नेताहरु काम लाग्दैनन्... | बरु गुण्डाहरु काम लाग्छन् | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 27

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • बद्री पंगेनीसंग रमाईलो गफ | खोले सबै भित्री कुरा... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 27 | BADRI PANGENI
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 27
    Presenter : Prakash Subedi
    Guest : Badri Pangeni
    ---------------------------------------------------------------------
    Producer: Rachana Gautam
    Editor: Subin Dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Ranjan Neupane
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    Exclusive Marketed By
    Panas Multimedia Pvt. Ltd.
    +977-01-5268380/84
    +977-9851168140
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode27 #badripangeni #singerbadripangeni #badripangenisong #badripangenibiography #badripangeniinterview
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    Licensor's Username:
    pixabay.com/us...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV

ความคิดเห็น • 617

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 3 หลายเดือนก่อน +21

    एक चोटि राजु परियार लाई पनि बोलाउनु पर्छ भन्ने साथी हरु यता हाजिर हौ

  • @inquisitivekiran1417
    @inquisitivekiran1417 3 หลายเดือนก่อน +79

    प्यारो दाजु बद्री पंगेनी दाजु ❤
    रमाईलो गफ।।

    • @NabinaSunwar
      @NabinaSunwar 3 หลายเดือนก่อน +2

      प्यारो बद्री दाजु❤ तपाइले यो कार्यक्रममा कम्तीमा पनि 100 पटक दाइ / दाइ भनिरहनुभएको छ ।कसैको चाकडी गरेजस्तो किन?

  • @princerai4430
    @princerai4430 3 หลายเดือนก่อน +68

    एउता कुरा चाइ सहि बोल्यो है बद्री ब्रो ले काम परेको बेला पुलिस अनि नेता काम लाग्दैन

    • @BinodKc-r8w
      @BinodKc-r8w 3 หลายเดือนก่อน

      👍️

    • @RajuGhayal1
      @RajuGhayal1 3 หลายเดือนก่อน

      Timi berojgar rahixau aru kam xoina😂😂😂😂😂

  • @susmitamagar6104
    @susmitamagar6104 3 หลายเดือนก่อน +11

    लोक गायक राजु परियार लाइ पनि ल्याउनु पर्यो ।❤❤❤❣️🥀💗

  • @Aryandahal555
    @Aryandahal555 3 หลายเดือนก่อน +41

    प्रकाश दाई राजु परियार दाइलाई कैले ल्याउनु हुन्छ जति सक्दो छिटो ल्याउनु पर्यो दाई राजु दाइलाई

  • @PoojaBhandari49
    @PoojaBhandari49 3 หลายเดือนก่อน +48

    मेरो कमेण्ट पढने सबैलाइ श्री पशुपति नाथ ले रछ्या गरुन 🕉️🕉️

    • @GhanBohara-r4m
      @GhanBohara-r4m 3 หลายเดือนก่อน +1

      हजुर लाई पनि सधैं भरी भगवानको कृपा बनिरहोस सधैं भरी खुसी रहनु होला है ❤❤❤🎉🎉🎉🎉❤❤❤

  • @RajkumarStha-v3b
    @RajkumarStha-v3b 3 หลายเดือนก่อน +95

    मलाइ त लोक गाएक भन्निबित्तकै राजु परियार भन्दा अरुलाइ सम्झदैन है मन परे एता हाजिर हुनुस

