ममता बहिनीको श्रीमान नरेश भट्ट सच्चीको साथमा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 พ.ย. 2024

ความคิดเห็น • 835

  • @tulasichamlagain8749
    @tulasichamlagain8749 2 หลายเดือนก่อน +50

    सच्चि बहिनी!
    यस्ताे सम्वेदनसिल विषयमा पनि धैर्य र अाफ्ना सम्वेगलाई कस्ताे व्यवस्थित राखेर, अावेगकाे हुरिलाई पूरा नियन्त्रण गरेर कस्ताे राम्राे सम्वाद अगाडि बढाउनु भयाे।
    सलाम छ तपाईकाे कलालाई।
    तपाईका हरेक सवालले नरेश दाेशि करार भएकाे दर्शकले ठम्याईसकेका छन भलै उनी शाब्दिक जवाफमा स्केपिस्ट छन ।
    सलाम छ तपाईकाे सक्षमतालाई।

    • @janakjoshi5834
      @janakjoshi5834 2 หลายเดือนก่อน +1

      dhairya navaye kanunle samatera jailma thokdinxa americama. nepal hoina!

    • @IndraDahal-id9vd
      @IndraDahal-id9vd 2 หลายเดือนก่อน

      Radi talai haj jai ja kini ha ha

  • @CoolChannel52
    @CoolChannel52 2 หลายเดือนก่อน +50

    Things i noticed here in the interview..
    1. Everytime he is unanswerable, he is hiding camera to make his daughter cry to pretend he can't do the conversastion.
    2. He is talking more fluently and confidentally in the audio calls while turning the camera off but is very nervous while in video conversation .
    3. before 44:40 , he was trying to be calm but when the conversation became critical, he cut off the call and became angry with the Reporter on phone call because of the simple questions.
    4. He is not able to answer the question related to Mamta's mom properly rather than that he closed the matter saying they are not educated.
    5. He don't seem to be worried about the missing of Mamta...

    • @anjanasubedi8737
      @anjanasubedi8737 2 หลายเดือนก่อน +2

      200% uslai kunai question ko answer dine answer nai xaena so hadbadera boleko turth khulxa vanera answer dina deny gareko paapi le

    • @barshabhattarai9350
      @barshabhattarai9350 2 หลายเดือนก่อน +3

      Same thing i noticed . He is just lying and pretending everything .

    • @garimakhadka795
      @garimakhadka795 2 หลายเดือนก่อน

      Very well observed...He often drifts off into unnecessary talks & explanations, just to divert the questions when they get more critical. Even if a pet/ animal goes missing,people search around,talk to neighbours,ask for help around,become so desperate etc..In this case,it is his wife,the mother of such a small baby, and he doesn't care enough to even report her missing for 5 whole days! There is no way in hell this guy is not guilty! I can't believe he just casually thought she went to someone else's house without informing anyone the first night that she went missing. And to be able to sleep soundly during all that speaks volumes... He didn't search at all because he knew exactly where she has been all the time,and it's him who put her " there" in the first place. And there is not a single sign of concern for his wife on his face, let alone love. And with new evidence coming out regarding how he was buying knives & cleaning products some days prior, it is apparent that he killed her in a calculative & cold blooded manner.

    • @thapa246
      @thapa246 2 หลายเดือนก่อน +1

      24;32 proof ho yasli marisakeko xa........he knows he already kill😢😢😢

    • @SirjanaThapaKhanal
      @SirjanaThapaKhanal 2 หลายเดือนก่อน

      Same 😢

  • @Sitarambiggu
    @Sitarambiggu 2 หลายเดือนก่อน +134

    सूचना निकाल्ने, मज्जाले केरकार गर्ने तपाईंको तरिका निकै मन पर्यो, सच्चीजी ! यो हेर्दा नै थाह भयो, अपराधी तपाईंले पत्ता लाईसक्नु भएको छ !

    • @aishwaryaregmi6218
      @aishwaryaregmi6218 2 หลายเดือนก่อน +2

      अपराधी अझै मुख सुक्यो रे झुट बोलेपछी सुक्दैन त॥

  • @ssapkota4948
    @ssapkota4948 2 หลายเดือนก่อน +68

    ममताको श्रीमानबाटनै वास्तविक कुरा खुल्छ ,अनुसन्धान दरो गरियोस

  • @RachuPariyar
    @RachuPariyar 2 หลายเดือนก่อน +11

    धेरै धेरै राम्रो छ हजुर को interview

  • @ashakhadkabhandari9688
    @ashakhadkabhandari9688 2 หลายเดือนก่อน +45

    तेरो साथमा छोरी पनि सुरक्षित छैन,धेरै बिचार गर्नुपर्छ।

  • @jo9984
    @jo9984 หลายเดือนก่อน +1

    Well done you for detailed questioning at the time which undoubtedly was better than the police interrogation!

