Deprosc Laghubitta Bittiya Sanstha Vacancy 2081 Laghubitta Vacancy 2081 | job vacancy 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024
  • 🔗Deprosc Laghubitta website : www.deproscbank.com.np
    🔗Form Download Link : www.deproscban...
    🔗Email : vacancy@deproscbank.com.np
    नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको वित्तीय कारोबार गर्न ईजाजतपत्रप्राप्त यस संस्थाले हाल ७३ जिल्लामा १५६ शाखा कार्यालयहरू मार्फत लघुवित्त सेवा प्रदान गर्दै आईरहेको राष्ट्रियस्तरको यस संस्थाको शाखा कार्यालयहरूमा देहाय बमोजिमका योग्यता पुगेका ग्रामीण क्षेत्रमा काम गर्न ईच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौं वा ईमेल vacancy@deproscbank.com.np मार्फत आईपुग्ने गरी आफ्‌नो योग्यता, अनुभव, नागरिकता प्रमाणपत्रको प्रतिलिपि स्वयम् प्रमाणित गरी यस संस्थाले तोकेको ढाँचामा रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।
    १. विज्ञापन नं.: १/२०८१/०८२
    (क) पद : सहायक प्रशिक्षार्थी
    (ख) आवश्यक संख्या : केही
    (ग) श्रेणी : सहायक
    २. न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनु पर्नेछ । दश जोड दुई/स्नातक उत्तीर्ण गरेका उमेदवारलाई विशेष प्राथमिकता दिइनेछ । ३. अतिरिक्त योग्यता कम्प्युटर सम्बन्धी दक्ष र मोटरसाईकल चालक अनुमतिपत्र प्राप्त भएका उमेदवारलाई प्राथमिकता
    दिईनेछ ।
    ४. प्रशिक्षणको क्षेत्रः लक्षित वर्ग र तोकिएको स्थानमा गई समुह निर्माण, बचत/कर्जा परिचालन, लघुवित्त कारोवारको सम्पूर्ण अभिलेखीकरण र अन्य कार्यहरू गर्न प्रशिक्षण दिईनेछ ।
    ५. परीक्षाको किसिम फिल्ड अवधारणा र अन्तरवार्ता हुनेछ ।
    ६. उमेर: दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पुरा भई ३४ वर्ष (महिलाको हकमा ३९ वर्ष ननाघेको हुनु पर्नेछ ।
    ७. छनौट सूची: प्राप्त आवेदनहरू वित्तीय संस्थाले निर्धारण गरेको मापदण्डको आधारमा छानविन गरी छनौट सूची तयार गरिनेछ । छनौट सूचीमा परेका उमेदवारहरूलाई फिल्ड अवधारणा पश्चात् उपयुक्त देखिएमा अन्तरवार्तामा सहभागी
    गराईनेछ ।
    ८. अन्तरवार्ता परीक्षाबाट उत्तीर्ण भएका उमेदवारलाई मात्र सहायक प्रशिक्षार्थीको रूपमा नियुक्ति गरिनेछ ।
    ९. छनौट भएका उमेदवारहरूले वित्तीय संस्थाले तोकेको कार्यालयमा गई काम गर्नु पर्नेछ ।
    १०. प्रशिक्षण अवधि संस्थाको नियमानुसार हुनेछ ।
    ११. प्रशिक्षण अवधिमा पारिश्रमिक संस्थाको नियमानुसार उपलब्ध गराईनेछ ।
    १२. प्रशिक्षणमा रहेका प्रशिक्षार्थीहरूलाई स्थायी सेवामा प्रवेशको लागि खुल्ला प्रतियोगिताको परीक्षा सञ्चालन गरिनेछ ।
    १३. खुल्ला प्रतियोगिताको परीक्षा अन्तरगत लिखित, मौखिक तथा तोकिए बमोजिमको प्रयोगात्मक परीक्षाको सम्पूर्ण प्रक्रियामा
    समावेश भई उत्तीर्ण प्रशिक्षार्थीहलाई प्रशिक्षण अवधिको कार्यसम्पादनको आधारमा मात्र संस्थाको नियमानुसार कनिष्ठ
    कार्यक्रम सहायक पदको परीक्षणकालमा नियुक्ति गरिनेछ ।
    training-application-form.pdf बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
    १४. दरखास्त फारम यस वित्तीय संस्थाको वेबसाइट www.deproscban...
    १५. संस्थाको हितलाई ध्यानमा राखी प्राप्त दरखास्तहरू कारण खोली वा नखोली अस्वीकृत गर्ने वा यस विज्ञापनलाई रद्द गर्ने अधिकार यस वित्तीय संस्थाको पदपूर्ति समितिमा सुरक्षित रहनेछ ।
    Deprosc Laghubitta Bittiya Sanstha Vacancy 2081 | Laghubitta Vacancy 2081 | job vacancy 2081
    #job
    #newjobvacancy
    #jobinnepal
    #dsewa
    Fundamental analysis of DDBL
    DDBL dividend history
    Share Market Nepal
    stock analysis nepal
    Technical analysis of stocks DDBL
    nepse alpha chart
    Company info of DDBL
    financial growth of DDBL
    last report of FDBL
    Dividend history of DDBL
    Dividend history of DDBL
    price forecast of DDBL
    Moving average analysis of DDBL
    Fibonacci retrecement of DDBL
    Super Trend Indicator
    RSI indicator
    nepse chart analysis
    what are good fundamentals for stocks
    #DDBL
    price forecast of DDBL
    deprosc laghubitta vacancy,
    deprosc laghubitta vacancy 2080,
    deprosc laghubitta syllabus,
    deprosc laghubitta vacancy online form,
    laghubitta vacancy 2080,
    gk iq loksewa plus
    #new_job_vacancy_2024
    #new_job_vacancy_2081
    #dsewa #new_job_vacancy_2024 #currentaffairs #new_job_vacancy_2081

