ध्यान, ध्यान अनि ध्यान किन ? राजनको जिज्ञासा ? ४६६ , Rajan Ko Jigyasa 466- Durga Magar || Dibyapuri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • #sanatandharma #spirituality #love
    Host:- Rajan Mani Paudyal (+9779849920283)
    Guest:- Durga Magar
    Camera & Edit:- Rajan Mani Paudyal (+9779849920283)
    Concept : Rajan Mani Paudyal
    Chief Administration : Binita Neupane
    Creator : Narad Mani Pudyal
    Whts app / Viber : +9779849920283
    Music : Serenity : Akash Gandhi

ความคิดเห็น • 31

  • @bikkygrg4208
    @bikkygrg4208 29 วันที่ผ่านมา

    💕🙏💕

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 หลายเดือนก่อน +2

    सुन्दर अति सुन्दर।।।
    हामी सबैको कल्याण होस्।

  • @IndiraDahal-dy8cs
    @IndiraDahal-dy8cs 2 หลายเดือนก่อน +2

    Thank you very much rajanji
    Yestai marg darsan garne type ka dhyan sambandhi program haru dekhaudai garnu hola. Tapai ko jaya hos.
    Yo video ma magar ji ko ati nai saral ra clear thiyo.

  • @tikaramadhikari8922
    @tikaramadhikari8922 2 หลายเดือนก่อน +4

    🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹 बेहद के बेहद की परम परम परम महाशान्ति है महाशान्ति है महाशान्ति है 🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor 2 หลายเดือนก่อน +3

    🇳🇵🙏
    ज्ञान विनाको ध्यान र ध्यान विनाको ज्ञान व्यर्थ छ ।
    सत्य विनाको ध्यान र ध्यान विनाको सत्य व्यर्थ छन् ।
    बुद्ध विनाको ध्यान र ध्यान विनाको बुद्ध व्यर्थ छन् ।
    दिल विनाको ध्यान र ध्यान विनाको दिल व्यर्थ छन् ।
    विवेक विनाको ध्यान र ध्यान विनाको विवेक व्यर्थ छन् ।
    शुन्यता विनाको ध्यान र ध्यान विनाको शुन्यता व्यर्थ छन् ।
    प्रज्ञा विनाको ध्यान र ध्यान विनाको प्रज्ञा व्यर्थ छन् ।
    समथ विनाको विपश्यना र विपश्यना विनाको समथ व्यर्थ छन् ।
    निशब्द विनाको शब्द र शब्द विनाको निशब्द व्यर्थ छन् ।
    योग विनाको ध्यान र ध्यान विनाको योग व्यर्थ छ ।
    भावना विनाको ध्यान र ध्यान विनाको भावना व्यर्थ छ ।
    विकारबाट छुटकारा पाउनु नै मार माथीको विजय हो ।
    चेतनाको उच्चतम स्थितिमा पुग्नु नै बुद्धत्व प्राप्ति हो ।
    जब ध्यानी साधक समाधीमा पुग्छ उसको काय नै बुद्धको यान हुन्छ , चित्त नै बुद्धको चैत्य हुन्छ , ऋदय नै बुद्धको विहार हुन्छ , देह नै बुद्धको गुम्बा हुन्छ । जब साधक शिवसँग एकाकार हुन्छ तब बुद्धको दर्शन हुन्छ ।
    ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇

  • @shantit5113
    @shantit5113 2 หลายเดือนก่อน +2

    हजुरको साधना त कति माथि उठिसकेछ। दुर्गा दाई हामी सँगै आध्यात्मिक साधनाको सहपाठी थियौं। हजुरको उच्चकोटिको अनुभूति सुनेर आनन्द लागीयो। ❤❤

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 2 หลายเดือนก่อน +1

    Sari saral dhangale vipasana dhan lai bujhaunu bhayo 🙏🏻🙏🏻🙏🏻

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 2 หลายเดือนก่อน +3

    ❤❤❤🎉🎉🎉ATI ramro jankari❤❤❤🎉🎉🎉😢

  • @sitakattel4707
    @sitakattel4707 2 หลายเดือนก่อน +2

    जति सुनेपनि'''''''''''''''''''''’

