साझा सवाल अंक ३२६ : जातीय विभेद । काठमाडौं ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 66

  • @RanjitKumar-zf7dh
    @RanjitKumar-zf7dh 3 ปีที่แล้ว

    Good

  • @Siddha50
    @Siddha50 4 หลายเดือนก่อน

    ❤❤❤

  • @rajaa7027
    @rajaa7027 3 ปีที่แล้ว +1

    नेपाली हामी रहौँला कहाँ ! नेपालै नरहे ... हामी सबै नेपाली हौ ! यो कामि,दमै,सार्कि,दलित भन्ने जात थर नराख्ने नियम हुनुपर्छ ! जात थर पनि परिवर्तन हुनुपर्छ ! ठुलो ठुलो थर राख्नु पर्छ ! यो बिषय मा आवाज उठाउन को लागि यश दाइ लाई अध्यक्ष को रूपमा राख्दा हामी जनता हरु मा के कस्तो बिचार राख्दा राम्रो होला पिलिज कमेन्ट गरौं साथीहरू

    • @RamKishan-ho7wq
      @RamKishan-ho7wq ปีที่แล้ว

      Ek dam sahi vannu vyo naam ko aagadi nai thur hutaunu paraxa kina vane nagrikata lai nai tallo bunediyo ko xa to thanks

  • @youtubetechnologynepal103
    @youtubetechnologynepal103 3 ปีที่แล้ว

    Romro

  • @kbs8363
    @kbs8363 ปีที่แล้ว

    How many are imprisoned or punished so far for the castes based discrimination in the social life?

  • @premchetan9473
    @premchetan9473 4 ปีที่แล้ว +1

    Yo karyakram ko lagi sajha swal lai dherai2 dhnyabad..

  • @subhabk2497
    @subhabk2497 3 ปีที่แล้ว +1

    हिन्दू धर्म खारेज गर्नु पर्छ बाहुन क्षेत्री
    जुन ठाउँबाट आयो उटैतिर लखेट्नु पर्छ

  • @nainasinghnaina6038
    @nainasinghnaina6038 6 ปีที่แล้ว +4

    नेपाल प्रहरिले दलितको मुद्दालाइ चासोका साथ हेर्दैन यो पक्कै हो र अर्को पुलिस विकाउमा हुन्छन।

  • @bhadrarai4516
    @bhadrarai4516 3 ปีที่แล้ว +1

    पुलिशहरुनै ठुला जाति भनौदा का हुन्छ बाँहाँ न्याय पाउछ त

  • @dipendrarawat946
    @dipendrarawat946 4 ปีที่แล้ว +1

    जब सम्म प्रत्येक नागरिक लाई जातीय व्यवस्था प्राचीन समयमा कामको आधारमा छुट्ट्याइएको व्यवस्था हो भनी स्पष्ट चेतना जगाइदैन तब सम्म अन्य कुरा सबै खासमा अर्थहिन हुनेछ्न। जस्तो कि मानौं बच्चा भोक लागेर रोइरहेको छ भने हामी नरुन भनी गाली गर्छौ या त फेरि खेलौना दिएर फकाउने कोसिस गर्छौ । बच्चा क्षणिक रुपमा दबाब ले या त फेरि खेलौना ले रुदैन तर यो हाम्रो मुख्य समाधान होइन किनकी हामीले बच्चा भोकले रोएको छ भन्ने जान्न सकेनौं । हो जातीय विभेद हटाउने मामलामा कानुन बन्नु ठिकै हो तर यो भनेको उदाहरण मा झै बच्चा लाई नरुन भनी दबाब दिनुझै हो । यसरी मानिस डर ले मात्र भेदभाव नगर्ने परिपाटी बन्छ। तर उसको मनै देखि भेदभाव हटेको हुदैन ।त्यसकारण जब जातियता को सुरुवात /उत्पती जो हिन्दु वर्ण व्यवस्था को कुरो छ त्यो प्रत्येक गाउँ गाउँ ,बस्ती बस्ती मा चेतना स्वरुप बुलन्द गर्नुपर्छ अनि मात्र मानव मा चेतना जागेपछी स्वत धेरै हद सम्म मानिसहरू जातियता लाई सरल रूपमा लिनेछ्न र यस कथित व्यवस्था त्याग्ने छ्न।