  • @user-nb6kx3qn3p
    @user-nb6kx3qn3p 2 หลายเดือนก่อน +10

    Professional Killer. cool calm and composed.

  • @premrawat8399
    @premrawat8399 24 วันที่ผ่านมา

    Sachhiji good

  • @boharadambar
    @boharadambar 2 หลายเดือนก่อน +18

    Good job Baine Mainali professional journalist and batter investigator 🙏🏻🤗

  • @Shivakalpit
    @Shivakalpit 2 หลายเดือนก่อน +68

    100%यसैको काम हो ममतालाई गायब बनाएको कुरा हरु बिच बिचमा बटारेर अरु अरु कुरामा लगेको छ ।सबैभन्दा पहिला यसैलाई पक्राउ गरी छानबिन गरियोस्।।

  • @MsGhmr
    @MsGhmr 2 หลายเดือนก่อน +6

    सारै राम्रो लाग्यो सच्चि म‌ैनालीजीको प्रस्तुति, केरकार नि कति सरल, सौम्य अनि पारदर्शी।यस्तो जटिल परिस्थितिमा पनि कति सहजै कार्यक्रम अगाडि बढाउने यत्न गर्नुभएको। स्वदेशमा भन्दा बिदेशमा पो नेपाली हुनुक‍ो छुट्टै महत्त्व हुनेरहेछ ।नेपाली समुदायको कत्रो चिन्ता अनि सरोकार ममता र उनको परिवार प्रति। सत्य तथ्य एकनएक दिन बाहिर आउनेनै छ भन्ने अपेक्षा। You are a journalist in the true sense of the term 'Journalist'. Wish for your most covetous success in your mission, the mission of enhancing & promoting the cause of humanity. From Nepal, Chitwan.

  • @Shresthapyari123
    @Shresthapyari123 2 หลายเดือนก่อน +5

    wow कति राम्रोसँग सोधपुछ गर्नु भएको राम्रो लाग्यो 👍️👍️सच्ची mam🙏

  • @SovaPokharel-x8n
    @SovaPokharel-x8n หลายเดือนก่อน

    Thanks you sisters

  • @PoudyalBipana
    @PoudyalBipana 2 หลายเดือนก่อน +40

    यो मान्छे लाइ देख्दै घाटि थिचेर मार्दिम जस्तो रिस उठ्यो अज रुहेको नाटक गर्छ पापि

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 2 หลายเดือนก่อน +1

    Good job 👍👍 maam tq so much 🎉🎉❤❤

  • @SushmaDwivedi-h8h
    @SushmaDwivedi-h8h หลายเดือนก่อน +2

    बिभिन्न युट्युबको कार्यक्रम हेर्दा पर्सेप्सन बनाउन बाध्य भएकाहरुलाई यस अन्तर्वार्ताले बाटो मोड्न सफल भएको छ, विशेष अन्तर्वार्ताका लागि धन्यवाद सच्ची जी।

