मैले भुझे अनुसार 4 5 6 लाख दिएर अरु किस्ता तिएनु भनेको फाईनस साउको हलि बन्नु जस्तै हो 28लाख को गाडी मा कम्तिमा पनि 15 20 लाख डाउन पेमेन्ट हुनु पर्छ अनि मात्र हाम्रो ड्राइभर साथीहरू सुरछित हुन्छ नत्र 5 6 लाखले बर्ष मा 60 हजर हुन्न्छ साउ तपाईले 1बर्ष डुख गरेर गाडी बेज्दा त्यो 60 हजार पनि फाईनस अनि साउ भनाउदाले 3% सेवा सुल्क भनेर लगाई दिन्छ अनि बराबर त् 4 5 लाख लागानी ट्याक्सी मा भन्दा सुन मा बरु सेफ हुन्छ साथीहरू ❤❤❤❤
नमस्ते ! म तपाईंको भिडियो कतार बाट हेर्दैछु। म पनि अब छिट्टै नेपाल फर्किँदै छु र गाडी किन्ने सोचमा छु। ट्याक्सी लिँदा ठिक हुन्छ होला कि बुलेर लिँदा ठिक होला तपाईँ बाट केही जानकारी पाउन सक्छु कि
हामीले कुनै पनि ब्राण्डका प्राइभेट गाडीहरू किनेर त्यसलाई ट्याक्सीमा परिणत गर्न सकिन्छ कि सकिँदैन बताइदिनुहोला कृपया म दुबै देखि हेर्दैछु नेपाल आएर ट्याक्सी चलाउने विचार xa
Namaskar vai, petrol taxi naya India ma aaisakyo Suzuki alto 800 pani but yaha chai piranai kinna parne ho? Tapaiko number xa vane send garnu na, ma call nai garumla.
धेरै राम्रो छ भाइ को information ❤❤
@@robinholy7767 😊😊✅✅✅❤️❤️❤️🤭
आफुले चलाको त राम्रो भन्न परि हालेउ नि
मैले भुझे अनुसार 4 5 6 लाख दिएर अरु किस्ता तिएनु भनेको फाईनस साउको हलि बन्नु जस्तै हो 28लाख को गाडी मा कम्तिमा पनि 15 20 लाख डाउन पेमेन्ट हुनु पर्छ अनि मात्र हाम्रो ड्राइभर साथीहरू सुरछित हुन्छ नत्र 5 6 लाखले बर्ष मा 60 हजर हुन्न्छ साउ तपाईले 1बर्ष डुख गरेर गाडी बेज्दा त्यो 60 हजार पनि फाईनस अनि साउ भनाउदाले 3% सेवा सुल्क भनेर लगाई दिन्छ अनि बराबर त् 4 5 लाख लागानी ट्याक्सी मा भन्दा सुन मा बरु सेफ हुन्छ साथीहरू ❤❤❤❤
Derai ramro xa haii information 👌👌👌
❤️❤️😊😊😊
Noce
कुरा तेहि हो एहि हो😂😂😂
16 मोडेल को 28 लाख भन्छ किस्तामा 6 लाख डाउन पेमेन माग्छ किस्ता तिर्न नसकियेल जस्तो छ
Ho last mahango bhanechha tyo manchhele ta
😋
Honi
मेरो बिचार मा न किन्नु साउको चलाउनु फाईदा छ
I really like your job
❤️❤️❤️❤️❤️😊
रेन्त मा चाइ का पौछ दाइ
Good job 👍
@@NepalKailashTrekking ❤️❤️❤️
Tashi delek Dai nice 👍👍👍 video Thuchese laso
नमस्ते !
म तपाईंको भिडियो कतार बाट हेर्दैछु। म पनि अब छिट्टै नेपाल फर्किँदै छु र गाडी किन्ने सोचमा छु। ट्याक्सी लिँदा ठिक हुन्छ होला कि बुलेर लिँदा ठिक होला तपाईँ बाट केही जानकारी पाउन सक्छु कि
नया हामिहरु ले कसरी चलाउनु ktm गादी सुरु सुरु म के कस्तो हुन्छ यसो भनु पर्यो sir nbr भने दिनु केही जान्कारी लिनु पर्यो
very usefull video sir sau vada kati xa sir teskoo ni vedeo chaiyoo
Ok vada 2200 chha dui janale chalauda akjanale chalaudachai 1799
1700
@@nishanlamaofficial1638 thank you sir for reply..from qatar
राम्रो भिडियो भाइ subscribe गरेको छु है ।
@@dewangurung3311 ok ✅ thank you dai
Nice vlog ❤❤
Thank you 😊
@@nishanlamaofficial1638 welcome 🙏❤
@@renugoletamang1479 😊
Now days Ev best
Taxi kun ramro hunxa
La hai samdi ko taxi vlog viral hudai gako xaa😁❤❤❤
Hooo 😊😊💪💪
Aaja ko vloge harar khusi laghyo aaba taxi kinna janu parla jasto xa
@@jdmotovlogs8859 ok ramro saga sochbichar garera kinnu hai
Taxi मा BYD ko EV भयोभने राम्रो हुनेथियो ।
❤❤❤
❤️❤️❤️❤️❤️
Nice❤❤
Thanks 🤗
Taxi ko price Kati ho bro
Hjrko video ramro lagyo.ma new ho sir.kinera chalaunu ramro ki sahuko chalauda faida hola sir??? plz🙏🙏
@@diiya_magar आठ लाख जति छ भने किनेर चलाउनु छैन भने साउको ठिक हुन्छ। नत्र गाह्रो हुन्छ। थोरै पैसामा किन्दा फेरि
@@nishanlamaofficial1638 tq sir good information ko lagi🙏🙏
sir taxi siknu katty lagxa vandinuna haiii🙏
Ok next video ma vanchhu
16 model ko hundai lai kati samma halda theek hola ?
