ज्ञानेन्द्र र चन्द्रको कुराले प्रचण्ड आत्तिए ? रबिले उठाए चुच्चे नक्साको बिषय. Pratinidhi Sabha Live

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2024
  • Welcome To Our Channel
    ज्ञानेन्द्र र चन्द्रको कुराले प्रचण्ड आत्तिए ? रबिले उठाए चुच्चे नक्साको बिषय. Pratinidhi Sabha Live
    हजुरहरु सँग यदि कुनै प्रतिभा छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला
    फोन : 9840457709
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

ความคิดเห็น • 108

  • @jhakkurajbasnet149
    @jhakkurajbasnet149 8 หลายเดือนก่อน +8

    धेरै धेरै धन्यबाद ज्ञानेन्द्र सही ,।🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @ShovakalaHamalthakuri
    @ShovakalaHamalthakuri 8 หลายเดือนก่อน +6

    जय हाेस् दुःखी जन्ताकाे कुरा गर्नुभयो सलाम छ

  • @ranilshrestha4321
    @ranilshrestha4321 8 หลายเดือนก่อน +19

    भगवानले श्री चन्द्र भण्डारी ज्युलाई जिवित राखेको खेर जाने छैन ।। वहाँको बिचार विशेष अर्थपुर्ण आश लाग्दो छ। सलाम छ नेता ज्यु।🇳🇵🙏

  • @ujjwalmanipradhan9923
    @ujjwalmanipradhan9923 8 หลายเดือนก่อน +1

    के मन्त्री र प्रधानमन्त्री लेदेशकोभुमि बेच्ने साट्ने अधिकार छ र।

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 8 หลายเดือนก่อน +2

    ❤❤❤ धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो तोसीमा कार्का ले सरकारी अस्पताल मा सानातिना अप्रेसन लाई धेरै पैसा लिने गरिन्छ गरीब लाई

  • @katakrai4344
    @katakrai4344 8 หลายเดือนก่อน +14

    डा ताेसिमा कार्की ले भन्नुभएको एकदम सहि आवाज उठाउनुभएको मा धेरै धेरै धन्यवाद

    • @Lakmiupreti
      @Lakmiupreti 8 หลายเดือนก่อน

      Toshiba kar ki ko bhai is best thankyou to Seema.

  • @laxmipaudel6434
    @laxmipaudel6434 8 หลายเดือนก่อน +12

    नागरिकहरुको जीवन सङ समन्धित विषय मा आवाज उठाउनु भयको मा धन्यवाद डा. तोशिमा कार्की लाई साथै जनता का बिसय मा आवाज उठाउने सम्पुर्ण साम्सद हरु लाई सलाम्🙏🙏 अब देश लाई निकास दिन अबस्था र बेबस्था मा परिवर्तन हुनु आबस्यक छ।

    • @sital-vi2xd
      @sital-vi2xd 8 หลายเดือนก่อน

      😂

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 8 หลายเดือนก่อน +2

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा गर्नुभएको माहान सोजकाकुरा गर्नुभएको छ चन्द्र भण्डारी बताउनुहुन्छ

  • @babukajishrestha1073
    @babukajishrestha1073 8 หลายเดือนก่อน

    जनताकाे पक्षमा बाेलनु हुने समस्त माननीय ज्यु हरूलाई सलाम छ ❤❤🎉❤❤

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 8 หลายเดือนก่อน +2

    डा .ताेसिमा कार्कीको प्रश्न अावाज सहि छ र महत्त्वपूर्ण छ ।

  • @GyanendraShahi111
    @GyanendraShahi111 8 หลายเดือนก่อน +15

    हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ ❤
    चाहियो, चाहियो राजा चाहियो 🙏🇳🇵🇳🇵

