बिराज भट्टको १२ गाउँ पहिलोदिनमै बम्पर भएपछि छोरा समिर सहित मिडियामा, बिरोध गर्नेहरुलाइ दिए कडा जवाफ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ต.ค. 2024
  • बिराज भट्टको १२ गाउँ पहिलोदिनमै बम्पर भएपछि छोरा समिर सहित मिडियामा, बिरोध गर्नेहरुलाइ दिए कडा जवाफ
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Biraj Bhatta
    Samir Bhatta
    12gaun team
    Camera
    Siraj Gautam
    Edit
    Prakash Bishwokarma
    Ast. Edit
    Bikram Bishwokarma
    Sushant Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #birajbhatta
    #samirbhatta
    #12gau
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 742

  • @laligurashdaily
    @laligurashdaily  4 ชั่วโมงที่ผ่านมา +217

    बिराज भट्टसंग कमल सरगमले लिएको यो कुराकानी कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला

    • @01Sanjeevkunwar
      @01Sanjeevkunwar 3 ชั่วโมงที่ผ่านมา +3

      राम्रै कुरा हो बिराज दाइ बाघ ❤❤❤

    • @arjunbohara8016
      @arjunbohara8016 3 ชั่วโมงที่ผ่านมา +3

      Sahi kuro biraj is best also son

    • @anmolthapa8574
      @anmolthapa8574 3 ชั่วโมงที่ผ่านมา +4

      निस्वार्थ रूपमा 12 गाउँ लाई स्पोर्ट्स गरे कोमा धेरै धेरै धन्यबाद कमल सर्गगम लाई

    • @dineshkhadka07k
      @dineshkhadka07k 3 ชั่วโมงที่ผ่านมา +4

      फिल्म पनि धेरै राम्रो लाग्यो अनि interview पनि धेरै राम्रो लाग्यो❤😱🙏🙏

    • @sanjeevkc2777
      @sanjeevkc2777 3 ชั่วโมงที่ผ่านมา +2

      Best❤❤❤

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 4 ชั่วโมงที่ผ่านมา +195

    बाघ भनेको बाघ नै हो। १२ गाउँ सुपर डुपर हिट होस् शुभकामना।

    • @Cricket-l7-t2u
      @Cricket-l7-t2u 3 ชั่วโมงที่ผ่านมา +2

      Super hit hunxa vanera afu naherne ani kaha bata superhit hunxa hami sabai vukne matra hoina hernu pani paryo.

  • @SureshKumar-m8j
    @SureshKumar-m8j 3 ชั่วโมงที่ผ่านมา +150

    आज चाहिँ मेरो मनमा पनि शान्ति भयो कुरा काट्नेहरुलाई कडा जवाफ दिदा खेरी खै किन हो।सारै खुसी लाग्यो।

