Pokhara to Dovila_Bagmara_New_Talchok@Road | Alternative Road from Pokhara to Kotre & Dulekunda

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024

ความคิดเห็น • 10

  • @Kubotahonda5
    @Kubotahonda5 ปีที่แล้ว +3

    खोइ कहाँ काम भएछ ?? एउटै पनि कामदार छैन त ?
    पोखरा का प्राय सबै सडकहरू सुँगुरको खोर भन्दा पनि खत्तम सँसार कै सबैभन्दा हरिबिजोग कवाडी जिर्ण भद्रगोल अस्तब्यस्त अब्यवस्थित असुरक्षित नर्ग सरह का छन । बसपार्क त झन सँसार कै सबैभन्दा कवाडी फोहोर अति नै हरिप घिनलाग्दो छ। पोखरा का हिमाल र ताल अनि डाँडा पहाड ले मात्र गर्दा हो, नत्र त पोखरा पुरै अब्यवस्थित भद्रगोल अस्तब्यस्त छ , न त ढल नाला छ, नत खानेपानी छ , न त सार्वजनिक पब्लिक सर्भिस हरू छ , अझै पोखरा लाई पर्यटकीय नगरी भन्दा लाजमर्दो कुरा हो। पर्यटकीय नगरी भनेको त , कुनै पनि खोट हुनुहुँदैन, प्रकृति र भौतिक संरचनाहरु सबै उत्कृष्ट गुणस्तरीय र बातावरण हरू पनि भव्य हुनुपर्छ। जताततै वा वा हुनुपर्छ अनिबल्ल पर्यटकीय नगरी भन्न मिल्छ

  • @MountainGurkha14
    @MountainGurkha14 ปีที่แล้ว

    very good Job Man ❤💯👍🙏

  • @Mahansamba
    @Mahansamba 8 หลายเดือนก่อน

    Good

  • @BhumeDeurali
    @BhumeDeurali ปีที่แล้ว +1

    पोखरा मा जस्तो खाल्डाखूल्डी सडक कही छैन । यस्तो गणस्तरहीन सडक बनाउने ठेकदार लाई बहीस्कार र कार्बाही गर्न पर्रो ।

  • @ichhegurung2948
    @ichhegurung2948 ปีที่แล้ว

    Sadak ko halat herda mero Pokhara bhanna pani laj lagxa,xya kasto tute phuteko sadak.

  • @redminew8940
    @redminew8940 ปีที่แล้ว

    Launa muglin pokhara sadak nirman ko naya update dinuparo .

  • @gautamnepali6597
    @gautamnepali6597 ปีที่แล้ว

    ❤❤❤❤❤❤❤❤

  • @nepallipan6873
    @nepallipan6873 ปีที่แล้ว

    Bagarbata renbo traut samma ko banaunu na bro

  • @amitvlogs9947
    @amitvlogs9947 ปีที่แล้ว

    हैत गफाडी काहा काम भयाे