  • @keshar8084
    @keshar8084 4 ปีที่แล้ว

    नेपाल मा बाउन्न ले नै जानेको छ कानुन भनेको के हाे भनेकुरा बाउन्न बाएक हरूले गरूनत कसरी बाेलेर फसाउछ बाउन्न ले पुलिसले बाेलेकाे त सुनि हाल नुभयाे हाे लानि अहिले त एसताे कुरा गरछ झन पहिले त झन सामनति हरूले कसरी हेपेर साेसक गरेर कसरी गरेको र छ भनेकुरात सबै ले बुझ्नु भयो हाे लानि

  • @rameshsri776
    @rameshsri776 4 ปีที่แล้ว +4

    सुशीला सिर्पाली जस्ता काम नगर्ने बेग्ती त्यो सस्थामा बसिरहनु उचित छैन

  • @मुन्सिलसिहं
    @मुन्सिलसिहं 6 ปีที่แล้ว +2

    साझा सवाल को अंक ३२६ हेर्दा म लाई अचम्म लाग्छ,की यो दलित दलित भन्ने शब्द लाई नै सबै भन्दा पहिले हटाऊनु पर्छ किन भने ।सबै भन्दा पहिले त नेपाल मा स्थापित दलित सभाका सभासद हरू ले यो जाति पाति र छूआ छूत कहॉ बाट र कसरी आयो भन्ने परमाण का लागी मनू स्मृति गरन्थ को अद्ध्ययनगर्नु अत्यन्तै जरूरी छ रयो दलित शब्द लाई हटाऊनु पनि ऊतिक्कै जरूरी छ।आज देखि करीब ६,७, वर्ष अघि लेखिए को मनुष्यहरू को ब्यबस्था,या भनु वर्ण ब्यबस्था बाट नै यो जाति पाति र छूआ छूत जस्ता कुरीती हरू ले गर्दा शुद्र जाति ले हजारों साल देखि असह्यै पिडार यातनाहरु भोगीरहेका छौं।संसार करीब १७२ देश हरुले ओगटीएको भूभाग हो भने ,अरू देश हरू मा रंग भेद ,धर्मभेद,वर्ग भेद जस्ता भेद होलान तर मानव पर्ति मानव भेद कहिं पनि छैन।यो मात्र दूईवटा देश नेपाल र भारत मा मात्र छ ।किनकि यहॉ का राजनितिग्यहरू सनातन धर्म परायणहन्छन र राज्य सत्ता का अभिलाशी हन्छन।विश्व मा सबै कूरा को अदलाबदली गर्न सकिनछ तर यो छुआ छुतको भेद भाव लाई किन बदल्न सक्दैन सरकार ले ।आज सम्म दुनियॉ का कुना सम्म को ईतिहास पढाऊं छन,रामायण ,महाभारत,वेद,पूराण,पढछन र पढाऊं छन तर वर्ण ब्यबस्था कसले कहिले ,किन गरे को हो भन्ने यति ठू लो मानव विकासको लागी लेखिए को गरन्थ को आज सम्म हाम्रो देश मा कहीं चर्चा नै छैन किन ? यो गरन्थ हिन्दि,अंग्रेजी,सबै भाषाहरूमा लेखिए को छ संस्कृति यस को मूल भाषा रहेको छ तर त्यस मा पछि बाहुन हरू ले आफ्नो स्वार्थ को लागी केही हेरी फेरी पनि गरेका छन्।यस मनुस्मृति भन्ने गरन्थ को नेपाल मा छिटो भन्दा छिटो प्रचार परसार गरीनू पर्छ।