    • @AshikMallaThakurl
      @AshikMallaThakurl 2 ชั่วโมงที่ผ่านมา +1

      Hoho ❤❤

    • @CuneelKumar
      @CuneelKumar 2 ชั่วโมงที่ผ่านมา +2

      Jaya kishna basnet laii😂

    • @krishnakhatri2616
      @krishnakhatri2616 2 ชั่วโมงที่ผ่านมา

      मलाइ पनि तेस्तै भयो

    • @newkingG21
      @newkingG21 ชั่วโมงที่ผ่านมา

      Really biraj bhatt is real hero . From far west ❤ bravo 👏

  • @manojoli1682
    @manojoli1682 3 ชั่วโมงที่ผ่านมา +99

    बुझ्नेलाइ त यति नै काफि छ वा सलुट छ बिराज दाइ🙏💕 जय 12 गाउ

  • @UmEsh_bLe_55
    @UmEsh_bLe_55 3 ชั่วโมงที่ผ่านมา +92

    यहि जबाफको पर्खाइमा थिए।❤️🇳🇵
    जय १२ गाउँ 🌺🌺

    • @AshikMallaThakurl
      @AshikMallaThakurl 2 ชั่วโมงที่ผ่านมา +1

      Hoho❤❤🎉

    • @riverzone3114
      @riverzone3114 2 ชั่วโมงที่ผ่านมา +2

      यहि जवाफ पाउने इच्छा थियो ।❤❤❤❤❤

  • @kamalsunuwar9443
    @kamalsunuwar9443 3 ชั่วโมงที่ผ่านมา +67

    यो कडा जवाफको जरुरी थियो आज बल्ल दिनु भो बिराज दाईले।

  • @pradipkhadka113
    @pradipkhadka113 4 ชั่วโมงที่ผ่านมา +134

    बल्ल आयो बिराज भट्टको कडा जवाफ❤❤❤

    • @Freefire-nc6qn
      @Freefire-nc6qn 3 ชั่วโมงที่ผ่านมา +2

      100%xa❤

  • @MadanPoudel-v4v
    @MadanPoudel-v4v 3 ชั่วโมงที่ผ่านมา +141

    प्रकाश सुबेदि शो मा बिराज भट्ट किन गएनन भन्ने धेरैको चासो थियो आज प्रस्ट भयो यो हो नि त तरिका । कलाकारको लागि कलाकार सबै समान हुन्छ चाहे सानो रोल गर्ने होस चाहे ठूलो ।। बिराज भट्ट ❤

    • @AshikMallaThakurl
      @AshikMallaThakurl 2 ชั่วโมงที่ผ่านมา +2

      Hoho ❤🎉

    • @Tamangchannel2024
      @Tamangchannel2024 2 ชั่วโมงที่ผ่านมา +3

      Ummm uhaaa harule thoroi matra interview dinu vayeko xa tesle garda ajja malai man paryo ❤

    • @raviroka5060
      @raviroka5060 2 ชั่วโมงที่ผ่านมา

      Ramra manxe ko ramra kura tait kalakar sabai saman hun afno thauma

    • @raviroka5060
      @raviroka5060 2 ชั่วโมงที่ผ่านมา

      Ramra manxe ko ramra kura tait kalakar sabai saman hun afno thauma

    • @AbigailMuktan
      @AbigailMuktan ชั่วโมงที่ผ่านมา

      Awesome interview Biraj sir ❤

  • @mankamal2673
    @mankamal2673 3 ชั่วโมงที่ผ่านมา +62

    ईटको जवाफ पत्थर सेमिला 👍जय १२ गाउ। ❤❤❤❤🙏🙏🙏

  • @reshamhvloge84
    @reshamhvloge84 3 ชั่วโมงที่ผ่านมา +45

    जय होस 12 गाउँ कति राम्रो सोज भयको मान्छे बिराज दाजु

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 4 ชั่วโมงที่ผ่านมา +56

    मनपर्ने एक्सन हिरो बिराज भट्ट ज्यु को छाप नेपाली सिनेमा मा निकै राम्रो र गहिरो छ र नवनायक समिर जि लाइ स्वागत र सफलताको शुभकामना छ 🙏👍❤️👏

  • @Hdkvai
    @Hdkvai 3 ชั่วโมงที่ผ่านมา +32

    आदरणीय सम्मानी व्यक्तित्व विराज भट्ट र समिर भट्ट हृदयदेखि नै सम्मान छ ❤❤🎉😮 १२ गाउँको लागि धेरै धेरै शुभकामना।

  • @BishalTamang286
    @BishalTamang286 3 ชั่วโมงที่ผ่านมา +113

    आज बेलुका मेरो पुरा परिवार 12 गाउँ हेर्न पठाउदै छु जनज्योति हल चितवन पर्सा 🤘🤘💪💪❤️❤️❤️

    • @01Sanjeevkunwar
      @01Sanjeevkunwar 3 ชั่วโมงที่ผ่านมา +3

      यसरी सबैले साथ दिनुपर्छ !

    • @hemantasangeetofficial5970
      @hemantasangeetofficial5970 3 ชั่วโมงที่ผ่านมา +1

      tQ Sir❤❤

    • @sanjusen9415
      @sanjusen9415 2 ชั่วโมงที่ผ่านมา

      Mo pani jadi xu tai hal❤

    • @subashrukum8798
      @subashrukum8798 ชั่วโมงที่ผ่านมา

      धेरै राम्रो❤❤❤❤

  • @01Sanjeevkunwar
    @01Sanjeevkunwar 3 ชั่วโมงที่ผ่านมา +30

    बिराज भट्ट बाघ को कुरा धेरै राम्रो र जायज छ। सबैले १२ गाउँ हेरेर साथ दिऔ र action film लाई पनि स्थापित गरौं !!!❤❤❤❤