  • @SurendraRana-z1l
    @SurendraRana-z1l 2 หลายเดือนก่อน +11

    100%confirm he is the one he knows everything

  • @THapasushila1989
    @THapasushila1989 2 หลายเดือนก่อน +64

    मुहार मा अपराध झल्किन्छ ,यही हाे पापि😡😡

  • @Entertainmentchamling
    @Entertainmentchamling 2 หลายเดือนก่อน

    ❤❤❤Nice sharing

  • @PremMagar-m2w
    @PremMagar-m2w หลายเดือนก่อน

    Good sachhi sis im from kuwait

  • @je.buddhawaiba2504
    @je.buddhawaiba2504 2 หลายเดือนก่อน +10

    Sorry to say...
    यो केसमा Mamata Kafle को previous videos हरू बाट प्रष्ट हुन्छ कि दुई जनाको सम्बन्ध राम्रो थिएन। Divorce गर्ने तयारीमा थियो।
    #21:21-शङ्कास्पद
    #24:50-शङ्कास्पद
    Main clip:- 20:30 to 22:30
    He is Talking very sadly.... मानौँ उनी मरिसकेको छिन्। ममताको को बारेमा बोल्दा सम्झिदा उसको शरिर सिरिङ्ग हुन्छ रे! बोल्नै सक्दिन रे!
    यसको मतलब यो हो कि ममता अब कहिल्यै फर्किने छैन।
    हराएको मात्र हो भने आशा नै मार्दिने हो र?
    यसले आशा नै मारिसकेको छ। उनी अब कहिल्यै फर्किने छैन भनेर।
    यो कुरा प्रष्ट हुन्छ कि ममता हराउनुमा १००% हात यसकै छ।
    #Clip 1- 24:48 देखि 25:00
    किन डराइ डराइ बोलिरहेको, उसले किन बोल्दा बोल्दै रोकेको?
    "यदि उनी भागेको हो अथवा हराएको हो भने कुनै कुनै दिन अवश्य सम्पर्कमा आउँछ, बोली नै बन्द किन भएको ? आफैले मारेको जस्तो behaviour देखिन्छ।
    #Clip2 46:40 to 51:30 camera off र voice off भएपछि कसरी बोलेको हो यो? अलि झस्किएर बोलिरहेको छ‌। पिडामा भएको मान्छे यसरी बोल्दैन। Live मा slow बोल्ने अनि call मा fast बोल्ने हुदैन।
    Live मा बोलेको सुन्दा सोझो र इमान्दार जस्तो आवाज छ, तर call मा त्यसको विल्कुलै उल्टो छ। पिडामा भएको मान्छेले बोल्ने शैली यो विल्कुलै होइन।
    #Clip 3 1:06:54 to 1:12:30,
    Illogical way मा बोलिरहेको छ।
    आफ्नो गल्ती छैन भने किन डराइरहेको हो?
    भएको कुरा भन्न किन डराइरहेको हो?
    श्रीमती यदि उसले आफैले नमारेको भए पनि उसले श्रीमतीलाई वेवास्ता गरेको रहेछ भन्ने पुष्टि हुन्छ कुरा सुन्दा।
    #Clip 4, 1:14:10
    Suddenly voice becomes soft...
    नाटक गरेर बोल्न जरूरी छ र? यदि आफनो गल्ती नै छैन भने किन डराउने भएको कुरा बोल्न?
    General thoughts:-
    यत्रो लामो अन्तरवार्तामा यसले कति पटक
    "ममता, तिमी फर्केर आउनु भनेर भन्यो?"
    एकदुई पटक भने, त्यो पनि "तिमी आउनु पर्ने हो कि म आउनुपर्ने रे" "चाहिएकै त्यही हो"
    ममता यदि हराएको हो भने यो मान्छे आशावादी हुन पर्ने हो। आशा नै छैन यसलाई।
    #सबैले बुझ्नैपर्ने कुरा:-
    "ममता घरबाट भागेको होइन!"
    -केही झगडा भएको छैन भने उनी सानो बच्चा छोडेर किन भाग्ने??? गुमनाम.... असम्भव
    -कि त कसैले kidnapped गरे कि त कसैले मारे.....
    -सबै कुरा केलाउँदा यही राक्षसले मारेको जस्तो शङ्का पैदा हुन्छ।
    यदि यसले नै मारेर सब झुटो बोलेको रहेछ, भने यो मान्छे जस्तो दुष्ट, नरपिषाच, राक्षस मान्छे कोही हुने छैन। यसलाई दिने सजाय नै छैन। फाँसी भन्दा पनि आजिवन जेल सजाय हुन पर्छ।
    Important fact:-
    "एउटा झुटलाई लुकाउन हजारौं झुट बोल्न पर्छ।"
    Conclusion:-
    "यदि यसले नै मारेको हो भने एकदिन यसले आफैले भन्नेछ, अथवा मानसिक सन्तुलन खराब भएर यो मान्छे सकिनेछ।"
    #Psychopathic
    "यसले होइन, भने यसलाई केही पनि हुदैन, मानसिक समस्या नि आउँदैन।"
    #That's all

    • @alishakunwar2611
      @alishakunwar2611 หลายเดือนก่อน

      right

    • @bharatiparajuli8526
      @bharatiparajuli8526 หลายเดือนก่อน

      Maile pani tapai le jhastae bichaar gareko, Video call maa soft sound maa bolcha , phone maa auna saath jharkera, resayera chito chito bolcha ...... 25:43 to 24:56 Ek palta pani "Mamta AUU" vanera vannae sakdaina ....Usko word ghaati bata udho nae gayo....

  • @justicek.c7490
    @justicek.c7490 2 หลายเดือนก่อน +6

    कस्ताे राम्रोसँग सोध्नु भयो दिज्जु 🙏99%% कुरा पत्ता लगाई सक्नु भयो❤

  • @reenapokharel6256
    @reenapokharel6256 2 หลายเดือนก่อน +15

    यसैले नै हो ममतालाई मारेको। त्यही भएर यसको जिउ सिरिङ्ग भाको के भनु के भनुम भएर छोरीलाई नि चिमोटेर रुवाको हो यो जाँठाले। हो हो यसैले मारेको हो !!!

