छक्का पञ्जा ५ को पब्लिक रिभ्यू यस्तो आयो : Chakka Panja 5 Public Review

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ต.ค. 2024
  • छक्का पञ्जा ५ को पब्लिक रिभ्यू यस्तो आयो : Chakka Panja 5 Public Review
    Interviewer : Anup Bhattarai
    Camera/Editor: Md. Jalim
    #chakkapanja-5 #NewsFilmy
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
    Powered by
    ► ► सप्तऋषि आयुर्वेद : पुरानो बनेश्वोर चौक, काठमाडौँ ✅सम्पर्क : Landline - 014593151 Mobile/ what's app - +9779801155002 || +9779801155007
    Welcome to our TH-cam Channel
    For Promotion Video /Banner or Product Contact Us : +977-9801096687 (Hotline)
    ► Email : newsfilmyy@gmail.com
    ► website : www.newsfilmy.com
    ► Facebook : / alargewebsite
    ► Twitter : / @newsfilmy
    ► Instagram : / newsfilmy234
    ►TikTok : / newsfilmy
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

ความคิดเห็น • 436

  • @AnjanBhardwaz
    @AnjanBhardwaz 5 ชั่วโมงที่ผ่านมา +40

    खास्सै मज्जा आएन अब १२ गाउँ हेर्नुपर्छ भन्ने कोको हुनुहुन्छ?

    • @rajanententains
      @rajanententains 2 ชั่วโมงที่ผ่านมา +2

      कोमेडि साथ साथै action film खत्रा 12 गाउँ

    • @ganeshsaud918
      @ganeshsaud918 2 ชั่วโมงที่ผ่านมา +1

      यस्ले नहेरी बिरोध गरिराच

  • @upeshdhakalofficial9128
    @upeshdhakalofficial9128 7 ชั่วโมงที่ผ่านมา +78

    अहिले सम्मकै उत्कृष्ट fillm 12 गाँउ लाग्याे सबैले हेर्नु होला hus

    • @NEEDITOR12
      @NEEDITOR12 4 ชั่วโมงที่ผ่านมา +1

      Huss❤❤

    • @HemrajHemraj-ep4is
      @HemrajHemraj-ep4is 59 นาทีที่ผ่านมา

      Good xa 12 gau❤❤

  • @super123f
    @super123f 5 ชั่วโมงที่ผ่านมา +34

    अनुहार अलि अध्यारो देखियो राजाको ,साम्राज्य खतरामा छ जस्तो लाग्यो मलाई 😢😅😂

  • @RabindraMagar-c9y
    @RabindraMagar-c9y 7 ชั่วโมงที่ผ่านมา +39

    युवा युवती जति १२गाँउ हेर्न गएछ छाक्का पञ्जामा सबै बूढा पाका हरु मात्र आएछ

    • @nawinbohara6359
      @nawinbohara6359 7 ชั่วโมงที่ผ่านมา +1

      😂😂😂

    • @jittenchamlingwryee9162
      @jittenchamlingwryee9162 7 ชั่วโมงที่ผ่านมา

      Yes

    • @subinlimbu1849
      @subinlimbu1849 7 ชั่วโมงที่ผ่านมา +1

      हो यो चाहिँ देखिन्छ

    • @mgrhimal2873
      @mgrhimal2873 6 ชั่วโมงที่ผ่านมา

      Hotw😂

    • @TiktokSuresh-r5x
      @TiktokSuresh-r5x 6 ชั่วโมงที่ผ่านมา

      सहि कुरो

  • @sureshraikal9695
    @sureshraikal9695 6 ชั่วโมงที่ผ่านมา +33

    १२ गाउँ धेरै राम्राे छ सबैले हेर्नुहोला

  • @JyotishChhetri-dt3ji
    @JyotishChhetri-dt3ji 8 ชั่วโมงที่ผ่านมา +42

    12 गाउँ हेरन जाऊ एकदमै राम्रो छ

    • @NEEDITOR12
      @NEEDITOR12 4 ชั่วโมงที่ผ่านมา

      Huss❤

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y 6 ชั่วโมงที่ผ่านมา +28

    12 गाउँको जस्तो क्रेजचै देखेना हो छक्का पान्जाको तैपनि तिनै वाटा फिलिमलाई शुभकामना सफलता मिलोस अग्रिम शुभकामना

