इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
विशेष गरेर म दुख कष्ट मा परेका कलाकार भाइ वैनिको लागि सहयोग गर्ने मन हुन्छ।तेसैले मार्कामा परेका कलाका संगीत प्रेमिहरुले सम्पर्क गर्नु होला देबेन्द्र सुनार भोजपुर हाल साउदी अरेबिया 00966598766589 imo whatsaap thank you 🙏🙏
!fff!!er!!f!!ffrfffffffffffffffffrfffffffrfffffffffffrfffffffffrrfffffffffrffffrffrfffffffffffffffrrfffffffffffrfffffffrffffrrffffffrrffrffffrffffrffffrfffrfffffffffffffrrffffrffffffrfrrrrffrffffffffffffffffffffffffffffffrrrffffrrfffffrffffffffffffffffffrfffffrfffffffffrfrrfrrfffffffffffffffffrrfffffffffffffffrfffffrffffrfffffffffffffffffrfffrfffrrfrfffrfrrfrrfrfffrfrfrffffrrffrrrfrfffffrfrfffrfrrffrrffffffffrfrrffffffrrrfrrffffffffffrfffffffffffrfrrffrfffffffrfrrrffffffrrffffrfffrrrffffrffrfrfrfffffffffffffrfrfffffffffffffffrffrffffffffrffrffrfffffffffffffffffrffffffffrrffrfrffffrfffrfffffrffffffffrffrffffffffrfffffffffffffrfrffffffrrffffffff!rfffor \\t**\ ee
इन्द्रेणी को स्टुडियो मा गएर यसै गरी रमाइलो गर्दै नाच्ने दिन कहिले आउने हो हेर्दै मन चुलबुल हुन्छ अब न मरी बाँचे कुनै दिन हजुरहरू सबै सग भेट हुने आशामा छु हजुरहरू सबैको कल्याण होस सबैको जय होस्
इन्द्रेणी मा दोहोरी सुनौ , घरमै बसि मनोरञ्जन गरौ , कोरोना भाइरस भगाऔ , चिज गुरुङ र शोभा को अति नै रमाइलो दोहोरी सुन्न पाउदा अति खुशी लाग्यो , जय इन्द्रेणी परिवार !!!
आज असाध्यै खुसी लाग्यो धेरै समय पछि इन्द्रेणी कार्यक्रम हेर्न पाईयो अब नियमित कार्यक्रम हेर्न पाईयोस र यो विश्व भर फैलिएको kovit 19 कोरोना भाइरस छिटो हतेर जावोस म भगवान सङ एहि पार्थना गर्दछु आज को दोहोरी एकदम घम्साघम्सी छ चिज गुरुङ जि र शोभा कार्की ज्यु को मलाई त उहाँहरुको दोहोरी असाध्यै मन पर्छ विशेष धन्यवाद है कृष्ण दाइ लाई
धेरै पछि ईन्देणीमा नयाँ दोहोरी सुन्न पाउँदा मन अत्यन्तै प्रफुल्लित भयो । यति मिठो भाकामा अत्यन्त मन पर्ने गायिका शोभा कार्की र गायक चिज गुरुङको दोहोरी सुन्न पाईयो । अब रबिन लामिछाने, देवि आले, भिम पौडेल र प्रकाश पराजुली को कसले को सँग गाउनु भाको हो ...??? म त अब उहाँहरुको दोहोरी सुन्ननि आतुर भईसके ....!!!!!
