Dhukka Hunus | धुर्मुस राजनीतिमा जान सक्छन त ? | Manoj Gajurel & Dhurmus Comedy | Episode 2

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024
  • Dhukka Hunus | रेशमको शपथमा सभामुखको आपत, प्रचण्डको प्रस्तावमा धुर्मुसको "नो" | Dhurmus and Manoj Gajurel Comedy | Episode 3
    Nagarik Network has collaborated with popular comedian Manoj Gajurel for “Dhukka Hunus - Kehi Nahunjel Kehi Hundaina”. The show began airing on 1st Jan 2019. New episode will be aired every 14 days (Thursday) on Nagarik Network App, TH-cam Channel and NagarikNetwork.com.
    The first and only video content portal with entertainment, sports, politics and lifestyle content tailored for the Nepali audience.
    Script: Suresh Kiran
    Actor: Yadav Poudel(Vanja)|Dipika Thapa| Tikaram Acharya| Sundar Khanal
    Logistics: Sumesh Thapa| Lawrence Lama
    Camera Person: Sujan Shrestha| Dipendra Rokka| Robin Shrestha
    DOP: Debu Rajbanshi
    Make Up: Punam Gurung| Sunita Gurung
    Video Editors: Ishan Maharjan| Emil Shrestha
    Graphics: Binay Kansakar
    Direction: Ramsharan Pathak
    Presentation: Manoj Gajurel
    © NAGARIK NETWORK
    Our Social Media Profiles:
    My Republica:
    Visit us at: myrepublica.na...
    Our Facebook Page: / myrepublica
    Our Twitter Page: / republicanepal
    Get our app from Play Store: play.google.co...
    Download our app from iTunes: itunes.apple.c...
    Nagarik News:
    Visit us at: nagariknews.na...
    Our Facebook Page: / nagariknews
    Our Twitter Page: / nagarik_news
    Get our app from Play Store: play.google.co...
    Download our app from iTunes: itunes.apple.c...
    Sukrabar:
    Visit us at: shukrabar.naga...
    Our Facebook Page: / shukrabar
    Our Twitter Page: / shukrabarweekly
    Get our app from Play Store: play.google.co...
    Download our app from iTunes: itunes.apple.c...
    Nagarik Network:
    Visit us at: www.nagariknet...
    Our Facebook Page: / nagariknetwork
    Nagarik Bazaar:
    Visit us at: nagarikbazaar.n...
    Our Facebook Page: / nagarikbazaaar
    #DhukkaHunus #ManojGajurelComedy #DhurmusComedy

ความคิดเห็น • 350

  • @NagarikNetwork
    @NagarikNetwork  5 ปีที่แล้ว +2

    उपेन्द्र महतोको धनमा प्रचण्डको भनाभन। किन भयो भनाभन ? 'ढुक्क हुनुस्' को नयाँ अङ्क यस लिङ्कमा: th-cam.com/video/eEK9-vHlJ3w/w-d-xo.html

  • @naaranparajuli4983
    @naaranparajuli4983 5 ปีที่แล้ว +61

    ढुक्क हुनुस केही ननुजेल केही हुदैन 😂😂😂😂राम्रो छ मनोज दाजु

  • @ujwaldong8169
    @ujwaldong8169 5 ปีที่แล้ว +30

    आफू त मनोज गजुरेल दाईको फेन परियो अति राम्रो प्रतीभा दाज्यु🙏💪

  • @अमरगुरुङअमर
    @अमरगुरुङअमर 5 ปีที่แล้ว +7

    सलाम सलाम छ सिताराम दाइ हजुर को यो सोचाइ अनि तपाईं को यो गरिब दुखी को सहयोग गर्नु भएको छ

  • @उदितखत्री
    @उदितखत्री 5 ปีที่แล้ว +33

    मेरो बिचार मा चाहिँ रबि सर र धुर्मुस सुन्तली मिलेर रबि सर को अध्यक्षता नयाँ पाटी खोलेर जनता सामु आउने हो भने 100% तपाईंहरु प्रधानमन्त्री हुनु हुने छ र देश साच्चिकै 5 साल मा समृद्ध नेपाल हुने छ😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @musicmania973
      @musicmania973 5 ปีที่แล้ว