  • @Rawal8019
    @Rawal8019 5 ชั่วโมงที่ผ่านมา +17

    तीतो सत्य हेर्नु भएछ फिलीमचाहि १२ गाउॅ हेरौहै😊

  • @tekrajlanghali4046
    @tekrajlanghali4046 7 ชั่วโมงที่ผ่านมา +26

    छक्का पन्जा टिमको होस उडेको अनुहार बाटै प्रस्ट देखिन्छ।

    • @mohanthapa2483
      @mohanthapa2483 6 ชั่วโมงที่ผ่านมา

      मलाई पनि तेस्तै लाग्यो दीपा दीपक अनुहार मा खुशी छैन

    • @rameshlamichhane592
      @rameshlamichhane592 6 ชั่วโมงที่ผ่านมา

      Exactly

  • @khomdhakal3585
    @khomdhakal3585 6 ชั่วโมงที่ผ่านมา +24

    राम्रो छ भन्ने हरु सबै दिपक राज को साइभर सेना हुन😂😂😂

    • @gorkhalibabu9189
      @gorkhalibabu9189 4 ชั่วโมงที่ผ่านมา

      😅😅😅

    • @manilabista4330
      @manilabista4330 8 นาทีที่ผ่านมา

      Arko kura Biraj Bhatta ko chai kina yeti dherai fan ho I never got the point.Action ramro ho aru ta khasai kei chaina feri recent euta interview herya the..ajib lagyo.

  • @fwnnepal6751
    @fwnnepal6751 8 ชั่วโมงที่ผ่านมา +130

    १२ गाउ बबाल छ सबै ले हेर्नू होला

    • @nepaligirl9880
      @nepaligirl9880 8 ชั่วโมงที่ผ่านมา +7

      Chikni jasto ca Bihari Film

    • @smn420
      @smn420 7 ชั่วโมงที่ผ่านมา +3

      Gayera teskai video ma bhan defame garxas.

    • @lifeisbeautiful719
      @lifeisbeautiful719 7 ชั่วโมงที่ผ่านมา +5

      12 gaun voli herne ho

    • @gorkhalibhai3913
      @gorkhalibhai3913 7 ชั่วโมงที่ผ่านมา +2

      Mero gulla kha

    • @bishnupandey
      @bishnupandey 7 ชั่วโมงที่ผ่านมา +4

      इ भुत्रो छ । ताइ न तुइ को तोरि एक्सन तेस्ता हल्का फिल्म काम छैन ।

  • @dineshkhadka07k
    @dineshkhadka07k 7 ชั่วโมงที่ผ่านมา +23

    12gau yetii ramro lagyoo south Indian movies jstoo katii ramro lagyoo😱🙏yo nepali film jstoo aaja lagyoo dheraii khusii lagyoo❤😱 ani yo film lai pni maya garum❤

  • @Prithvipariyar12
    @Prithvipariyar12 5 ชั่วโมงที่ผ่านมา +8

    पत्रकार हरु सब अनि सबै छक्का पन्जा team को गूटबन्दी सङ्ग एक्लै बार्ह गाउँ।

  • @buddhathapa207
    @buddhathapa207 4 ชั่วโมงที่ผ่านมา +6

    धेरै घमण्ड गर्नु हुदैन घमण्ड ले जिन्दगी खतम पार्छ

  • @keshabsth4612
    @keshabsth4612 6 ชั่วโมงที่ผ่านมา +28

    दिपक दिपा को छक्कापन्जा भनेको के पि ओलि र 12 गाउँ बालेन साह

  • @ambikabhatta910
    @ambikabhatta910 5 ชั่วโมงที่ผ่านมา +12

    दर्शकहरूका अनुहार हेर्दा सबैको पैसा डुबेको जस्तो देखिन्छ सबका अनुहार दुःखी मात्रै छन् त
    एक दुई दिन मा छक्का पन्जा हलहरुबाट हराउने जस्तो लाग्छ 😂😂😂😂😂

    • @dandfhklll
      @dandfhklll 2 ชั่วโมงที่ผ่านมา +1

      Teii ta haii

    • @ShovaBaniya-h8w
      @ShovaBaniya-h8w ชั่วโมงที่ผ่านมา +1

      Shai vanu vyo.

