रुकुममा १२ वर्षीय भाइरल झाँक्री । दैवको लीला पनि अपरम्पार छ । Digdarshan TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • यी हुन हरि शेर्पाली उमेरले सानो तर कस्तो अचम्म दैविक शक्तिका कारण करिब एक बर्ष अगाडी देखिनै देउता आँनमा आएर झाग्री बस्दै आइरहेका छन । आठविसकोट नगरपालीका वडा नम्बर ११ रुकुम पश्चिममा घर भएका यी साना भाई घरको कान्छो सन्तान हुन यी अहिले मात्र १२ वर्षका भएका छन
    ...........................................................................................................................
    रुकुममा १२ वर्षीय भाइरल झाँक्री । दैवको लीला पनि अपरम्पार छ । Digdarshan TV
    यी बालकको पुरानो भिडियो पनि हेर्न चाहनुहुन्छ भने
    • कस्तो अचम्म 11 वर्षको ...
    #digdarshan_TV #रुकुममा_१२_वर्षीय_भाइरल_झाँक्री #Jhankri
    मेरो फेसबुक
    / prakash.gautam.771282

ความคิดเห็น • 763

  • @sushilarai592
    @sushilarai592 2 ปีที่แล้ว +145

    धामी काम पनि गर्नु भगवानले दिनु भएकाे शक्ति तर पढाइ पनि अगडी बढाउनु है बाबू ।

    • @bishnukc8273
      @bishnukc8273 2 ปีที่แล้ว +1

      दनाेबाद

    • @pawanrai1749
      @pawanrai1749 ปีที่แล้ว

      @@bishnukc8273 😂😂😂

  • @mrspratimaa
    @mrspratimaa 2 ปีที่แล้ว +144

    ओहो !
    के अचम्मा हो यो बाबु को आत्मा सफा भयेकोले येसरि सानै उमेर् मा झाकृको बास भयेको हो ! कान्छु तिम्रो भबिश्या को प्रगतिको कामना गर्दाछु🙌

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 ปีที่แล้ว +105

    भगवान्ले कति सानोमा नै राजेकाे हाेला नि!! भगवान् बाबुलाई सधैं रक्षा गरिदेउ🙏🙏🙏🙏

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 ปีที่แล้ว +4

    दाङ्ग मा पनि छन 7/8बर्ष का झाकृ गरेछैनन अछिता हेर्नि काम गर्छन स्कुल गएपछि बिरामि हुन्छन घरमै बसेर हेराउने मान्छे घरमै आउनुहुन्छ

  • @bijaysunar
    @bijaysunar 2 ปีที่แล้ว +9

    कसैको मन दुखान चाहान्न तर पनि मन लागेको शब्द मा पोख्दै छु,,,,,, नेपाली च्यानल हरु प्राय सबै हेर्ने गर्छु तर यी युटुभर पत्रकार ज्यु हरु गित संगित मा समाबेस हुनुभएका ज,ज ज्यु हरु ले बोल्ने शैली पनि अलि सुधारिदिनु भए हामी हेर्न सुन्ने लाई राम्रो लाग्ने थियो कि मानिस को उमेर लाई हैन उसको क्षमताको सम्मान गरौ ,,,, जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NTpakhrinofficialyoutubechanel
    @NTpakhrinofficialyoutubechanel 2 ปีที่แล้ว +31

    मेरो ज्वाई 7 वर्षको उमेरमा झाक्री भएको कुरा उसैको मुख बात सुनेको हो।धेरै किसिमको झाक्री देखेको छु मैले। झाँक्रीलाई प्रकृतिक डाक्टर भनिन्छ किनकि यो मानिस उत्पतिसंगै अस्तित्वमा रहेको पाइन्छ 🙏

  • @apentertainment582
    @apentertainment582 2 ปีที่แล้ว +25

    भगवान को आशिर्वाद पाएको रहेछौ बाबु धेरै पढ्नु है

    • @taralalrezayat5439
      @taralalrezayat5439 2 ปีที่แล้ว +1

      भगवानले सधै रक्षा गर्नु बाबुको

  • @aashuhimeshthakuri5485
    @aashuhimeshthakuri5485 2 ปีที่แล้ว +7

    दैवी शक्ति न भयेको भये बिज्ञान हुने थियन 🎀❤️❤️🙏कोटि कोटि नमन दैव शक्ति र हामीले मान्ने देबि देउता 🎀🎀❤️❤️🙏जय मष्टा जय भैरव नाथ्🎀🎀❤️❤️🎀🎀🙏🙏🙏🙏🙏🙏🙏

