बालकोटको वार्ताले बालुवाटारमा तंरग, प्रचण्ड र रवि संकटमा, ओलीको हातमा सत्ताको ‘गोल’ !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 มิ.ย. 2024
  • सत्ताको मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भेटपछि सत्ता समीकरणभित्र हलचल मच्चिएको छ । सरकारको कामकारबाहीप्रति असन्तुष्टी जनाउदै आएको एमालेको प्रतिपक्षसँगको भेटवार्ताले
    सरकार फेरबदल हुने आशंका बढ्दै गएको छ । एमाले सरकारबाट बाहिरिएको बखत प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ताबाट बाहिरिन बाध्य हुन्छन् भने समीकरणमा सहभागी अन्य दलहरुको अवस्था समेत नाजुक हुने देखिन्छ । राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने आवाज बलियो भन्दै जादा देउवा-ओलीको भेटले यसलाई सार्थकता दिएको छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 32

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 2 วันที่ผ่านมา +7

    ३४ वर्ष देखि खाउ पिउ माेजगर नीति लियका ने का र एमाले मिलेर सत्ता गठवन्धन् भयाे भने वालेन,रवी र लिङ्गदेन र सानादलहरु प्रति जनताहरुकाे समर्थन् र प्रेम बढनेछ र ८४ काे नारा सार्थक वन्ने पक्का छ।

  • @devineworld
    @devineworld 2 วันที่ผ่านมา +2

    Dirty politics...
    Now need directly elected president system..

  • @Padam-ny8im
    @Padam-ny8im 2 วันที่ผ่านมา +6

    खाउ,खाउ,पालैपालाे,मिलेर,खाउ८४.सम्म,देस,जनतालाई,जतिलुट्नेहाे,लुट,अब८४पछितिमिदलालहरुकाेदिन,अाउला,जस्ताे,छैन

  • @ManuBk-el2bg
    @ManuBk-el2bg 2 วันที่ผ่านมา +2

    Kp rip

  • @amritkhadka9518
    @amritkhadka9518 2 วันที่ผ่านมา

    शरणार्थी काण्ड मिलाउने भयो अब

  • @TunganPathak
    @TunganPathak 2 วันที่ผ่านมา +1

    अ माले सकिन्छ रबी bata आर्जु जेल जाने भए पछि आजु बचौन्ने खेल dauba को मीस84पुरानो दल सक्नेछन्

  • @user-mk2zj3hf3t
    @user-mk2zj3hf3t 2 วันที่ผ่านมา +1

    नेपालमा आरु केनै गर्ना सकिन्छ सरकार फेर्ने देशलाई लुटने भ्रष्टाचार गर्नालाई बाटो खोल्ने नेपालमा कुनै पार्टी पनि राम्रो छैन तर जनताले कहिले पनि बुझ्दैन किन भने झोलेको कुरा सुन्नेबानी परे सकेको छ

  • @bishnuthapa5843
    @bishnuthapa5843 2 วันที่ผ่านมา +1

    Poor country Nepal leaders riding land cruiser Prado. Public tax money wasting .

  • @dabalbudha381
    @dabalbudha381 2 วันที่ผ่านมา

    ओली भा ठीक गरे है अब सहकारी ठग लाई जेल हाल्नु पर्छ ❤

  • @madhungana
    @madhungana วันที่ผ่านมา

    आरजुको लागि बनेको हो कि नेका जनताको लागि हो आरजु भ्रष्ट्रचारको मुहान हो यी जेल भित्र हुनु पर्ने मानिस पार्टीको कमा्डिगॅमा छिन के नेका को समाप्तिनै देउवा र आरजुको लक्ष र अन्तिम गन्तब्य हो

  • @bhishanpumarai319
    @bhishanpumarai319 2 วันที่ผ่านมา

    काङ्रेस र एमाले मिलेर देश पैला कुन हालत पुगेको थियो अबो फेरि कालो दिन सुरु हुने भो नेपालि जन्ता को ।गरिब गरिब नै हुन्छन धनि हरु धनि नै हुने भो 😀😀

  • @messi1Ogoa.t
    @messi1Ogoa.t 2 วันที่ผ่านมา

    काङ्ग्रेस एमाले मिल्यो भने अहिलेका साना झारे पार्टी र भबिस्यमा पनि आउन सक्ने झिना मसिना पार्टी समाप्त हुनेछ ।

  • @agurungkanchha5274
    @agurungkanchha5274 2 วันที่ผ่านมา

    देउवा , आर्जु र ओली सबै लहर तान्द पहरा नै पल्टिने भएपछि रबिलाई गृहमन्त्री बाट हटाउन फेरि भ्रष्टहरु लुटी खान एक हुँदै, खै कहिले बुझ्छन यस्तो घिनलाग्दो खेल नेपाली भेडा जनताहरुले ?

  • @sushantchetri547
    @sushantchetri547 2 วันที่ผ่านมา +1

    Sabai chor ta hun

  • @hariramdahal1367
    @hariramdahal1367 2 วันที่ผ่านมา

    Hami janta nai vada vayara ho yo desh sakiyako ho aaba 10 barsa vitra nepal ko name matra hunxa

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 2 วันที่ผ่านมา

    लुट लुट सरम गर्नु

  • @sitashrestha5881
    @sitashrestha5881 2 วันที่ผ่านมา

    Deuwa oli r parchand kun rukhmunibasxa nepali lai thahhudaen

  • @suryagautam188
    @suryagautam188 2 วันที่ผ่านมา

    Sarbocha Adalata le nai Giribandhu Tea state prakarana ma Nitigata Vrastrachara gareko vanera Faisala diyeko Vrastrachari Nepala ma Pradhana mantri?
    ..............
    YO NEPALA ho Yeha J pani hudo rahexa.

  • @Footx111
    @Footx111 2 วันที่ผ่านมา

    Yo aputali Oli kattiko vrastachari daka ho vanera openly dekhirahekox he Nepali jantaharu jo kangres ra amale samarthak ama baba dd bahini daju vai haru kina eniharu dustako paxi lagirahanu hunx?desko nimti soch badalna sakinna ra?

  • @deepaadhikari6505
    @deepaadhikari6505 2 วันที่ผ่านมา

    Kati kursi ko moha le nachodeko hola Naya pidi lae kaam garna dinu bhrastachari lae samauna madat garnu dharma ho bhane gyan kahile aacha hola.

  • @sujanthapaliya2032
    @sujanthapaliya2032 2 วันที่ผ่านมา

    yo jhare harule vastachar lae bachauna ko lagi garna lageko gathnabdan ho yo, sabae le bujheko xa

  • @hempathak7882
    @hempathak7882 2 วันที่ผ่านมา

    रबिको भ्रस्टलागि केही नगरी नहुने बाध्यताका र प्रचण्डको खुराफाती लबिङ्ग बाट श्रृजित अवस्था।

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 2 วันที่ผ่านมา +1

    जनता को जनमत नै कांग्रेस एमाले ले सरकार को नेतृत्व गर्ने हो

  • @PurusottamBasnet
    @PurusottamBasnet 2 วันที่ผ่านมา

    Haha joker haru desh tat parne haru

  • @user-gk3ei7pm1i
    @user-gk3ei7pm1i 2 วันที่ผ่านมา +1

    एक आपसमा भेटघाट हुदापनी सातो जान्छ

  • @shivatiwari137
    @shivatiwari137 2 วันที่ผ่านมา

    Pm hudaima nepali janta laai ke milcha kurshi tauuko ganera matra huncha