    • @yubrajbabu-sl9gc
      @yubrajbabu-sl9gc 3 หลายเดือนก่อน +1

      मलाई लोक गायक भन्नेबितिकै नबराज घोरसैनिको याद आउछ

    • @maushamlimboo9417
      @maushamlimboo9417 3 หลายเดือนก่อน +1

      Ram ji ho mero chi

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 หลายเดือนก่อน

      सही कुरा

    • @yamthapa2696
      @yamthapa2696 3 หลายเดือนก่อน

      मलाई पनि

    • @sonubahadur1655
      @sonubahadur1655 3 หลายเดือนก่อน

      Sem❤❤❤

  • @Renishamagar-1229
    @Renishamagar-1229 3 หลายเดือนก่อน +190

    म जस्तै कति जना हुनुहुन्छ ? प्रकाश सुबेदि अकलको बिग फ्यान हाजिर हौ त! गाइज

    • @hemantpoudel2276
      @hemantpoudel2276 3 หลายเดือนก่อน +8

      Ma pani herxu

    • @taraJoshi-ky3ef
      @taraJoshi-ky3ef 3 หลายเดือนก่อน +1

      Fan aafano matar ho but program chahi man parxa

    • @Basnetsamsher
      @Basnetsamsher 3 หลายเดือนก่อน

      Yess ❤

    • @yubrajbabu-sl9gc
      @yubrajbabu-sl9gc 3 หลายเดือนก่อน

      🤚🤚🤚🤚🤚🤚🤚

    • @suryashrestha6037
      @suryashrestha6037 3 หลายเดือนก่อน

      Me toooooo

  • @tilakranabhat6272
    @tilakranabhat6272 3 หลายเดือนก่อน +16

    बद्रि पंगेनि दाजु अहिले सम्मकै हेरे को एपिसोड मध्य मेरा लागि राम्रो ❤❤

  • @priyalamichhane1204
    @priyalamichhane1204 3 หลายเดือนก่อน +1

    आहा कस्तो राम्रो संवाद ❤
    सबैलाई आदर,सम्मान गर्ने आदरणीय बद्रि दाईलाई नमन् 🔥🙏
    सानुमा बर्दिया जिल्ला बाँसगढी मा दाइले दोहोरी गाउने भव्य कार्यक्रममा फरक हल्लाउँदै छमछम बीचमा नचिन्थ्यो मिठो सम्झना आयो🌹😍😘

  • @rekhbahadur6370
    @rekhbahadur6370 3 หลายเดือนก่อน +4

    मलाई सारै मन पर्छ यो प्रोग्राम

  • @Dharmashastra-k1i
    @Dharmashastra-k1i 3 หลายเดือนก่อน

    लोक दोहोरीमा सार्है मनपर्ने गायक बद्री पंगेनी ❤❤

  • @kamaldevkota8048
    @kamaldevkota8048 3 หลายเดือนก่อน +31

    कति धेरै दाइ दाइ भनेको हो?.😃😃😃

  • @santoshdawadi6901
    @santoshdawadi6901 3 หลายเดือนก่อน +2

    यस्तै हो बद्री दाई धन्यवाद दाई हस दाई🎼🙏❤️

  • @rajuthapa4581
    @rajuthapa4581 3 หลายเดือนก่อน +4

    तर लोक गायिका भन्ने बित्तिकै बिमा कुमारी दुरा सम्झिन्छु ।

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 3 หลายเดือนก่อน +1

    वट्री पगेनी भाई को अन्तर्वाता सुन्दा कति राम्रो लाग्यो कत्ती पनि जिबरो न चवाईकन उत्तर दिने धेरै रामरो

  • @dohorihits
    @dohorihits 3 หลายเดือนก่อน +2

    राजु परियारलाई ल्याउनु पर्यो

  • @3idiotsnpls
    @3idiotsnpls 2 หลายเดือนก่อน

    'लेाक स्वर सम्राट' राजु परियारलाई निमञ्त्रित गर्नुपर्येा प्रकाश सर!

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 3 หลายเดือนก่อน +1

    SUCH A GREAT PROGRAMME ALONG WITH MR. BADRI PANGENI

  • @NarayanPokheral-o1l
    @NarayanPokheral-o1l 3 หลายเดือนก่อน +1

    बद्री जी लाई धन्यवाद किन भने येसै गरि जनताका गीत गाउदै हिंड्नु भयकोमा र अझै हिडिरहनु होस

    • @lilgurung7204
      @lilgurung7204 3 หลายเดือนก่อน

      ए मालेको गीत पार्टीको गीत हो के को जनताको गीत

  • @yamchhetri8549
    @yamchhetri8549 3 หลายเดือนก่อน +4

    अत्यन्त उत्कृष्ट कार्यक्रम
    एउटा प्रश्न =
    बद्री दाइले प्रकाश दाइलाइ यो कार्यक्रम भरि कति पटक दाइ भन्नुभएको होला ???