दोहोरी हेर्न पर्खाइमा बसिरहेको थिइयो अब भने सुरू भयो खुशी लाग्यो सर्वप्रथम त इन्द्रेणी टिम को जय जय होस् आजको दोहोरी अत्यन्तै रमाइलो भयो नै साथै आयुषा नानु को नाच झन राम्रो धन्यवाद छ सम्पूर्ण कलाकार हरुलाई 👌 👍 👏 👏 💕 💖
तिन महिना देखीको लकडाउनले गुम्सीएर बसेका नेपाली हरु लाई चिज गुरुङ्ग र शोभाको कार्कीको दोहरी ले पक्कै पनी रमाईलो दिनेछ😘😘 जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🙏🙏🇳🇵🇳🇵 जयहोस सम्पुर्ण सहयोगी मनहरु को 🙏🙏♥
चिज गुरुङ भाई र शाेभा बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ अाज धेरै कलाकार छन सबै लाई धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान सबै मा नमस्कार छ जय नेपाल जय सगित साउदि देखि हेरिरहेको छु
चिज गुरुङले जहिल्यै नि कस्तो रसअअअअअ,,,ले करा-याप च्याप पार्नु हुन्छ केटीलाई । अाज त शाेभा कार्कीले अलिकति थाेरै बाटो साघुराे बनाई दिनु भयो । उता अायुषा गाैतमकाे फुरङफुरुङ नाच,अायुषाले मैले पनि जान्छु एकदिन भन्दै छिन् नानुले । रमाइलो ईन्द्रेणी कार्यक्रमले मन मस्ष्तिकलाई fresh गराउने गर्छ।
शाेभा बैनिकाे पनि अावज मिठाे रैछ । अानन्द दिने खालकाे, Visual मा उमेर र जिउडालले नदिए पनि Audio अावजमा चल्छ भन्ने मलाई लाग्या छ । दुवैको मिठाे शब्द , चिजकाे शब्द खेलाउने शैली मन पर्छ मलाई ,व्यवहारिक शब्द शैली 😍
आह कति राम्रो कार्यक्रम अनि दुबै जना मलाई अति मन पर्ने गायक अनि गायिका अनि कहिले आउला इन्द्रेणी भन्दै बसेको थिए अनि कृष्ण दाइलाइ कस्तो छ अहिले ? आफ्नो ख्याल गर्नु होला है दाइ
wow chij dai Shova didi krishnadaile dohorima jodi t dammi milaunu va varahexa thank you all indreni tim and atithi kalakar jay indreni jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎷🎸🎻🎺🎺🎷
वाउ आजुचै हाम्रो सोल्टिराजा को र शोभा दिज्यूको आयछ लाइभ दोहोरी धन्यवाद इन्द्रेणी साधै बधाई पनि ।।चिज सोल्टिज्यू को दोहोरी भनेसी शब्द शब्द सुन्नमा कान ठाडोभैहाल्छ शब्दको खानी चिज सोल्टी राजा।।। रामेछाप मन्थली हाल साउदी अरबबाट
इन्द्रेणी संचालक कृष्ण कडेल सर लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान गर्नु चाहन्छु आज धेरै दिन पछि चिज गुरुङ र शोभा कार्की बिच रोमाञ्चक दोहोरी सुन पाउँदा धेरै खुसी लाग्यो
निकै ढिलाे उपस्थित भए अाज विविध कारणले बल्लतल्ल फुसद भयाे अभ हेरिन्छ नाचिन्छ कृष्ण सर लगायत ईन्द्रेणी टिम अनि सम्पूर्ण सहयोगी मन हरु लाई धेरै धेरै धन्यवाद