  • @muskanghalanofficial
    @muskanghalanofficial 3 ชั่วโมงที่ผ่านมา +46

    बाघ संग जोरी खोज्नु भनेको आफै सकिनु हो
    जय १२ गाउँ 🤘❤️🇳🇵🙏

  • @khginrawal4105
    @khginrawal4105 3 ชั่วโมงที่ผ่านมา +29

    interview हेर्दै full मजा आयो #१२गाउँ 🎉🎉🎉
    #Birajbhatta❤❤❤
    #Samirbhatta😘😘😘

  • @markoshGrg
    @markoshGrg 3 ชั่วโมงที่ผ่านมา +30

    म पनि कतरबाट हो। कतारको ग्रान्ड मलमा १२ गाउँ फिल्म हेर्न जाँदैछु।❤❤❤❤

  • @anmolthapa8574
    @anmolthapa8574 3 ชั่วโมงที่ผ่านมา +21

    कति राम्रो सोच बिराज दादा को सत्यको बिजय अबसय हुन्छ अब देश छोडने भन्ने ले छोडे हुन्छ्नि

  • @ManojBk-bp1ti
    @ManojBk-bp1ti 3 ชั่วโมงที่ผ่านมา +35

    सायद बिराज दादा को फ्यान भएर होला उहाको फिलिम हेरेरै हुर्किएको हु मेरो आफ्नै पनि बिराज दादा को जस्तो सोच लाग्छ
    अहिले म कातार छु मेरो गाउघर तिर अझै पनि बिराज भट्टा को फिलिम देख्दा मेरो याद आउँछ भन्छन ❤❤

    • @Jenygurung06
      @Jenygurung06 2 ชั่วโมงที่ผ่านมา

      Qatar ma ni lagdai xa yo movie hai hajur

  • @ajaysing1250
    @ajaysing1250 3 ชั่วโมงที่ผ่านมา +16

    wow great एक्सन किङ बिराज क्या मज्जा आयो कति राम्रो बिचार कति मजाको जवाफ 🎉🎉🎉❤❤

  • @SunBahadur-v9k
    @SunBahadur-v9k 2 ชั่วโมงที่ผ่านมา +14

    आज मेरो मनमा शान्ति मिल्यो कुरा काट्नेहरूको जवाफ दिँदा

  • @BhuwanAgarwal-f5d
    @BhuwanAgarwal-f5d 4 ชั่วโมงที่ผ่านมา +36

    Sai Kura Garyo Biraj Dai le ❤❤ 100 💯 right right

  • @ShreedhanRai-cg6qk
    @ShreedhanRai-cg6qk 4 ชั่วโมงที่ผ่านมา +36

    बिराज भट्ट my faveroit actor

  • @KiranRana-sp8er
    @KiranRana-sp8er 3 ชั่วโมงที่ผ่านมา +35

    wowo sem voice १२ गाउँ शुपहिट हाेश अग्रिन शुभकामना बल्ल कडा आयाे बिराज भट्टकाे जान्छ तर चैट हैट च्याट च्याट 😂😂🎉🎉🎉🎉

  • @ganeshbahadurshahi6004
    @ganeshbahadurshahi6004 3 ชั่วโมงที่ผ่านมา +18

    सकारात्मक सोच उच्च बिचार बिराज भट्ट दाइको !!

  • @sagardarnal5155
    @sagardarnal5155 4 ชั่วโมงที่ผ่านมา +42

    म अहिले दुबईमा छु आऊने आइतबार पायक पर्ने हल मा हेर्नु जानेछु

  • @DammarThapa-ec6jr
    @DammarThapa-ec6jr 4 ชั่วโมงที่ผ่านมา +27

    हाम्रो सुदूरपश्चिमको सान विराज भट्ट
    साइबर स्याल भन्ने मुलाहरू कुन दुलो भित्र पसे

    • @rameshkhadka3925
      @rameshkhadka3925 3 ชั่วโมงที่ผ่านมา

      ए हो . . तिम्रै पो हो !
      ठिकै छ 😅

  • @samitpariyar3206
    @samitpariyar3206 3 ชั่วโมงที่ผ่านมา +17

    Kati ramro bichar ho biraj dajuko 🎉🎉🎉 jaya 12 gau

  • @anilpatangwa3357
    @anilpatangwa3357 3 ชั่วโมงที่ผ่านมา +25

    हात्ती लम्कदै गर्छ कुकुर भुक्दै गर्छ wow biraj bhatta sir kati mitho answer best wishes 12 gau❤🎉🎉🎉

