शहरमा धरान उत्सव, श्रम संस्कृति पार्कमा घुम्न आउनेको यति ठुलो भिड । एकै दिन कति टिकट विक्रि भयो त ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ม.ค. 2025

ความคิดเห็น • 12

  • @chandragurung2567
    @chandragurung2567 วันที่ผ่านมา

    Congratulations to all जनश्रमदान

  • @santarai5728
    @santarai5728 2 วันที่ผ่านมา +1

    नाम नै काफी छ। “श्रम संस्कृती पार्क” यो पार्क श्रम गरेर बनाएको हो। पुर्खाहरूको पहिचान पर्खाहरूले दुख गरेको ठाउ। ईतिहास छ यो पार्कमा। त्यस्तो कुनै ठूलो पार्क नभए पनि।

  • @arjunrai-zr9xz
    @arjunrai-zr9xz 2 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @sushrutdhital8250
    @sushrutdhital8250 2 วันที่ผ่านมา +2

    पुल मुनिको ढुलो ढुंगामा plum wall बर्षा लाग्न अघि बनाए ढुक्क हुन्थ्यो।

  • @irkhuwabengkhuwa
    @irkhuwabengkhuwa 2 วันที่ผ่านมา +1

    यो स्थानीय सरकारले यती गरे पछि होटेल टेम्पु चलाकहरुको नि भिडियो बनाउनु होला कती खुसि देखिन्छ रोजगार भएर❤❤❤❤❤🎉🎉🎉🎉

  • @arjunrai-zr9xz
    @arjunrai-zr9xz 2 วันที่ผ่านมา

    Jye dhara

  • @arjunrai-zr9xz
    @arjunrai-zr9xz 2 วันที่ผ่านมา

    Jye dharane janta

  • @krishnagautam6781
    @krishnagautam6781 วันที่ผ่านมา

    कस्तो निर्झर डरलाग्दो अविकसित अबस्था को बगर र झाडी भएको ठाउ गर्ने हो भने यस्तो सम्मको उत्कृष्ट ठाउँ बन्न सक्ने रैछ अच्चम क्या।

  • @bhupaltamang5018
    @bhupaltamang5018 2 วันที่ผ่านมา

    Children. Park space. Shano vo