लकडाउनको बावजुद पनि सामाजिक दुरी कायम गर्दै आफ्नो दर्शकहरुलाई मीठो दोहोरी सुनाउनुभएकोमा कलाकार चीज गुरुङ,शोभा जी साथै यति धेरै दुखी असहायहरुलाई सहयोग गर्नुभएकोमा ईन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कडेंल सरलाई धेरै धेरै धन्यवाद छ।
इन्द्रेणीमा सदैब यस्तै रमाइलो देख्न पायियोस हिजो र आज को episode तीन महिनाको लकडाउन पछि देख्न पायियो चिज गुरुङ र शोभा कार्की को दोहोरी सार्है राम्रो लाग्यो जय इन्द्रेणी Take care #
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
विशेष गरेर म दुख कष्ट मा परेका कलाकार भाइ वैनिको लागि सहयोग गर्ने मन हुन्छ।तेसैले मार्कामा परेका कलाका संगीत प्रेमिहरुले सम्पर्क गर्नु होला देबेन्द्र सुनार भोजपुर हाल साउदी अरेबिया 00966598766589 imo whatsaap thank you 🙏🙏
धेरै रामाेछ
good job
!fff!!er!!f!!ffrfffffffffffffffffrfffffffrfffffffffffrfffffffffrrfffffffffrffffrffrfffffffffffffffrrfffffffffffrfffffffrffffrrffffffrrffrffffrffffrffffrfffrfffffffffffffrrffffrffffffrfrrrrffrffffffffffffffffffffffffffffffrrrffffrrfffffrffffffffffffffffffrfffffrfffffffffrfrrfrrfffffffffffffffffrrfffffffffffffffrfffffrffffrfffffffffffffffffrfffrfffrrfrfffrfrrfrrfrfffrfrfrffffrrffrrrfrfffffrfrfffrfrrffrrffffffffrfrrffffffrrrfrrffffffffffrfffffffffffrfrrffrfffffffrfrrrffffffrrffffrfffrrrffffrffrfrfrfffffffffffffrfrfffffffffffffffrffrffffffffrffrffrfffffffffffffffffrffffffffrrffrfrffffrfffrfffffrffffffffrffrffffffffrfffffffffffffrfrffffffrrffffffff!rfffor \\t**\
ee
चिज गुरुङ दाेहरि धेरै पछि हेरन पाईयाे खुसि लाग्याे
धेरै पछि रमाइलो दोहोरी आयो है ।।गित नगाको पनि 3 महिना बिर्से होला मत। गाउन मन लायो लाउन्त ।।
चुम चुम चुम भा होला है झन देबि जलुमाया देख्दा
समकालीन हस्तिहरु देखेर मन जुरुक-जुरुक भयाे कि क्याहाे
@@jagadishtamang3015 hahaha bhayoni barai gauma baseko 3 month
@@भरतपुनमगर-च3ण bhayoni hajur ke garne
बालचन्द्र भाइ चाडै आउनुस है स्टुडियो मा । हामी हेर्न आतुर छौ । मनमाया वाइबा र हजुरको दोहोरी ।
धेरै समयपछि शोभा दिदि को गीत को पर्खाइमा रहनु हुने ले यता हाजिर गरम
नम्स्कार छ नर्या साथी आईपुग्य हैई मलाई पनि साथी बनाउनु होला नि कमेन्ट गर्नु होला अनि हजुरलाई म subscribe गर्ने छु
अब याे लकडाउनेकाे समय बिताउन सजिलाे हुने भयो इन्द्रेणी दाेहाेरी अाउन थाल्याे।
नम्स्कार छ नर्या साथी आईपुग्य हैई मलाई पनि साथी बनाउनु होला नि कमेन्ट गर्नु होला अनि हजुरलाई म subscribe गर्ने छु