  • @Positivevibes973
    @Positivevibes973 3 ชั่วโมงที่ผ่านมา +15

    विराज भट्ट बाबा छोराको प्रगतिको भयंकर शुभकामना हात्ती लम्कदै गर्छ कुकुर भुक्दै गर्छ अब के भन्नु😂😂❤

  • @MD.Sakya-d3f
    @MD.Sakya-d3f 3 ชั่วโมงที่ผ่านมา +7

    भौतिक उच्च बिचार र प्रतिभाशाली नम्बर वान समीर र बिराज जय १२ गाउँ

  • @SantoshBista22
    @SantoshBista22 3 ชั่วโมงที่ผ่านมา +38

    बल्ल खा जय किसन बस्नेत 😂😂
    बल्ल कडा जवाफ आयो बिराज सर बाट !

    • @sujanguragain6316
      @sujanguragain6316 3 ชั่วโมงที่ผ่านมา +1

      Tyo mula daraera paxadi sareko thyo paila, khub hero banthyo gay kishan

    • @BikashChemjong-g5x
      @BikashChemjong-g5x 59 นาทีที่ผ่านมา

      Ober man naparnea yrr tesko boli

  • @AnjanBhardwaz
    @AnjanBhardwaz 2 ชั่วโมงที่ผ่านมา +4

    यो असली बाघको सोचाइ भनेको👏👏१२ गाउँ लाइ सफलताको शुभकामना✊✊🔥🔥🐅🐅🐯✊

  • @talakraut2541
    @talakraut2541 4 ชั่วโมงที่ผ่านมา +24

    great thought biraj dai.

  • @BhupendraReule-b5u
    @BhupendraReule-b5u 3 ชั่วโมงที่ผ่านมา +10

    जवाफ कडा आयो बिराज सरको
    जय १२ गाउ

  • @deepakpurush6194
    @deepakpurush6194 ชั่วโมงที่ผ่านมา +3

    हो बाघले एसरिनाई जब दिनू पर्छ आज बल्ला मन खुसी भाको छ धन्यवाद बिराज दाई दसैको सम्पूर्ण लाई सुभाकमाना

  • @Miyeon-312
    @Miyeon-312 3 ชั่วโมงที่ผ่านมา +17

    कडा जवाफ दियो👍

  • @ChannelSGm595
    @ChannelSGm595 3 ชั่วโมงที่ผ่านมา +20

    यक्सन फिल्मलाइ हलमा गएर हेरौ र नव नायक समीर भट्टलाई माया गरौ।

  • @sunilghimire3439
    @sunilghimire3439 3 ชั่วโมงที่ผ่านมา +18

    राजेश हमाल पोछिको महानायक बिराज भट्ट नै हो जस्तो लाग्छ

  • @PrabinRawal-jq1my
    @PrabinRawal-jq1my 4 ชั่วโมงที่ผ่านมา +19

    Best wishes १२ गाउँ

  • @RabiLama-fd6ym
    @RabiLama-fd6ym 3 ชั่วโมงที่ผ่านมา +10

    कति राम्रो विचार बिराज दाईको, अनि घटिया सोच भएका मान्छेहरूले जे पनि भन्छन्

  • @rk_khatri08
    @rk_khatri08 2 ชั่วโมงที่ผ่านมา +5

    नेपालमा पहिलो चोटी जमदार एक्सन मूवी हेर्न पाइयो।...
    story त्यस्तै जमदार छ, एक्सनको त कुरै छोडदिम, romantic & comedian सब कुराले भरिपूर्ण छ। जति तारिफ गरे पनि त्यो शब्द ले पनि नपुग्ला।
    हरेक नेपाली ले एकचोटी हेर्नै पर्ने चलचित्र बनेको रहेछ।
    धेरै नै खुसी लागो धेरैपछि यस्तो action, love story, romantic & comedian सबै कुराले भरिपूर्ण भएको मुभी हेर्न पाउँदा। Many many congretchulation for 12 GAU team, specially Sameer bhatta.... I wanna very big fan from today❤❤