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว +44

    अचम्मको शक्ति बाबुलाई मिलेको रहेछ भगवानले रक्षा गरून् शुभकामना बाबूलाई यसरी न‌ै अगाडि बढ्नु ल साँच्चिकै तिमिसंग केही न केही शक्ति अबस्य पनि छ यस्मा दुईमत छ‌ैन

  • @dthapa3440
    @dthapa3440 2 ปีที่แล้ว +2

    Deuta ramero mannuhola mudum purara padai garnu hola ramero hun6 om

  • @thanksyou1792
    @thanksyou1792 2 ปีที่แล้ว +23

    नेपाल पशुपतीको देश हो
    यहा देवताको बास छ।
    अब अपराधीहरु क्रमश बिनाश हुनेछ।

  • @शिवगोरखभक्त
    @शिवगोरखभक्त 2 ปีที่แล้ว +10

    बाबा गोरखा नाथ ले पबित्र आत्मा खोजी
    रहनुभएकोछ कलिमा सानु बालक लाई
    शक्ति दिन खोजिरहनु भयो को छ यस
    कारण ई बच्चा को शक्ति लाई कसै बाट
    पनि शक्ति दुरुपयोग गछौँ भनेर नलाग्न
    म सबै लामा झाँक्री तान्त्रिक हरुलाई
    अनुरोध गर्दछु।

  • @bishalido2480
    @bishalido2480 2 ปีที่แล้ว +16

    दैबिक शक्ति पनि अचम्मको छ। ठूलो मान्छेहरु त झाक्री बस्दा एक्दम थकाई लाग्छ भन्छन यी सानो भाई झन रातभरी यसरी बस्दा कत्ती गाह्रो हुदो हो।
    भगवानले सधै रक्षा गरून्।

  • @magarbhim53152
    @magarbhim53152 2 ปีที่แล้ว +15

    झाक्री शक्ति र भगवान शक्ति फरक पातो हो । बैज्ञानिक युगमा पनि भूतप्रेत अवश्य हुन्छ यसलाइ नकार्न हामी सक्दैनैां ।

  • @laxumantamang2918
    @laxumantamang2918 2 ปีที่แล้ว +15

    साने उमेरमा नै यस्तो धेरै शक्ति भएको बच्चा झाँकी देख्नुपायो।

  • @hbbc2639
    @hbbc2639 2 ปีที่แล้ว +13

    देउता आयो भन्दैमा धेरै झाक्री बस्ने काम नगर्नु पढाइमा फोकस गर्नु स्कूल नछोड्नु

  • @darshanbardewa
    @darshanbardewa 2 ปีที่แล้ว +1

    शैली मन परेन है पत्रकार जिउ को अलि कति सम्मन गरेर बोल्दैमा के जन्थियोर

  • @samjhanarai6623
    @samjhanarai6623 2 ปีที่แล้ว +18

    ॐ नमः शिवाय हर हर महादेव।

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 2 ปีที่แล้ว +13

    के कमेन्ट गर्नु र बाबू लाई माया लागेर आयो यति सानो उमेर मै भगवान ले यस्तो जुवा किन बोकाको होला बाबू को अहिले भनेको पढ्ने लेख्ने उमेर हो तर पनि भगवान ले सधै रक्षा गरुन

