शुन्य लागतमै घार निर्माण गर्नुहोस्, हाते औजारले नै फ्रेम यसरी बनाउनुस् ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024
  • #bee_keeping #beehive #honeybee #honey #cerana @Khotang @koshientertainmenttv

ความคิดเห็น • 21

  • @SubedichettriSubedi
    @SubedichettriSubedi 7 หลายเดือนก่อน

    तपाइको काम गराइ मन परयो मलाइ।बहुत राम्रो❤

  • @TamangBharat-o3d
    @TamangBharat-o3d 5 หลายเดือนก่อน

    Dhanyabat hajur lai ramro sanga sikaunu vayeko ma

  • @JeanJack-xu5jt
    @JeanJack-xu5jt 2 หลายเดือนก่อน

    Wow❤🎉

  • @ReingRai
    @ReingRai หลายเดือนก่อน

    Hamile sakesamma cost kam garnu parchha .good sir...

  • @bimalvlog7
    @bimalvlog7 5 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉🎉

  • @bimalvlog7
    @bimalvlog7 5 หลายเดือนก่อน

    ❤❤❤❤

  • @bimalvlog7
    @bimalvlog7 5 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 8 หลายเดือนก่อน

    हजुर लाई धेरै धेरै धन्यवाद सर।हजुरले राखेकाे प्रश्नको उत्तर दिनु भएकोमा ।अनि सर मौरी घारकाे खाँच कसरी राख्ने, फ्रेमकाे खाँच कसरी राखेन अनि फ्रेमकाे साइज तयार गर्दा बी( bee)सेफ कसरी बनाउनु पर्छ हाेला सर।अरू भिडियो मा अलिक प्रष्ट भए न यश बारेमा।एउटा फ्रेम बनाउन के के कुरा अपनाउनु पर्द छ।तिनहरू बारे प्रष्ट पारिदिनुन। एउटा फ्रेम बनाउदा पूरा रूपमा कसरी काटेर मिलाउनु पर्छ सर।भिडियो अलिक लामाे बनाएर बुझाई दिनुन सर।अनि अर्को कुरा साेधे सरलाई एउटा मौरी घारमा कुन कुन ठाउँमा कति कति ईन्च काे काटि लाग्द छ सर।ती काटिहरू सबै उपलब्ध हुन्छ बजारमा।अनि कति मुल्य पर्छ हाेेला।त्याे फ्रेमा तार कति इन्चकाे लाग्छ हाेला सर।तारकाे सट्टामा के लगाउन सकिन्छ हाेला।यी प्रशनहरूकाे क्रश भिडियो कनाउनु हाेला सर।साेध्नु पर्न प्रशन धेरै छ। दिक्क नमान्दिनु हाेला।मौरी काे घार बनाउने र पालने ठुलाे रहर छ।

  • @ArunBasnet-iy4db
    @ArunBasnet-iy4db 7 หลายเดือนก่อน

    Dai yo Fram ko lagi rautdar ko kun size ko blate chainxa bataidinu ta

  • @bisusubba252
    @bisusubba252 หลายเดือนก่อน

    Kinnu payenxa price Kati samma hola

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 9 หลายเดือนก่อน

    फ्रेनको लागि राउटरमा कति mm को विट लाग्छ हजूर?

  • @omsita2841
    @omsita2841 8 หลายเดือนก่อน

    मौरि को घार बनाउदा हाम कुन कुन काठ प्रयोग गर्न सक्छौ

    • @koshientertainment4365
      @koshientertainment4365  8 หลายเดือนก่อน +1

      टुनी सबैभन्दा उपयुक्त काठ हो। अरू काठहरू सिरिश, सिमल, मलेता, कटुस, लेकाली सल्ला आदि काठको बनाउन सकिन्छ, बाक्स बनाउनको लागि उत्तिस प्रयोग गर्न सकिन्छ।

  • @DibasChamlingRaiOfficial
    @DibasChamlingRaiOfficial 7 หลายเดือนก่อน

    Good job vai

  • @opsydul0175
    @opsydul0175 9 หลายเดือนก่อน

    Sardi box size Kitna Kitna next video main Humko Sabko batana

  • @jagatkhatri240
    @jagatkhatri240 9 หลายเดือนก่อน

    काठ केको पर्योग गर्नु भयको हो ?

  • @BijayRai-mg2lz
    @BijayRai-mg2lz 4 หลายเดือนก่อน

    एक पिस फ्रमको कति पर्ला

  • @sitasita6827
    @sitasita6827 8 หลายเดือนก่อน

    Kei bujhna sakina ,wahiyat post

  • @SubedichettriSubedi
    @SubedichettriSubedi 7 หลายเดือนก่อน

    तपाइको काम गराइ मन परयो मलाइ।बहुत राम्रो❤