  • @bhimbahadursunar1133
    @bhimbahadursunar1133 ชั่วโมงที่ผ่านมา +4

    जसरी भयेपनी याे फिल्म सुपर हित हुनुपर्छ सबैलाई बधाई छ

  • @hemrajshahi999
    @hemrajshahi999 3 ชั่วโมงที่ผ่านมา +10

    Dherai khusi lagyo biraj bhatta sir lai saport gareko ma congratulations 👏🎉❤

  • @BasantaBogati-kt7wv
    @BasantaBogati-kt7wv ชั่วโมงที่ผ่านมา

    ढिलो आयो कडा आयो जबाफ विराज दाजु १२ गाउँ सुप्पर हिट होस शुभकामना ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @NeerajChhetri127
    @NeerajChhetri127 ชั่วโมงที่ผ่านมา +3

    म बिदेश बाट अब नेपाल आउदैछु सिर्फ 12 गाउँ हेर्नको लागि❤️❤️🙏जय बिराज दाइ❤️🔥🙏

  • @subashbohara7570
    @subashbohara7570 3 ชั่วโมงที่ผ่านมา +19

    भोजराज को अब्तार देखाउनु पर्यो चुल्ठे uncle लाई धेरै खेदोखन्दै छ चुल्ठे ले

    • @BhupendraReule-b5u
      @BhupendraReule-b5u 3 ชั่วโมงที่ผ่านมา

      पागल हो चुल्ठे

  • @ArjunBudh-u7n
    @ArjunBudh-u7n ชั่วโมงที่ผ่านมา +2

    म यही दिनको पर्खाइमा थिएँ।आज मुखभरिको जवाफ सुनेर म एकदम खुसी भएको छु। बाग बाघ नै हो। ढिलो आउँछ कडा आउँछ🎉🎉🎉🎉🎉 congratulation १२ गाउँ

  • @kumsamjhana2183
    @kumsamjhana2183 3 ชั่วโมงที่ผ่านมา +15

    आम्मामा यो होनि हिरो भनेको

  • @RupeshBishowakarma-ws1fb
    @RupeshBishowakarma-ws1fb 3 ชั่วโมงที่ผ่านมา +15

    सबैले १२ गाउँ हेरौ दिपक राज गिरिलाई उत्तानो पारौ

    • @viral23671
      @viral23671 2 ชั่วโมงที่ผ่านมา

      😂😂😂😂 दीपक राज गिरीलाई उतानो नै पार्ने होर😁😁😁

  • @ShivaRasailie55
    @ShivaRasailie55 ชั่วโมงที่ผ่านมา

    मनछोयो बिराज दाइको कुराले १२गाउँको लागि सफलताको सुभकामना

  • @jagattimilsena2590
    @jagattimilsena2590 3 ชั่วโมงที่ผ่านมา +9

    Nice proud of Biraj bhatt film❤❤❤

  • @divyanshchaudhary7847
    @divyanshchaudhary7847 3 ชั่วโมงที่ผ่านมา +12

    awesome १२ गाउँ

  • @GopalPachhera
    @GopalPachhera 4 ชั่วโมงที่ผ่านมา +18

    Support hit hunu parxa 12 gau

  • @amar3638
    @amar3638 3 ชั่วโมงที่ผ่านมา +10

    Congratulations 12 Gau ❤❤❤❤

  • @RabindraThapa94
    @RabindraThapa94 2 ชั่วโมงที่ผ่านมา +4

    सबैलाई एउटै interview बाटै कडा जवाफ❤️🙏

  • @thebhatta
    @thebhatta 3 ชั่วโมงที่ผ่านมา +9

    Congratulations biraj dai Samir all tim lai bg fan ❤

  • @Tekam.khadka
    @Tekam.khadka ชั่วโมงที่ผ่านมา +2

    जय १२ गाउँ 👍️👏🙏❤️
    UAE Cinema.

  • @RoyalBirendra1997
    @RoyalBirendra1997 2 ชั่วโมงที่ผ่านมา +3

    ढिलो आयो कडा आयो ,,,,, नेपाली फिलिम हेर्न बिर्सिसकेको थिय ।। बिराज दाईले गर्दा फेरि आज हल मा प्रबेश गरियो❤❤जय 12 गाउ

  • @UddabThapa-magar
    @UddabThapa-magar ชั่วโมงที่ผ่านมา +2

    12 गाउले हल्लायो नेपाली मुभी इन्डस्ट्रीज सबैको मुख बन्द गरिदिए समीर भट्टले best of luck samir❤❤❤