2359 samma thik hunchha
Good, हो एस्तो जानकारी मुलक भीडियो बनाउनु है भाई
म दुबई बाट हेर्दै छु 👌🏾👌🏾👌🏾
@@krishnamd771 ok 😊❤️✅🙏✊
Taxi नम्बर लाइ कति मा किन्नु पर्ने हुन्छ new ev किन्दा
Um no plate chahinchha kinnu parxa chhuuttai
5dekhi 7 lakh parchha number ko plate ko
Sathi sahu ko gadi chei rent ma kasari painchha
@@durgeshkalikote4082 chinjan garnu parxa natra biswas gardaina dinna taxi 🚕 feri
road tira taxi sikna chahe kati parxa nishan g
@@dawalama2394 Ali garai parchha night ma siknu parxa 😊
😂😂
@@Dammarg409 😀😀😀
हामीले कुनै पनि ब्राण्डका प्राइभेट गाडीहरू किनेर त्यसलाई ट्याक्सीमा परिणत गर्न सकिन्छ कि सकिँदैन बताइदिनुहोला कृपया म दुबै देखि हेर्दैछु नेपाल आएर ट्याक्सी चलाउने विचार xa
Milchha tara taxi number chai chaiyo jasari ni
Taxi number chai kati parxa ajavoli@@nishanlamaofficial1638
Naya Hyundai taxi kati parchs
@@phurwasherpa3713 25 lakh mathi parchh purano chai 16 dekhi mathi parxa
Lx alto कस्तो हुन्छ सर म पनि ट्याक्सि लिउ कि भनेको ???
Thikai hunchha
Naya Taxi lai kati parxa?
@@oops_9 40 lakh 3o lakh 25? 20 parxa
Ev lai tourist gaadi linda kati parxa
@@rajdeepshrestha2390 tyo barema Ali janakari vayan sir malai
टेक्सी किन्दा चाँही कति सम्म पर्ला अनि महिना को न भयेको पनि कति income हून्छ सर जानकारी 🙏
@@ALLINONEChannel-100 15 dekhi 40 lakh samma parxa taxi 🚕 herera monthly 70 to lAkh mathi kamai hunnchha total ma hai
@@nishanlamaofficial1638 दाम चाही अलिक महंगो पर्दो रहेछ 4 to 5 लाख सम्म को रिकंडिशन वाला कस्तो होला सर ( कारण भविष्य मा मेरो टेक्सी को प्लान भयेको ले
साहुको गाडी चलाउदा चाहिँ दिनको कति रुपियाँ दिनु पर्छ
1700
2 janale chalauda chai 1100 1100 day n night ko Vada
@@nishanlamaofficial1638malai taxi bhadama chalaunubchha
Kati jati kamauxa single hand ma 1 dinma evrage ma?
5000 mathi hunchha
Kun taxi le mileg dherai dinx sir per liter kati km dinx
Alto 800
अहिले नयाँ पेट्राेल taxi लाई कति पर्छ सर
@@Kiranbista4541 25 lakh dekhi mathi parchha sir
@@nishanlamaofficial1638 अहिले taxi बाट कमाई कत्तिको हुन्छ सर , नयाँ किन्दा फाईदा हुन्छ कि सेकेन्ड हेन्ड ?
@@Kiranbista4541 lu na milera kinum hami garib
नयाँ ट्याक्सी किन्दा १० लाख डाउन पेमेन्ट गरेर ६ लाख को प्लेट आफै ले किन्नु पर्ने हो कि सबै एउटै खर्च मा हो ?
500 ho
Taxima khatda kamai rahexa vanne bujhiyo
@@minmarai7949 um
1700 Tirera 24 hours aafnai pasma ho taxi
Hoo hoo akdam
Taxi cai aafnai ho sir
Hoin rent ko ho
Comment bhaneko Wahiyat anabasyek Bak bak
Namaskar vai, petrol taxi naya India ma aaisakyo Suzuki alto 800 pani but yaha chai piranai kinna parne ho?
Tapaiko number xa vane send garnu na, ma call nai garumla.
9810121638
Nice❤
Thanks 🔥
❤❤❤
❤❤❤❤
❤❤❤❤❤