Sane (साने) Episode 154 || July 9 - 2024 By Suraj Ghimire

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ค. 2024
  • Welcome to SANE TH-cam channel. Meet SANE’s fun, emotional, educational, social awareness videos that captured the hearts of millions of children, young people, seniors around the world..
    Sane (साने) Episode 153 || July 9 - 2024 By Suraj Ghimire
    #sane #surajghimire #newepisode
    ►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩/𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
    Suraj Ghimire (SANE)
    ►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Suraj Ghimire
    Bipana Pantha
    Seskanta Dhakal
    Kamala Gaire
    Anju Rasayle
    Dharma Bhandari
    Shyam Bohora
    ►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
    Bhim B.C
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
    Sane Production Pvt. Ltd
    ►𝘾𝙞𝙣𝙚𝙢𝙖𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙚𝙧 :-
    Ashish Bhattrai
    ►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
    Suraj Ghimire
    ►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
    Bishnu Bhattrai
    Kapil Dev Adhikari
    Charange Resort
    ©SANE
    To stay updated please CLICK HERE to SUBSCRIBE:
    For more videos like this subscribe to our channel.
    / @sane.official
    Note: This video is uploaded to SANE by acquiring all necessary copyrights. Uploading to other websites and TH-cam channels is strictly prohibited, embedding is allowed.
    --------------------------------------------------------------------------------------------------------------------
    *****************************************************************************
  • บันเทิง

ความคิดเห็น • 250

  • @SANE.OFFICIAL
    @SANE.OFFICIAL  23 วันที่ผ่านมา +149

    तपाईहरु कै मायाले आज साने सेरियल यहाँ सम्म आइपुगेको छ.. सम्पूर्ण भगवानरुपी दर्सकहरु लाई हृदय देखि नै धन्यवाद दिन चाहाछौ 💕यस्तै माया र साथ कायम रहिरहोस भन्ने आपेक्षा पनि गरेका छौ 💕हरेक मंगलबार साझ 7:30 बजे #sane TH-cam बाट साने हेरर माया गर्दिनु होला 😊मन परेमा हजुर हरुको फसबुक, टिकटक जस्तो सामाजिक संजाल मा share पनि गर्दिनु होला 🥰हामीलाई आगामी दिन हरुमा अझै राम्रो भाग हरु लियर आउन थप उर्जा मिल्ने छ ❤धन्यवाद

    • @मनिषा
      @मनिषा 23 วันที่ผ่านมา +4

      ❤❤❤

    • @GajendraShrestha-kr5bz
      @GajendraShrestha-kr5bz 23 วันที่ผ่านมา +5

      Yo kasto serial ho k 28mineta 3mineta ta 😂😂😂

    • @user-bd1ox5uw4s
      @user-bd1ox5uw4s 23 วันที่ผ่านมา

      Kwgekhd re grey d gw y to y to. E😊😅😅😅

    • @KesharMagar-ix4pk
      @KesharMagar-ix4pk 23 วันที่ผ่านมา +1

      साने सिरेल को सामै छ‍ोत भय‍ो है

    • @samratbadur7542
      @samratbadur7542 23 วันที่ผ่านมา

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 23 วันที่ผ่านมา +33

    यो comment पढ्ने सबै काे आमा बाबु काे सदैव देवि देवता ले रक्षा गरून्।

  • @dudhrajshah876
    @dudhrajshah876 23 วันที่ผ่านมา +36

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गगरुन।🙏🙏❤️❤️

  • @rajarammahat8899
    @rajarammahat8899 23 วันที่ผ่านมา +25

    आहा कति राम्रो साने सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @Puju-subu
    @Puju-subu 23 วันที่ผ่านมา +17

    साने र राधा को बिबाह हुनुपर्छ 😊😊😊

  • @RamchandraBohara
    @RamchandraBohara 23 วันที่ผ่านมา +12

    यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊साने 💖💖💖💯

  • @nepaltvksb5665
    @nepaltvksb5665 23 วันที่ผ่านมา +6

    समय थोरै भयो भन्ने साथीहरु हाजिर हुम त साथीहरु

  • @bimalnirmal1985
    @bimalnirmal1985 23 วันที่ผ่านมา +9

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @kamalagaire-yu4ki
    @kamalagaire-yu4ki 23 วันที่ผ่านมา +14