इन्द्रेणीमा हुने दोहोरी हेर्न नपायर म जस्तै तड्पिने मनहरु कोको हुनुहुन्थो यता हाजिर हुम त
💕💕💕love you indreni 💕💕💕
नम्स्कार छ नर्या साथी आईपुग्य हैई मलाई पनि साथी बनाउनु होला नि कमेन्ट गर्नु होला अनि हजुरलाई म subscribe गर्ने छु
@@bibekthakuri4558 ok
म पनि छु है मलेसियाबाट
नमस्कार,
सपुर्ण दोहोरी प्रेमी दर्शकहरुले हेरेर Share गर्न न बिर्सनु है यो रमाइलो दोहोरी।।
अनि भिम सर को चै कैले हो के आउने भिडियो इन्द्रेणी बाट
Tapai ko dohori ko partiksa garxau
Kata honuxa dai
भिम रबिन चिज जस्तो लोक गायक लाई मेरो सम्मान छ। चेली हरुको सम्मान गरि सधै जवाफ फर्काउनु।हाल मकाउ
यस्पछी को एपिसोड भिम पौडेल अनि देबि आले मगर को हुनुपर्छ भन्ने जतिले ठोकम like🙏🙏🙏🙏
इन्द्रेणी को स्टुडियो मा गएर यसै गरी रमाइलो गर्दै नाच्ने दिन कहिले आउने हो हेर्दै मन चुलबुल हुन्छ अब न मरी बाँचे कुनै दिन हजुरहरू सबै सग भेट हुने आशामा छु हजुरहरू सबैको कल्याण होस सबैको जय होस्
Ho ra Didi becarefull with coronaviruses
Namaskar goma didi
Sanchai hunuhunxa
K garnu didi ystai xa afnu kyal garnu hola
हो मनी तेही सोच्मा परी राहा छु खै कैलै कृष्ण भगवानको सौभागेले चाहायो भने पुगेला इन्द्रेणीमा जय देस जय इन्द्रेणी हाल साउदी अरब बाट हेरी राहा छु
धेरै समय पछि गित गाको तेति न्याय दिएर गाउन सकिनकि हेरेर,सुनेर प्रतिकृया दिनुहोला धन्यबाद।🙏
Nice xa sair dhore
तपाई को गित मा अति अनुशासन को पालना गर्नु भयको छ निरन्तरता दिनुहोला पर्गती को शुभकामना
Ramesh23 Chaulagai धन्यबाद हजुर।🙏🙏😊😊
Zero Point धन्यबाद हजुर।🙏🙏😊😊
बबाल गाउनुभयो ङोलो तपाईंको शब्दहरु wow! नै हुन्छ सँधै। अझ प्रगतिको शुभकामना
ईन्देणी जस्तो रमाइलो साथमा दुखि गरिब को पुल यो हाम्रो नेपाल मा अब कुनै पनि हुन होल यो ईन्देणी कहिले नि नमोरोश भने जति कति हुनुहुन्छ यता आउ त हेरम 👌🌹🌹🌹
अायुषा नानू काे नाच मन पराउने काे काे छम हाजिर गरम है
No
Dharai ramro man parro
इन्द्रेणीको म्युजिक साउन्द सिस्तम एक्दमै धमका सुनिदै👌👌👌👌👌👌👌
इन्द्रेणी मा दोहोरी सुनौ ,
घरमै बसि मनोरञ्जन गरौ ,
कोरोना भाइरस भगाऔ ,
चिज गुरुङ र शोभा को अति नै रमाइलो दोहोरी सुन्न पाउदा अति खुशी लाग्यो ,
जय इन्द्रेणी परिवार !!!
कति रमाइलो हो के !साना दुइटा नानिको नाछ भए अझै सुनमा सुगन्ध हुने थियो !धेरै धेरै धन्यवाद इन्द्रेणी समुहलाइ !
ईन्देणिको न छुटाइ हेर्नु को को हुनु हुन्छ 🥰 हाजिर
मपनी
म पनि
टीका र छत्र बिना को इन्द्रेनी अलि खल्लो महसुस लक डाउन पछडी को इन्द्रेनी कार्य्क्रम अति रमाइ लो लाग्यो!