  • @Varrygoodsingh
    @Varrygoodsingh 4 ชั่วโมงที่ผ่านมา +13

    Wow 100% Right🙏🙏🙏 Biraj dai❤❤❤

  • @shikharking9808
    @shikharking9808 4 ชั่วโมงที่ผ่านมา +8

    १२ गाँउ रियल हिरो एक्सन किंग हरुको फिल्म हो बाँकी खुद्रा सिरियल गिरी माग्ने हरु राम्रो कमेडियन चाई हुन हिरो त कसैले मान्दैन हो गिरी जस्तै तोरी लाई गिरी को हो त एक्छिन सुन्दर मेरो नाम फिल्म हेर्नुहोला

  • @gcl_myyoutubechannel7037
    @gcl_myyoutubechannel7037 ชั่วโมงที่ผ่านมา +1

    बिराज दाइ नै हो क्या Supper Star हो... क्या ❤🎉 शुभकामना ✅👀🤲✊

  • @mayagurung2021
    @mayagurung2021 3 ชั่วโมงที่ผ่านมา +6

    Wow 100 right Vanu vayo sir salute xa good job good luck God bless baba xora ❤❤👌👌👍👍🙏🙏🎉🎉

  • @PrakashOli-oz2cy
    @PrakashOli-oz2cy 3 ชั่วโมงที่ผ่านมา +14

    राम्रो जफाब पायो रजट्पट ले

  • @anmolthapa8574
    @anmolthapa8574 3 ชั่วโมงที่ผ่านมา +6

    12 गाउँ लाई अझै स्पोर्ट्स गरौ सबै मिलेर

  • @tilak64009
    @tilak64009 3 ชั่วโมงที่ผ่านมา +22

    Ticket nai payena yr aaja ko😢😢😢😢

    • @devikaale157
      @devikaale157 3 ชั่วโมงที่ผ่านมา +2

      Voli payenxw hola

    • @Hamrochannel-z2m
      @Hamrochannel-z2m 2 ชั่วโมงที่ผ่านมา +2

      आज नपाए भोलि पाइन्छ

  • @rajeshbk1045
    @rajeshbk1045 2 ชั่วโมงที่ผ่านมา +2

    ❤मलाई सबै भन्दा मन पर्ने हिरो यक्टिङ को लागि र डाईलेक, फाईट को लागि बिराज भट्ट दाई हो सारै मन पर्छ उहाँ को फिल्म।मैले धेरै हेरेको छु बिराज दाई को फिल्महरु आज को रिलिज भएको
    12 गाँउ। ले अब धुलो माटो उडाउछ ।बिराज भट्ट दाई को कुरा काट्ने,डाह गर्नेहरु 12 गाउँ फिल्म हेरेर सचेत भए होलान है। 💖💖जय 12 गाँउ
    जय नेपाली सिनेमा🙏🙏

  • @binodxetri1
    @binodxetri1 2 ชั่วโมงที่ผ่านมา +3

    बल्ल मनमा शान्ति कायम भयाे ❤
    यो हो नी interview 😮😮😮

  • @PravaChamling2430
    @PravaChamling2430 3 ชั่วโมงที่ผ่านมา +8

    अनमोल केसी, सलोन बस्नेत जस्तो त हिरो हो भने समीर भट्ट
    त यिनी हरु को बाउं हो। Siliguri