  • @ramkumari5959
    @ramkumari5959 หลายเดือนก่อน

    Sachhi baini is the gteat lady❤❤❤❤

  • @AnanyaaIyer
    @AnanyaaIyer หลายเดือนก่อน +2

    This interview must be translated in English sacchi

  • @sachchikosathma997
    @sachchikosathma997  2 หลายเดือนก่อน +60

    मैले Live मा भन्न बिर्सेछु अन्तरवार्ताको समयमा छोरी सरीता जी को मा राख्ने ब्यबस्था हामीले मिलाएका थियौ तर नरेश जी ले छोरीलाई घरमै राखेर कुराकानी गर्ने निर्णय गर्नुभएको हो । अनि केहि पटक भोली गर्नेकि भन्ने कुरा पनि भएको हो तर फेरी छोरी रून छोडेपछि हामीले निरन्तरता दिएको पटक पटक लाईभमा देखिएकै छ । पुरा कुराकानी हेर्नेले त्यो देख्न सक्नुहुन्छ ।

    • @TheEverest-wo8dv
      @TheEverest-wo8dv 2 หลายเดือนก่อน +1

      But you didn't feel for that little baby.. Even you didn't give first priority to that baby. You were only determined to take an interview.

    • @sushmitapoudel8592
      @sushmitapoudel8592 2 หลายเดือนก่อน

      @@TheEverest-wo8dv because that was his doing, she continue because we all can know he framed it thats why

    • @Deepakarkee
      @Deepakarkee 2 หลายเดือนก่อน

      Yho sang na rakhnu hae yesko xorii hoinn budi laii t Maro tyo nabalika laii pnii marx

    • @sgurung2050
      @sgurung2050 2 หลายเดือนก่อน +2

      Yo herdai jyamara jasto xah bolda pani tyastai xah gaf pani tyastai xah yo aparadhilai mardida ni hunxah

  • @kebalthapa2045
    @kebalthapa2045 2 หลายเดือนก่อน +66

    यो मान्छेको कुरागराइ अनि प्रश्नको उत्तर दिदैगर्दा फ्रस्टेट भएको देख्दा लाग्छ अनुसन्धान 90% सकिसक्यो 10% प्रहरी अनुसन्धान पछि यो जेलजाने पक्का छ।

    • @anjanasubedi8737
      @anjanasubedi8737 2 หลายเดือนก่อน +1

      200% sure vannu vayo aile gaesako pani yei interview bata ni proof varsako yei ho hatyra boli batai

    • @thapa246
      @thapa246 2 หลายเดือนก่อน

      ​@@anjanasubedi873724;32 proof ho yasli marisakeko xa........he knows he already kill😢😢😢

    • @mlbbking4573
      @mlbbking4573 หลายเดือนก่อน

      Sahi ho

  • @seetasapkota6703
    @seetasapkota6703 2 หลายเดือนก่อน +11

    जब भिडियो खोलिन्छ छोरी को रुवाइ सुरु गराउछ यस्ले😡😡
    1.3k

  • @साबित्रीअधिकारी
    @साबित्रीअधिकारी 2 หลายเดือนก่อน +1

    धेरै राम्रो साेध पुछ गर्नु भयाे धन्यवाद

  • @sangitadhital7324
    @sangitadhital7324 2 หลายเดือนก่อน +76

    यसैले बेपत्ता परेको हो ग्यारेण्टी हो 100%
    10000% यस्ले नै हो ।

  • @binitaghimire4685
    @binitaghimire4685 หลายเดือนก่อน

    हेडेक हुने रैछ सच्ची जि धेरै सोध्दा ज्यानमारा लाई।।

  • @shwetashakya4172
    @shwetashakya4172 2 หลายเดือนก่อน +4

    Best interview sis u r genius 🙏🙏

  • @nirutashahi8669
    @nirutashahi8669 2 หลายเดือนก่อน +12

    #welldone ममता क़ाफ़्लेको case मा लगातार न्यायको लागी खटिरहने सच्ची मैनाली dee लाइ सलुट छ ❤️
    #justiceformamtakafle

  • @durgasanuyoutube3307
    @durgasanuyoutube3307 2 หลายเดือนก่อน +19

    किन होला तिमी जहाँ छौ आउ बरु तिमिलाइ चित्त नबुझे छ्ट्टिएर बसौला भन्नू पर्छ नि कस्तो हठी रछ चिन्ता कत्ती देखिएन