    • @ShovaBaniya-h8w
      @ShovaBaniya-h8w ชั่วโมงที่ผ่านมา +1

      Sabai hall jati film ko team Le vareyako raixa

    • @ambikabhatta910
      @ambikabhatta910 ชั่วโมงที่ผ่านมา

      @@ShovaBaniya-h8w umm testai lagi Ra x

  • @bharatdahal4908
    @bharatdahal4908 4 ชั่วโมงที่ผ่านมา +7

    धेरै खाएपछि खिर पनि तिताे हुन्छ, अहिले त 12 गाउँ काे अगाडि छक्का पञ्जा केही छैन, 12 गाउँ धमाकेदार बबाल छ,सबैले 12 गाउँ हेर्नुपर्छ, याे छक्का पञ्जा सधै हेरिरहेकाे हाे, नया एक्सन फिल्म हेर्नुपर्छ सबैले, मैले त हेरे, बबाल छ सबैमा ब्लकबस्टर छ 12 गाउ

  • @bhuwannepali6076
    @bhuwannepali6076 5 ชั่วโมงที่ผ่านมา +10

    अनि अनुहार त फुस्स उडिसकेको छ त । 12 गाँउको क्रेज देखेर 😂

  • @jeevanshyanda2922
    @jeevanshyanda2922 6 ชั่วโมงที่ผ่านมา +11

    दिपक जि थाक्नू हुन्न उहाँ औसधि खायर नि गर्नु हुन्छ ।
    के बोल्या दिपा जि 😁😂😂🤣 हल्का रमाइलो 😅

  • @prayasrai419
    @prayasrai419 2 ชั่วโมงที่ผ่านมา +3

    छक्का पञ्जा ५ ले चाहिँ यसपालि दिपक दाइ र दिपा दिदिलाई खुत्रुक्कै बनाए जस्तो छ दुबैजनाको बोलीमा थकाई छ 😊

  • @ChakraRawal-s7g
    @ChakraRawal-s7g 4 ชั่วโมงที่ผ่านมา +4

    छक्का पञ्जा भन्दा १२ गाउँ नै राम्रो लाग्यो मलाई चाहिँ ❤

  • @rk_khatri08
    @rk_khatri08 6 ชั่วโมงที่ผ่านมา +6

    हावाजस्तो के हो त्यो इन्डिङ। एउटै रोल खाली राजा राजा ...... यो भन्दा त पहिलाको सिरिज धेरै नै राम्रो थियो। मेरो ४४० बेकारमा खेर गयो। 😢

  • @nawarajgautam863
    @nawarajgautam863 8 ชั่วโมงที่ผ่านมา +12

    Tait tai purano saili...12 gau blockbuster❤

  • @thapaMagar-b8p
    @thapaMagar-b8p 8 ชั่วโมงที่ผ่านมา +15

    12 गाउँ राम्रो छ छ्क्का पन्जा ठिक लागेन

  • @tilakxettri3878
    @tilakxettri3878 7 ชั่วโมงที่ผ่านมา +23

    यस्ता जाठाजाठिहरू पनि फिल्मका हिरो हिरोइन हुन खोज्छन्

    • @entertainmentsnepal8612
      @entertainmentsnepal8612 7 ชั่วโมงที่ผ่านมา +2

      Jo hero jasto lagdaina tyo hero hunu sabaivanda thulo kuro ho
      Rajesh Hamal, Nikhil, Biraj lai dhulo chataune hero vanekai Saugat Malla, Dayahang ra Deepak ho

