Mahila Volleyball Training Letang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • लेटाङमा महिला भलिवल खेलाडीहरुलाई प्रशिक्षण शुरु
    लेटाङ । लेटाङ नगरपालिकाले नगरमा भलिवल खेलको विकासका लागि महिला खेलाडीहरुलाई एक महिने प्रशिक्षण शुरु गरेको छ । नगरस्तरीय महिला भलिवल टीम निर्माण गर्ने उद्देश्यले नगरपालिकाको खेलकुद विकास समितिले पौष ५ गतेदेखि प्रशिक्षण सुरु गरेको हो । लेटाङ ४ स्थित लेटाङ भलिवल क्लवको भलिवल कोर्टमा बिहान र दिउँसो गरेर २ समय सञ्चालन भइरहेको प्रशिक्षणमा राष्ट्रिय भलिवल टोलीका पूर्वखेलाडी प्रकाश थपलियाले प्रशिक्षण प्रदान गरिरहनु भएको छ । #morangkhabar

ความคิดเห็น •