Chatra ra tika sanu vaneko indreni ko san ho san
अनुहार हैन शब्द शब्द सुन्नुस बबाल छ दोहोरी हिजोको पनि आजको पनि।
@jagadish tamang ekdam sahi👍sabai afno afno thauma ekse ek Chan respect for all equals🙏❤️
दाेहाेरि अति राम्रो छ
ल है अब फेरी इन्द्रेणीको रमाइलो प्रस्तुति हेर्न पाइने भयो खुशि लाग्यो स्टुडियो मा उपस्थित सबै जनालाई नमस्कार अनि धन्यवाद
इन्द्रेणी को भिडियो
शेयर गर्ने साथीहरू
यता हाजिर है आज
लाईक सङ्गै👍️
नम्स्कार छ नर्या साथी आईपुग्य हैई मलाई पनि साथी बनाउनु होला नि कमेन्ट गर्नु होला अनि हजुरलाई म subscribe गर्ने छु
आज असाध्यै खुसी लाग्यो धेरै समय पछि इन्द्रेणी कार्यक्रम हेर्न पाईयो अब नियमित कार्यक्रम हेर्न पाईयोस र यो विश्व भर फैलिएको kovit 19 कोरोना भाइरस छिटो हतेर जावोस म भगवान सङ एहि पार्थना गर्दछु आज को दोहोरी एकदम घम्साघम्सी छ चिज गुरुङ जि र शोभा कार्की ज्यु को मलाई त उहाँहरुको दोहोरी असाध्यै मन पर्छ विशेष धन्यवाद है कृष्ण दाइ लाई
चिज भिम रबिन चेलिहरुलाइ सम्मान गरेर गाउने उत्कृष्ट लोक गायक । हाल मकाउ
अत्यन्तै सान्दर्भिक छ यो कार्यक्रम कृष्ण दाइ खुशी लाग्यो
जय ईन्द्रेणि शाेभा कार्कि र चिज गुरुङ्गलाई मन पाराउने यता मुन्टिम है साथिहरु ।
धेरै पछि ईन्देणीमा नयाँ दोहोरी सुन्न पाउँदा मन अत्यन्तै प्रफुल्लित भयो । यति मिठो भाकामा अत्यन्त मन पर्ने गायिका शोभा कार्की र गायक चिज गुरुङको दोहोरी सुन्न पाईयो । अब रबिन लामिछाने, देवि आले, भिम पौडेल र प्रकाश पराजुली को कसले को सँग गाउनु भाको हो ...??? म त अब उहाँहरुको दोहोरी सुन्ननि आतुर भईसके ....!!!!!
जलुमाया देबि आले आयुषा नानि
दोहोरी हेर्न पर्खाइमा बसिरहेको थिइयो अब भने सुरू भयो खुशी लाग्यो सर्वप्रथम त इन्द्रेणी टिम को जय जय होस् आजको दोहोरी अत्यन्तै रमाइलो भयो नै साथै आयुषा नानु को नाच झन राम्रो धन्यवाद छ सम्पूर्ण कलाकार हरुलाई 👌 👍 👏 👏 💕 💖
जय ईन्द्रेणी कार्यक्रम राम्रो दोहोरी ।
धेरै पछि इन्द्रेणीको मञ्चमा नेपाली लोकदोहोरी का हस्तीहरु बीच रमाइलो गीत सुन्न पाइयो ज्यादै खुसी लाग्यो,सबै इन्द्रेणी टिमलाई धन्यवाद।
धेरै रमाइलो लायो धेरै धेरै धन्यवाद ईन्द्रेणी समूहलाई र चिज गुरुङ &शोभा कार्कीलाई
नमस्कार सबै जनालाई धेरै खुशी लाग्यो
सम्पुर्ण दोहोरी गायक गायिका हरुको जमघट धेरै रमाइलो लाग्यो अनि आयुसा नानुको नाच पनि राम्रो छ
अब इन्द्रेणिमा यसरि नै सधै दोहोरि घन्किरहोस ।इन्द्रेणि स परिवारलाइ धेरै धेरै धन्यबाद । सहयोगि मनहरुलाइ पनि ।।।
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवार लगायत सम्पूर्ण उपस्थित हरूलाई एक मुस्टा नमन ।
मिठो दोहोरी इन्द्रेणी मा धन्नेबाद कृष्ण कडेल ज्यु , अझै हाम्रो सस्कृतिको जगेर्ना गर्ने गरि अघिबढ्नु नमस्कार ।