  • @maimakalanepali8540
    @maimakalanepali8540 2 ปีที่แล้ว +89

    विज्ञानको युग सँगै ईश्वरीय शक्ति र सैतानिक शक्ति छ

    • @kumarbsak5847
      @kumarbsak5847 2 ปีที่แล้ว +1

      Tttt

    • @memberlama4084
      @memberlama4084 2 ปีที่แล้ว

      @@kumarbsak5847 13

    • @bharatthakur5978
      @bharatthakur5978 2 ปีที่แล้ว

      @@kumarbsak5847 story says sys zyzyzfzyfyzyyzyyyzyyzyyyzyfzyzyzyzyzyfyzyzyyzyzyfyfyfzyzyzyfyyfzyyzfzzyzyzyyfyzyyzyfzyzzzzyzyzyzyzyyzfzyzyyyzyyzfyzyfyyyyyyfyfyfyfffffzyfzyfyyyzyzyzyyfyfyzyfyyyyyzyzyfyyyyyfyzfyzfyzyzzyyfyfyyzzzyfzfyyyfyzyfyfzyfyfyzyyyffzyzyzyyfyyfzyzyfyyyyyyyfyzyyfyyyzyfyyyyzyfyyyyzyyzzyyfyyyzyzyfyfyzyzyzyzyyfyzyfyzyzyzyzyzyfyyzyfyyyyfyzzyyzffzyfzyzyzyyfyyzfyzyzyfyyyzyyzyfzyyyfyzyfyzyyyzzyzyyyyyyzyzyzyzyyzffyzyyyfyfzyzyzyzyfyzyzyyfyyzyyzzyzyzyzyzyzyyzfyyyzyyzyzyzzyzfyyfzyzyfyzyzyzyyyyyfyfzyzyzyzfyzyzyfyyzyzyyzyfzyyzyzyzyfyzyzyfyfzyzyfzfyzyfzyzzyfzyzyfzyzyzyfzzfzyfyzyzyzyzyyfyyyfyzyfzyzyfyzyyfzyzyzyzyzyzyzyyzzyzyyzzfyfyyzyzyyyyzzyzyzyzyzyfyzyyfyfzyfyyyyyzzyyzzfzzyzfzyudfyydd

    • @sanjaysubba5450
      @sanjaysubba5450 2 ปีที่แล้ว

      Janis

  • @sdjyoutuber1809
    @sdjyoutuber1809 2 ปีที่แล้ว +3

    शक्ति प्रकट भएको होइन, मानव भरस्टको संकेत हो,नामको पशुपति भएर के गर्नु काम चाहि चोर भरस्टचार अत्यचार हत्याहिंसा बलात्कार दैनिकी बढेको छ यदि पशुपतिको शक्ति भएको भए त यस्ता भरस्ट चारीहरुलाई नास पारेर आज नेपाल बिकसीत देश हुनेथियो होला,अरु देशमा पशुपति छैन कति बिकाश भएको छ नेपालमा सायद पशुपति भएर नै होला,नेपाल पशु जस्तै भएको

  • @umeshrajkhadka5485
    @umeshrajkhadka5485 2 ปีที่แล้ว +7

    धेरै शक्तिशाली हुनुहुदोरैछ .🙏🙏

  • @pakhrinbhai
    @pakhrinbhai 2 ปีที่แล้ว +1

    दिग्दर्शन youtube channel चलाउने सञ्चालकको बोल्ने तरिका भएन ससाना साना बाबु नानीलाई बोल्ने तरिका भएन

  • @udayaramjaishi1516
    @udayaramjaishi1516 2 ปีที่แล้ว +7

    बाबुमा दैबिक शक्ति चढेको देख्दा अतिनै खुसि लाग्यो हे भगवान रक्षा गरुन

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +7

    यस्तो के लिलाहो झाक्री बाबुलाई शुभकाम्ना छ राम्रो गर्दै जाउ

  • @harireule4467
    @harireule4467 2 ปีที่แล้ว +15

    पढाइलाइ निरन्तरता दिन आग्रह छ !!