    • @dipakdhakal375
      @dipakdhakal375 3 หลายเดือนก่อน

      @@User-7-N110 patak😅

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 3 หลายเดือนก่อน

    जहिले पनि उस्तै हिरो बद्री पंगेनी सर
    बहुत रमाइलो बहुत Handsome सफा मन भएको हिरो गायक आदरणीय सर लाई उच्च सम्मान छ 🙏

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 3 หลายเดือนก่อน +8

    मेरो मनपर्ने लाेक दाेहाेरी गायक बद्री पङ्गेनी दाजुलाई नमन छ।रजतपट चिप्ले अङक
    ल दाजु र सचित खड्का दाजुका फ्यानहरु यता आउनु ल🙏🙏🙏🙏👍️🎊👌😍

  • @BalkunRai
    @BalkunRai 3 หลายเดือนก่อน

    म पनि big फ्यान हो प्रकाश सुवेदी सर को धेरै कलाकार हरुको झगडा हरु मिलाई दिनु भाको छ उहाले त्यो कुराहरु हामी सबैले र कलाकार हरुले बुज्नु पर्ने कुरा!.

  • @deepakkhadka7077
    @deepakkhadka7077 3 หลายเดือนก่อน +3

    अब आउने सिजनमा राजु परियार चाहियो

  • @girirajbishwokarma
    @girirajbishwokarma 3 หลายเดือนก่อน +10

    राजु परियार हो खासमा आउनुपर्ने

  • @GokarnaSingh
    @GokarnaSingh 3 หลายเดือนก่อน +1

    Badri pangeni is love ❤️

  • @durgakapri5704
    @durgakapri5704 3 หลายเดือนก่อน

    ए दाइ ल त आसा खड्का लाइ पनि लेराउनु खुरुक्क

  • @nabinbohara6880
    @nabinbohara6880 3 หลายเดือนก่อน +6

    Yama budha legend never die😢

  • @vikramnepali
    @vikramnepali 3 หลายเดือนก่อน +1

    अघि अघि प्रचण्ड पछिपछि हामी नेपाली
    अघिबढ केपी ओली जनता साथमा छ यो देशको भविष्य तिम्रै हातमा छ।😅😅😅😅😅 जय बद्री पंगेनि दाजु

  • @dilabasnet5185
    @dilabasnet5185 3 หลายเดือนก่อน

    बद्री पङ्गेनि को गित सबै मन पर्छ गायक भएपछि जसको गित पनि गाउनु पर्छ एमाले मात्र होइन अरु पार्टी को गित पनि गाउनुपर्छ पेसा हो ।

  • @indrathapa2041
    @indrathapa2041 3 หลายเดือนก่อน

    यो पनि जान्छ है सन्देश बद्री गुन्डा सङ्ग मिल्दो रछ😂

  • @kamalpaudel98
    @kamalpaudel98 3 หลายเดือนก่อน

    दोहोरीमा र्‍याप छुट्टै विधाको रूपमा विकास हुन सक्छ । समयानुकूल संगीतमा परिवर्तन भैरहन्छ , कुनै नौलो हो र ? कुनै बेला ठाडो भाका गाइन्थ्यो, झ्याउरेलाई गीत नै नमान्ने भए होलान् , कुनै बेला र्‍याप भन्ने नै थिएन , अहिले र्‍याप भन्ने स्थापित भैसक्यो। दुनियाँमा अन्तर्देशीय सांगीतमा समेत विभिन्न खालको फ्युजनको प्रयोग भैरहेकै छन् भने दोहोरीमा र्‍याप मिसाउँदा कोकोहोलो हाल्न पर्ने केहि देखिंदैन ।

  • @amritkaskeli
    @amritkaskeli 3 หลายเดือนก่อน

    रोनाल्डो को नाम लियर मन जित्यो बुडाले❤❤❤❤

  • @Gautamhk990
    @Gautamhk990 3 หลายเดือนก่อน +2

    Badree panggeni sir I’m your big. Fan. ❤❤❤❤❤❤.

  • @lilbahadur5412
    @lilbahadur5412 3 หลายเดือนก่อน

    बद्री दाजु को अनतबार्ता सरै मन पार्‍यो

  • @chandraparajuli66
    @chandraparajuli66 3 หลายเดือนก่อน +18

    बद्री पंगेनि लोग गित गाएक ज्यू लाई एक लाईग गरौ है मित्रहरू ❤️🙏

  • @sarojshrestha5070
    @sarojshrestha5070 3 หลายเดือนก่อน +7

    अब तिम्रो श्री श्री श्री केश ले त हामीलाई तन्ना मैं सुताको रहेछ नी काका कै बोल्ने की??