  • @AmarPariyar-bs8hg
    @AmarPariyar-bs8hg 7 ชั่วโมงที่ผ่านมา +16

    Khattam raix यार पैसा खेर गयो यस्तापनी हिरो हुने कमेडियनहरु

    • @Suman-n4i
      @Suman-n4i 6 ชั่วโมงที่ผ่านมา +1

      Tesaile 12 gau hernu jau❤❤

  • @nirajkarki-kw5js
    @nirajkarki-kw5js 6 ชั่วโมงที่ผ่านมา +5

    कमेडि फिल्म लाई पनि देश भक्ति भन्ने मान्छेले पनि कुन देशको हुन्

  • @sajankhanal2023
    @sajankhanal2023 8 ชั่วโมงที่ผ่านมา +16

    खासै राम्रो लागेन जे होस सुभकामना छ ।

  • @Ganesh-g4v
    @Ganesh-g4v 6 ชั่วโมงที่ผ่านมา +10

    हामी त 12 गाँउ जाने हो
    यस्ता टेलिसिरियल हेरिन्न 😂

  • @ramesh1singhmahata898
    @ramesh1singhmahata898 22 นาทีที่ผ่านมา

    १२ गाउँ बबाल छ ❤❤हजुर हरुले सोचे भन्दा नि अझै राम्रो छ ❤❤१२ गाउँ ले एक्सन को कमि पुरा गर्छ ❤❤❤

  • @laureisback4151
    @laureisback4151 8 ชั่วโมงที่ผ่านมา +13

    Yo मोविए टेलीसिरियल जस्तो हो last झुर फ्लिम हो

    • @6k227
      @6k227 7 ชั่วโมงที่ผ่านมา

      त मुजि युटुबमा सिरियल मात्र हेर्नेलाई के थाहा फिल्म हेर्नू छैन

  • @ayushvlogging8478
    @ayushvlogging8478 6 ชั่วโมงที่ผ่านมา +8

    Dipak dai ra dipa didi ko movie life ma flop hunna Lekhera dinxu❤🎉 Sab lai jitnuhos suvakamana

    • @MadhuMaya-wi8lp
      @MadhuMaya-wi8lp 47 นาทีที่ผ่านมา

      Sabai nepali movie ho sabai le jitnu parxa voli chaka panja herney xu aja 12 gau herey damdaar khatra movie xa . Tapai pani hernu nachutawnu hola

  • @kalaarts8811
    @kalaarts8811 7 ชั่วโมงที่ผ่านมา +8

    फिल्मको टिम नै जादा पनि हल खाली छ त 😅😅

    • @Khaadivlog123
      @Khaadivlog123 7 ชั่วโมงที่ผ่านมา

      😂😂12 gau power ho

    • @jeevanshyanda2922
      @jeevanshyanda2922 7 ชั่วโมงที่ผ่านมา

      😂😂😂😂😅

  • @amarkathayat1595
    @amarkathayat1595 5 ชั่วโมงที่ผ่านมา +1

    बारागाउँ मुभी सबैभन्दा राम्रो छ हेर्दिनुहोला।

  • @sitarai538
    @sitarai538 7 ชั่วโมงที่ผ่านมา +6

    हल खाली बुकिङ टिकट आफै खरिद को भ्रम थाहा भयो

  • @gauthamxetri
    @gauthamxetri 8 ชั่วโมงที่ผ่านมา +9

    राम्रो छैन खाते हरुको मुभी खालि पैसा लुट्यो जोकर हरुले

    • @ChakraBohara-k6w
      @ChakraBohara-k6w 7 ชั่วโมงที่ผ่านมา +1

      @@gauthamxetri write kuro bro khayo mero ni paisa jokar le

    • @kishor5564
      @kishor5564 ชั่วโมงที่ผ่านมา

      kina gakota muji

  • @aryasirpali2606
    @aryasirpali2606 8 ชั่วโมงที่ผ่านมา +9

    सिनेमा हेर्न जाउ..१२ गाउँ, १२ गाउँ 🤗🌺

  • @dhantamang2225
    @dhantamang2225 3 ชั่วโมงที่ผ่านมา +1

    आज पहिलो दिन लड्डु खाउ भोलि देखि फिलिम चलेन भनेर टाउको दुख्ने औषधि खाउ 😅😅😅😅 अनी पर्सी देखि sleeping tablet खान्छ