  • @radhanrai8531
    @radhanrai8531 2 ปีที่แล้ว +15

    यो सानो बाबुलाई साचै नै देउता आउनुहुदो रहेछ मलाई चही पूरा बिसुवा लागेको छ

  • @hemantaparajuli3663
    @hemantaparajuli3663 2 ปีที่แล้ว +9

    ओर्जिनल झाक्री एस्तो हो के एति सानो उमेरमा बन झाक्री आको सबै सपनाहरू पूरा होस यो बाबू को

  • @merokahani
    @merokahani 2 ปีที่แล้ว +20

    रक्ष गरून् भगवान इ बाबुलाइ अजै धेरै शक्ति मिलिन

  • @samjhanaadhikari3191
    @samjhanaadhikari3191 2 ปีที่แล้ว +4

    भगवानले सदै रक्षा गरून् बाबु

  • @keshavgautam8541
    @keshavgautam8541 2 ปีที่แล้ว +6

    ॐहर,हर, महादेव,दैवको,शक्ति,

  • @gumansinghgumansingh2211
    @gumansinghgumansingh2211 2 ปีที่แล้ว +8

    बधाई छ बाबुलाई भगवान ले रछेगरुन

  • @seetashrestha2212
    @seetashrestha2212 2 ปีที่แล้ว +5

    ईश्वरीय शक्ति संगै शैक्षिक याेग्यताकाे महत्त्वपूर्ण भुमिका हुन्छ , यसलाई संग संगै अगाडि बढाउनु हाेला ।

  • @kewalbahadurlimbulimbu4491
    @kewalbahadurlimbulimbu4491 2 ปีที่แล้ว +1

    Syanu balak Dekhi jhankri niskeko Ramro pawtra hunchhan budha pakale bhaneka... chhan

  • @kanxalimbu5867
    @kanxalimbu5867 2 ปีที่แล้ว +10

    हेरनुचाइ गजप लाग्यो तर धामि झाक्रि को जिन्दगी दुखि हुन्छ! संङसंगै पढाइ पनि अगाडि बडाए राम्रो भाइले

    • @manishramdam4
      @manishramdam4 10 หลายเดือนก่อน

      दु:खकाे फल मिठो हुन्छ ❤❤❤❤

  • @raiprithi91
    @raiprithi91 2 ปีที่แล้ว +5

    यस्तो हुन्छनी सानुईमा झाक्ररी बन्छ नि राम्रो ग्रर्दाई जानू होला

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 2 ปีที่แล้ว +3

    रक्षे गरून बाबू लाई भगवान ले 👌👌

  • @mailibabuji2238
    @mailibabuji2238 2 ปีที่แล้ว +7

    इस्वरको लिला अपरम्पार छ , यति सानै उमेरमा झाँक्री , तिम्रो भबिस्य उज्ज्वल होओस बाबु

  • @pakhrinbhai
    @pakhrinbhai 2 ปีที่แล้ว +1

    दिग दर्शन को सन्चालक को प्रस्न सोध्ने तरिका भएन ठाडो ठाडो बोल्दो रहेछ

  • @parshuramrai8994
    @parshuramrai8994 2 ปีที่แล้ว +4

    ए आम्मा हो लु बधाई छ फुच्चे झाक्री भाईलाई ! किन कि केई न केई चै पक्कै छ दैबि शक्ति !

  • @newangrai5855
    @newangrai5855 2 ปีที่แล้ว +6

    एक्दमै मायाँ लाकदो,सानै उमेरमा, यस्तो चाँडै छुटकारा पावोस।

  • @arjunchamling228
    @arjunchamling228 2 ปีที่แล้ว +3

    Khatraa ho yo Dhami Bhai bichara sano umeir ma 🤔
    Godbless 🤗

  • @achhambudhamagar586
    @achhambudhamagar586 2 ปีที่แล้ว +1

    जे भए नि एसरी मिदियामा हाल्नु अधिकार हनन गर्नु हो एस्तै मिदियाको कारण धेरै भाइरल झाक्री को मृत्यु भैराको छ ताकी अरु जान्ने मान्छे हरुले उसलाई दखल पुर्याउछ्न आफ्नो कन्तेन को लागि प्लिज कसैको जिन्दगी गुम नाम नहोस

    • @krishtighalan3905
      @krishtighalan3905 2 ปีที่แล้ว

      Yo sab kaliyoug ho aba dhrti bistarai vasinxa

  • @gurungshyanu9771
    @gurungshyanu9771 2 ปีที่แล้ว +1

    सिमि भुमी देउराली देबि देवता नाग नागिन अनि झक्री भयेर प्राकृतिक सबै शक्ति मिलेर यी सानो बाबुलाई ज्ञान् शक्ति दिएको छ।राम्रो सङ थानी मानी मानेर पुजा विधि पूरा गरून्।अझै शक्ति मिल्ने छ।३३ कोटि देबि देवता को महा शक्ति मिल्ने छ।यी बाबुको राच्क्षा गरून् भगवान बिन्ती प्रथान छ।