  • @MinaGautam-qw9en
    @MinaGautam-qw9en หลายเดือนก่อน +1

    यसले यसको मुखबाट हामीलाई सबैले यति धेरै मेरो श्रीमतीलाई खोजी गरिरहनुभएको छ भनेर एकपटक पनि यसको मुखबाट आएन

    • @mlbbking4573
      @mlbbking4573 หลายเดือนก่อน

      Aafai le mareko ho ke vantyo dhannebad

  • @them0clones
    @them0clones 2 หลายเดือนก่อน +11

    from what i have heard in other videos
    - he was very controlling man, used to call her/ her friend every 5 minutes about their location.
    - he controlled the finances and Mamta had no access to her own money.
    - Mamta was in facebook group asking ppl about divorce/ custody/ finance.
    - her friend refuted husbands claim she used to go missing for days.
    i know innocent until proven guilty but the guy is guilty.

  • @sulochananepal136
    @sulochananepal136 2 หลายเดือนก่อน +24

    यो मान्छेको कुरा गराइ राम्रो छैन यसलाई ममता तै बैनी प्रति अलिकती पनि माया छ भन्ने देखिदैन मलाई यो मान्छे बाट्नै ममता बैनीको हत्या भएको हुनसक्ने अनुमान भएकोछ

  • @janukakoirala4087
    @janukakoirala4087 2 หลายเดือนก่อน +34

    नेपाली मा प्रष्ट पार्नु भएकोमा धेरै धेरै धन्यबाद अहिले सम्म मजाले बुझिएको थिएन

  • @AshaChhetri-sl8yp
    @AshaChhetri-sl8yp 2 หลายเดือนก่อน +26

    उहाले धेरै कुरा घुमायेर गर्नि बानि रहिछ कतै कुरा लुकाउन त होइन

  • @AnitaMgr-m3d
    @AnitaMgr-m3d หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @prashantgiri9608
    @prashantgiri9608 2 หลายเดือนก่อน +9

    “Based on the interviews with her mother and her husband, I find this case deeply disturbing. his behavior seems inappropriate and unusual. Every action he takes could reveal the true story behind her disappearance. We are hopeful that she will return safely and is unharmed, but if anything happens to her, the police must thoroughly investigate him. We cannot allow him to travel to Nepal, especially through India, as there are too many uncertainties.”

  • @Mamta-m9i
    @Mamta-m9i 2 หลายเดือนก่อน +56

    बुढि कहा छिन् भनेर बुढाे लाई रामा्े संग थाहा छ र बुढा ले खासै वास्ता नगरेकाे हाे एक छिन् रिसाएर हिडिन लास्ट मा सबै तिर खाेजि निति हाेहल्ला भयाे र लाज ले चुपचाप बसेकाे हुन सक्छ नत्र अमेरिका जस्ताे बिकसित देश मा कसरि भेट्याउदैन दाल मा कुछ काला हे बुझै यसरि पनि

  • @reenakaurdc
    @reenakaurdc หลายเดือนก่อน

    Can you please provide English subtitles to this video interview with Naresh Bhatt? Thank you 🙏🏽

    • @kekekiki3369
      @kekekiki3369 หลายเดือนก่อน

      Everything he told here ,turned out to be lies.Others who have know this couple in person have debunked his lies and given interviews to this same channel.The host is in the process of putting subtitle in those videos.

    • @reenakaurdc
      @reenakaurdc หลายเดือนก่อน

      @@kekekiki3369 Thanks

  • @sraddhalamichhane2663
    @sraddhalamichhane2663 2 หลายเดือนก่อน +11

    He did something terrible, its only a matter of time. Reminds me of Chris Watts

  • @hiragurung7816
    @hiragurung7816 2 หลายเดือนก่อน +7

    So sad for baby 😢😢 god blessed you baby praying for yours mom back soon😢

  • @prabeshpanta1188
    @prabeshpanta1188 2 หลายเดือนก่อน +1

    Nice way of asking questions

  • @mthapa7857
    @mthapa7857 2 หลายเดือนก่อน +28

    Xori lai use gareko xa yesle afulai sympathy gain garna ko lagi. Yes lai thaha xa Mamata lai k vayo vanera. Yesle nai gayab gareko ho, yesle nai maareko ho Mamata lai.