    • @dilliupreti9371
      @dilliupreti9371 8 หลายเดือนก่อน +1

      जय होस रबी जी गुट

    • @dilliupreti9371
      @dilliupreti9371 8 หลายเดือนก่อน

      जय होस रबी जी गुट

    • @dilliupreti9371
      @dilliupreti9371 8 หลายเดือนก่อน

      जय होस रबी जी गुट

    • @dilliupreti9371
      @dilliupreti9371 8 หลายเดือนก่อน

      जय होस रबी जी गुट

  • @gyanendrakafle8866
    @gyanendrakafle8866 8 หลายเดือนก่อน +2

    भणडारी जीहजुर ले कि जनता पढाऔ कि विरुवारोप देश धनी वनछ।मेरो नारा यहि हो।आजससदमा कुरा उठो।धनयवाद।

  • @tejendrapun5537
    @tejendrapun5537 8 หลายเดือนก่อน +3

    चुच्चे नक्सा उखाने र प्रचण्डले मुरा राङा मा सातिसकाे हाे तेसैले उखाने प्रचण्ड काे मुखमा बुजालागाेहाे

  • @gopaladhikarigauradaha
    @gopaladhikarigauradaha 8 หลายเดือนก่อน +1

    गाणातंत्र र राणा तंत्र को तुलना गर्दा राणा तंत्र निकै असल रैछ

  • @KeshavKarki-d3x
    @KeshavKarki-d3x 8 หลายเดือนก่อน +6

    जय रास्वपा जय 🔔🔔🔔

  • @Nawarajhatuwal
    @Nawarajhatuwal 8 หลายเดือนก่อน +1

    तोसिमा कारकि लाइ धेरै धन्यवाद सहि भननु हुनछ

  • @KrishnaKarki-t4q
    @KrishnaKarki-t4q 8 หลายเดือนก่อน +1

    स्थानीय उत्पादन को बिकाश गर्ने र बाह्य बिदेशी वस्तुको आयात रोक्दा कमिसन खोरि को कमिशन को श्रोत सुक्ने पक्कापक्की हुने कुरा ले गर्दा नेपाली उत्पादन को कुरा ओझेलमा परेको छ। यस्तो अवस्था को खोजि निति अत्यावश्यक छ।

  • @narendradahal9472
    @narendradahal9472 8 หลายเดือนก่อน

    राजतन्त्र जिन्दावाद

  • @Sairaskarki
    @Sairaskarki 8 หลายเดือนก่อน +1

    चन्द्र भण्डारी जस्तै सबै पुराना नेता हरु लाई सद्बुद्धी आइदिय हे पशुपतिनाथ नयाँ नेपल को सास फेर्न पाईने थियो 🙏

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 8 หลายเดือนก่อน +1

    केगर्ने ई राज्य सत्ता जिम्मा लियर गयका वरिष्ठ नेता लाई यो कुरा सुनाउनु भन्दा एउटा भालु लाई पुरान सुनाउँदा देश र जनता ले केही हुनेथियो चन्द्रसर

  • @thakurkoirala388
    @thakurkoirala388 8 หลายเดือนก่อน +2

    राजाले सक्यो भनेर उरालधुराल मच्चाउने पुराना दलका नेताहरु त आफैं लुट्न र दवाउन व्यस्त रहेकाछन्। अब यिनीहरुलाई थुनाउन र हुत्याउन अघि बढौं। अब सचेत हौं, जागौं, उठौं, सक्रिय बनौं।

  • @ramkhakural1534
    @ramkhakural1534 8 หลายเดือนก่อน +5

    जए घन्टी 84 पछी सबै कुरा काे सहाना भुती गर्ने अासा राखेका छाै❤❤❤

  • @hitmanthapa57
    @hitmanthapa57 8 หลายเดือนก่อน

    यश देश को सासक राना शासन भन्दा पनि खतम छ जे होस हाम्रा नेता हरु शाही जि तोसिमा कार्की साथै चन्द्र भन्डारी जि हरु लाई धन्ने वाद छ

  • @dharmarai4254
    @dharmarai4254 8 หลายเดือนก่อน +1

    डाक्टर तोसीमा जी कुरो सही हरेक हस्पीटल बिल बिरानी औषधी सामान हुन पर्छ यो सरकार कहॉ छ..?