  • @omrajamagar5117
    @omrajamagar5117 2 ปีที่แล้ว +2

    मन्त्र हुन्छ

  • @yambahadurkhadkakhadka8532
    @yambahadurkhadkakhadka8532 2 ปีที่แล้ว +3

    सानै उमेरमा पनि दैबि शक्ति आएको रहेछ भाइ लाई।

  • @parbatirai6841
    @parbatirai6841 2 ปีที่แล้ว +1

    ॐॐपत्याउँने,नपत्याउँने,आफ्नो,ठाऊँमा,छ,तर?????????भगवान,र,भुतप्रेत,छन,है,महाशय,हरु,हो।

  • @lilasing4829
    @lilasing4829 2 ปีที่แล้ว +1

    यो जादोले हल्लिएको हो ???

  • @ramgurung4516
    @ramgurung4516 2 ปีที่แล้ว +1

    हैट सानो भाई झाँक्री खतरा लागो सानो भएर के भो भगवानले चाहेपछि अनि एयुटा कुरा जो-कोही झाक्री हुन केही त छनि सत्य

  • @Abhivuzl12
    @Abhivuzl12 2 ปีที่แล้ว +4

    जय सम्भाे झाक्रि बाबुलाई अलि ज्ञान मन्त्र दिनु ॐ ॐ ॐ🙏🙏

  • @limbusanam7234
    @limbusanam7234 2 ปีที่แล้ว +4

    यो सानो भाई लाई यो झूटको खेतिमा नभुलाउँ, स्कुल पठाउँ राम्रो सिक्षा दिउँ

  • @premacharya3840
    @premacharya3840 2 ปีที่แล้ว +3

    Dami

  • @muktinathupretinepalifarme6509
    @muktinathupretinepalifarme6509 2 ปีที่แล้ว

    त्यस्सै

  • @ashoksunam7589
    @ashoksunam7589 2 ปีที่แล้ว +1

    सत्य सत्य नै हुन्छ ।हाम्रो संस्कृति लाइ बचाउन आवश्यक छ ।यो कुनै झुटो होइन ।हाम्रो संस्कृति हाम्रो पहिचान हो।

  • @bimalamata2001
    @bimalamata2001 2 ปีที่แล้ว

    धेरै राम्रो छ
    झारिबावुशिभशक्तिहाे🐚🐚🐚🐚🐚🐚🐚🐚🐚🐚🐚🐚🐚🐚🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @nareshbhandari3370
    @nareshbhandari3370 ปีที่แล้ว

    देबिदेउता,नामान्नेलाइ,देबिसक्तियोबाबुकोसरिरमा,देख्दास्िस्टहुन्छ

  • @hariram5454
    @hariram5454 2 ปีที่แล้ว +1

    धेरै धेरै शक्ती देऊन बाबु लाई भगवान ले

  • @shuvashreeupamanyu6750
    @shuvashreeupamanyu6750 2 ปีที่แล้ว +3

    राम्रो भोले नाथ को कृपा हो

  • @ganeshprashadupreti3531
    @ganeshprashadupreti3531 2 ปีที่แล้ว +7

    यी भाइ सहि सज्जन ज्ञानि धेरैभाग्यामानी पनि छन र उनको परिवारमा धेरै दुख र गरिबी देखेर उनिहरुलाइ उद्दार उपकार गर्न भनी उनको साथमा भगवान प्रकट भयकाहुन याे सुबर्ण अबसर हाे याे कार्यलाई सधैं राम्रो सग्ग गर्दै जानू बाबू अनि घर्का सबै परिवार्ले खुब सेवा गर्नु यकदम चोखोनिती गर्नु भगवानको आरधना गर्नु भाग्यामा नभयको भय हाम्रो साथमा यसरी भगवानले बास गर्न आउनी थियनन सच्चा भक्त छानेर भगवान प्रकट भयका हुन अबयाे परिवारमा दुख कस्ट नास भयर सुख सान्तिका दिनहरु आउनेछन आगामी दिनहरुलाइ याद गर्दै जानू र यो मेरो कमेन्टलाई सेब गरेर राख्नु अनि पछिका दिनहरुमा मलाइ गाली दिन मिल्छ कि ताली भगवानको भक्त सानू बाबुलाइ सुभ आसिस्को साथै धेरै धेरै सुभकामना !!