र यस लाई स्कूल मा एक कच्छया देखिनै पाठ्य क्रम मा सामिल गराईनु पर्छ।तब मात्र छूआ छूत र जाति पाति जस्ता भेद भाव बाट मूक्ती पाऊनू सकिनछ ऱ देश निसन्देह विकास तिर एक जुट भएर लाग्नू सक्छ।यदि वर्ण,ब्यवस्था कै आधार मानेर चल्ने हो भने बाहून ऊसै लाई भनिएकोछ जस्ले बह्रम ग्यॉन पराप्त गरे को छ,वर्ण,जाति जो भएपनि शुद्र ऊस लाई भनिएकोछ जो निकम्मा,लाटा,लठयांगारा मानसिक चेतना कमजोरभएका,र अमानविय ब्यवहार र आपराधिक गति बिधि मा लाग्ने जस्ता हरू लाई जनू सुकै वरण जाति मा जन्म भएपनि शुद्र जाति या वरण मा राख्ने र ऊस्को छोएको पानि न चल्ने नियम वरण ब्यबस्था अनुसार छ र थियो आर्को सर्त के थियो भने यदि शुद्र(दलित)जाति मा जन्मेर पनि उच्चशिच्छ्या पराप्त गर्न सके बाहून को पद पाऊनू सकिन्थ्यो।यसरी पोष्ट जाति हरू लाई काम को आधार ले जाति हरू या वर्ण हरू बदलिंदै जान्थे बिस्तार बिस्तारै बाहुन,छेत्रीहरूले आफ्ना बिग्रे का छोरा छोरी हरू लाई शुद्र बनाऊनू पर्दा दूख लाग्ने हूंदा जो जून वरण मा जनमे को हो उसै वरण मा राख्ने र रहनु पर्ने नियम बनाय तसर्थ ।जात कुनै भगवानले बनाएको हैन केवल मानव माथी थोपीए को अप राध मात्र हो।यस लाइ हमी ले स मूल नष्ट गर्नु आवस्क छ।यस का लागी राष्टिय दलित आयोग का कार्य कर्ता हरू ले सबै दलित हरू का घर घर तक आवाज ऊठाऊनु पर्छ सबै लाई बाहून छेत्री हरू ले अहिले सम्म शुद्र भने र थियो मिचो गर्दै।धर्मको आडमा भईरेको पाख्णड को भणडा फोड गर्नू।पर्छ हामी लाई के खॉचो छ,हामीले जागीर पाईराखेका छौं।भन्दै भविष्य का पिडी को. लागी पनि सोच्नूहोस। जसरी तपाई हरू लाई सूरसि मा मजा आएको छ त्यसै गरी ठला जाति लाई पनि मजा आएको छ।कस्लेहाम्रो पिडी हेर्ने।यीनी हरू को भनाई अनुसार हामी लेनै हाम्रो हक खोज्ने छ।आऊ हामीहरू एक जुट भएर हाम्रो अधिकार खोजौं मनुस्मृति पढौं. धन्य बाद (दशरथ. वड,बैतडी बाट)०९/०९/२०१८ई,स।

  • @arjuntaygi4630
    @arjuntaygi4630 4 ปีที่แล้ว +1

    मलाई पत्रकार ।माथि थाेरै शंका लाग्याे कि किन धार्मिक गुरु पंडिहरुलाई समाबेश गराउनुभएन

  • @ramprasadregmi
    @ramprasadregmi 10 ปีที่แล้ว +6

    जवसम्म शिक्षित समाजको निर्माण हुन्न तबसम्म जातिय छुवाछुत रहित समाजको परिकल्पना नगरेपनि हुन्छ।

