नेपालमै पाउछ मल्टि ब्राण्डका इलेक्ट्रिोनिक्स II सामान यस्तो छ मूल्य II CG Digital Basundhara

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • सम्पर्क नं. : 015911023/015911024/9801970451 Basundhara, Kathmandu
    हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
    यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #cg_digital#electric_products_in_nepal#cg#freeze#ac#jankari_kendra
    Our Details :
    Information Center PVT.LTD (जानकारी केन्द्र)
    यस जानकारी केन्द्र यूट्युव च्यानलमा अपलोड गरिएका वस्तु तथा सेवाको वारेमा स्वम आफैले पनि चेकजाँच गरेर मात्र कारोबार गर्नुहुन अनुरोध गर्दछौ II
    यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
    Contact : 9803124702

ความคิดเห็น • 11

  • @MinKumar-ix8xh
    @MinKumar-ix8xh หลายเดือนก่อน

    नेपाल मा त सामान को मूल्य पनि अति धेरै छ हो

  • @shushilthapa6287
    @shushilthapa6287 7 หลายเดือนก่อน

    डिप फ्रीज को बारेमा राम्रो सङ्ग जानकारी दिनु पर्यो सर नेपाल आएर फ्रेस हाउस पसल खोल्ने मन छ

  • @Nirmalcarving
    @Nirmalcarving 7 หลายเดือนก่อน

    MRP मा राम्रो discount छ ! यस्तो भिडीयो बनाउनु भन्दा छोल्दै बस ल । Discount चाही थाहा छैन

  • @suvashtamang-zj2wv
    @suvashtamang-zj2wv 7 หลายเดือนก่อน

    भिडियो हेरियो लास्ट सम्म तर अति महँगो किन्न सकिदैन ।

  • @Nimraj8v
    @Nimraj8v 7 หลายเดือนก่อน

    Fully watch gare

  • @anishology
    @anishology 7 หลายเดือนก่อน

    28:01 k yo kta jhyaap maa xa ki ho?

  • @radhikapandey4467
    @radhikapandey4467 7 หลายเดือนก่อน

    👍👍

  • @pradeepGurung814
    @pradeepGurung814 7 หลายเดือนก่อน

    जानकारी केन्द्रको क्यामरा म्यानले मुखमा के च्यापेर बसेको थियो मुला?मूल्य राम्रो सङ्ग सोध्नु पर्दैन ?ती सबै सामान अरु पसलमा पनि पाइन्छ हामिलाइ पनि थाहा छ भिडियोमा जान्न मन लाग्ने भनेको मूल्य हो,खै राम्रो सङ्ग भिडियो बनाएको?अनि सिङगल डोर फ्रीज खोइ देखाएको? मन लाग्दी जे पायो हावामा भिडियो बनाइदिने?

  • @SantoshSomai-o6f
    @SantoshSomai-o6f 7 หลายเดือนก่อน

    Japan ma lagerw beche hunxa

  • @lekhbahadurbasnet1088
    @lekhbahadurbasnet1088 7 หลายเดือนก่อน

    What is the price of dish washer?

    • @radhikapandey4467
      @radhikapandey4467 7 หลายเดือนก่อน

      Heri heri xa sir for more info do visit basundhara cg digital.