Kantipur Samachar | कान्तिपुर समाचार, २९ माघ २०८१
ฝัง
- เผยแพร่เมื่อ 11 ก.พ. 2025
- Kantipur Samachar | कान्तिपुर समाचार, २९ माघ २०८१
आजका मुख्य समाचार,
भूमि अध्यादेशको विपक्षमा उभिने जसपा नेपालको निर्णयले झण्डै दुई तिहाइको सरकार अप्ठ्यारोमा / जसपालाई फकाउने र गलाउने रणनीतिमै सत्ता पक्ष ।
नेपालबाट संगठित साइबर अपराधको सञ्जाल चलाउँदै अन्तर्राष्ट्रिय गिरोह / इन्टरनेट सुरक्षा सरकारको प्राथमिकतामा नपर्दा व्यक्तिगत विवरणदेखि राष्ट्रिय तथ्याङ्क समेत असुरक्षित ।
विज्ञान-प्रविधिमा महिला सहभागिता निराशाजनक / भएकै जनशक्ति पनि अवसर नपाउँदा पलायन / नास्ट भन्छ- महिला वैज्ञानिकलाई प्रोत्साहनको खाँचो ।
गाजा युद्धविराम पालनाबारेको आरोप प्रत्यारोपले बाँकी बन्धक रिहाइ पेचिलो बन्दै / हमासले शनिबारसम्म सबैलाई नछाडे इजरायलले युद्धविराम भंग गर्नुपर्ने ट्रम्पको टिप्पणी ।
आहा रारा गोल्डकपको सेमीफाइनल समिकरण पूरा / सिक्किमको थन्डरबोल्ट नर्थ यूनाइटेडलाई ३ शून्यले हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी अन्तिम चारमा ।
Timestamps
00:29 - मुख्य समाचार
23:32 - जनताको आवाज
40:25 - जनमत
40:47 - अर्थ र विकास
48:20 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd