
    Post Production -Rodhi Digital kathmandu 4356280
    ©Rodhi Digital
    #rodhidigital​ #aaji#Pritamgurung
    थप जानकारीको लागि
    : वेबसाइट: rodhidigital.com​
    फेसबुक : / rodhidigital​
    ट्वीटर : / rodhidigital​
    इन्स्टाग्राम: / rodhidigital​
    मन परेमा लाइक शेयर र कमेन्ट गरिदिनुहोला -धन्यबाद । सुझाब सल्लाहको अपेक्छा गर्दछ ।
    Don't forget to like and share with everyone if you liked this video!

ความคิดเห็น • 38