    सम्पुर्णमा नमस्कार साथै धेरै माया हजुरहरु माझ ( साने ) भाग १५४ आइसक्यो भिडियो कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला धन्यबाद !❣️🙏

  • @सफलताकोसाथी
    @सफलताकोसाथी 23 วันที่ผ่านมา +13

    एक ले अर्को support गरी अगाडि बढौँ !❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 23 วันที่ผ่านมา +17

    साने र राधाको जोडी नछुटोस् भन्ने जति यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bipanapanthaofficial
    @bipanapanthaofficial 23 วันที่ผ่านมา +5

    ❤❤sabaile maya gardinu hola ❤

  • @dudhrajshah876
    @dudhrajshah876 23 วันที่ผ่านมา +7

    एकले अर्कालाई सपोर्ट गर्दै मिलेर अघि बढौँ है।❤❤

  • @ExcitedAzaleaFlower-yc3ik
    @ExcitedAzaleaFlower-yc3ik 23 วันที่ผ่านมา +8

    ❤❤❤हो आज❣️ आएको❤❤ छ ❤❤ है ❤❤❤सुरज ❤राधा❤❤सिरियल❤154❤हेर्न❤❤ नबुलन❤ होला है❤❤ त 🥀🤔🤔

  • @मनिषा
    @मनिषा 23 วันที่ผ่านมา +4

    Akarko lai support garum hoi all sathyy

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 23 วันที่ผ่านมา +2

    साने र सानू कजिनिको सफलता हेर्न को-को आतुर हुनुहुन्छ भनुम त लु

  • @Kajalofficial7
    @Kajalofficial7 23 วันที่ผ่านมา +7

    साने सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @Kajalofficial7
    @Kajalofficial7 23 วันที่ผ่านมา +5

    साने सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @nepalinews-24
    @nepalinews-24 23 วันที่ผ่านมา +3

    नयाँ र साना user हरुलाइ सबैले support गरौ है

  • @ShivaMMagar-qe1ql
    @ShivaMMagar-qe1ql 23 วันที่ผ่านมา +4

    सानो सानो user साथी हरुले एक अर्को लाई सपोर्ट गरुम त❤

  • @buddhigurung4538
    @buddhigurung4538 23 วันที่ผ่านมา +1

    आजाको भागपनी धेरै राम्रो छ सिरियल साने

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 22 วันที่ผ่านมา +1

    साने र काछि कुलिकाे चाेखाे माया बिहेमा परिणत हुने कहिले हो भने जति मित्रहरु यता हाजिर हुनुहाेला है ।

  • @madukumar313
    @madukumar313 23 วันที่ผ่านมา +1

    साने सिरियाल निकै राम्रो हुँदै गएको छ साने सिरियाल्लाइ जस्तै सबै जानाले कर्म सिरियाल्लाइ पनि धेरै माया दिनुहोला धन्नेवाद साने भाइ दुबै सिरियाला लामो बनाउनु परो केया 🎉🎉🎉❤❤❤

  • @madankhanal9066
    @madankhanal9066 23 วันที่ผ่านมา +3

    ❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 23 วันที่ผ่านมา +1

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 23 วันที่ผ่านมา +1

    साने सिरियल सबैका मनमा बस्न सफल , अझैं उन्नति प्रगति हुँदै जाओस हाम्रो कामना छ , राधा एन्ड साने❤️🙏

  • @fzre5di300
    @fzre5di300 23 วันที่ผ่านมา +1

    साने सिरेल भाग १ देखि हेर्दै आएको छु साह्रै मन पर्छ पछिल्लो समयमा कर्म पनि धेरै राम्रो हुँदैछ। अब साने र राधा को बिहे हुनु पर्छ र कर्ममा पनि कुसुम सङ्ग मिलन हुनु पर्छ है ❤❤❤

