ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
कोटि कोटि प्रणाम गुरु जी,मैले खोजेको कुरा पाएहजुरको अनुकृपाले
नमस्कार गुरु हजुर ले सिकाउने तरीका साथै राम्रो लाग्यो हजुर जय होस्।
धन्यवाद ।
sir eak choti bhajan geet ma majura bajhauna pani sikai dinu na please
धन्नेबाद धेरै राम्राे संग सीकाउनु भयाे सर
गुरु धेरै राम्रो छ
अन्त्यत सरल तरिकाले सिकाउनु भएको छ गुरु जी यसरी नै हामिलाई मार्गदर्शन गरिरहनु होला गुरु जी
धेरै राम्रो छ sir
Udaye sir tapaile sikaunu bhayeko sabai vajn haru ati saral chhan ramro lag6 auta maruni vakako vajan pani haldinu vayema avari hune thiye
हाम्रा माया चर्किएको ऐना सरि नफुटाेस भन्ने गितकाे पनि भिडियाे बनाउन हजुर
सरगम पनि भन्दिनु भए राम्रो हुनेथी सर
सर सललल बग्याे कर्णाली मलाई रूवाउने मान्छे पनि कुनै दिन त रूनुपर्ला नि लेसन बनाउनु न❤
Dami
सर नमस्कार राम्दी पुल तर्ने बित्तिकै गितमा हार्मोनियम बझाउने तरिका सिकाईदिनु भए आवारी हुने थिएँ🙏🏼
अबका लेसन हरुमा सि सार अथवा बाट कालो बट्न बाट पनि बजाइदिनु भयो भने आभारी हुने छु ।
नमस्कार गूरू हजूरको भजनको भीडीयो हेरेर सीक्ने मौका पाईएको छ भजनको भीडीयो अली धेरै बनाउन पर्यो
Yo kun thauma xa
चितवन रत्न नगर टाँडी मा
एक पटक सुर संगल च्यानल सर्च गरेर हेर्नू होला
सुर संगम्☝️
गुरु एस्को मादल को tutorial नि बनाउनुस न।
नमस्कार सर गुरु
Thankyou sir
Thank you
how to play “achyutam keshabam krishna damodaram” pls sir
Thanks so much.
बसाई कता छ???
पुरानो घर किर्तिपुर हाे।अहिले म ब्यापार ब्यवसाय गर्ने क्रममा चितवनमा टाँडी मा बस्छु।कृपया मेरो आफ्नै स्वर,संगित रहेकाे गित म तिम्रै शहमा हराई रहेछु बालकाे गित केही दिन अगाडी यस् च्यानलमा राखिसकेकाे छु हेरेर share गरेर साथ दिनुहाेला।🙏
Thank you sir
गुरु हजुर कहाँ बस्नु हुन्छ हजुर्काे फाेन नम्बर पनि त्याे सर्गम काे किताब मा भयकाे भय हुन्थ्याे
aasma madal kasari bajaune sikaidinus na sir
ok
@@bhintunakalakendra530 sir madal xetto sikaunu na ... Ya madal ko bol comments ma bhane dinu na
th-cam.com/video/q4WKb-MNzvo/w-d-xo.html sir yo pani time mile alikati banaunu paryo
Babu Ramro sikaunu kala n gala chha 🕉🕉🙏🏼🙏🏼
Guruji hajur sanga class Lina milxa
Milcha tara ma chitwan tandi ma chu
@@bhintunakalakendra530 Kathmandu ma xaina hai class
kaha gayau vageri chariko pani vaneko thiaa ni sir
Dai bhajan taal dholak/ madal bajauna sikainu hola
facebook account pau na hajur??
चार महिना सम्म भनेको मैले बल्ल आएछ।
धेरैले धेरै थरिका गितहरू सिकाउन लाई चन्नुहुन्छ,सबैलाई चित्त बुझाउन गार्हाे छ।तैपनि ढिलै भएपनि तपाईंले भनेकाे गित सिकाएकाे छु।बरू कस्ताे छ प्रतिक्रिया दपनुहाेला।
@@bhintunakalakendra530 सिकाउने तरिका एकदमै राम्रो तर लेसन हरु नियमित हुनु पर्यो।
कोटि कोटि प्रणाम गुरु जी,
मैले खोजेको कुरा पाए
हजुरको अनुकृपाले
नमस्कार गुरु हजुर ले सिकाउने तरीका साथै राम्रो लाग्यो हजुर जय होस्।
धन्यवाद ।
sir eak choti bhajan geet ma majura bajhauna pani sikai dinu na please
धन्नेबाद धेरै राम्राे संग सीकाउनु भयाे सर
गुरु धेरै राम्रो छ
अन्त्यत सरल तरिकाले सिकाउनु भएको छ गुरु जी
यसरी नै हामिलाई मार्गदर्शन गरिरहनु होला गुरु जी
धेरै राम्रो छ sir
Udaye sir tapaile sikaunu bhayeko sabai vajn haru ati saral chhan ramro lag6 auta maruni vakako vajan pani haldinu vayema avari hune thiye
हाम्रा माया चर्किएको ऐना सरि नफुटाेस भन्ने गितकाे पनि भिडियाे बनाउन हजुर
सरगम पनि भन्दिनु भए राम्रो हुनेथी सर
सर सललल बग्याे कर्णाली मलाई रूवाउने मान्छे पनि कुनै दिन त रूनुपर्ला नि लेसन बनाउनु न❤
Dami
सर नमस्कार
राम्दी पुल तर्ने बित्तिकै गितमा हार्मोनियम बझाउने तरिका सिकाईदिनु भए आवारी हुने थिएँ🙏🏼