      Udit Khatri babu desh banauna sajilo chaina...euta journalist lai Safal primeminister huncha vannu Bhram ho.....desh ma yesto cha yesto hunuparcha vanera...desh ko naramro kura garne harek chiya pasal ma vetinchan
      Tara tyo padh ma pugera bideshi sakti desh ko sakti lai milayera bikash garera lanu guff gare jasto sajilo chaina

  • @msmedia1233
    @msmedia1233 5 ปีที่แล้ว +3

    खुशी लाग्यो सिताराम दाइ को अन्तबार्ता सुन्न र हेर्न पाउदा

  • @उदितखत्री
    @उदितखत्री 5 ปีที่แล้ว +8

    अब मज्जा आउँछ जस्तो छ होइ कमेडी किङ हरु को कार्यक्रम हेर्न पाउदा

  • @NagarikNetwork
    @NagarikNetwork  5 ปีที่แล้ว +13

    प्रचण्ड र मनोज गजुरेलको घम्सा घम्सी | Dhukka Hunus Epsiode 3 :- th-cam.com/video/32y3_-pb1lc/w-d-xo.html

    • @pandeyji7525
      @pandeyji7525 5 ปีที่แล้ว

      Nagarik Network Wow comedy😍💞

  • @नेपालिछोरो
    @नेपालिछोरो 5 ปีที่แล้ว +11

    wow धुर्मुस जि को देस बनाउने सपना एक्दमै प्रसम्सणिय छ।

  • @arjunbc6961
    @arjunbc6961 5 ปีที่แล้ว +14

    सलाम छ सिताराम जि हहुर को जस्तो सोच भय को मान्छेको यो देस लाई खाचो छ

  • @beautifulnatures4756
    @beautifulnatures4756 5 ปีที่แล้ว +10

    रमाइलो लाग्यो धेरै हसाउनु भयो दुबै जानाले😂😂😂😂😂

  • @LoveMusic-zn6qe
    @LoveMusic-zn6qe 5 ปีที่แล้ว +8

    धेरै राम्रो कार्यक्रम 🙏 अर्को episode को पनि पर्खाइ मा हुने हरु ले एक लाइक 👍

  • @ramkajirai_officialchannel8997
    @ramkajirai_officialchannel8997 5 ปีที่แล้ว +14