  • @dipeshsunar6990
    @dipeshsunar6990 2 ปีที่แล้ว +2

    Kin dukha deko hjr babu ta ahile shano xa yr

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +2

    मलाई त्यती विस्वास लाग्ने थिएन लामा झांक्री प्रति तर यो बाबु लाई हेरेर आश्चर्य लाग्यो एकै तालमा बाजा बजाउने एकै नासले शरिर हल्लाउने आगोमा उफ्रेको देख्दा केही न केही त छ जस्तो लाग्यो ।

  • @mohanpulami7202
    @mohanpulami7202 2 ปีที่แล้ว +7

    भगवानले सधै रक्षा गरून् बाबुलाइ

  • @Bharat12331
    @Bharat12331 ปีที่แล้ว

    भगवान् ले शक्ति दिनु भकै हो।।
    झाक्रीको contact number dinu la sir ji।

  • @krishnagurung2947
    @krishnagurung2947 2 ปีที่แล้ว +1

    Dherai ramro Mero dyad pani jhakri ho

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 2 ปีที่แล้ว +1

    Yo bhailai kun devata Aaundorhechha bhai?

  • @jillaptheeng3426
    @jillaptheeng3426 2 ปีที่แล้ว

    धामी होइन झाँक्रीको बिषयमा चाहि सोध्दै नसोध्ननु झाँक्री भनेको कसैले बुझेको छैनन् ।

  • @bharatbharatrai1436
    @bharatbharatrai1436 2 ปีที่แล้ว +1

    धेरै सक्तिरैछ

  • @shreemayagurung1740
    @shreemayagurung1740 2 ปีที่แล้ว

    बिग्यानलाइ नै चुनौती भयो बाल झाक्री देखेर अचम्मा

  • @devikarai4317
    @devikarai4317 2 ปีที่แล้ว

    ल हेर धामी धामीझाँक्री बोक्सी डङ्किनी भुत प्रेत छैन हुंदैन भन्नेले हेर्नू कस्तो लाग्यो

  • @buddhigurung5297
    @buddhigurung5297 2 ปีที่แล้ว +29

    God bless u babu and always work for needed peoples

  • @manubuddhi5628
    @manubuddhi5628 ปีที่แล้ว

    भाइले बुलउतीको पातकिनलायको हो🇳🇵🇳🇵👍👍

  • @mero_sahayatra
    @mero_sahayatra 2 ปีที่แล้ว

    सानो झाँक्रीलाई मान्नु नै पर्छ

  • @nirajansherchan5543
    @nirajansherchan5543 2 ปีที่แล้ว

    babu laai bhagawaan le rachxxyaa garun ........नेपाल को समसामयिक बिदम्बना लाई ठिक पार्नु बाबू तपाईं को शक्ति ले जति पनि भरस्त चारी हरुलाइ सखाप पार्नुस बाबू अनि देस को अस्त्तितो अनि नेपाल आमा लाई जोगाउनुस बाबू । किन कि देस बेचेर जनमानस लाई बितरा पारे बाबू ।।।।।

  • @tilagharti7592
    @tilagharti7592 2 ปีที่แล้ว

    झाक्री भनेको शिव भगवानको शक्ति हो। भगवान शिव जि बाट शक्ति र मन्त्र लिएर मनुस्यलाइ प्रदान गरेको हुन्छ।

  • @lasbaraprehs5818
    @lasbaraprehs5818 2 ปีที่แล้ว

    हे पर्मेश्वरी यो बाह्र बर्षे बालक लाई माथीको लागेको हो की तलको लागेको हो छिटो दुधको दूध पानीको पानी छर्लाङ्गै पारी दिनु पर्यो।
    यो नौलो युगमा बलाकहरू मोबाईलमा गुगाल सर्च गर्दै गर्ने समयमा किन ड्याङ-ड्याङ डुङ-डुङ प्रदर्शण गर्न मज्जा लागेको हो?