    • @biswakarmafoundation.1932
      @biswakarmafoundation.1932 6 ปีที่แล้ว

      Humanity is the biggest qualitues of all

    • @arjuntaygi4630
      @arjuntaygi4630 4 ปีที่แล้ว

      शिक्षित समाजले मात्र याे हट्दैन याे त ज्ञान ले मात्र हट्छ यदि दलित छुवाछुत मुक्त समाज काे परिकल्पना धर्मगुरुहरुबाट मात्र संभब छ यदि याे ।कार्यक्रममा पंडित गुरुहरु पनि समाबेस भएकाे भए अझ प्रभाब कारि हुनेथियाे

    • @arjuntaygi4630
      @arjuntaygi4630 4 ปีที่แล้ว

      पत्रकार ज्यु अझ अध्यन गर्नुहाेला धारमिक गुरुहरुकाे ठुलाे भुमिका हुन्छ अब यस्ताे कार्यक्रममा गुरु र पंडितहरु लाई समाबेस गराउनु हाेला मलाई कतकता पंडितलाई समाबेश नगराएकाेमा शंका लाग्छ

    • @ArjunKumar-dg3lm
      @ArjunKumar-dg3lm 4 ปีที่แล้ว

      Ali bujerw kura grw teso vy bahunle padeko xen

  • @Siddha50
    @Siddha50 4 หลายเดือนก่อน

    2081

  • @bhadrarai4516
    @bhadrarai4516 3 ปีที่แล้ว

    हिन्दु धरमकाे अन्तय

  • @phulmaya.pulami4011
    @phulmaya.pulami4011 7 ปีที่แล้ว +2

    I like your vedios and thaks sajha sawal

  • @jhinakmahato6528
    @jhinakmahato6528 10 ปีที่แล้ว +2

    नेपालको संबिधान र ऐनकानुन अनुसार जातीय भेद्भेद्भेव छुवाछुत गर्न पाइदैन भेनेर थाहाहुदाहुदै पनि नेपालको नेता गैरसरकारी सस्था प्रहरीहरुले भेद्भेद्भेव छुवाछुत गरेको थाहा पाउदैन किनभने तिनीहरुसंग पैसा खर्च क्षमता कम हुन्छ

  • @MrAGurung
    @MrAGurung 10 ปีที่แล้ว +1

    Certainly a big problem in our Nepalese society. Thank you for bringing this issue into highlight. I am hopeful more and more people will change in the right direction for the sake of humanity.

  • @narabahadurbk7276
    @narabahadurbk7276 7 ปีที่แล้ว +4

    min je hajur le sahi kura garnu vo thank you

  • @RamKishan-ho7wq
    @RamKishan-ho7wq ปีที่แล้ว +1

    Hindu Baad ma thur jab bhuan chettri mager Adhikari Rana tapai haru lai likhne Ani Christian lay k likhne kirpya sujhab denu hola

  • @ramramdam8114
    @ramramdam8114 5 ปีที่แล้ว

    50हजार जानले हेरेको भिडियो ज्ञान मुलक छ ।

  • @btssmriti4040
    @btssmriti4040 4 ปีที่แล้ว

    jatiye ante garna nagrikta batai sachaunu parcha balla jatiye bivet hatcha nagariktama nepali lekhanu parcha

  • @kbs8363
    @kbs8363 ปีที่แล้ว

    Police is biased most of the times ...

  • @prafulkumarganvir4530
    @prafulkumarganvir4530 3 ปีที่แล้ว

    😭

  • @sujitgrg5047
    @sujitgrg5047 7 ปีที่แล้ว +1

    ALL DALIT should follow buddhism Btw i m atheist .. Peace &

    • @singisking3616
      @singisking3616 6 ปีที่แล้ว

      christain tira janxa jola baru

  • @naurajsarankoti8569
    @naurajsarankoti8569 ปีที่แล้ว

    Bhanu bhakta acharya le matrei nepali lai ek banayo ,but it seem that most of caste ie magar,rai limbu etc damage the unity of nepal one day all the dalit clan will fallow other religion especially from hindu

  • @jiwanbro
    @jiwanbro 10 ปีที่แล้ว +1

    I am sarki and mero budi Tamang yo show herera dherai hausala paye ani janakari pani....thanks

    • @RamKishan-ho7wq
      @RamKishan-ho7wq ปีที่แล้ว

      No tamang no sarki only we are human being i also tok you we are all mangol people thank you

  • @rohitbista4982
    @rohitbista4982 10 ปีที่แล้ว +1

    Mr Kc does not have incentive to take action according his words and body language .