    • @Anju-Thapa
      @Anju-Thapa 2 หลายเดือนก่อน

      Yes

  • @abineshawaz336
    @abineshawaz336 2 หลายเดือนก่อน +14

    Interviewer is genius 👏

  • @manjukhadka6174
    @manjukhadka6174 หลายเดือนก่อน +1

    बजियाले कति दुख दिएकाे रैछ ज्यानमाराले

  • @sierra6147
    @sierra6147 หลายเดือนก่อน +1

    Can u translate this interview pls

  • @renurai2833
    @renurai2833 2 หลายเดือนก่อน +2

    नानि रोएको सुनेर मुटु चुडियो💔😭😭😭😭

  • @bandanatamang1886
    @bandanatamang1886 2 หลายเดือนก่อน +1

    Watching from Kathmandu Nepal 🇳🇵. Shocking news hope she's alive

  • @KrishnaUprety-u7v
    @KrishnaUprety-u7v 29 วันที่ผ่านมา

    Good job🎉😂😢

  • @CoolMannnu
    @CoolMannnu 2 หลายเดือนก่อน +6

    100% right Dijju 🙏

  • @NanduLuitel
    @NanduLuitel 2 หลายเดือนก่อน +18

    यो मान्छेले अगाडि देखिको रिस राखी रहेर व्यबहार गरेर यो घटनु गयोकी।

  • @sachchikosathma997
    @sachchikosathma997  2 หลายเดือนก่อน +18

    I forgot to mention on the Live session that we did arrange babysitting through Sarita Jee but Naresh Jee decided to keep her daughter at home during live session. We did talk about rescheduling a few times during live session as the baby was crying but she was quiet again and Naresh Jee himself was ok to talk as you all can see on live sessions if you watch the whole video.

    • @kishnakandel4800
      @kishnakandel4800 2 หลายเดือนก่อน +12

      I watched the whole video and listened but malai hajur ko approach thik lagena. Words le chai you are saying baby is first priority but you are contradicting yourself. Poor baby. 😢

    • @JS-th5pz
      @JS-th5pz 2 หลายเดือนก่อน

      i watched the vdo but you are contradicting yourself! get a life sacchi!

    • @anjanasubedi8737
      @anjanasubedi8737 2 หลายเดือนก่อน

      @@suneetabk7440now

    • @Catmyau3
      @Catmyau3 2 หลายเดือนก่อน

      @@kishnakandel4800agreed

  • @MahanandaLuitel
    @MahanandaLuitel 2 หลายเดือนก่อน +20

    Did he call to Mamta’s office? Did he ask his neighbors? He said that he did not ask his neighbors for help? When it is very concerning, shouldn’t he express his concern to his close relatives?

  • @romanreign2041
    @romanreign2041 2 หลายเดือนก่อน +13

    अनुहार र हाउ बाउ हेर्दा त ज्यानमारा जस्तो रहेछ ,कस्तो दर लाग्ने मुख

  • @spandankarishma520
    @spandankarishma520 2 หลายเดือนก่อน +30

    यसले नै केहि गरेको हुनु पर्छ कतै काही यसको फेस हेर्दै संका लायो

    • @Anju-Thapa
      @Anju-Thapa 2 หลายเดือนก่อน

      rights

    • @Anju-Thapa
      @Anju-Thapa 2 หลายเดือนก่อน

      right

    • @sudipakhanal1738
      @sudipakhanal1738 2 หลายเดือนก่อน

      I don’t think so

    • @Binita_acharya
      @Binita_acharya 2 หลายเดือนก่อน

      ​@@sudipakhanal1738oh really?????

  • @ramadevinyaupame1458
    @ramadevinyaupame1458 หลายเดือนก่อน

    जहासम्म लाग्छ सत्य कुरालाई लुकाएर बोलेजस्तो लाग्छ

  • @dikilamapakhrin7109
    @dikilamapakhrin7109 2 หลายเดือนก่อน +2

    Ekdam ramro prasna rakhnu bhayo thank you

  • @MuskanLama-x6j
    @MuskanLama-x6j 2 หลายเดือนก่อน +15

    बिचमा छोरी लिएर यो जोगिन खोजेको अरु केहि हैन

  • @sharmaswati0304
    @sharmaswati0304 2 หลายเดือนก่อน

    I don't understand Nepalese I wish there were subtitles I really want to understand the conversation....we want justice for Mamta

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 2 หลายเดือนก่อน +1

    ल सच्ची जी न्याय दिलाउनुहोला द‍ोषीलाई कार्वाही को कठघरामा उभ्याउनुहुने छ धन्यबादछ।

  • @santokitamang1682
    @santokitamang1682 2 หลายเดือนก่อน

    ❤❤❤❤👍💯🙏

  • @SushmaDwivedi-h8h
    @SushmaDwivedi-h8h หลายเดือนก่อน +1

    छिमेकी तिर अनुसन्धान गरौं रहस्य अवश्य पनि खुल्छ

  • @deepbist5064
    @deepbist5064 หลายเดือนก่อน

    This reminds me of Charles Halderson story. Similar story and crimes committed. He should eventually break down.