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 22 วันที่ผ่านมา +2

    साने र राधा को बिबाह भएको हेर्न मन छ ❤❤❤❤❤❤

  • @deviram604
    @deviram604 23 วันที่ผ่านมา +1

    साने र कान्छी kutuli को बिहे कहिले नै नहुँने भो भन्ने जति यता हाजिर hum

  • @laribarientertainment
    @laribarientertainment 23 วันที่ผ่านมา +1

    साने लाई माया गर्नु हुने कोको हुनुहुन्छ ।❤❤

  • @puskalsharma293
    @puskalsharma293 22 วันที่ผ่านมา +1

    सारै राम्राे सिरेल साने बधाई छ सम्पुर्ण लाई ❤️❤️♥️🇳🇵🌹

  • @user-wx4el4fv6m
    @user-wx4el4fv6m 22 วันที่ผ่านมา +1

    यो सिरियल भाग १ देखि अहिले सम्म छुटाएको छैन तर मज्जा आएन यति छोटो ५,६ मिनेट पहिलो हप्ता को एपिसोड देखाउछ बाकी 20 मिनेट कति हेर्नू तैट झुर लाग्दै गयो।

  • @laxmankc4724
    @laxmankc4724 17 วันที่ผ่านมา +1

    यो सिरियल मा सानेमाथी धेरै नै अत्याचार भयको देखायको कुराले नराम्रो लागिराछ अब नया भाग मा सानेलाइ सुख पायको देख्न पाइयोस

  • @bishnupandey6610
    @bishnupandey6610 23 วันที่ผ่านมา +2

    राधा किन एक्लै रोपेको धान अरु संगै नरोपेर😂❤

  • @gangarampanday3544
    @gangarampanday3544 23 วันที่ผ่านมา +1

    खतरा छ आजको भाग 😢😢❤❤❤❤❤

  • @hemrajghimire432
    @hemrajghimire432 23 วันที่ผ่านมา +1

    कामल भाइको कडा छ है ❤❤❤❤❤❤

  • @Kiwalivai
    @Kiwalivai 23 วันที่ผ่านมา +1

    लु मलाई सरै मन पर्‍यो है ❤

  • @prabhatrai1046
    @prabhatrai1046 23 วันที่ผ่านมา +2

    Ramro vakha saneji ❤❤❤❤❤🎉🎉🎉🎉

  • @topjungchand
    @topjungchand 19 วันที่ผ่านมา

    अति उत्कृष्ट सिरियल साने , धेरै पछि हेर्ने मौका मिल्यो , सबै कलाकारहरुलाई सम्मान छ , सानेकि & राधा काँन्छी कुटुली ❤️🙏

  • @bipinhumagain112
    @bipinhumagain112 23 วันที่ผ่านมา +1

    सारै रामरो सिरियल ❤❤❤❤

  • @Dangali4k
    @Dangali4k 20 วันที่ผ่านมา

    सबै जना मिलेर अघि जाम है 1000 भन्दा कम हुने हरु

  • @user-bo8tv5hv2b
    @user-bo8tv5hv2b 23 วันที่ผ่านมา +1

    राम्रो छ साने।।

  • @panchakanya-Chautari
    @panchakanya-Chautari 23 วันที่ผ่านมา +2

    सानू कजिनिलाइ ह्यारेस्मेन्ट गर्नेलाई संजाए दिएको हेर्न क-कस्लाइ आतुर भाको छ कृपया हाजिर हुनुस त

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 23 วันที่ผ่านมา +48

    साने र कान्छि कुत्लिको चोखो माया बिहेमा परिणत हुने कहिले हो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @मनिषा
      @मनिषा 23 วันที่ผ่านมา +5

      Ho

    • @sangitashahi5259
      @sangitashahi5259 23 วันที่ผ่านมา +1

      Ma pani xu hoi❤

    • @dhanrana5826
      @dhanrana5826 23 วันที่ผ่านมา +1

      म 100% सहमति छु

    • @laxmibista6687
      @laxmibista6687 22 วันที่ผ่านมา +1

      मलाई पनि हेर्न मन ट
      छ।

    • @purbelikanxavijayachhami8511
      @purbelikanxavijayachhami8511 22 วันที่ผ่านมา +1