  • @shyamkarki1262
    @shyamkarki1262 3 ชั่วโมงที่ผ่านมา +13

    Khais jay kisan

  • @devkumaroli6287
    @devkumaroli6287 3 ชั่วโมงที่ผ่านมา +7

    My Favourite Actor Biraj Bhatta ❣️❣️👌

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 3 ชั่วโมงที่ผ่านมา +9

    ❤❤❤❤ yes dilo ayo kada ayo

  • @dilbahadurmusic8822
    @dilbahadurmusic8822 3 ชั่วโมงที่ผ่านมา +6

    लाखौ लाख शुभकामना दाजु❤❤❤

  • @Su-nw2kb
    @Su-nw2kb 4 ชั่วโมงที่ผ่านมา +13

    दिपकराज गिरी बेहोस भएर अस्पताल भर्ना।

    • @BinodBhatt-q7p
      @BinodBhatt-q7p 3 ชั่วโมงที่ผ่านมา

      Ahh hor jay Krishna basanet Maro salo

  • @vijaybashyal5177
    @vijaybashyal5177 3 ชั่วโมงที่ผ่านมา +8

    Kada aayo biraj sir 🔥

  • @kirankadayat6196
    @kirankadayat6196 3 ชั่วโมงที่ผ่านมา +7

    लास्टै दामि लाग्याो 12 गाउ❤❤❤

  • @basantsunam7802
    @basantsunam7802 3 ชั่วโมงที่ผ่านมา +8

    So proud of moment ❤❤

  • @ragendaroli7829
    @ragendaroli7829 3 ชั่วโมงที่ผ่านมา +11

    Sai sai kura

  • @balarambudhathoki8689
    @balarambudhathoki8689 2 ชั่วโมงที่ผ่านมา +3

    Dipa Shree and dipak raj लाई दह्रो झापड धन्यवाद विराज सर

  • @SobilalMagar
    @SobilalMagar 3 ชั่วโมงที่ผ่านมา +3

    प्रतिक्क्ष्या को फल मिठो हुन्छ भने कै एईहो जय 12 बार गाउॅं

  • @tvmobile1668
    @tvmobile1668 4 ชั่วโมงที่ผ่านมา +13

    बिराज दाइ🙏🙏🙏😊

  • @jibanrana6048
    @jibanrana6048 3 ชั่วโมงที่ผ่านมา +8

    Well said biraj bhat

  • @RohitTamang-gn8wb
    @RohitTamang-gn8wb 3 ชั่วโมงที่ผ่านมา +9

    Good job big fan biraj dai

  • @jogendraoli
    @jogendraoli 3 ชั่วโมงที่ผ่านมา +7

    बिराज भट्ट ❤12गाउँ

  • @IndraKarki1234
    @IndraKarki1234 3 ชั่วโมงที่ผ่านมา +6

    Hiro KO bolane sahili bhaneko yasto hunupaxa wow😮😮❤❤❤❤ biraj dai

  • @asishrana200
    @asishrana200 ชั่วโมงที่ผ่านมา +1

    बिराज भट्टको बिचार सफा र राम्रो लाग्यो👍️ १२ गाउँ हेरौ र रमाऔ।

  • @Mohanrasaili948
    @Mohanrasaili948 ชั่วโมงที่ผ่านมา

    wow बिराज सर राम्रो जवाफ दिनु भयो खुसि लाग्यो

  • @narabahadurOli
    @narabahadurOli 3 ชั่วโมงที่ผ่านมา +9

    बल्ल बाघ गर्जयो खुसिलाग्यो

  • @TrueSports631
    @TrueSports631 3 ชั่วโมงที่ผ่านมา +6

    Such a good personality❤

  • @anishkc3099
    @anishkc3099 4 ชั่วโมงที่ผ่านมา +7

    आगो लगाउछन यो दसै मा 12 गाउँ को बाघ ले

  • @RijanRanamagar-j6g
    @RijanRanamagar-j6g 3 ชั่วโมงที่ผ่านมา +9

    बिराज दाइ को ठुलो फ्यान म अनि साथीहरू 🤘🤘🤘

  • @kedaradhikari8771
    @kedaradhikari8771 3 ชั่วโมงที่ผ่านมา +7

    जय 12 गाउ❤❤

  • @judhabahadur8664
    @judhabahadur8664 3 ชั่วโมงที่ผ่านมา +7

    Very good job

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su 3 ชั่วโมงที่ผ่านมา +6

    ल बधाई छ 🎉🎉🎉

  • @NabinRoka-sr9ru
    @NabinRoka-sr9ru 3 ชั่วโมงที่ผ่านมา +8

    कडा

  • @Tarabdrgm
    @Tarabdrgm 3 ชั่วโมงที่ผ่านมา +5

    म बिराज भट्ट को फाइत को फ्यान हु

  • @rajkumarbishowkarma8353
    @rajkumarbishowkarma8353 2 ชั่วโมงที่ผ่านมา +1

    ढिलो आयो तर कडा आयो बिराज दाइको जवाफ ❤❤❤❤❤

  • @srijanaolipun
    @srijanaolipun 3 ชั่วโมงที่ผ่านมา +4

    Ma Biraj bhattako sochlaii salute 🫡 cha

  • @NangloStore
    @NangloStore 2 ชั่วโมงที่ผ่านมา +5

    समीर भाइले चै interview दिँदा होस पुर्याउनु है😂। कसैले नेपाल को महानायक को हुन् भनेर सोध्दा। सिदै राजेश दाई हो भन्नु। नत्र यति को जुन चर्चा छ एकै चोटी मा स्वाहा हुन सक्छ।