  • @SEMbahadurOli
    @SEMbahadurOli 8 หลายเดือนก่อน

    🎉 Good gyanendra shahi 🎉 ❤🎉

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 8 หลายเดือนก่อน +1

    सहि कुरा हो साही सर को

  • @kedargyawali5858
    @kedargyawali5858 8 หลายเดือนก่อน +1

    डाक्टर साहब खोज्नुस सरकारी सम्पत्ती ,लाज छैन तस्करहरु लाई।

  • @tokmangurung-jt7in
    @tokmangurung-jt7in 8 หลายเดือนก่อน

    याे उपचार खरच ताेकिनु परदछ

  • @kedargyawali5858
    @kedargyawali5858 8 หลายเดือนก่อน +1

    साबास Dr तोसिमा मेडम!सुन्ला सरकार ले,लेला चासो गाठ हरुले ?

  • @Padamnidhikhatiwada
    @Padamnidhikhatiwada 8 หลายเดือนก่อน +1

    नव चेतनशील समाज कल्याण मन्त्रालय नेपाल सरकार निशुल्क उपचार खर्चको व्यवस्था सबैलाई आग्रह राम्रो कुरामाथि
    सबै जना एउटै ताली खोई बजायका छैनन् किन कि भ्समासुर छन् यहीबाट शुरु हुन्छ यसले उल्टो सुल्टो छ देशको आर्थिक विकास असंभव प्राय सबै
    फरक-फरक हुन्छ अब भन्नुस् साझा,हो
    या शुद्ध पाटि मात्रको धर्म निरपेक्ष किन
    सनातन धर्म राष्ट्रिय नेपाल हो अपराध अनुसन्धान विभाग प्रमुख माहानव अख्तियार प्रमुख सर्बचोअदालत शुसासन नहरको किसानले उत्पादन गरेको दूध उत्पादन राज्यले पैसा नदिनु
    अपराधी दुग्ध विकास संस्थान कृषि मन्त्री चोर डाँका शैलीमा झुटो आश्वासन दिई रहेको नेपाल सरकार हुन सक्दैन जीवन यापनका निमित्त
    श्रमिक दिवस मनायर के अर्थछ
    जताहेरो उतै सरोकारका विषयहरूलाई
    हेर्दाहेर्दै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मार्फत प्राप्त जनताको बदेलको
    मकै गहुँ आलु कोदो पिँडालु तरुल सखरखण्ड स्याउ काउली मोटरकोसा बन्दा अम्बा अनार नासपाती आदि सबै कुरा सरकारले नै खाइदिन्छ बफर्जङ
    निकुञ्ज बाहिर आयर खायको क्षेतिपुर्तिको किन नपाएका किसानले आफ्नो जीवन सित खान नपाउनु
    मे न पा वडा नम्बर २ जोतिष गाउ को समुहको लगानी डुवाई दिने राष्ट्रिय निकुञ्ज नेपालको मध्यमाञ्चल बागमति अन्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित गाँउ घर जय नेपाल जय धर्म संस्कृति रीतिरिवाज आदिमा आफ्नो
    पदमनीधि खतिवडा समुह अध्यक्षज्यू
    बाट क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गर्दछु धन्यवाद छ गरीबी निवारण किसान

  • @atmaramram9921
    @atmaramram9921 8 หลายเดือนก่อน +1

    देशमा गणतन्त्र ब्यबस्था देशका युबाहरुलाई बिदेश (खाडीदेश) पठाउन ल्याएको हो ?

  • @GyanendraShestha
    @GyanendraShestha 8 หลายเดือนก่อน +1

    Right

  • @Kushallama293
    @Kushallama293 8 หลายเดือนก่อน +1

    ऐतिका बर्ष सम्म सभासद ज्यु हरु ले उजगार गर्नु भऐका बिसय हरु कार्ये नयन हुनु नसक्नु को कारण चाहीँ के होला बिपक्क्षि सभासद ज्यु हरु लेत नेपाली जनताकै हित का बारेमा बोलि रहेको पाउँछु तरा कानुन बनाऐरा ई सभासद ज्यु हरु ले बोलेका बिषय हरु सरकार ले कार्ये नयन गर्नु पर्दैनर के चाहि रहेका छन सर कार दुख;द छ अबस्था अथबा ब्यबस्थ धन्येबाद