  • @ashikrajbanshi609
    @ashikrajbanshi609 2 ปีที่แล้ว

    साले पागलहरु ! कोरोनाले देशमा कति मानिस मरे ? नेपाली हामी किन गरिब छौँ सोध यसलाई । यदि देउता नै चढेको भए देउता पनि डरछेरुवा हुनस्कछन् त? किन सबै नेपालिलाई धनी नबनाएको ? आज नेपाल बिश्वको सबैभन्दा गरिब छ? सबै जवाफ माग जिवित देवता संग ।म समय मिलायर पुग्नेछु

  • @Nrnofficial965
    @Nrnofficial965 2 ปีที่แล้ว

    म रोल्पा बाट जोडिएको छु सर

  • @jeevanxettri-lp4ti
    @jeevanxettri-lp4ti 6 หลายเดือนก่อน

    यो सबै रुढीबादी प्रचलन हो यो सैतानिक गतिविधि हो यो हुनु नराम्रो कुरा हो

  • @kamaljogee5499
    @kamaljogee5499 2 ปีที่แล้ว

    सानाे बाबुकाे काम र ईश्वरीय शक्तिकाे त वयान गरेरै सकिन्न तर त्यति सानाे बाबुका पहिरनकाे सामग्रीले धेरै भारी भयाे जस्ताे लाग्याे, धेरै घण्टीकाे ठाउँमा १,२वटा लगाए बाबुलाई गाह्राे हुँदैन थियाे कि ?

  • @damarpun7837
    @damarpun7837 2 ปีที่แล้ว +1

    Kura dheri gareu temle jhakri base ko dekhaauna

  • @rimkc142
    @rimkc142 2 ปีที่แล้ว +4

    सबैभन्दा बिश्वास नै हो ।।।।

  • @gobindabishokarma8874
    @gobindabishokarma8874 2 ปีที่แล้ว

    मलाइ झाग रि को नमर दिनु पर्यो म दाङ तुल्सिपुर देखे बोलेको हो मेरो बुवा सारै बिम्मारी हुनु हुन्छ पिलिज जसरी भय पनि मलाइ सम्परक गराइ दिनुहोल मेरो नम गोबिन्द बिक हो डिग्दर्शन टिभी लाई मेरो तर्फ बाट बधाइ दिन्छु

  • @meghbaijali1350
    @meghbaijali1350 2 ปีที่แล้ว

    यो बाबुको कल्यन होस यो बाबुलाइ भगमानले देका शक्ति सदैइ भर रहि रवस अरु झाक्रि हरुले बाड हान्नि उचाल्नि काम नहोस किन कि सानो बालाखा हुनुहुन्छ सबैले जोगाउनु होला भन्छु अहिले को जमाना ठिक छैन बाबू तिम्लाइ भगमानले दिनु भाको छ गरि खान अरुको लैइ लैइमा लाग्नु भन्दा भगमा जघार अगि बडनु उमेरले सानू भनि म भन्दा बुझनि छौउ अरुको पछि कैइलैइ नहिड हैइ को कस्तो को कस्तो बुझिर हिडनु अरु मोरिका देखदा मलाइ त सारैइ चिन्ता लाग्छ तिम्ो सधैइ कल्यान होस अरुको नि कल्यान गर्नि तिमी छौउ बाबू ।

  • @radhaghimire1676
    @radhaghimire1676 ปีที่แล้ว

    मलाई धामी को बिश्वास लाग्दैन थ्यो
    इ बाबु लाई देखेर बिश्वास लागो !!