ความคิดเห็น • 21

  • @KaushalTharu-p6z
    @KaushalTharu-p6z หลายเดือนก่อน +1

    Shortlist kahile nikalxw plz reply

    • @dsewaa
      @dsewaa  หลายเดือนก่อน

      Within 15 days

    • @KaushalTharu-p6z
      @KaushalTharu-p6z หลายเดือนก่อน

      Shortlist ayasi video banaunu hola

  • @PujaDahal-12345
    @PujaDahal-12345 หลายเดือนก่อน +1

    Hlo

  • @Status_boy278
    @Status_boy278 2 หลายเดือนก่อน +1

    Syllables plzz sahyak ko

  • @AartiJha-y5b
    @AartiJha-y5b 2 หลายเดือนก่อน +1

    Hello

  • @RajeshYadav-ki4mb
    @RajeshYadav-ki4mb 2 หลายเดือนก่อน +1

    Apply kasari garen

    • @dsewaa
      @dsewaa  2 หลายเดือนก่อน

      सर्वप्रथम त तपाईँले फर्म डाउनलोड गर्नुहोला त्यसपछि त्यहाँ सम्पूर्ण आफ्नो विवरणहरु भर्नुहोला र आवश्यक कागजातहरु राखेर नजिकैको डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा गएर बुझाउनुहोला।

  • @SilpaRai-u7c
    @SilpaRai-u7c 2 หลายเดือนก่อน +1

    0:47 kaha kaha kam garne?

    • @dsewaa
      @dsewaa  2 หลายเดือนก่อน

      सबैभन्दा सुरुमा त तपाईँले फर्म डाउनलोड गर्नुहोला। डाउनलोड गरिसकेपछि फर्म भरेर चाहिँ नजिकैको डिप्रेस बैंकको शाखा अथवा जुनसुकै उपसंखामा पनि गएर चाहिँ फर्म बुझाउन सक्नुहुन्छ

  • @zerinatamang2998
    @zerinatamang2998 2 หลายเดือนก่อน +1

    Hlo

  • @AartiJha-y5b
    @AartiJha-y5b 2 หลายเดือนก่อน +1

    Apply kasari grne

    • @dsewaa
      @dsewaa  2 หลายเดือนก่อน

      सर्वप्रथम त तपाईँले फर्म डाउनलोड गर्नुपर्ने हुन्छ डाउनलोड गरिसकेपछि चाहिँ तपाईंले त्यहाँनिर सम्पूर्ण आफ्नो विवरणहरु भर्नुहोला र त्यसपछि तपाईले त्यहाँ भनेको डकुमेन्टहरु राखेर चाहिँ डिप्रोक्स लघुबित्तमा गएर समिट गर्नुपर्ने हुन्छ।

  • @NishaKumari-j7c9n
    @NishaKumari-j7c9n 2 หลายเดือนก่อน +1

    Apply kasari Garne

    • @dsewaa
      @dsewaa  2 หลายเดือนก่อน

      सर्वप्रथम त तपाईँले फर्म डाउनलोड गर्नुपर्छ फर्ममा आफ्नो सम्पूर्ण विवरणहरू राखेर भर्नुहोला। त्यसपछि आवश्यक कागजातहरु राखेर चाहिँ नजिकैको डिप्रोक्स लघुवृत्त वित्तीय संस्थामा गएर बुझाउनुहोला

  • @puspakhatiwoda7718
    @puspakhatiwoda7718 2 หลายเดือนก่อน +1

    Apply kasari garni

    • @dsewaa
      @dsewaa  2 หลายเดือนก่อน

      सर्वप्रथम त तपाईँले फर्म डाउनलोड गर्नुहोला त्यसपछि आफ्नो सम्पूर्ण विवरणहरु भरेर कागजपत्रहरु राखेर चाहिँ नजिकैको डिप्रोक्स बैंक लघुबित्तमा गएर आफ्नो फर्म सबमिट गर्नुहोला

  • @AartiJha-y5b
    @AartiJha-y5b 2 หลายเดือนก่อน +1

    Apply kasari grne

    • @dsewaa
      @dsewaa  2 หลายเดือนก่อน

      सर्वप्रथम त तपाईँले फर्म डाउनलोड गर्नुहोला। त्यसपछि फर्म भरेर त्यसमा आवश्यक कागजहरु राखेर चाहिँ डिप्रोच बैंक लघुवित्तमा गएर फर्म सबमिट गर्नुपर्ने हुन्छ।

    • @Randompost1001
      @Randompost1001 2 หลายเดือนก่อน

      @@dsewaa email ma mail Garda hudaina form

  • @AartiJha-y5b
    @AartiJha-y5b 2 หลายเดือนก่อน +1

    Apply kasari grne