      Kahile hudain baru sirel banda hola tar hunn

  • @SushmaThami
    @SushmaThami 22 วันที่ผ่านมา

    Wow very intersting साने सिरियल My favirot ❤

  • @user-yq2nr6iy5p
    @user-yq2nr6iy5p 11 วันที่ผ่านมา

    साने र राधा को बिहे हुनु पर्छ ❤

  • @UmeshBhandari-eh2dt
    @UmeshBhandari-eh2dt 23 วันที่ผ่านมา +1

    साने भागको सिरियल एकदमै मन पराउँछ मलाई है।❤❤❤❤❤❤❤

  • @user-ww5su3bw3l
    @user-ww5su3bw3l 23 วันที่ผ่านมา +1

    Ramro xa episode ❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤

  • @aaryasah123
    @aaryasah123 22 วันที่ผ่านมา

    धेरैभन्दा धेरै राम्रो छ सिरियल साने❤❤❤❤❤❤❤

  • @BikashKhatiwada-k9o
    @BikashKhatiwada-k9o 15 วันที่ผ่านมา

    इतिहासमा इतिहासमै एकतामा एकता ङी

  • @ArjunTamang-tt7qz
    @ArjunTamang-tt7qz 22 วันที่ผ่านมา

    सारै राम्रो सिरेल साने बधाई छ सम्पुर्ण लाई ❤❤❤

  • @kulbahadur218
    @kulbahadur218 23 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤❤❤❤

  • @himalb
    @himalb 23 วันที่ผ่านมา

    पहिले 1 देखि 53 सम्म हेर्को थिए आज धेरै दिन पछि हेर्दा 154 सम्म पुगेछ❤

  • @SamjhanaJansai
    @SamjhanaJansai วันที่ผ่านมา

    खोईत हौ सानेको अरु भाग सने दाई

  • @anamikamohara3411
    @anamikamohara3411 23 วันที่ผ่านมา +1

    ❤ dhariramr ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @jagatkhatri2060
    @jagatkhatri2060 22 วันที่ผ่านมา

    ल है साथीहरु एक अर्काले सपोर्ट गरेर अघि बढ्म है ❤

  • @aaryasah123
    @aaryasah123 22 วันที่ผ่านมา

    मलाई मनपर्ने सिरियल❤❤❤❤

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i 22 วันที่ผ่านมา

    धेरै राम्रो छ यो सिरियल ।

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN 23 วันที่ผ่านมา

    My favourite serial ❤❤❤ TH-cam bata 😂😮😊🎉

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f 23 วันที่ผ่านมา

    My favorite serial sane ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @khagenkc5756
    @khagenkc5756 23 วันที่ผ่านมา

    सिरियल एकदमै राम्रो लाग्छ भाग १ देखि हेर्दै छु र एकदमै मन पर्छ साने सिरियल तर समय एकदमै छोटो भयो कम्तीमा ३०-४० मिनेटको बनाउनुहोला । शुभकामना छ❤

  • @kapilgyawali8676
    @kapilgyawali8676 22 วันที่ผ่านมา +2

    हैन बुहारिको ठाउमा कस्को फोटो आयो यस्ते अलि मिलेन ल

  • @user-xc3xv3sz1d
    @user-xc3xv3sz1d 23 วันที่ผ่านมา

    सुरज भाई नमस्कार। आज साने ले चप्पल लगाउन पाएछ खुशी लाग्यो।

  • @Radhakrishna3614-n3y
    @Radhakrishna3614-n3y 8 วันที่ผ่านมา

    ठीक छ भेरी गुड नाइट मा त बैंगलोर बाट सने दाई

  • @khakaraj5568
    @khakaraj5568 23 วันที่ผ่านมา

    धेरै राम्रो छ

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 23 วันที่ผ่านมา

    साने भाई याे मान्छे मरे पछी भुत बनेर आउँछ भन्ने कुरा तुरुन्तै बन्द गर्नुपर्यो। समाजमा नराम्रो असर पर्छ। काेहि मान्छे एक्लै हिड्न सक्दैन।

  • @BikasKhatewoda
    @BikasKhatewoda 23 วันที่ผ่านมา +2

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @ShivRaj-us7cw
    @ShivRaj-us7cw 23 วันที่ผ่านมา