    कति गहन कुराहरु धुर्मस सितमराम कटेल जि को सलुट छ ।

  • @techno_kking
    @techno_kking 5 ปีที่แล้ว

    wah kya vision xa des banaune. salute sitaram kattel sir

  • @SamsungSamsung-xn9zc
    @SamsungSamsung-xn9zc 5 ปีที่แล้ว +1

    First of you, I want to salute you. वास्तवमै, धुर्मुस सरले भन्न खोज्नुभएको एकदम ठिक भन्नू भा छ। देश भनेको कुनै पार्टी वा राजतन्त्रले बनाउन सक्दैन। म आफ्नो व्यक्तिगत तर्फबाट पनि भन्नू पर्दा पार्टीहरु भनेको बादरहरुको समूह हो। एउटा भनाइ छ नि बादरहरुले न आफ्नो घर बनाउछ न अरुको घर नै बनाउन दिन्छ। ठ्याक्कै मिल्छ अहिलेको राजनीति। न आफ्नो पार्टीले गर्छ, न अरुको पार्टीलाई नै गर्न दिन्छ। अहिलेको परिपक्षमा मलाई त पार्टीहरुको कुराहरु गर्ने मान्छेहरु mental, animal, virus etc हरु जस्तै लाग्छ। अब फेरि पनि काङ्ग्रेस, एमाले, माओवादी आदि इत्यादि भन्दै भोट माग्न आउ त अब 3-4 करोड जनताहरुले खेदी खेदी मार्नेछौ। बुझिस भ्रष्टाचारीहरु नेताहरु अथवा काङ्ग्रेस, एमाले, माओवादी इत्यादि नेताहरुको kando सुँघ्दै हिड्ने बफादार कुकुर जनताहरु। बुद्धिजीवी जनताहरु हौ भने सिक यस्ता महान ब्याक्तित्वहरुबाट। ठिक हो, यहि वैदेशिक रोजगारले गर्दा आज कति घरवारविहीन भएका छन। मनले नमाने पनि मन रोइ रोइ, खुन पसिना बगाउदै बिदेशी भुमिमा मर्नु परेको छ। आसुहरुको दिनहरुले दिन काटनु परेको छ। यस्तै हो देशको सरकार फेरि यो अहिलेको टुक्के सरकारले सबै जनताहरुलाई देशमै केही गर्नुपर्छ भन्ने हैन। सबै जनताहरु जापान जाउ, नेपाललाई एउटा खाते, भिकारी, भेडाबाख्राहरको देश भनेर चिनाउ वा मेरो, मेरो आफ्नो परिवारहरुको घरहरु बनाउन वा सम्पत्ति जोडन सघाउ भनेर जापान सरकारसङ्ग श्रम सुक्तृती गर्यो अरे यस्ता हुन्छ देशको सरकार। थुक्का सोच पनि। अब सबै बुद्धिजीवी जनताहरुले सोच्नुपर्ने बेला भएको छ। देशको बिकास हुनु भने देशको महान सोच भएका, महान कार्य गरेका वा educated persons ले मात्रै बिकास गर्न सक्छ। कुनै पार्टीले हैन। great thinking, फेरि पनि salute छ उहालाई। सोचौ हामी नेपाली जनताहरु स्वदेश मै केही गरौ र विकसित देश बनाउ।

  • @lokeshvai884
    @lokeshvai884 5 ปีที่แล้ว +142

    मुन्द्रे को कमेदी कलब भन्दा 100 गुना राम्रो कमिदी छ गजुरेल सर को सो मा

    • @subashbhandari8865
      @subashbhandari8865 5 ปีที่แล้ว

      100℅ correct

    • @robinsinghcreation6949
      @robinsinghcreation6949 5 ปีที่แล้ว +3

      Yo comedy show pani ramro xa ra aru comedy show hru pani ramro xan... hami sabaile sabai show lai respect garnu parxa !!!!

    • @greatnepal5888
      @greatnepal5888 5 ปีที่แล้ว

      yes bt manoj gajurel ko ma fulandeko ama xaina ni ta ..latte n fulandeko ama jsto 2 ota charqcter rakhda mundre ko show flop

    • @khirkhadka8745
      @khirkhadka8745 5 ปีที่แล้ว

      1000% Ramro xha

    • @rajulamichhane9830
      @rajulamichhane9830 5 ปีที่แล้ว +1

      mundre le tw kapil sharma show copy garyaa ani kaha ramro hunnxa tw

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 5 ปีที่แล้ว +1

    नमस्कार हजुर दुईजना लाई अाहा धुर्मुस् को यो बिचार मलाई अति राम्रो लाग्यो भगवान्ले पूरा होस्

  • @sitamalla2760
    @sitamalla2760 5 ปีที่แล้ว

    हाहाहाहा 😂😂👌👌👍️👍️ सलुड छ मनोज गजुरेल सर 🙏🙏

  • @sumankafle1205
    @sumankafle1205 5 ปีที่แล้ว +11

    Dhurmus ji ko yojana safal hos
    Best of luck

  • @indirakc8059
    @indirakc8059 5 ปีที่แล้ว

    वोउ वोउ धेरै राम्रो कार्यक्रम छ डुक्क हुनुस यो कार्यक्रम आगाडी बड्दै जावोश शुभकामना छ ।धुर्मुश को योजना वोउ वोउ कति प्रभाबित छ येस्तो नेता भयो भने देश नबन्ने त कुरै भयेन येस्तो नेता कहिले पाउने होला ।

  • @rjpant8267
    @rjpant8267 5 ปีที่แล้ว +2

    सलाम छ धुर्मुस दाजु...जय नेपाल..