  • @Santos_youtube72
    @Santos_youtube72 8 หลายเดือนก่อน +2

    चन्द्र सर ले सही कुरा उठाउनु भयो❤

  • @Gagankarkiofficial
    @Gagankarkiofficial 8 หลายเดือนก่อน +1

    कार्वाही त रछ कार्यक्रमको नाम 😂

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 8 หลายเดือนก่อน +1

    सभामुख ले सुनेर केही हुँदैन प्रधान मन्त्री, मन्त्री हरु, राष्ट्रपति इ सबै सुतेर सुलके लुसु लुसू ढुकुटी देखी तस्कर गर्ने नेता हरु धेरै छन।देश बनाउनु भन्दा भत्काउने धेरै छन ।रोक्न मुश्किल देखिन्छ ।कृष्ण भएर सुदर्शन चक्र छोडनु पर्यो है । राज तंत्र नै ठीक लाग्दैछ अब ।विपक्षी दल हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉

  • @lekhbahadurkatuwal8351
    @lekhbahadurkatuwal8351 8 หลายเดือนก่อน +1

    Toshi jyu sahi kura uthaunu vayo tapai lai sa-dhandeba hajur lai

  • @angdawatamang6521
    @angdawatamang6521 8 หลายเดือนก่อน +1

    जय जय 🔔🔔🔔🔔🔔सबै जान हजिर गरौ त ए त तिर 💪💪💪

  • @homnathlamichhane739
    @homnathlamichhane739 8 หลายเดือนก่อน +2

    ॐ नम: शिबाय।ॐ नमो भगबते बासुदेबाय।।राजा ल्याउ देश बचाउ ।।।

  • @chitrathapa3319
    @chitrathapa3319 8 หลายเดือนก่อน

    Salute

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d 8 หลายเดือนก่อน +1

    Gyanendra shahi is the best person of nepal

  • @khuviramacharya7189
    @khuviramacharya7189 8 หลายเดือนก่อน +1

    It is the Best Result of Parliamentary Republic Democratic System in Nepal.After all Not Only Youths Son And Daughters Nepal will also will be A Colonial Country Of India.Because India has learned From The Lesson from It's About Two Hundreds Years British Colonial Country So that India is waiting To The Moment Of Nepal's Request To solve Nepal's Current Political Crisis Situation and one day Nepal will must Surrender before India As The Ledup Dorje of Sikkim .😢😢😢😮😮😮😮😢😢😢😢😢😢😢

  • @chitrathapa3319
    @chitrathapa3319 8 หลายเดือนก่อน

    Salute for dr Tosima ji

  • @harithapa8960
    @harithapa8960 8 หลายเดือนก่อน +1

    🌹🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🌹

  • @deeplove1401
    @deeplove1401 8 หลายเดือนก่อน +1

    Aba ta 1 fera 84 ma rsp lae bahumat le jitau hae nepal ko valo chahani nepalii janta vot for only ghantii🔔🔔🔔🔔🙏🙏

  • @kbadhikri8418
    @kbadhikri8418 8 หลายเดือนก่อน +1

    ❤❤❤❤जय घण्टी

  • @rajustha4300
    @rajustha4300 8 หลายเดือนก่อน +1

    जय घण्टी ८४🎉

  • @sukramsunar1311
    @sukramsunar1311 8 หลายเดือนก่อน +1

    Slute for gyanandra sahi sir

  • @bishombharrana7621
    @bishombharrana7621 8 หลายเดือนก่อน +2

    Well Said Gyenandra Jee

  • @KshamaRajRai
    @KshamaRajRai 8 หลายเดือนก่อน

    डाक्टर साब हरु ले भनेका सबै कुरा सुनेर सरकार हुं भन्नेले मनन गर्ने हो भने असम्भब केही छैन यो हो नि माननीय ज्यु हरुले बोल्ने तरिका ।मन छोयो तोसिमा चन्द्र भन्डारिको कुराले ।धन्याबाद।

