आएन परदेशी ।। Aayena Paradeshi ।। Nilima Pun

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • बर्षाकाे याममा आकासमा उठेका बादलका फुल्काहरू पानीका थोपा बनेर धरतीमा खस्दा परदेशीलाइ सम्झेर घरदेशीको मन भावविह्वल हुने गर्छ । झरीमा खेतबारी र खरबारीमा काम गर्दा परदेशी दाजुभाइ सम्झेर नेपाली चेलीकाे हृदय जलिरहेकाे हुन्छ । यो बर्षको मनसुन भर्खर सुरू भएको छ । फेरि पनि नेपालीकाे चलीकाे नियति उही नै छ । परदेशी संझेर मन राेइरहेकाे छ । याे घडीमा नयाँ प्रविधीमा गीत रेकर्ड गरेर पस्केका छाैँ । लकडाउनकाे बेला आउडाेर एक्टभिटी गर्न मुस्कील थियाे । तै पनि यसमा सहयाेग गर्ने सबैप्रति धन्यवाद छ ।
    नयाँ एरेञ्जमा 'आएन परदेशी ....'
    रचना, संगीत :- जीवन शर्मा
    स्वरः निलिमा पुन

ความคิดเห็น • 999

  • @hembahadurthapa5822
    @hembahadurthapa5822 4 ปีที่แล้ว +8

    यो देशमा सत्ता फेरिए ब्यबस्था फेरिए विभिन्न दलहरु आए तर गरीब निमुखा दुखीहरुको दिन आएन झन् झन् दीन आए धन्यवाद हजुरको यो गितले हृदय मुलक छ साँचो परिवेशमा

  • @karnakr4648
    @karnakr4648 4 ปีที่แล้ว +3

    मन छुने सब्द आयो पुरै मन भित्र अति खुसी लाग्यो

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      हजुर, धन्यवाद ।

  • @dbthapa2007
    @dbthapa2007 4 ปีที่แล้ว +5

    अति नै मिठो स्वर कि धनी आदरणीय दिदी निलिमा ज्यु को आफ्नै स्वर मा र जनता का गायक आदरणीय जीवन सर्मा सर को लय शब्द मा रहे को यो मीठो गित ले मन छोयो कोभिट-19 ले सताइ रहेको बेला र प्रदेशि जीवन बिताइ रहेको बेला दिदी को यो मीठो गित ले आफ्नै प्यारी काली को याद आयो धेरै धेरै धन्यवाद दिदी हजुर लाई एस्तै मिठा गित हरु को प्रतिक्क्षा मा रहने छु 👌💕🙏

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว

      धन्यवाद भाई

  • @bhusalsagar2469
    @bhusalsagar2469 4 ปีที่แล้ว +4

    आहा कति राम्रो गीत मेरो मन छोयो यो पर्देशी भूमिलाई चटक्क छोडेर आफ्नो जन्मभूमि फर्किन मन लाग्यो। सुशील र सालीन व्यक्तित्व सुमधुर स्वरकी धनी दिदी निलिमा पुन र जनताको दुख सुखको गायक जीवन शर्माबाट अझ पनि हामी यस्तै गीतहरूको अपेक्षा गर्दछौं।

    • @nilimapun5319
      @nilimapun5319 4 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद छ

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      thank you

  • @ghayal1979
    @ghayal1979 4 ปีที่แล้ว +4

    सानै उमेर हुँदा विभिन्न स्टेजहरुमा गुन्जिने गरेको सुमधुर गीत, यस्तै क्रान्तिकारी गीतको माध्यममा सोझा,अनपढ युवा युवतीहरुलाइ भर्र्याङ्
    बनाइ दशकौं लडाएर सत्तामा पुगेका हनुमानहरुको चरित्र देख्दा घृणा लाग्छ।

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      हजाराैं चेली उठ्नेछन भाेलि ।

  • @vrikutitv8270
    @vrikutitv8270 4 ปีที่แล้ว +3

    जब निरास हुन्छु , सबै कुरा सग थकान महसुस हुन्छ अनि म जीवन शर्मा र निलिमा पुनका रचना र गीतहरु सुन्छु र नयाँ उर्जामा दिन काट्छु । ठूलो ऋणलाउनु भयो कमजोर बर्गलाई , खै कसरी तिर्न सकौला र ? जय होस यो बाच्ने प्रेरणाकोलागी तपाइँहरुलाई !

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว +1

      हार्दिक धन्यवाद

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 4 ปีที่แล้ว +4

    Very nice song. Thank you for sharing. Nice voice of Nilima Pun

  • @subashghimire5141
    @subashghimire5141 4 ปีที่แล้ว +3

    अति राम्रो छ निलिमा दिदि अनि जीवन शर्मा सर को आवाजमा सजिएको प्रदेसी

  • @jayalama3611
    @jayalama3611 4 ปีที่แล้ว +3

    वाउ धेरै समय पछि मिठो स्वोरकी धनी निलिमा मेमको मन छुने गित सुन्न पाइयो यसरी नै सधैं हजुरको नयाँ नयाँ गित र पुरानो गित अपलोड गर्दै जानू होला मेम हामी सबै पर्देशिको भाव बुझेर रचनु भएको गित सलुट छ मेम and जीवन सर ।।