  • @meruammer2361
    @meruammer2361 6 ปีที่แล้ว

    सबेे नेपालिकाे मन यकई हुनुपर्छ

  • @bishanpariyar1933
    @bishanpariyar1933 5 ปีที่แล้ว

    yo police ley ekdam diplomatic answers deko xa

  • @abezipanit
    @abezipanit 4 ปีที่แล้ว

    Hindu society sabailai bhajbaat geeta ko saral bhasha bata bujhaunu parcha

  • @buddhimansunuwar2629
    @buddhimansunuwar2629 6 ปีที่แล้ว +1

    TALENT MIN SIR

  • @bikumarbishwakarma2740
    @bikumarbishwakarma2740 4 ปีที่แล้ว

    Dalit word nai sambithan bata hataunu paryo savasat Min Bishwhokarma jyu, tesaile nai ho Nepal ma chhuwa chhut muddha utheko.

  • @PrameshPramesh
    @PrameshPramesh 5 ปีที่แล้ว

    .

  • @binudorjee5388
    @binudorjee5388 8 ปีที่แล้ว +1

    KC ko lage chai Marriage bhane ko chai ama boha le pandit bolaire, bhatyar lagaira gareko matrai ho jasto cha.....

  • @bikrambasyal7298
    @bikrambasyal7298 10 ปีที่แล้ว +2

    ma pani euta dalit pariyar ma hurkeko nayak hoo ajhai pani bishesh gari paschim tira dalit bhanera bhinnata garine byabahar xa so esko nikaha hunuparxa

  • @singisking3616
    @singisking3616 6 ปีที่แล้ว

    sab vanda paile dalit vanne sabda hataunu parxa ani dalit bhatta jo sarkar le xutayeko hunx tyo roknu parx ani matra sahi hunx

  • @premstm2271
    @premstm2271 9 ปีที่แล้ว

    mi ke chahanxu ki jati chhuwa chuta ko lagi plz hami chahanxau ki sabai nepali hau vane matta chetn hunu paro

  • @anupmohra4950
    @anupmohra4950 5 ปีที่แล้ว

    Dalit samashya unmulan baichaarik sathai manshik ani hardik tawar garna atinai awashyak ra aniwarya cha,,,,, tara arka tira herda esta prakarka ved-vab vayeka maanshikta rakhnu nai kasto hasyapad lagcha, akhir esto soch nai rakhnu pon ibebuniyaad athwa baseless kuroilagcha ,,, sathai esto arthahin kuro ko madhyam dwara thulo jati ka vanauda haru le tee sana jati jabarzasti ganiyeka haru aatma samman ko ani manawita ko hanan ra beizzati dekhincha,,,, jasko karan le garda tee Dalit samudaya ka haru saxam, yogya ani pourakhi hunda hundai poni samajik sathai manshik tawar ma pachadiyeko athwa dabiyeko dekhincha,,, yadi hami jo koi poni aafai lai asal ra sahi manav vani thanchau vane vishwavyapi tawar ma samaj ma raheka esta amanviya ku bichaar dharana ko virodh gardai jarai dekhi ukhelera milkau, ra desh ko sarwajanik bisesh tarfa aghi badau hai ta 😊🤞😴💪🕺🕺🕺🚶‍♂️🚶‍♀️🚶‍♂️🚶‍♀️🚶‍♂️🚶‍♀️🏃‍♂️🏃‍♀️🏃‍♂️🏃‍♀️.............

  • @phulmaya.pulami4011
    @phulmaya.pulami4011 7 ปีที่แล้ว +1

    I like your vedios and thaks sajha sawal.