  • @anapyakurel4989
    @anapyakurel4989 2 ปีที่แล้ว

    शब्द सुद्द बोल्न लेख्न जान्नै पर्ने सिक्नै पर्ने र बोल्छन सिकाउछन भन्ने मान्यता प्राप्त क्षेत्र मध्येको वकिल,शिक्षक र पत्रकार हुन माईक्रोफोन र क्यामरा चलाउदैमा मिडियाकर्मी हुदैन सभ्य र शुद्द बोल्न लेख्न पनि सिक्नु र सिकाउन जानेको हुनुपर्छ । यहाँ प्रश्न "मैले उमेर त सोधी हाले तिमि कति बर्ष भयो रे"

  • @premkalapun9221
    @premkalapun9221 2 ปีที่แล้ว

    ॐ नम शिवाय

  • @devendrathapa4382
    @devendrathapa4382 2 ปีที่แล้ว

    मत बिस्वास गर्छु अरुले गराेस नगराेस बाबु गरिब पिडा हुदा धेरै सयाेग गर्नु है बाबु पैसाभन्दापनि धर्मतिर लाग्नु है सारैखुशिलाग्याे

  • @gopalsunar7215
    @gopalsunar7215 2 ปีที่แล้ว

    सकति।परदान।होस।बाबुको।भरिगँगा9सुरखेत।देखि।

  • @devimayalikebudhalike7235
    @devimayalikebudhalike7235 2 ปีที่แล้ว

    यस्तो सानो उमेरमा पनि अचम्म लागदाे यो देबि देवता काे लिला बिचरा बाबु खेली खाने उमेरमा कति बेला पढ्ने हो । अचम्म लागदाे सानो बाबु झाक्री बसेकाे देखदा भगवान्को लिला भगवानै जानुन

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe 2 ปีที่แล้ว

    सानो बच्चा खेल्ने। बेला। मा। झाकरि। देवत। ले समाथे। छ। बिचार पढ्न जानछ कि नई। कति राम्रो माया। लाग्छ 😘😘😘

  • @jhapalikitchenrecipe3740
    @jhapalikitchenrecipe3740 2 ปีที่แล้ว

    मलाइ यो भाइको बारेमा फेरि पनि धेरै कुरा हरु सुन्न र हेर्न मनलाग्यो कृपया कसैले केही बताइदिनु सक्नुहुन्छ?

  • @anilshing9542
    @anilshing9542 2 ปีที่แล้ว

    सानो questions सबैलाई बिजय साही जस्तो न होस म नि गाउँले हो

  • @bhupindrakhatri3050
    @bhupindrakhatri3050 2 ปีที่แล้ว

    खोइ हाम्रो मा धेरै छ्न एस्तो गराउने छेमता छैन कसै को गराउन सक्दैन्न कोहि गुरुले !! सुर्खेत मा हो गरिब भएर होला खर्च दिदैन भनेर !!

  • @kanchhikaucha780
    @kanchhikaucha780 ปีที่แล้ว

    सुद्ध आत्मा भएयर भगवान को बास भएको हो । यो बाबुको भिदिओ बनाउन जस्तो सजिलो कहा छर घर परिवारलाई सधै चोखो निस्तो गर्न र गराउन । भगवानल्व रक्षा गरुन

  • @bhaktamagar8793
    @bhaktamagar8793 2 ปีที่แล้ว +2

    good..

  • @newangrai5855
    @newangrai5855 2 ปีที่แล้ว

    हन झाक्री नाँचे को मात्र पोस्ट गर्ने अलिक राम्रो ज्ञान को कुरा हरू पोस्ट गर्नु नि हौ। अहिले को यूग मा झाक्री साक्री को के पोस्ट गर्ने हो।

  • @pradipkoirala3738
    @pradipkoirala3738 2 ปีที่แล้ว

    यो सानो भाइ कसरी आफ्नो बलमा यति लामो समयसम्म काम्नु सक्छ । बिज्ञान लाई चुनौती
    दब्री शक्ति छ

  • @exposethemongoliyanimigran1080
    @exposethemongoliyanimigran1080 2 ปีที่แล้ว

    yo झाक्री सिर्पाली खस हो। अनि खस को धामी भन्छन झाक्री होइन

  • @gaumayadura5955
    @gaumayadura5955 2 ปีที่แล้ว +1

    sabai lai sakti khaha dinxn r babu lai diyo yo bela ma kati garo x khelie khane bela esto rupma basnu pare x

  • @santoshpariyar2831
    @santoshpariyar2831 2 ปีที่แล้ว

    बाबु लाई भगवान ले अझै राम्रो सक्ति दिउन