  • @bholakhadka3030
    @bholakhadka3030 2 หลายเดือนก่อน +2

    Jai hos parvo 🙏

  • @preciousreading1934
    @preciousreading1934 2 หลายเดือนก่อน +4

    कुरा मिल्यो है। भेरी गुड सामग्री। पुराज्ञान / पुराजानकारी (प्रज्ञा) बुझेर अनि जानसाधना (होस / ध्यान साधना) बस्तुपरक हुन्छ र त्यसैले गर्दा 'बुज्झ धम्म / बुद्ध धर्म' भनिएको हो। पेमाजोंगने पद्मसंभब नालान्दामा पढिसकेर त्यहि पढाउँथे अनि पछि मात्रै पूर्णकालीन जानसाधना गर्न गुफा तिर लागेका हुन्। अब साधकले त्रिपिटिकाको अभिधम्मा र दोमोङ् समेत गहन अध्यन गर्नु। सुत्रजान, महाजान, बज्रजान समेत राम्ररी जान गर्न मिहनेत गर्नु। साथ साथै जोड्तोड़ले वापसआना जानसाधना गरिरहनु , यै जुनीमा अरिहर्त / निरबन्ना हुँदै बुद्धत्व हुने प्रबल सम्भावना छ।

  • @upamasharma7017
    @upamasharma7017 2 หลายเดือนก่อน +3

    जय होस्

  • @abhimanyusimkhada33
    @abhimanyusimkhada33 2 หลายเดือนก่อน +3

    Bhakta ra bhagawaan ki jaya आज म पहिलो दर्शक

  • @hemrajlamsal3446
    @hemrajlamsal3446 2 หลายเดือนก่อน +2

    ❤❤❤

  • @ShardaAacharya-p8w
    @ShardaAacharya-p8w 2 หลายเดือนก่อน +2

    Om Jai dibyapuri ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @yamunarai8634
    @yamunarai8634 2 หลายเดือนก่อน +2

    हजुरलाई नमन् छ हाम्रो यो पूर्वमा पनि यस्तो ध्यानीहरु आई ज्ञान थिए हुन्थ्यो

    • @durgamagar5431
      @durgamagar5431 2 หลายเดือนก่อน

      अवश्य माहौल बन्यो भने ?

  • @phulprasadsubedi2370
    @phulprasadsubedi2370 2 หลายเดือนก่อน +2

    साधु साधु साधु !!!

  • @preranashah6022
    @preranashah6022 2 หลายเดือนก่อน +2

    🙏🙏

  • @प्रेमभावना
    @प्रेमभावना 2 หลายเดือนก่อน +2

    आनन्दित ।

  • @ashnashrestha8797
    @ashnashrestha8797 2 หลายเดือนก่อน +2

    हजुर बाट ध्यान शिक्न असाध्यै मन लाग्यो!

  • @abhimanyusimkhada33
    @abhimanyusimkhada33 2 หลายเดือนก่อน +2

    good starting a am watching ,

  • @IndiraDahal-dy8cs
    @IndiraDahal-dy8cs 2 หลายเดือนก่อน +2

    Samata bipasyana ko sadhana kendra kaha xa re rajan ji bujhidinuna hai

  • @GomaDevkota-dd2os
    @GomaDevkota-dd2os 2 หลายเดือนก่อน +2

    Mutu Nai Sant vayo❤❤❤❤😂

  • @dhrubaGautam-om6hw
    @dhrubaGautam-om6hw 2 หลายเดือนก่อน +2

    Satya yathartha Bolne man le Sahi Satya yo ho vanera Man le ajani Durga Ji Paya mero yo ahivagya ho parmatmako kirpa hune Rai X3 barsako Satsang sundai ayako xu jaya hos ahile Qatar ma xu man pal pal ma nepalkai mato sanga Khel ne X

  • @bhimsen6046
    @bhimsen6046 2 หลายเดือนก่อน +2

    ❤❤❤❤❤

  • @jitensunuwar4914
    @jitensunuwar4914 2 หลายเดือนก่อน +2

    🙏🙏