  • @laxmanthapa5648
    @laxmanthapa5648 8 หลายเดือนก่อน +1

    सहिकुरा

  • @sunitashrestha8587
    @sunitashrestha8587 8 หลายเดือนก่อน +1

    Jati sna pani pugdain

  • @tikakarmacharya204
    @tikakarmacharya204 8 หลายเดือนก่อน +1

    m

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl 8 หลายเดือนก่อน

    रास्पा बाट सिक केही गुहु खाने हरु हो संसद मा कस्ता बहस छलफल विषय वस्तु गर्नु पर्छ भनेर

  • @GitaSunar-g9l
    @GitaSunar-g9l 8 หลายเดือนก่อน +1

    Pradeep sir hajurko vanae sapati Leeds ghusa kasri khane vanne Taha tarika melaune pati Nepali congrats ta Nepali congraska netanei hu

  • @ChopendraKhatri
    @ChopendraKhatri 8 หลายเดือนก่อน

    यो ३ मिनेटको समय हटाउनु पर्यो।पढ्न र बोल्न नजान्नेहरुलाई ३ मिनेट ठीक छ।प्रखर वक्ताहरुको लागि कम्तिमा ३० मिनेट समय दिनु पर्यो।

  • @bhimacharya7680
    @bhimacharya7680 8 หลายเดือนก่อน

    भारतले मिचेको भूमी फिर्ता लयाउँने भनेर हतियार उठाउँने छबिबाओलाई,कति बित्ता भूमी फिर्ता ल्यायौ त,कमाउरेड भनेर सोध्नु पर्यो।१९५०को,संधि खारेजी गर्न कुटुकुटु नोट पठायौं की,बाँकी छ, सोध्नु परो।

  • @dxnrajkumarshresthamotivation
    @dxnrajkumarshresthamotivation 8 หลายเดือนก่อน

    समय १० मि. हुनुपर्‍यो ।

  • @asishshreesh7713
    @asishshreesh7713 8 หลายเดือนก่อน +1

    Samsadma table thatayramatra deshbikash hune bhaykobhay rajakaipalamani ramraithiyota ahileko hatyara lutera thagbandhanko sarkarnai kina k ka lagi ho kunni ?❤❤❤❤❤

  • @irbinmaharjan4161
    @irbinmaharjan4161 8 หลายเดือนก่อน +1

    Aa neta ji timro tyo black money nikalta

  • @homnathlamichhane739
    @homnathlamichhane739 8 หลายเดือนก่อน +3

    धर्म सस्कार र सस्कृती मासे अपराधीले अनि देश चुसेर एसियाकै सबैभन्दा गरिब देश बनाइसके लुटेराले त्यसैले राजा ल्याउ देश बचाउ।।।

  • @tilakpanta2091
    @tilakpanta2091 8 หลายเดือนก่อน +1

    E 8 classse samsd mantrir hruho chadra vandarokura kankholer sun

  • @laxminakarmi2892
    @laxminakarmi2892 8 หลายเดือนก่อน +1

    Kunai Din Thiyo Tyo Sansad Naam Ko Bheda Ko Bheed Ma Ek Jana Prem Suwal Matra Janata Ko Kura Bolne Garthey. Tyatro Beed Ma Unko Awaz Haraune Garthyo. Aaja Gyanendra Lagayat Tosima Sobhita Chandra Bhandari Lagayat Ko Awaz Misina Thaleko Xa. Ramro Kaam Ko Suruwat Hudaixa.

  • @JeevanBhujel-j3v
    @JeevanBhujel-j3v 8 หลายเดือนก่อน

    Tosima ko best

  • @BindaRai-c5r
    @BindaRai-c5r 8 หลายเดือนก่อน +1

    Pardes nai kharid garda k hola

  • @rameshKhanal-k3b
    @rameshKhanal-k3b 8 หลายเดือนก่อน +1

    Raja lyau desh bachau nepalmai rojgar dilaun sakne sarkar awosh❤

  • @saritathapa-y5v
    @saritathapa-y5v 8 หลายเดือนก่อน +1

    Yo sansad bhawan ma ganendra shahi lai matra sunna man lagcha aru sabai nakkali lagchan

  • @Cookwithme---517
    @Cookwithme---517 8 หลายเดือนก่อน +1

    Naga nageni,haruko gaegatra.