धेरै दिन पछि indreni देख्नपाइयाे सबैजना लाई नमस्कार छ हाल साउदी बात हेर्दै छु🙇♀️🙇♀️🙇🌻🌻🌹🌹💐💐👌👌👌💓💓💓💙💙💙
चिज ङोलो खत्रा छ हो दोहोरी गाउन त 👍️👌👌👌
सोभा दिदी सारै मनपर्ने गाइका हुनुहुन्छ
जय ईन्द्रेणी जय गीतसङगीत ईन्द्रेणी परिवार लाईं सलाम छ
तिन महिना देखीको लकडाउनले गुम्सीएर बसेका नेपाली हरु लाई चिज गुरुङ्ग र शोभाको कार्कीको दोहरी ले पक्कै पनी रमाईलो दिनेछ😘😘
जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🙏🙏🇳🇵🇳🇵
जयहोस सम्पुर्ण सहयोगी मनहरु को 🙏🙏♥
मलाई live लोक दोहोरी मा सबभन्दा धेरै मन पर्ने कलाकार शोभा दिदी लामो समय पछि सुन्न पाइयो
संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
धेरै दिन पछि चिज भाइ रा शोभा दिदिको दोहोरी हेर्नू पायो
धेरै राम्रोछ दोहोरी मेरो मितिनी र चिज गुरुङ्ग को शेर गर्नुहोला है सबैले इन्द्रेणी लाई मायांगर्ने हरुले
Hass hjr
चिज एन्ड सोभा जी को दोहोरी ननिकै रमाइलो लाग्यो, सबैजना सेव रहनु होला है? जय इन्द्रेणी🌈🌈
मलाई मन परने गायक चिज गुरुङ वा दोरिको हिरो वा वा वा
कोरोनाले गर्दा लामो समय सम्म इन्द्रेणी हेर्न मिलेको थिएन आज हेर्न मिल्यो धेरै खुशी लाग्यो
wow very nice song and Ayusha Nanuko Dance amazing and all the best and jay hoss indreni teem
दोहोरी मज्जा आयो धन्यवाद इन्द्रेणी दोहोरी को लागि
अति खुशी लाग्यो बल्ल सुन्न पाईने भो गितहरु।
शोभा भान्जी को गित बबाल छ ल
good
शोभा र चिज स्वर सुन्न पाइयो धेरै खुशी लाग्यो
धेरैधेरैधन्नेबादछईणेनीटीम्लाई
योलगडाऊनमाईन्णेनीकारेक्रमहेरेरदिनबिताईरहेकोछुलगडाऊन्नकाकरणलेग्रर
दारकोरोनाकाजोखीम्लेग्रद्राघरआउनसकेको
छैनआजचैरासीदीपछीलमाईलोमनोरन्जन्नलिनपाईयोभारतबाटहेरीलाकोछु
गरीबदुखीकोसाहाराकौष्णदाई
धेरै पछि दोहोरी हेर्न पाइयो ,धेरै खुसी लाग्यो ,राम्रो छ दोहोरी ।
यो लक डाउन मा इन्द्रेनी नो आउदा तनाब थियो आउदा धेरै खुसि र आनन्द लागयो।
पर्खाइमा थिए दोहोरी सुन्न🙏❣️🙏
सोभा जति राम्रो हुनुन्छ गित पनि तेसतै राम्रो छ चिजा दोहोरी को किङ हुनुन्छ
Ate ramro
धेरै पछि इन्द्रेणी हेर्न पाइयो खुशी लायो र म त धेरै हांसे गित सुनेर
चिज गुरुङ भाई र शाेभा बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ अाज धेरै कलाकार छन सबै लाई धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान सबै मा नमस्कार छ जय नेपाल जय सगित साउदि देखि हेरिरहेको छु
चिज गुरुङले जहिल्यै नि कस्तो रसअअअअअ,,,ले करा-याप च्याप पार्नु हुन्छ केटीलाई । अाज त शाेभा कार्कीले अलिकति थाेरै बाटो साघुराे बनाई दिनु भयो । उता अायुषा गाैतमकाे फुरङफुरुङ नाच,अायुषाले मैले पनि जान्छु एकदिन भन्दै छिन् नानुले । रमाइलो ईन्द्रेणी कार्यक्रमले मन मस्ष्तिकलाई fresh गराउने गर्छ।