  • @umeshkumarpant8300
    @umeshkumarpant8300 ชั่วโมงที่ผ่านมา

    12 गाउँ हेरियो राम्रो छ सबै हेर्नु होल।
    अब पालो छक्का पन्जा ५ को।
    राम्रो review रैछ ।

  • @LalitThapa-s8u
    @LalitThapa-s8u 7 ชั่วโมงที่ผ่านมา +10

    बेकार लाग्यो यार कति सोचेर गएको थिए झुर छ अब १२गाउँ हेर्न जान्छु

  • @CallmeChhetry
    @CallmeChhetry 8 ชั่วโมงที่ผ่านมา +6

    छक्का प्रय सिट खाली थुयो सोचे जस्तो राम्रो लागेन .. बेल्काको सो 12 गाउँ हेर्छु

    • @6k227
      @6k227 7 ชั่วโมงที่ผ่านมา

      त मुजिले फिल्म हेरेको भए पो राम्रो लाग्छ त छक्का मुजि

  • @jayendradumrel415
    @jayendradumrel415 6 ชั่วโมงที่ผ่านมา +6

    रिलिज र डेट न तोक्ने रे अब देखि
    १२ गाउॅं को न राम्रोरी हावा लागे छ यस पाली😂😂

  • @sukbirlimbu2778
    @sukbirlimbu2778 2 นาทีที่ผ่านมา

    दर्शकको होहल्ला छैनत सबै विरामी भएको जस्तो देखिन्छ ।

  • @PurushotamKeshari
    @PurushotamKeshari 7 ชั่วโมงที่ผ่านมา +3

    धेरै भो दिपक दाइ 12 गाउँ तिर जाउ 😂🎉🎉🎉🎉🎉

  • @hemantasangeetofficial5970
    @hemantasangeetofficial5970 7 ชั่วโมงที่ผ่านมา +3

    Uta 12, Gau le Desh khaisakyo Timihru nakkali raja rani herdai basa😂😂😅

  • @prakashshrees5967
    @prakashshrees5967 5 ชั่วโมงที่ผ่านมา +1

    12 gaau blockbuster
    Cyber cena Vanni laai gajable chat chat chat pardiyo
    12 gaau 12 gaau

  • @bisalrai
    @bisalrai 8 ชั่วโมงที่ผ่านมา +5

    12 gau jindabad

  • @gunjangunjan7676
    @gunjangunjan7676 7 ชั่วโมงที่ผ่านมา +3

    युवाको दु:ख एमाले ले बेचेर खाए र रमाए जस्तो यो पनि तेस्तै हो । नमेटिने घाउ जस्तो होला जस्तो छ। दिपक र दिपाका कारण पनि यो घाउ मात्रै हुने देखियो। राम्रो छैन सोचेजस्तो।

  • @RabindraMagar-c9y
    @RabindraMagar-c9y 7 ชั่วโมงที่ผ่านมา +2

    छाक्का पाञ्जालाई पनि सवपोर्त गरुम है साथी हो यसपाली त पहिलो दिन मै अनुहार मा खुसि देखेन त कलाकार हरुको

  • @khomdhakal3585
    @khomdhakal3585 6 ชั่วโมงที่ผ่านมา +3

    flop huna sakne sambhawana dherai xa yo move😂😂😅

  • @santoshshrestha5368
    @santoshshrestha5368 2 ชั่วโมงที่ผ่านมา

    मेरो बिचारमा ज्वाई साहब राम्रो छ होला यति ठुलो ब्रान्ड सँग यतिकै जुध्न आएको छैन स्टोरी वाईज ज्वाई साहब राम्रो

  • @Besafe6480
    @Besafe6480 6 ชั่วโมงที่ผ่านมา +2

    १२ गाउँ पैसा असुल वाला फिल्म छ मजा लायो ❤❤❤

  • @BegamPun-k9s
    @BegamPun-k9s 7 ชั่วโมงที่ผ่านมา +4

    लौ आफ्नो पोल आफै खोल्दै छन् त दीपक दीपा,,, यो पुगेन, त्यो पुगेन, बिरामी परियो,, अब डेट पहिले फिक्स नगर्ने रे,, अब हेर्ने सोच बनाएका दर्शकले के सोच्लान्,,, खैर सबै फिल्मलाई माया गरौ.....