  • @shantaghimire5246
    @shantaghimire5246 2 หลายเดือนก่อน +14

    अहिले कुरा मिलाउन बहुत गार्हो भको छ यस्लाइ

    • @NehanVlog-u5q
      @NehanVlog-u5q 2 หลายเดือนก่อน

      Tye ta kasto papi hola 😢😢

  • @sameerkc4946
    @sameerkc4946 2 หลายเดือนก่อน +3

    अमेरिका मा पनि यति ढिलो हुदो रहेछ अनुसन्धान । अनि आरोपी मिडियामा कुरा यसरी गर्न पनि पाइन्छ रहेछ ।

  • @MinaGautam-qw9en
    @MinaGautam-qw9en หลายเดือนก่อน +1

    त्यहाँ रगत चाहिँ कसरी आएको भनेर सोध्नुहोस् न दिदी त्यसलाई

  • @SitaLamshal-m4e
    @SitaLamshal-m4e 2 หลายเดือนก่อน +7

    मुखै देखाउन सकेन ज्यानमाराले

  • @devoli3929
    @devoli3929 2 หลายเดือนก่อน +18

    अपराधी हो यो चोर।यहि हो 100% मार्ने

    • @Anju-Thapa
      @Anju-Thapa 2 หลายเดือนก่อน +1

      right

  • @Dumeena
    @Dumeena 2 หลายเดือนก่อน

    Anyway we can get this interview caption in English? Would be very helpful. Thank you for all you are doing Sachchi-ji. 🙏

  • @RAMGURUNG
    @RAMGURUNG 2 หลายเดือนก่อน +15

    I think baby is first priority and the host kept on repeating but she herself keep insisting asking questions when the baby is crying. What the host is trying to prove? I think local law enforcement is doing their job and we have to hear from them rather than doing a media trial. Hope she is safe and returns home safely.

    • @durgasharma5293
      @durgasharma5293 2 หลายเดือนก่อน +3

      Yesko answer sap sankaspad xata ….chhori lai ta use gareko ho yesle afai le uthayeko birami xa vaneko sab frame gareko xa

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 หลายเดือนก่อน +48

    पहिला श्रीमानलाई नै प्रहरी अनुसन्धानमा तानिनुपर्छ।

  • @parbatilama9994
    @parbatilama9994 2 หลายเดือนก่อน +7

    I think he knows about his wife ….

  • @laxmibhandari8774
    @laxmibhandari8774 หลายเดือนก่อน +1

    उत्तर दिन नसकेर छोरी रूवाको पापीले …

  • @krishnaasharma9409
    @krishnaasharma9409 2 หลายเดือนก่อน +8

    कस्तो खाले प्रसन्न हो,, सिदै सोदनुन ममता लाइ किन मारेको भनेर सोदनु न यो ज्यान मारा लाइ,🥺

  • @DreamBgt
    @DreamBgt 2 หลายเดือนก่อน +4

    In such a long conversation he didn't mention even for single time that "Mamta please come back" as if he is 100% sure that she can not come back.

  • @HHo-ez3gr
    @HHo-ez3gr หลายเดือนก่อน

    धन्यवाद हजूर सच्चिजि हजूर लाई भगवान ले जूनि जूनि भरि आर्सिबाद डेउन्न भगवान 🙏🙏🙏. Justice Mamata 😭😭 Rip 😭

  • @brindakhadka1959
    @brindakhadka1959 2 หลายเดือนก่อน +5

    Wow Sachchiji salute to your patrakarita,yo interview herera ta goosebump nai aayo.Specially the last question.🙏

  • @Una-cr5ry
    @Una-cr5ry 2 หลายเดือนก่อน +19

    मम्ताको श्रीमानलाई ईन्टरभिउमा बोल्ने तरिका र यहि समयमा छोरी रुने र अह -अह गरि नरभस खोकीराहेको छ यतै बाट प्रस्ट थाह हुन्छ कि सब यहि मान्छे भित्रा लुकाईराखेको छ।

  • @parwatipariyar4663
    @parwatipariyar4663 2 หลายเดือนก่อน +6

    हेर्दै डर लाग्दो ब्यक्ति

  • @Ramailo_channel
    @Ramailo_channel 2 หลายเดือนก่อน +4

    Yo manche relax cha, Padne pani rahexa online interview vairaxa., Kaam maa fon lana paune pani haina mero vandai (timing 19:18)
    Justice mamta😢 yesle kasari k garyo hola please update more

    • @asmitarijal3545
      @asmitarijal3545 2 หลายเดือนก่อน

      Maile galat sune jasto lagera repeat garera suneko feri
      He is mentally ill
      Dimakh vako manxe Le interview ma kosle padhxa

  • @NiranjanaKaudel
    @NiranjanaKaudel หลายเดือนก่อน +1

    त्यस्लाई डर लाग्यो होला नि ।

  • @stutishuvi6399
    @stutishuvi6399 2 หลายเดือนก่อน

    झगडा पनि positive way मा हुन्छ र??

