उ बेला रेडियो नेपाल र रेडियो खर्साङ्गबाट गुन्जिरहने कालजयी गीतहरु मध्य जति सुन्यो सुनिरहुँ लाग्ने गीत यो पनि एक हो।महागुरु दीप श्रेष्ठ प्रति हार्दिक नमन।🙏
धेरै लामो समयको अन्तरालपछि यो अजर-अमर गीत सुन्ने अवसर पाएँ। धन्यवाद दीप दाजु साथदिनु हुने सपना जी लाई पनि...! मलाई मन पर्ने गीतहरु मध्येको एउटा गीत...! मन छुने गीत...! पुरानो आधुनिक गीत मन पराउनुहुने श्रोताहरुलाई थाहा छ कि कति मर्म-स्पर्षि गीत हो भनेर...
उ बेला रेडियो नेपाल र रेडियो खर्साङ्गबाट गुन्जिरहने कालजयी गीतहरु मध्य जति सुन्यो सुनिरहुँ लाग्ने गीत यो पनि एक हो।महागुरु दीप श्रेष्ठ प्रति हार्दिक नमन।🙏
क्या आनन्द लाग्छ हाम्रो अग्रजको कम्पोजिशन अनि उस्तै गायन शब्द प्रनाउनशेशन।
तपाईं हरु हुनुहुन्छ र पो नेपाली गीत सङ्गीत छ
बिष्णु सरको बेजोड प्रस्तुतिसंग म त फतक्क गलेको वहाँलाई भगवानले स्वर र कला दिएर पठाएको छ......
अत्यन्तै उत्कृष्ट गीत ! जति सुने पनि सुनिरहुँ लाग्ने Deep sir हार्दिक नमण !🙏💕🌺🙏
धेरै लामो समयको अन्तरालपछि यो अजर-अमर गीत सुन्ने अवसर पाएँ। धन्यवाद दीप दाजु साथदिनु हुने सपना जी लाई पनि...!
मलाई मन पर्ने गीतहरु मध्येको एउटा गीत...!
मन छुने गीत...!
पुरानो आधुनिक गीत मन पराउनुहुने श्रोताहरुलाई थाहा छ कि कति मर्म-स्पर्षि गीत हो भनेर...
अती सुन्दर गीत हजुर
यस्तो मीठो गाउने सपना श्री कता हराउनु भयो
हजूरको गीत मलाई अति नै मिठो लाग्छ।❤❤❤
Very.Nice.Song👌👌
thank you legend for your songs
Aaj balla pun sunna paiyo daju vauju ko mukh bat yo git ma dhanne vay daju 🙏🙏❤️🩹❤️🩹
सुन्दर प्रस्तुती नमन दाइ ,दिदि
So difficult song brilliantly sung
Please make correction Lyrics is by Kiran Kharel not Deep Shrestha and original female duo was late Tara devi...
Nice song 0:40
Wau... beautiful memorable song.👍👍
One of My all time fav duet song originally sung by Late Taradevi (femake part) ... Brilliant performance by both of u ... Hardik Naman 🙏
Grew up listening it.
Katti metho Gana even youngsters will hear it in loop
Very.Nice🙏🙏👌
🙏🙏👍👍
Evergreen song.
❤❤❤❤❤❤searched since two years n it's here thank you
❤😢😢😢😢
🙏👍
Aaha!
such a melodious composition