  • @hollyheaven7378
    @hollyheaven7378 4 ชั่วโมงที่ผ่านมา +2

    Deepak Raj Giri ekdam humble lagcha uhako bolne tarika ❤

    • @anjaliadhikari4673
      @anjaliadhikari4673 3 ชั่วโมงที่ผ่านมา +1

      K garnu dekhawati humble hunu vanda sanchaiko aatma dekhi humbleness aaunu parchha. Humble vako vaye jitu lai Team bata nikalne thyenan mann ma chain kodi pana rakhne bahira thula kura mannkari kura k garnu. Movie ramro chha vane word of mouth le chalchha ramro chhaina vane chaldaina.

  • @KarnaBk-g8x
    @KarnaBk-g8x 5 ชั่วโมงที่ผ่านมา +1

    अ‍ाफै निरास देखिराछन कलाकार हरु दर्सकले के मन पराकाे हाे राम्राे छ भन्न बाद्दय भएका छन

  • @SurajSharma-x5i
    @SurajSharma-x5i 2 ชั่วโมงที่ผ่านมา +1

    Chaka panjha vanda ta boke dari ko auta gana nai ek din ko lagi bharpur cha hai tara collection ma ghata ta pardeina kina ki 1,2,3,4, herne harule jabardasti herchan😢

  • @mahataramaheshkumar2606
    @mahataramaheshkumar2606 2 ชั่วโมงที่ผ่านมา +1

    १२ गाउँ हेर्नी हो हा हा जोकर हरु को फिल्म

  • @jagdishair8047
    @jagdishair8047 ชั่วโมงที่ผ่านมา +1

    प्रमोसन भन्ने त बाहाना मात्र हो यो फिलिम फलप हुन्छ पक्कै पनि 12 गाउ ले प्रमोसनको प पनि, गरेन तर चल्यो नि😂😂😂

  • @hemrajbist7485
    @hemrajbist7485 3 ชั่วโมงที่ผ่านมา

    १२ गाउँ मुभीले छक्कापञ्जाको साम्राज्य नै सिध्याइदियो।😂😂😂

  • @nepaligirl9880
    @nepaligirl9880 8 ชั่วโมงที่ผ่านมา +4

    Blockbuster🎉🎉🎉

  • @kamalkhatiwada9092
    @kamalkhatiwada9092 2 ชั่วโมงที่ผ่านมา

    12 गाउँ हेर्नुस माकसम पैसा बसुल हुन्छ 💖

  • @laxmigiri4897
    @laxmigiri4897 5 ชั่วโมงที่ผ่านมา +2

    Samaye samayik Katha basti ramro x

  • @B.B.k-v5p
    @B.B.k-v5p 6 ชั่วโมงที่ผ่านมา +2

    12 गाउँ हाउसफुल भएर टिकट न पाएर छक्का पन्जा हेर्न गाको हो😂

  • @JivenXettry-g6q
    @JivenXettry-g6q 4 ชั่วโมงที่ผ่านมา

    12गाऊकाे झट्का लागे जस्ताे छ है अनुहार अलि मलिन छ छक्कालपन्जा पनि राम्राे छ तर मलाईत १२गाऊ उतकृष्ट छ है ।।१२गाउँ हेराै साथिहरु ।। छक्का पन्जा हेरेका साथिहरुले।।