आज धेरै दिन पछि इन्द्रेणी हेर्न पायो बल नेपाल मा कोराना हटे जस्तो मसुस भयो इन्द्रेणी
बल्ला धेरै दिन पछि चिज सोल्टी को दोहोरी सुन्न पायो खुसी लाग्यो।
चिज गुरुङ्ग दाजु र शोभा दिदी को दोहोरी यक दम मन पर्छ रात भरी हेरिन्छ 2,3 पतक
वा सोभा जी रबिन सीत बिछोडको गित सुन्न आतूर छू मत
रबिन र आयुषाको छ रे
शाेभा बैनिकाे पनि अावज मिठाे रैछ । अानन्द दिने खालकाे, Visual मा उमेर र जिउडालले नदिए पनि Audio अावजमा चल्छ भन्ने मलाई लाग्या छ । दुवैको मिठाे शब्द , चिजकाे शब्द खेलाउने शैली मन पर्छ मलाई ,व्यवहारिक शब्द शैली 😍
इन्द्रेनी हेर्न पाइयो खुसी लागो
तीन महीना पछिको दोहोरी सपना जस्तै लाग्यो आज 🙏🙏🙏🙏
मलाई सोभा दिदि धेरै मन पर्छ
धेरैले राहत बाँड्न छोडिसक्यो होला तर इन्द्रेणीले अझै बाँडिराको छ सबै सबैको जय होस।
धेरै दिन पछि इन्द्रणी कार्यक्रम अाए जस्तो अति रमाइलो भयो अाज
सबैलाई नमस्कार छ,हाल मलेसिया बाट हेरिरहेको छु।सुमधुर अावाजमा मिठाे गित चिज गुरुङ र शाेभा जि काे धेरै राम्रो छ।
Wow nice sohori song sarai man paryo dohori badhai xa indrini lagayat sampurna kalakar haru ma.
आह कति राम्रो कार्यक्रम अनि दुबै जना मलाई अति मन पर्ने गायक अनि गायिका अनि कहिले आउला इन्द्रेणी भन्दै बसेको थिए अनि कृष्ण दाइलाइ कस्तो छ अहिले ? आफ्नो ख्याल गर्नु होला है दाइ
बधाई छ, शाेभा र चिज लाई....... मन बुझ्ने छ।
सम्पूर्ण कलाकार जनलाई धेरै धेरै धन्यवाद साथै नमस्कार छ.धन्यवाद
सम्पूर्ण इन्द्रेणी टिमलाई हृदय देखि सलामको साथै उत्तरोत्तर प्रगतिको शुभकामना
आज ३ महिना पछि दोहोरी देख्न पाईयो धन्याबाद इन्द्रेणी लाई
धेरै दिन गित पछि सुन पाउँदा धेरै खुसिलायो दुबैलाई बदाई
धेरै पछि इन्द्रेणि कार्यक्रम हेर्न पाउँदा खुसी लाको छ,चिज गुरुङ सर भान्ज नाता नलाको भए हुने थियो तर दुबैको दोहोरी अति राम्रो छ
इन्देनी हेरौ रमाउ र कोरोना भगाउ जय इन्देनी😍😍😍दामी गित चिज गुरुङ vs सोभा
रमाईलो गीत बम्बै बाट हेरेकोछु
wow chij dai Shova didi krishnadaile dohorima jodi t dammi milaunu va varahexa thank you all indreni tim and atithi kalakar jay indreni jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎷🎸🎻🎺🎺🎷
rabin r aayusale paile nai gako thiyo feri gako xa re budale arkai saga gauna lagaunu parne
इन्द्रेणीको पंखाहरु हाजिर हुनुहोस।
नमस्ते ईन्द्रेणी परिवार मा सबैको रक्षा होस प्रभु जय ईन्द्रेणी
sanu nanu ko dance dami dohori ta vannai parayna sarai ramailo . yo corona ko bisam pristhe ma saboi save vayra basau . bjay indreni .