  • @ThakurTimalsena
    @ThakurTimalsena 8 หลายเดือนก่อน +1

    kaam chhain ab nepaalmaa sabhaamukhko pani

  • @akashagurung836
    @akashagurung836 8 หลายเดือนก่อน +1

    Darjaling pni napal ho kala pali lipulekha matr hoina

  • @sunitashrestha8587
    @sunitashrestha8587 8 หลายเดือนก่อน +1

    Dhanabad cha yo odama basna KO geda shoes mahaga sama keha hundaina

  • @हरामीTIGER
    @हरामीTIGER 8 หลายเดือนก่อน +1

    तक्लु सर ले सहि बात गरि हाल्नु भए छ 😅

  • @Touchofchrist
    @Touchofchrist 8 หลายเดือนก่อน +1

    K luten 3 chorle kati halum kamxain jay gyaned4a

  • @surajyadav-ri8es
    @surajyadav-ri8es 8 หลายเดือนก่อน +1

    MCC pass vakoka kina na boleko koi

  • @laxminakarmi2892
    @laxminakarmi2892 8 หลายเดือนก่อน +1

    Tyo Time keeper Ghanti Bajaune Pale Lai Nepali Janata Ko Vote Payera Sansad Baneka Haru Le Kina Sanmanniya Bhanxa ? Tyo Fyauro Pale Le Ke Tyasto Sanmaan Garna Layak Kaam Greko Xa ? Euta Tyasto Kaam Ko Naam Sunau Na !!Ghanti Bajaudai Ma Lakhau Ko Talab Bhatta Ani Sanmaan Pauxa ?

  • @nimanstha2919
    @nimanstha2919 8 หลายเดือนก่อน +1

    ❤😂🎉😢😮😅😊

  • @shantikoirala9990
    @shantikoirala9990 8 หลายเดือนก่อน

    🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @dronatimalsina4833
    @dronatimalsina4833 8 หลายเดือนก่อน +1

    Raktachandan jasta bahumulya chij ko utpadan garer bechni niti lyaunu paryo grande jhar becher ta paisa aaudain ta samsad kamisan le matra timiharu chalxau desh chaldaina

  • @naveenpaudel7248
    @naveenpaudel7248 8 หลายเดือนก่อน +1

    Yo toshima karki vanne ketti boleko dekhda..ma lyy achamma lagcha..ghakante ho k tyo

  • @ganeshshah-ss5ln
    @ganeshshah-ss5ln 8 หลายเดือนก่อน +2

    O

  • @dammarchhantyal3179
    @dammarchhantyal3179 8 หลายเดือนก่อน +1

    Malai chandra bhandari thik lagthyo jab hindu rashtra ko pakshyama bolna suru bhayo tyas pachhi man parna chhodyo

  • @bemgurung2930
    @bemgurung2930 8 หลายเดือนก่อน

    You’re telling about truth, but after 2030 Third World War American troops 50,000 will deploy in Nepal according the MCC passed in this parliament! Why you’re not telling about that issue sir? Now New Era ‘ll be beginning in Nepal and all administration law and order regulations will be run by foreign state and Legality, Equality & Liberty all set!!!!!!!Durga Goddess & living male God Durga Prasai & Nepal Army save the motherland from those corrupted and looters politicians and those scum tax evader Marwardi.Long Live Nepal

  • @pradhumnaraut6689
    @pradhumnaraut6689 8 หลายเดือนก่อน

    Aba k garne?

  • @Urlaba
    @Urlaba 8 หลายเดือนก่อน

    ज्ञानेन्द्र शाही

  • @bikashbaglung1078
    @bikashbaglung1078 8 หลายเดือนก่อน +1

    प्रचण्ड ले जनयुद्ध उठाएर गणतन्त्र न लिएको भए आज तिमिहरु यसरी शासन देखाउन सक्नी थिएनौ😅😅

  • @surajlama7555
    @surajlama7555 8 หลายเดือนก่อน +1

    नयाँ पागल हरु काम केही गर्ने हाेइन जनतालाई भ्रम कुरा मात्रै

  • @nimanstha2919
    @nimanstha2919 8 หลายเดือนก่อน +2

    ❤😂🎉😢😮😅😊