  • @singisking3616
    @singisking3616 6 ปีที่แล้ว

    yo xuwa xut buda paka le ho yo buda pakha marera sake paxi matra aile ko yuva le nya kachuli ferx tara buda budi haru jaba samma xn tei garxan malai mero amale vannu hunx tyo fanalo lai kina ghar vitra pasna deko vanera malai jhapareko mero ama nai ho afna dalit sathi ghar auda pani testo ho buda pakha sake paxi hunx dontwarry

  • @sombdr6843
    @sombdr6843 4 ปีที่แล้ว

    nepal police lagayat nepalka karmachariko talab cam xa ani laisama bikxan netaharu pani sab badmas hun

  • @namaraj8455
    @namaraj8455 5 ปีที่แล้ว

    yo manniy b.k jiu le dality dukha vogeko nai rahenx ani yasto manxe le kasari bujxa r kasari pahal garxa..dalit ko pida r marka kin ki uha le t kunai dukha paunu vayko rahen x dalitiy pida pida vogeko manxe vayo vane usle ramro kura uthauxa

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 5 ปีที่แล้ว

    Dalid kt lai man paraune ani paxi hela garne katiko murkhata ho ragat ta autai hunxa haina ra hami manab haw manabtako behawar garaw sabailai

  • @jamesjack943
    @jamesjack943 6 ปีที่แล้ว

    Sara Sar galat yo police chief yesta chief le Garda Nepal ma jati bived le badhawa paune yes Karan Nepal ko rajniti prasasan every each place of government ma rotation hunu parxa.

  • @shaghimire7268
    @shaghimire7268 5 ปีที่แล้ว

    Yoo bhate police hoo

  • @prafulkumarganvir4530
    @prafulkumarganvir4530 3 ปีที่แล้ว

    😂

  • @sombdr6843
    @sombdr6843 4 ปีที่แล้ว

    sun pakrauma paisa aauxa taivyera ho

  • @bikrambasyal7298
    @bikrambasyal7298 10 ปีที่แล้ว +1

    ra ma dalit hoo dalit lai nikaha hunuparxa bhanne manyaata mero hoina hami nepali ma parobartan ra bikas hunuparyo yo mero manyata ho

  • @ganeahbk9401
    @ganeahbk9401 10 ปีที่แล้ว

    Yo xuwa xut vanne kalnk sabda humro purana manxe le bana. Ko ho r aba desh lai aghi badhauna ko lagi yo xuwa xut lai jarai dekhi ukhalera faknu parx

  • @narabahadurbk7276
    @narabahadurbk7276 7 ปีที่แล้ว

    Gadesh kc ko vanae atinai galat xa kc pidit bargako lagi khi gareko dekhidaena kc padma matrai baseko ho

  • @surendrasinghsurendrasingh7071
    @surendrasinghsurendrasingh7071 6 ปีที่แล้ว

    Bideshi dollar ma bikeka haru hun yiniharu

  • @keshar8084
    @keshar8084 4 ปีที่แล้ว

    नेपाल मा बाउन्न ले नै जानेको छ कानुन भनेको के हाे भनेकुरा बाउन्न बाएक हरूले गरूनत कसरी बाेलेर फसाउछ बाउन्न ले पुलिसले बाेलेकाे त सुनि हाल नुभयाे हाे लानि अहिले त एसताे कुरा गरछ झन पहिले त झन सामनति हरूले कसरी हेपेर साेसक गरेर कसरी गरेको र छ भनेकुरात सबै ले बुझ्नु भयो हाे लानि

  • @phulmaya.pulami4011
    @phulmaya.pulami4011 7 ปีที่แล้ว

    I like your vedios and thaks sajha sawal

  • @jiwanbro
    @jiwanbro 10 ปีที่แล้ว +4

    I am sarki and mero budi Tamang yo show herera dherai hausala paye ani janakari pani....thanks