  • @prakashbudhathoki8650
    @prakashbudhathoki8650 5 ปีที่แล้ว +12

    हैट यो होनि त कमेडी भनेको!!!!!

  • @hero55510
    @hero55510 5 ปีที่แล้ว +29

    Good job manoj dai..
    U r great standup comedian in nepal

  • @AayogInfo
    @AayogInfo 5 ปีที่แล้ว +6

    प्रोग्राम गजप छ, म त HBC कै फ्यान हुँ । प्रोग्राममा 'नयाँ बानरेश्वर' शब्द सबैभन्दा बबाल लाग्यो मनोज दाई ।
    Keep it up!

  • @निर्दोषप्रदेसि
    @निर्दोषप्रदेसि 5 ปีที่แล้ว +1

    देश ले खोजेका सच्चा ब्याक्तित्व हरु लाइ सलाम

  • @aleyxmagar7331
    @aleyxmagar7331 5 ปีที่แล้ว

    नेपाल् बेस्ट कमेडियन गजुरेल दाई💪💪💪👍️👍️👍️महान ब्याक्तित्व धुर्मुस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @robertgurung6999
    @robertgurung6999 5 ปีที่แล้ว +1

    hahahahahaha बबाल कोमेडी नाम्रो गजुरेल दाई tq

  • @स्वाभिमानीनेपाली-घ8ढ

    सिताराम कट्टेल & मनोज गजुरेल दुबै दाजु माझ मेरो हार्दिक अभिवादन / नमस्कार , एकैछिन कल्पना गरेर मनोज दजुको प्रश्न अनि सिताराम दाजुको उत्तरलाई मेरो अमुल्य एक लाइक ।
    हजुरहरु हास्य कलाकारको नायक मात्र नभएर एक रास्ट्र नायक हो । हजुरहरुको यस्तै गाढा मित्रता अनि सफलता हरजनम देख्न अनि सुन्न पाइराखियोस !

  • @rohanchhetrirohanchhetri188
    @rohanchhetrirohanchhetri188 5 ปีที่แล้ว +4

    चित्त बुज्दो कमेडि शो आएछ
    शुभकामना छ मनोज सर लगाएत सम्पुर्ण टिम लाइ

  • @pashupatikunwar3249
    @pashupatikunwar3249 5 ปีที่แล้ว +25

    श्रम सैनिक को अबधारणा एकदम ठिक छ

  • @khemrajpyakurel4288
    @khemrajpyakurel4288 5 ปีที่แล้ว

    Woooow dhusmur ko desh banaunee pradali sikaa भाते नेता हो मार्सि।।।

  • @puskarvillager6968
    @puskarvillager6968 5 ปีที่แล้ว +6

    गजब!

  • @jashodalimbu1935
    @jashodalimbu1935 5 ปีที่แล้ว

    नमस्कार मनोज ज्यु र सिताराम ज्यु ।माहान छ तपाईहरुको सोचाइ र बिचार र काम सलाम छ कलाकारको हस्ती हरुलाई।

  • @ganeshkarki124
    @ganeshkarki124 5 ปีที่แล้ว

    अति सुन्दर बिचार र धेरै राम्रो

  • @dhirendramahatara623
    @dhirendramahatara623 5 ปีที่แล้ว

    Ek dam ramro xa yo progrom hajurlai 3karod nepaliko satha ra sayog milnexa

  • @सिहँमानतामाङबिद्रोह

    grate manoj gajureal G.ramailo lagyo...nepaliko hero...dhurmu G...love u

  • @purnakarki3822
    @purnakarki3822 5 ปีที่แล้ว +2

    यो जुन बिकासका उदाहरण दिनु भयको मा सिताराम दाइ धुर्मुस लाई आगृम शुभकामना छ तर हजुरलाइ यो बिकास गर्न को लागि पुराइछाडने छन जन्ताले

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +3

    यदि धुर्मुसेलाइ प्रधानमन्त्री बनाको भए साच्चै देश बिकास हुन्थ्यो भन्ने मेरो ठाम्म्याइ छ।

  • @dibasgiri9213
    @dibasgiri9213 5 ปีที่แล้ว +41

    धुर्मुस ले भनेको बाटो अपनाए देश को बिकास हुन बेर लाग्दैन !