  • @barshapoudel85
    @barshapoudel85 2 หลายเดือนก่อน +12

    Why is everyone seeting the narratives as if he is the murderer.
    Look at the the comments, and look at the interviewer, she is forcing him and raising suspicion over him in her every question.
    Every person is innocent until proven guilty.
    Police are investigating and if there are any suspision and proof, they will certainly arrest him.
    They shouldn't have invited him over for interview neither he should have agreed.
    I hope Miss Mamata will return home safe.

    • @ToyaLax
      @ToyaLax 2 หลายเดือนก่อน +1

      I know. Everyone is blaming him. I judt hope we get answers soon.

    • @Harini_Prasanna4
      @Harini_Prasanna4 2 หลายเดือนก่อน +6

      Well he got arrested because they found forensic and digital proof. They found blood and body dragged marks in his home. Now what?

    • @nikknick906
      @nikknick906 2 หลายเดือนก่อน

      Devil -.-

    • @anjanasubedi8737
      @anjanasubedi8737 2 หลายเดือนก่อน

      @@Harini_Prasanna4yes correct now answer us

    • @barshapoudel85
      @barshapoudel85 2 หลายเดือนก่อน

      @@Harini_Prasanna4 Now that police has arrested him and found guilty, we can point our fingers on him, we can NOW blame him guys.
      You should understand what I am saying is we shouldnot be blaming anyone without law proving them guilty.

  • @SushmaDwivedi-h8h
    @SushmaDwivedi-h8h หลายเดือนก่อน

    नरेशजीको भनाई अनुसार अनुसन्धान गर्ने प्रहरी अनुसन्धानको अन्तमा पुगिसकेको भान हुँदैछ।

  • @Manikshya
    @Manikshya 2 หลายเดือนก่อน +5

    Why didn't he call in her work place? Once she didn't returned back home.

  • @durgabista5289
    @durgabista5289 2 หลายเดือนก่อน +3

    तलाई जिउँदै तातो पानी मा चोपल्दै निकाल्दै गर्नु पर्ने हे भगवान कुन सजाए दिदाँ यो आमा छाेरी ले न्याय पाउने होला

  • @manitabhandari8612
    @manitabhandari8612 2 หลายเดือนก่อน +13

    Man parana feelings milyana vane xutinu tara manche ko jyan nalinu😢😢😢

  • @prakashsharma7797
    @prakashsharma7797 2 หลายเดือนก่อน +6

    पक्कै यो अपराधी नै हो

  • @dshekhar057
    @dshekhar057 2 หลายเดือนก่อน +2

    तियो पापी ले छोरीलाई पनि मार्न सक्छ 😢 नदिनुहोस् नानीलाई 😢😢😢😢

  • @Orjun485
    @Orjun485 2 หลายเดือนก่อน +2

    मुटुमा रगत हल्लियो आफैले टुक्राटुक्रा पारी मारेको सम्झेर बोली अड्कियो😡

  • @Kevisonvlogytc
    @Kevisonvlogytc 2 หลายเดือนก่อน +1

    यो अपराधी सङ्ग छोरी पनि सुरक्षित छैन्कदापी नदिनु होला है सबै कमिनिटिहरु

  • @AmirParajuli-l1e
    @AmirParajuli-l1e 2 หลายเดือนก่อน +1

    when was this video taken?

  • @satyebachan3567
    @satyebachan3567 2 หลายเดือนก่อน +8

    1 Choti naresh ko ghar purai herna jaruri cha yek yek kuna check garnu parx.. kahele dekheko jasto hudena ..

  • @reenayadav1635
    @reenayadav1635 2 หลายเดือนก่อน +9

    Baby needs to sleep please its better to continue next segement!

  • @stopcorruption3933
    @stopcorruption3933 2 หลายเดือนก่อน +7

    साथीहरू शंकाकाे शुविधा सबैलाइ हुन्छ तर याे केटाकाे बाेलीकै भरमा अाराेप नलगाउ, अमेरिका जस्ताे देशमा सत्य तथ्य कुरा पक्कै बाहीरीएला, छाेरीकाे स्वास्थ्य लाभकाे कामना गराैं र साथै ममताकाे फिर्तिहाेस काे कामना