चर्को लायो दोहोरी सुनि रौ जस्तो 😍
वाउ आजुचै हाम्रो सोल्टिराजा को र शोभा दिज्यूको आयछ लाइभ दोहोरी धन्यवाद इन्द्रेणी साधै बधाई पनि ।।चिज सोल्टिज्यू को दोहोरी भनेसी शब्द शब्द सुन्नमा कान ठाडोभैहाल्छ शब्दको खानी चिज सोल्टी राजा।।।
रामेछाप मन्थली हाल साउदी अरबबाट
सम्पुर्ण कलाकार लाई देख्ना पाईयाे खुसि लाग्याे अझ खुसि कृष्ण दाजुलाई देख्दा झनै खेसि छु सधै यसरी नै हासिखुसि देख्न पाईयाेस कृष्ण दाजु
इन्द्रेणी संचालक कृष्ण कडेल सर लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान गर्नु चाहन्छु आज धेरै दिन पछि चिज गुरुङ र शोभा कार्की बिच रोमाञ्चक दोहोरी सुन पाउँदा धेरै खुसी लाग्यो
Good evening everybody,
Chij vai you are really organi and typical singer
Keep it up
Sabaiko man jitne indreni team lai dhanyebad namaskar xa hjr dherai ramailo garnu bhayo
इन्द्रेणी टिम लाई धन्यबाद
ल! धेरै राम्रो लाग्याे दाेहाेरी गीत।
नमस्कार कृष्ण सर आयुषा नानीको गितकहिले सुन्नपाइनिहोला छिटोभन्दा छिटो पालोदिनुपर्यो आयुषा नानीलाई
चिज को मुख बाट यसतो सरल दोहोरि सुने मन परेन मिना सग को जसतो गित सुनलाई मन थियो
Babaal nai gako xani chij le hait.
जय इन्द्रेणी
इन्द्रेणी मा दोहोरी हेर्न 3 महिना पछि पाइयो
निकै ढिलाे उपस्थित भए अाज विविध कारणले बल्लतल्ल फुसद भयाे अभ हेरिन्छ नाचिन्छ कृष्ण सर लगायत ईन्द्रेणी टिम अनि सम्पूर्ण सहयोगी मन हरु लाई धेरै धेरै धन्यवाद
जय इन्द्रेणी 🙏🙏🙏
लकडाउनको बावजुद पनि सामाजिक दुरी कायम गर्दै आफ्नो दर्शकहरुलाई मीठो दोहोरी सुनाउनुभएकोमा कलाकार चीज गुरुङ,शोभा जी साथै यति धेरै दुखी असहायहरुलाई सहयोग गर्नुभएकोमा ईन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कडेंल सरलाई धेरै धेरै धन्यवाद छ।
इन्द्रेणीमा सदैब यस्तै रमाइलो देख्न पायियोस हिजो र आज को episode तीन महिनाको लकडाउन पछि देख्न पायियो चिज गुरुङ र शोभा कार्की को दोहोरी सार्है राम्रो लाग्यो जय इन्द्रेणी
Take care #
बल्ल हिजो बाट इन्द्रेणी को लोक्दोहोरी हेर्न पैयो शोवा र चिज को गयकी अति राम्रो छ दुबै लै सुवकमना छ ल
अायुषा गौतम को डान्स कति राम्रो देखियको वाउ