    • @bheshrajaryal682
      @bheshrajaryal682 5 ปีที่แล้ว

      धेरै राम्रो सोच छ धुर्मु को।

  • @prithvelama3427
    @prithvelama3427 5 ปีที่แล้ว

    धेरै धेरै राम्रो लाग्याे🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋

  • @girithap2563
    @girithap2563 5 ปีที่แล้ว

    म खासै कमेडी चलचित्र मिउजिक भिडियो गित सङ्गीत त खासै हेर्ने सुन्ने गरेको छुइन तर पनि यो मनोज g...को क्यारिकेचर ले मनै लोभ्याउने भएको ले सस्क्राइभ पनि गरिदिय यो प्रोग्राम अतेन्तै उत्कृष्ठ लाग्यो

  • @olijivan7394
    @olijivan7394 5 ปีที่แล้ว

    ढुक्क हुनुहोस केही नाहुजेल केही हुने छैन सुपर नाईस कारे करम छ मनोज गजुरेल सर

  • @parasnepal9994
    @parasnepal9994 5 ปีที่แล้ว +8

    Keep it up Manoj dai 👍🏽🙏🏻

  • @byoginabraj2812
    @byoginabraj2812 5 ปีที่แล้ว +10

    दामी छ मनोज सर ....

  • @MayaMaya-wk5tg
    @MayaMaya-wk5tg 5 ปีที่แล้ว

    Dami Akdam ramroxa Manoj dai.
    Aru dherai pragatiko lagi agrim suvakamana Daju

  • @डाफेमुनाल
    @डाफेमुनाल 5 ปีที่แล้ว +1

    मनोज गजुरेल सरको दाया हाट फ्यान म यस कार्यक्रम हेर्दैछु l

  • @radekc5701
    @radekc5701 5 ปีที่แล้ว

    Dhurmus sir le sochnu vako yojana chai akdam sahi lagyo wow

  • @tejnicesongilovethissongta4501
    @tejnicesongilovethissongta4501 5 ปีที่แล้ว

    hahahahahahaha babal xa salam xa yaha haru lae..

  • @gagansingrana9623
    @gagansingrana9623 5 ปีที่แล้ว +1

    awesome show both of u

  • @harishsharki9235
    @harishsharki9235 5 ปีที่แล้ว +13

    ढुक्क हुनुहोस् धुर्मुस दाई युवा को प्रधानमन्त्री नै हजुर हो ।।।।

  • @ManojXettry
    @ManojXettry 5 ปีที่แล้ว

    कार्यक्रम एकदम दम्दार छ है आगामी दिनहरूमा पनि निरंतरता दिनुहोला

  • @yonjancreation2664
    @yonjancreation2664 5 ปีที่แล้ว

    एमदमै राम्रो कमेडी शो।
    ढुक्क हुनुहाेस् केहि नहुन्जेल केही हुंदैन

  • @santoshnepali7462
    @santoshnepali7462 5 ปีที่แล้ว

    I really appreciate and inspired the great vision of respectful Sitaram kattel(Dhurmus)...for the proper development of our country ..