  • @bishnughimire1336
    @bishnughimire1336 3 หลายเดือนก่อน +1

    पुरै कार्यक्रम हेरियो राम्रो रमाइलो लाग्यो❤❤❤

  • @anilrimal2467
    @anilrimal2467 3 หลายเดือนก่อน +2

    सबैभन्दा मन पर्ने धर्म संकट

  • @sundarlama3033
    @sundarlama3033 2 หลายเดือนก่อน

    Uhakai geet sunera hurkeko hami ta Sasuralima tyo bela cassette ko jamana thyo kati ramaila thiye ti dinharu

  • @user-surkheti
    @user-surkheti 3 หลายเดือนก่อน

    कति दाइ दाइ भनेको हरेक शब्द मा बद्री दाइ

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx หลายเดือนก่อน

    Ghar Ghar Durga..

  • @kabinkhadka6808
    @kabinkhadka6808 3 หลายเดือนก่อน +5

    असाध्यै पृय व्यक्ती बद्री सर प्रती नमन को को हुनु हुन्छ फ्यान ❤🙏

  • @lockdowntv1065
    @lockdowntv1065 3 หลายเดือนก่อน

    नेपाल आईडल -५ का बिजेता करण परियारलाई ल्याउनुपर्याे दाजु

  • @devendravlog9244
    @devendravlog9244 3 หลายเดือนก่อน

    निकै मन पर्ने गायक

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny 3 หลายเดือนก่อน +9

    अर्को एपिसोड्मा राजु परियार दाजुलाई देख्न पाउ🙏🙏🙏🙏

  • @dibashkhadka8785
    @dibashkhadka8785 3 หลายเดือนก่อน +2

    सबैको जय होस मेरो भय होस नभए नहोस् 🙏🙏

  • @prakashghhetri739
    @prakashghhetri739 3 หลายเดือนก่อน +2

    दाइ दाइ धेरै भन्दा मजा आएन चाकडी जस्तो भयो

  • @Santupariyar-kf3ed
    @Santupariyar-kf3ed 2 หลายเดือนก่อน

    Sahikura garnu vyo badriji saraekhauci lageyo

  • @umeshchapagain8477
    @umeshchapagain8477 3 หลายเดือนก่อน +1

    बद्री जि,यस्तो महान गायक भएर पनि कति भद्र र सालिन रुपमा #स्यालुट

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 3 หลายเดือนก่อน +7

    अर्को शनिवार लोक स्वर सम्राट राजु परियारलाई लिन परो प्रकाश दाई,

  • @parasnepal6235
    @parasnepal6235 3 หลายเดือนก่อน +3

    Janagayak badri dai 🎉❤🤌🏽

  • @ritarawat4507
    @ritarawat4507 3 หลายเดือนก่อน +55

    दाई को interview दाई भन्दै सकीयो। लोकदोहोरी को शान हुनुहुन्छ बद्री दाई।💞🇳🇵

    • @manojcr7176
      @manojcr7176 3 หลายเดือนก่อน

      ❤❤

    • @reshamdawadi1594
      @reshamdawadi1594 3 หลายเดือนก่อน

      😂😂😂😂😂

    • @sabnamg.c4388
      @sabnamg.c4388 3 หลายเดือนก่อน

      😅😅😂😂

    • @Arun_Mahato12
      @Arun_Mahato12 3 หลายเดือนก่อน

      हाेनि 😅😅

    • @aryanrai-z5q
      @aryanrai-z5q 3 หลายเดือนก่อน

      😂😂😊

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 3 หลายเดือนก่อน

    Prakash bro.🙏❤️ramro dohori gayek Badri pangeri🙏❤️

  • @rohittotal7679
    @rohittotal7679 3 หลายเดือนก่อน +1

    चुल्ठे अंकलको कार्यक्रम बाट श्रीकेश तेल हट्यो छ सबैको कपाल आएर हैरान ❤❤❤❤

  • @babumagar1960
    @babumagar1960 3 หลายเดือนก่อน +1

    अंकल ले श्री केस तेल दिन छाड्नु भयोर😅

  • @toys266
    @toys266 3 หลายเดือนก่อน +1

    मेरो मनकै कुरा गर्नु भयो बद्री सरले नेता र पुलिस अभरमा काम गर्ने शक्ति हैन बरू गुन्डा नै ठिक हो ।❤