    Ekdamai choto vo ❤❤❤

  • @ShishirBhujel-u5g
    @ShishirBhujel-u5g 22 วันที่ผ่านมา

    Katie raamro xa sane❤❤❤

  • @JANGABK-jv1of
    @JANGABK-jv1of 22 วันที่ผ่านมา

    आहा❤

  • @laxmanbhattarai1338
    @laxmanbhattarai1338 22 วันที่ผ่านมา

    अझै सफलताको शुभकामना सबै टिमलाई ❤❤

  • @umakantajaisi123
    @umakantajaisi123 20 วันที่ผ่านมา

    Dherai ramrox

  • @sukumati6301
    @sukumati6301 21 วันที่ผ่านมา

    Kati ramro sani sereyal🎉🎉🎉

  • @GaneshKumar-cm8th
    @GaneshKumar-cm8th 23 วันที่ผ่านมา

    🎉🎉🎉🎉🎉🎉 dami छ

  • @ravithakuri2785
    @ravithakuri2785 23 วันที่ผ่านมา

    ❤❤❤❤🎉🎉🎉🎉 SANE serial malae dherae man parxa 🎉🎉🎉 Ani ma Qatar dhekhi herxu 🙏💖🙏💖💖

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 23 วันที่ผ่านมา

    Good Aajako apisod Sahrai Ramro lagyo ❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 22 วันที่ผ่านมา

    जिउदै मान्छे लाई मर्याे भनेर उल्का सानू काजेनी😂😂

  • @user-hc8tb3sz1c
    @user-hc8tb3sz1c 23 วันที่ผ่านมา

    ❤❤❤😢😢 my favourite series

  • @user-uh5fn3se2u
    @user-uh5fn3se2u 22 วันที่ผ่านมา

    My favorite serial❤❤

  • @surajdiyakotibohara7438
    @surajdiyakotibohara7438 23 วันที่ผ่านมา

    बधाई छ

  • @user-kj4xk3kh5s
    @user-kj4xk3kh5s 22 วันที่ผ่านมา

    wow kati ramro sireal sane

  • @user-ji2rh4ij9q
    @user-ji2rh4ij9q 23 วันที่ผ่านมา

    Suraj gi serial is very nice❤❤❤❤😂

  • @KalawatiBasnet-sw4mg
    @KalawatiBasnet-sw4mg 23 วันที่ผ่านมา

    wow ❤🎉sana👌👍

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz 23 วันที่ผ่านมา

    Saro haso lagyo bhut dekda😂😂😂

  • @Anitakhadka704
    @Anitakhadka704 22 วันที่ผ่านมา

    My best series All temlai saphaltako suvakamana xa ajai ramro hudai jawsa 🎉❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 23 วันที่ผ่านมา

    Very nice.
    All the best.

  • @Comedyshorts2955
    @Comedyshorts2955 23 วันที่ผ่านมา

    Good Aaidiya ❤❤❤❤

  • @ramubaburamubabu
    @ramubaburamubabu 22 วันที่ผ่านมา

    बधाई छ सम्पन्न टिम लाई

  • @KanxoBikram
    @KanxoBikram 23 วันที่ผ่านมา +1

    ❤❤❤❤

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd 23 วันที่ผ่านมา

    नमस्कार सबै जना मा ❤❤❤🌹🌹♥️♥️♥️♥️

  • @LaxmanPariyar-r5c
    @LaxmanPariyar-r5c 8 วันที่ผ่านมา

    Sane dai hjr ko sabai vedio hexu dada I miss you so much 💓💋💋💋💋💋💋

  • @TaraChhetri-eh8pf
    @TaraChhetri-eh8pf 23 วันที่ผ่านมา

    Dammi

  • @amitadhikari517
    @amitadhikari517 23 วันที่ผ่านมา

    outstanding ❤❤❤

  • @user-to3iy7yc3d
    @user-to3iy7yc3d 23 วันที่ผ่านมา

    Sana ra Radha ko bebahar hunu parcha🙏♥️♥️♥️

  • @Pooja-od2ki
    @Pooja-od2ki 22 วันที่ผ่านมา

    Very nice serial ❤❤

  • @elenaelena9606
    @elenaelena9606 23 วันที่ผ่านมา

    Damii

  • @GaneshSingh-tf6kp
    @GaneshSingh-tf6kp 23 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤😢😢😢

  • @lialaalsalami7746
    @lialaalsalami7746 22 วันที่ผ่านมา

    Wow nice nice ❤❤❤❤❤❤

  • @user-cm4ki3md5v
    @user-cm4ki3md5v 23 วันที่ผ่านมา

    🌹 मित्र भिडियो सारै थोरै समय को हुन थाल्यो 🙏🌹

  • @user-wl4or8sg2c
    @user-wl4or8sg2c 21 วันที่ผ่านมา

    My favourite ❤❤❤❤❤❤❤❤❤🎉🎉❤❤❤🎉🎉🎉