  • @mychanelmyrule4424
    @mychanelmyrule4424 5 ปีที่แล้ว +1

    Mundre ko comedy club aaja samma kunai part naherne koi xa?
    Manoj dai you are motivating from long time ❤️😊

  • @नेपालिछोरो
    @नेपालिछोरो 5 ปีที่แล้ว +1

    नेपाली जनता को प्यारो कलाकार अनि समाज सेवि धुर्मुस जिउ अनि जनता को प्यारो कलाकार मनोज गजुरेल लाई हामी सारा नेपाली ले सधै माया गरिरहनेछौ।

  • @bibashgurung6156
    @bibashgurung6156 5 ปีที่แล้ว +2

    Very very very good sir salaam salaam salaam best of luck go ahead thanks

  • @kbchauhan4261
    @kbchauhan4261 5 ปีที่แล้ว

    Jaya ho Manoj Gajureljee

  • @gaulebabu6696
    @gaulebabu6696 5 ปีที่แล้ว +5

    wau!!! incredible prfrmnce both f u Sitaram and Manoj zi...

  • @rhstlama682
    @rhstlama682 5 ปีที่แล้ว

    Dhurmus dailai salam xa ekdam vision vako manxe😍💪

  • @muktiparajuli9663
    @muktiparajuli9663 5 ปีที่แล้ว +4

    Wow tq best comedy show.

  • @bishnukatuwal2889
    @bishnukatuwal2889 5 ปีที่แล้ว

    धेरै रमाइलो

  • @subasbomjanentertainment7580
    @subasbomjanentertainment7580 5 ปีที่แล้ว +1

    हहहह्हह्ह😋😋😋😋😋 कति हास्नु हौ,,,

  • @indrabahadurbista7686
    @indrabahadurbista7686 5 ปีที่แล้ว

    Aru ko pati ma joine hunu vanda sotanrata pati kholer rajaniti garnu vayo vane nepali janta jati sabai hjr ko samarthan ma hune xau desh bikas ko lagi rajaniti ma lagnai parxa dhurmus dai hjr haru ko asha xa hami lai

  • @haribartaula6784
    @haribartaula6784 5 ปีที่แล้ว +6

    Nepalko 1nomber comedi show

  • @SkSk-gg9gz
    @SkSk-gg9gz 5 ปีที่แล้ว +3

    सलाम छ धुर्मुस जि

  • @himalonline776
    @himalonline776 5 ปีที่แล้ว +2

    धुर्मुस दाजुको देश बनाउने योजना सुपर लाग्यो

  • @suryamgr2429
    @suryamgr2429 5 ปีที่แล้ว

    My best act dhurmush rw manoj sir better comedy

  • @rosegulab84SRP
    @rosegulab84SRP 5 ปีที่แล้ว +1

    Super comedy.....

  • @magarkamal1813
    @magarkamal1813 5 ปีที่แล้ว +4

    hasda hasda haahahhhhahj vyo anyway dami

  • @harishrestha3707
    @harishrestha3707 5 ปีที่แล้ว +1

    यहि तरिकाले अगाडि बध्ने हो भने धुर्मुस कुनै दिन देशको प्रधानमन्त्री बन्छ जय देश!

  • @amritlimbu7230
    @amritlimbu7230 5 ปีที่แล้ว

    Wow ahile samma ko best epsoide
    jay sitaram katel

  • @jagatmagar1975
    @jagatmagar1975 5 ปีที่แล้ว

    Dharmus da na .manoj da ....you are great...💘💘💘💘💘💘💘💘💘

  • @khagendraneupane8955
    @khagendraneupane8955 5 ปีที่แล้ว

    मनोज दाईले चलाएको कार्यक्रम राम्रो छ एक चोटी रवि लामिछानेलाई पनि ल्याउनु होला

  • @yesofficers790
    @yesofficers790 5 ปีที่แล้ว +1

    सिताराम सर को ओलिबा लाई देको सुजाब सल्लाह ईडिया एक दम एक्सिलेन्ड छ।👌👌

  • @suryajiru3513
    @suryajiru3513 5 ปีที่แล้ว

    कमेडिकाे राजा मनाेज गजुरेल साे राम्रो छ ।

  • @मीनाढकाल
    @मीनाढकाल 5 ปีที่แล้ว

    त्यो दिनको याद आयो.. Miss you baba...