  • @Elliana968
    @Elliana968 3 หลายเดือนก่อน

    Jay jay🎉 hos harurko aaju nikainai lokpirye gayek badri bangginiko kura sunna payyo❤🙏

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny 3 หลายเดือนก่อน +2

    Raju pariyar daaju lai bolaunu na parkash uncle plz🙏🙏🙏🙏

  • @RBmagar_Official
    @RBmagar_Official 3 หลายเดือนก่อน +4

    बद्रि पंगेनि ❤❤❤

  • @ShankarBc
    @ShankarBc 3 หลายเดือนก่อน

    Wou great interview Jethanaap

  • @laxumansatyal224
    @laxumansatyal224 3 หลายเดือนก่อน

    Bichar ramro racha

  • @परदेशीकान्छा-ह1ष
    @परदेशीकान्छा-ह1ष 3 หลายเดือนก่อน

    बद्री जि को जस्तै बडो रमाइलो छ मेरो पनि लभ अनि बिहेको कहानी।मलाई पनि अहिले जस्तो भए बाल बिवाह को कानुन लाग्थ्यो ।म १८ बर्षको थिएँ र मेरी श्रीमती १६ बर्षको थिइन ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 หลายเดือนก่อน

    नेपालको नेता भिरमा लगेर गुल्टा भनेको एउटै हो ।बरु गुन्डा ठिक छ गरिबलाई माया दया त गर्छ।

  • @amritkaskeli
    @amritkaskeli 3 หลายเดือนก่อน

    दहि चिउरे पो जस्तो लाग्ने क्या😂😂,,पार्टी र नेताको कसरा गर्दा त

  • @krishpariyar8578
    @krishpariyar8578 3 หลายเดือนก่อน +2

    बद्री जि राजु परियार को नाम लिनु भयेन त

    • @belkumarisunar690
      @belkumarisunar690 3 หลายเดือนก่อน

      गायक भन्ने बित्तिकै झ्वाट्ट दिमागमा को आउँछ भन्दा राजु परियार भन्नु भएको छ है

  • @lilbahadur5412
    @lilbahadur5412 3 หลายเดือนก่อน +1

    प्रकाश दाजु कहिले आउनु भयो बिस्वयात्रा गरेर जान कारी गराउनुस दाजु

  • @lokendrasunar5640
    @lokendrasunar5640 3 หลายเดือนก่อน +3

    पैसै दिए ठिक हुन्थ्यो नि दाइ 😂😂😂

  • @premkhadka1534
    @premkhadka1534 3 หลายเดือนก่อน

    राजु परियार चाहियाे प्रकाश जि

  • @baburamkhati7163
    @baburamkhati7163 3 หลายเดือนก่อน +3

    raju pariyar lae bolaununa plesed

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 3 หลายเดือนก่อน

    केपी डनको चेला गुण्डा त मन पराउने नै भयो ।

  • @bimalnirmal1985
    @bimalnirmal1985 3 หลายเดือนก่อน

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @HariBahadur-cj6ej
    @HariBahadur-cj6ej 3 หลายเดือนก่อน

    मलाइ मन पर्ने गायक बद्री दादा

  • @kamallahaddori5026
    @kamallahaddori5026 3 หลายเดือนก่อน

    राजु दादा लाई पनी ल्याउनु होला

  • @madanlama5728
    @madanlama5728 3 หลายเดือนก่อน

    मन पने गहिक

  • @badrigiri8674
    @badrigiri8674 3 หลายเดือนก่อน

    जय शम्भो मित्जु 11:40

  • @Devendrapariyar1602
    @Devendrapariyar1602 3 หลายเดือนก่อน

    🎉मलाई असाधै मन पर्न गीत आमा रातो सारी चुरा पोते कीन नलाको भन्ने गीत को गायक बद्री दाइ लाई धेरै धेरै माया शुभकामना अझै गीत सङीत मा पाइला लम्कीरहोस प्यारो दाजीलाइ करोडौं करोडौं शुभकामना 🎉