  • @ManKOSathi-kv2ji
    @ManKOSathi-kv2ji 7 ชั่วโมงที่ผ่านมา +2

    12गाँउ ले यो हरु लाई सचत अनि सात्तो गए छ 😂😂😂

  • @dalbahadur1403
    @dalbahadur1403 7 ชั่วโมงที่ผ่านมา +3

    12 गाउँ हेर्न जाउ राम्रो छ है

  • @LUCIFERRRRRRRRRRRRRRRRRRRRRRRR
    @LUCIFERRRRRRRRRRRRRRRRRRRRRRRR 3 ชั่วโมงที่ผ่านมา +1

    Finishing chai ramro chhaina vanni manxe chai honest hunudo raixa aru sab hawa taal maa karaira chhan😂

  • @Su-nw2kb
    @Su-nw2kb 6 ชั่วโมงที่ผ่านมา +3

    सब बुढा बुढि छन्त
    हिरो बुढा हिरोइन बुढि छि छि
    अनि दिपक कोमा गयो भनि राथे
    यो त यतै छ 😂😂😂😂

  • @Udayapure-j8c
    @Udayapure-j8c 8 ชั่วโมงที่ผ่านมา +5

    12 Gau herna sabai jana jau

  • @Prithvipariyar12
    @Prithvipariyar12 5 ชั่วโมงที่ผ่านมา +1

    सब कलाकार हरुको अनुहार नै कालो भैसकेछ त पहिलो दिन मै।

    • @kishor5564
      @kishor5564 ชั่วโมงที่ผ่านมา

      haha

  • @MdSamir-s3q
    @MdSamir-s3q ชั่วโมงที่ผ่านมา

    12 गाऊ बबाल छ यार सुपर हीट

  • @dammardayal9657
    @dammardayal9657 5 ชั่วโมงที่ผ่านมา +1

    अनुहार हेर्दा त अध्यारो छ.

  • @hollyheaven7378
    @hollyheaven7378 5 ชั่วโมงที่ผ่านมา

    Review herera khusi lagyo, ekdam ramro raicha, herna atur chum CP-5❤❤

  • @GaneshNepal-eb5qo
    @GaneshNepal-eb5qo 8 ชั่วโมงที่ผ่านมา +7

    12 gau

  • @BishalTamang286
    @BishalTamang286 6 ชั่วโมงที่ผ่านมา +1

    12 गाउँ 🤘🤘🤘💪💪💪

  • @RoshanShahi-l1d
    @RoshanShahi-l1d ชั่วโมงที่ผ่านมา

    बार गाउँ👑👑💪💪💪

  • @timskoimee9221
    @timskoimee9221 7 ชั่วโมงที่ผ่านมา +1

    १२ गाउँ जिन्दावाद !!

  • @sandeepbishokarma4888
    @sandeepbishokarma4888 6 ชั่วโมงที่ผ่านมา +1

    We are support 12gau ❤

  • @AnitaThakuri-rj4dk
    @AnitaThakuri-rj4dk 7 ชั่วโมงที่ผ่านมา +1

    I am so happy good luck 🎉🎉❤❤

  • @PrakubossVlog
    @PrakubossVlog 5 ชั่วโมงที่ผ่านมา

    Once again chhakapanja will be hit❤

  • @user-nd3pi7basanta
    @user-nd3pi7basanta 4 ชั่วโมงที่ผ่านมา

    12 गाउँ असध्यै राम्रो छ सबैले हेर्नू होला

  • @KhemrajBista2058
    @KhemrajBista2058 7 ชั่วโมงที่ผ่านมา +2

    12 गाउँ सार्है बबाल छ यार

  • @Prithvipariyar12
    @Prithvipariyar12 5 ชั่วโมงที่ผ่านมา

    धेरै show पाएर के गर्नु हल मा मान्छे नभए पछि पाच जनाको rivew लिन नपाउदै हल खाली।दीपक दीपा को अनुहार कालो अहिले बाट नै।

  • @rajstha2561
    @rajstha2561 2 ชั่วโมงที่ผ่านมา

    Varkhr room ma aaepuge 12 gau herera babal story xa comedy pani xa action pani ra love story pani gajab xa 😊🥰🙏