    • @manojsamba2332
      @manojsamba2332 5 ปีที่แล้ว

      budako yad ta aaufo raixni kina ani mediama nautanki fekhunu va

  • @sonamlama187
    @sonamlama187 5 ปีที่แล้ว +2

    🌹🌹🌹🌹Super Super............ Dai 🌹🌹🌹🌹

  • @oppranjql5853
    @oppranjql5853 5 ปีที่แล้ว

    हाहाहाहा दामी छ

  • @partikrahunmgr1940
    @partikrahunmgr1940 5 ปีที่แล้ว +1

    धेरै राम्रो छ यो एपीसीएड

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 5 ปีที่แล้ว

    हाम्रो देशको सान मान ,ं धुर्मुस सुन्तली ं,,रबि दादा,,

  • @santoshkhadka8133
    @santoshkhadka8133 5 ปีที่แล้ว

    दमदार छ

  • @chandraraskoti2892
    @chandraraskoti2892 5 ปีที่แล้ว

    राम्रो छ

  • @ethanworld131
    @ethanworld131 5 ปีที่แล้ว +10

    Nice manoj ji go ahead

  • @SunilKumar-dp3sx
    @SunilKumar-dp3sx 5 ปีที่แล้ว

    wow dhurmus ho mantri vaye vane kasari nepal lai kasari bikash ma lane vanne soch ra tyo yettiko dimakh ahile ka neta ma kasaima xaina salute dhurmus ✋

  • @ramsharandulal827
    @ramsharandulal827 5 ปีที่แล้ว

    दामी लाग्छ ल सारै राम्रो छ

  • @ghalerajalamjung7852
    @ghalerajalamjung7852 5 ปีที่แล้ว +7

    Laukhaaa mind fresh huni bhoo

  • @madhavkandel9217
    @madhavkandel9217 5 ปีที่แล้ว +1

    Haaaa haaaa haaaa very nice. Comedy

  • @rosegulab84SRP
    @rosegulab84SRP 5 ปีที่แล้ว +3

    Dhurmus looking so handsome .

  • @nfc4661
    @nfc4661 5 ปีที่แล้ว

    Very nice prgm gajurel dai n dhaurmus dai

  • @obidattasubedi3839
    @obidattasubedi3839 5 ปีที่แล้ว

    Kati ramro bichar sitaram jee ko

  • @anilbk908
    @anilbk908 5 ปีที่แล้ว

    Hahahahahah kei nahaunjel kei pani hudaina..hait..

  • @AmitSharma-qm5og
    @AmitSharma-qm5og 5 ปีที่แล้ว

    ramro bichar ..DHurmush Dai

  • @mobilevlog9462
    @mobilevlog9462 5 ปีที่แล้ว

    Manoj gajurel ekdam best

  • @villagelife1243
    @villagelife1243 5 ปีที่แล้ว +2

    first time I watching..🎁✋💕

  • @santoshnagarkoti588
    @santoshnagarkoti588 5 ปีที่แล้ว

    Jaya dhurmus daju

  • @rikhimagar7179
    @rikhimagar7179 5 ปีที่แล้ว +2

    दामि छ मनोज सर

  • @katakshahi7169
    @katakshahi7169 5 ปีที่แล้ว

    good quisan minj gajural

  • @umeshphuyal2464
    @umeshphuyal2464 5 ปีที่แล้ว

    dhary ramro xa program

  • @rambahadurgurung961
    @rambahadurgurung961 5 ปีที่แล้ว

    ramro lagyo gajurel vs dhurmus jyoo

  • @mobilevlog9462
    @mobilevlog9462 5 ปีที่แล้ว

    Dhurmus sir purba ma pani bikasko kei kam haru agadi badaunu paro. Jastsi international airpot. Hami purba ko haru lai ekdam garo xa. Jati pani internaional airpot xa sab paschim ma xa. Itahari lai target garera euta international airpot ko lagi pahal garnu vaye avari hune thim.