  • @BhanjaBrand
    @BhanjaBrand 3 หลายเดือนก่อน

    बद्री जि 🎉❤

  • @AmritPariyar-uf6gs
    @AmritPariyar-uf6gs 3 หลายเดือนก่อน +1

    सत्ये कुरा यहि हो भन्दा नराम्रो लाग्न सक्छ

  • @MNM_16
    @MNM_16 3 หลายเดือนก่อน +2

    NAMASKAR DARSAKBIN

  • @nishalsubba6445
    @nishalsubba6445 3 หลายเดือนก่อน +3

    Dipak limbu launu paryo show ma

  • @ramkumarshretha580
    @ramkumarshretha580 3 หลายเดือนก่อน

    मन पने गायक बद्री

  • @PuskalRabina-sj7ev
    @PuskalRabina-sj7ev 3 หลายเดือนก่อน +2

    Raju pariyar lai ek palta layaunu paro ❤

  • @Jagdish.89
    @Jagdish.89 3 หลายเดือนก่อน

    बद्रि पंगेनीको त्रिशुलीको किनारैमा गित मेरो जस्तै दश वर्ष पहिले नै सुनिसकेका मान्छे बद्रिका असली फ्यान हुन् !

  • @06Himaloli
    @06Himaloli 3 หลายเดือนก่อน

    सबैको प्रिय कलाकार बद्री दाई

  • @RameshSharma-tn2nz
    @RameshSharma-tn2nz 3 หลายเดือนก่อน

    बद्री दाइ 👌👌

  • @joshiakabar7305
    @joshiakabar7305 3 หลายเดือนก่อน +3

    Sounds

  • @GhanBohara-r4m
    @GhanBohara-r4m 3 หลายเดือนก่อน

    मलाई पनि ससुराली मा भन्ने गित सारै राम्रो मिठो लाग्छ सिन्धु मल्लको र उहाँ को गित ससुराली मा सारै मन पर्ने गीत हो 2069 साल को मेरो सानो बाबु पेटमा थियो अहिले उ इन्डियन आर्मि मा भर्ना भाको 2 बर्ष भयो

    • @dhurkottv4285
      @dhurkottv4285 3 หลายเดือนก่อน +3

      १० वर्षमै भर्ती भैदेको??

    • @sangitaadhikari5501
      @sangitaadhikari5501 3 หลายเดือนก่อน

      😂😂😂😂😂​@@dhurkottv4285

  • @damodarbhusal4
    @damodarbhusal4 3 หลายเดือนก่อน

    दाजु तपाईंको आबाजमा कुनै चेन्ज छैन❤

  • @adityaale1165
    @adityaale1165 3 หลายเดือนก่อน +1

    श्रीकेश हटाएर अहिले त आरोग्य पो हो?

  • @surajkumaar22official
    @surajkumaar22official 3 หลายเดือนก่อน

    लगातार दाइ कि दाइ भन्दा नायक दिलिप रायमाझीको डायलग जस्तो सुनियो, रामकहानी लामो भयो, तर ससुरालीमा गीत धेरै पर्थ्यो!

  • @bipinbc8895
    @bipinbc8895 3 หลายเดือนก่อน

    आज के खायर आयछ्न बद्रीपंगेनी ले कति धेरै दाइ दाइ हो😂😂😂

  • @dipakpaudel6727
    @dipakpaudel6727 3 หลายเดือนก่อน

    मैले गनेको 579 पटक दाइ भन्नुभएछ,कैदीले पुलिसलाइ बयान दिएजस्तो कति दाइ दाइ भनेको?😊😉

    • @RajuGhayal1
      @RajuGhayal1 3 หลายเดือนก่อน

      Nbr 1 berojgar😂😂😂😂

  • @SuLSuLE1
    @SuLSuLE1 3 หลายเดือนก่อน

    डा. सुरेन्द्र के सी लाई ल्याउनुपर्‍यो यो कार्यक्रम मा ।

  • @LalBahadurShresthaLB
    @LalBahadurShresthaLB 3 หลายเดือนก่อน

    दाइ दाइ...

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 3 หลายเดือนก่อน +1

    राजु परियार हो लोक दोहोरी को मेरुदण्ड

  • @khagendraneupane9643
    @khagendraneupane9643 3 หลายเดือนก่อน

    धर्म संकट बनाउनु पाप हो। सुबेदी सर यो तु हटाउनु आर्को रमाइलो सेगमेन्ट राख्नुस

  • @MonsTer-jv2wv
    @MonsTer-jv2wv 3 หลายเดือนก่อน

    बुढा ले श्रीकेश तेल को प्रचार गर्न कहिले देखि छोडेछन

  • @kamallahaddori5026
    @kamallahaddori5026 3 หลายเดือนก่อน

    लोक दोहोरी बादशाह राजु दादा हुन है