५ बर्षे किस्ता बनाउने हाे भने १२% ले पनि ५०लाखकाे मासिक ११५०००/किस्ता हाल्नु पर्ने देखिन्छ।ड्राईभरकाे तलब,भत्ता करिब मासिक ३००००।खलासि लाई १५०००।अन्य मर्मत र चार्ज गर्दा २००००।बिमा राेड परमिट कागज पत्र बनाउदा १५०००।जाेड्दा करिब महिनाकाे २ लाख ५ बर्षमा १कराेड २० लाख कहिले कमाउने आफ्नाे नगद लगानि कता गयाे कता हैट यस्ताे धन्दा कसैले नगराेस
सबै के बुझ्नु पर्छ भनि तपाईहरु आफिनो मुबायल को बैट्री जसरी प्रयोग गर्दा चाज बचत गर्नुहुन्छ सोचै यि ईभी गाडी सक्सेज कसरी यदि सक्सेज भय भनि चार बर्स पछि होला नत्र खै ! ईन्धन जस्तो भरपर्दो त कदापि हुदैन ईभी
पार्टसहरू त आयात भयाे हाेला तर दक्ष्य श्रम जनशत्ति त फट्टै तयार हुन्न, बाहिरबाट ल्याउने त केरै अाएन। समश्या यहाँ छ है।
५ बर्षे किस्ता बनाउने हाे भने १२% ले पनि ५०लाखकाे मासिक ११५०००/किस्ता हाल्नु पर्ने देखिन्छ।ड्राईभरकाे तलब,भत्ता करिब मासिक ३००००।खलासि लाई १५०००।अन्य मर्मत र चार्ज गर्दा २००००।बिमा राेड परमिट कागज पत्र बनाउदा १५०००।जाेड्दा करिब महिनाकाे २ लाख ५ बर्षमा १कराेड २० लाख कहिले कमाउने आफ्नाे नगद लगानि कता गयाे कता हैट यस्ताे धन्दा कसैले नगराेस
Good job dai
Lastai mahago gadi ma lagani garnu vanda ta jaga ma lagani garda ramro hola
Kasta kura sodcha yar yo bank re woo re
hajurko kura sunera maile higer leko xu syangja waling ma chargar xaena baki 20000 hajar chalisake thik xa best xa higer
harek dealer ma spare parts xaina hajur
Howmanycost 13:39
Price kati honi jankari pam na ho
mahgo vayo
मलाई चाहियो पहाडको लागि
सबै के बुझ्नु पर्छ भनि तपाईहरु आफिनो मुबायल को बैट्री जसरी प्रयोग गर्दा चाज बचत गर्नुहुन्छ सोचै यि ईभी गाडी सक्सेज कसरी यदि सक्सेज भय भनि चार बर्स पछि होला नत्र खै ! ईन्धन जस्तो भरपर्दो त कदापि हुदैन ईभी
चार्जिङ स्टेसन राख्न कतिजती खर्च लाग्छ कसैलाई जानकारी भए बताइनुपर्यो ।
5लाख jati लाग्छ
👌👍👌👍👌👍👌
५०%दिए पनि नहुने लाई केर्नु।
700 To 1000 range gadi chahiyo
चार्जर स्टेसन नै हुदैन 😢
Koi n fasnu Hola 20 lakh ko gadi neta haru le garda 95 lakh Plus 5 years ko 40 byaj chhutai
Kista ma lin mildain sir❤
30% downpayment garera Lina saknu huncha
@@prajwolshrestha00730% down payment maa bank ko interest kati %hola ahile ko awasthama???
Mero charge point ma euta charger dinu hos
65 ota chajar ma 5 ota chai chalxa hola 😡😡😡😡
7/8 ghanta line basnu parxa 😡😡
डाम महङगाे भाे टिमि ट ठग रछ टिस लेखमा पाईने मतर साटि लेख भनछ अासिकि टमाङले अब खुलासा गरछ ल टु घटाई हालट नटर
p
retkti