  • @SurajSharma-x5i
    @SurajSharma-x5i 2 ชั่วโมงที่ผ่านมา

    No competition with with 12gaon😅😅😅😅❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sagartamang277
    @sagartamang277 7 ชั่วโมงที่ผ่านมา +2

    Hoina movie herne ta sudaa sudi matri xanta.. 😂😂😂😂

  • @babuchhetri9805
    @babuchhetri9805 4 ชั่วโมงที่ผ่านมา

    दर्शकहरू बाट र फिल्म team हेरेर नै थाहा हुन्छ फिल्ममा दम रहेन रहेछ थाहा भो 12 Gau सुपर हुन्छ 100%

  • @ayushroka94
    @ayushroka94 3 ชั่วโมงที่ผ่านมา

    अब भोलि था हुन्छ दर्शक त निराश देखिय त बिचर दिपक र दिपाको अनुहार मा हेर कलेजी परेको 😂यस्पाली पनि मजाले कमाउने हो भन्ने सोचेका थिय होला 12 गाउले चिप्लाइदियो बाफ्रे 12 गाउँ फिलि साउथ मुबि फेल गर्छ साचै😍😍😍

  • @AshokKumar-wm6mk
    @AshokKumar-wm6mk 7 ชั่วโมงที่ผ่านมา +2

    12 Village ❤

  • @bishalmizar8486
    @bishalmizar8486 8 ชั่วโมงที่ผ่านมา +2

    12 gau very best

  • @kirankc1068
    @kirankc1068 8 ชั่วโมงที่ผ่านมา +1

    जन्ता भन्दापनि आफ्ना वरपरका नातागोता हुन यिनिहरु अर्को हलमा हेरै के हुन्छ

  • @KrishnarajSedhai-r9i
    @KrishnarajSedhai-r9i 7 ชั่วโมงที่ผ่านมา +1

    Chhakapanja rocks 😂❤🎉🎉

  • @SushantKawar
    @SushantKawar 7 ชั่วโมงที่ผ่านมา +1

    Nepali lai josto moves bhaya pani ramrai hunxa 12 gau bhane ko 12 nai hoo jau 12 gau❤❤❤❤

  • @danbahadurbk2789
    @danbahadurbk2789 5 ชั่วโมงที่ผ่านมา +1

    Film hernai pardaina partek nepali lai thaha cha ki desko kasto halat cha bhanera tehi herna kina film herne film ta 12 gau ho tyo hernu parcha.

  • @fav.bollywoodnow1443
    @fav.bollywoodnow1443 7 ชั่วโมงที่ผ่านมา +3

    12 gaun ko review chahiyo bhai ..??

  • @Kohoashish
    @Kohoashish 8 ชั่วโมงที่ผ่านมา +1

    Boycott his movie guys let’s support new actor

  • @lifeisbeautiful719
    @lifeisbeautiful719 7 ชั่วโมงที่ผ่านมา +1

    To be honest, maile 12 gaun ko tickets napayar, xakka panja hernu paryo tar malai yo xakka pa ja ko series madhey ali man paren. Khai badi aasha rakher ho ki. Mero chahi expection meet vayan . Aba 12 gauan voli herxu, ani 12 ko ni vanam la. Khas ma maile chahi xaka panja ma jati hasna pauxa vanera aas gareko tar yaspali haaso kam xa

  • @gur849
    @gur849 4 ชั่วโมงที่ผ่านมา

    Esto xakka herideina aaja kaamle gardaa vyaena voli 12gau herna jaane ho aafuta❤❤❤

  • @JivenXettry-g6q
    @JivenXettry-g6q 4 ชั่วโมงที่ผ่านมา

    याे बर्षकै सर्वउतकृष्ट फिल्म १२गाउँ हेर्न नछुटाउहै साथि हरु

  • @sunilraut7654
    @sunilraut7654 3 ชั่วโมงที่ผ่านมา

    Raja Raja bhanera chakka panja 5 purae sakyo serial jasto cha ..Real star new face bollywood lie takkar diney movie herau 12 gau is best movie this year with blast😮😮😮