  • @dilipacharya9087
    @dilipacharya9087 4 ปีที่แล้ว +4

    धेरै राम्रो छ दर्शन दिदी।

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว +2

      दर्शन भाई

  • @yamsingh5399
    @yamsingh5399 4 ปีที่แล้ว +6

    सारै राम्रो लाग्यो धन्यवाद

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      हजुर, धन्यवाद

  • @migratoryfunny7123
    @migratoryfunny7123 4 ปีที่แล้ว +3

    विशेषगरी हामी परदेश मा बसेका युवाहरु को समसामयिक विषय लाई उठाउनु भए को छ ।गित सुनेर अाशु नै झर्यो म्याम।जनवादि गाएक जीवन सर र निलिमा म्याम हार्दिक धन्यवाद ।अाउदा दिनमा पनि यस्तै गित सुन्न पाउ।

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว

      हार्दिक अाभार

    • @migratoryfunny7123
      @migratoryfunny7123 4 ปีที่แล้ว

      परदेशि चेलि को बेदना गित सुनाउनु न लाईभ म्याम।

  • @rajeshuddinsekh3310
    @rajeshuddinsekh3310 4 ปีที่แล้ว +3

    जती सुन्यो उती सुनौ सुनौ लाग्ने दिदीको गित सात चोटी सुनी सके अझै सुनौ सुनौ लाग्ने साचिकै मेरो मन मस्तिष्क मा सधै यो गीत गुन्जिरहने छ जिबन दाई निलिमा दिदी लाई फेरी फेरी असाध्य सम्झीरहे लव यु दाई लव यु दिदी

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      hajur, dhanyavad chha .

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद भाई

  • @limuprasad3441
    @limuprasad3441 4 ปีที่แล้ว +3

    धेरै राम्रो लाग्यो परदेशीको मन मुटुमा रहिरहने मीठो स्वर निलिमा मेडम

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद

  • @lamask99
    @lamask99 4 ปีที่แล้ว +5

    हरेक नेपालीको मन छुने गितको लागि जीवन सर र निलिमा म्यामलाई धेरै धेरै धन्यावाद साह्रै मन रुवायो।

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว +2

      हार्दिक धन्यवाद

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว +1

      thank you

  • @प्रेमशर्माबागलुङ
    @प्रेमशर्माबागलुङ 4 ปีที่แล้ว +3

    धेरै राम्रो गीत धन्यवाद निलिमा पुन जि

  • @salturover2970
    @salturover2970 4 ปีที่แล้ว +4

    जनताको गायिका निलीमा पुन दिदीलाई HATS OFF.😍😍😍😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @nilimapun5319
      @nilimapun5319 4 ปีที่แล้ว +1

      धन्यवाद भाई

  • @rameshrai731
    @rameshrai731 4 ปีที่แล้ว +3

    Wow kasto mitho swor ani maarmik sabda sangit hajur 👌👌👌💕💕💕🙏🙏🙏

  • @sivaramukhira7784
    @sivaramukhira7784 4 ปีที่แล้ว +4

    अति मिठाे गित सारै मन छूने बधाई छ सम्पूर्ण टिम लाई उच्च सम्मान छ जय नेपाल

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      धन्यवाद ।

  • @mangalshrestha7753
    @mangalshrestha7753 4 ปีที่แล้ว +3

    Ekdamai ramro lagyo hajur yo vidio geet....👏👏👍👍🙏🙏💐💐💐💐

  • @gumbahadurthapa532
    @gumbahadurthapa532 4 ปีที่แล้ว +3

    अति मार्मिक परदेशी गीत सुमधुर आवाजमा सारै राम्रो छ बधाई छ दिदी सफलताको शुभकामना !

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      धन्यवाद

    • @nilimapun5319
      @nilimapun5319 4 ปีที่แล้ว

      धन्यवाद भाई

  • @gobindathapa9661
    @gobindathapa9661 4 ปีที่แล้ว +3

    परदेसीको भोगाईमा आधारित एति मिठो स्वर र संगीत एबम गितको लय दामी लाग्यो निलिमा सिस्टर सफलताको कामना👍️👌🙏

  • @gitasunar2605
    @gitasunar2605 4 ปีที่แล้ว +5

    अँती मीठो गीत।

  • @khimyogi8733
    @khimyogi8733 4 ปีที่แล้ว +3

    दामी दामी म साऊदिबाट बिसेस गरि बिदेसमा बस्नुभयका दाजुभाई तथा दिदि बहिनिको जिबनमा आधारित छहै 👍️

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      हजुर, सउदीका साथीहरूमा मेराे नमस्कार ।

  • @hkmagar3652
    @hkmagar3652 4 ปีที่แล้ว +3

    स्वर तथा शब्द अति मार्मिक तपाई हाम्रो जिबनमा भोगेको यथार्थ घटनामा आधारित गित निलम दिदिलाई धेरै धेरै धन्यवाद ! 👏👏👏

  • @Gajendra6032
    @Gajendra6032 4 ปีที่แล้ว +3

    मर्मस्पर्शी गीत र निलिमा बैनिको सुमधुर स्वर सुनी रहु जस्तो।

  • @rickythapaofficial
    @rickythapaofficial 4 ปีที่แล้ว +5

    wow एकदम राम्रो छ गित

  • @karansingh208
    @karansingh208 4 ปีที่แล้ว +3

    जीवन सरलाइ बधाइ

  • @aakritipal6763
    @aakritipal6763 4 ปีที่แล้ว +10

    आहा मन प्रफुल्ल भयो गित सुन्दा र गाउँ पाखाको सौन्दर्य देख्दा😍

  • @ganeshrai6674
    @ganeshrai6674 4 ปีที่แล้ว +3

    सुन्दर सिर्जना । परदेशी र उसको पर्खाईमा बस्नेको वेदना र पीडाको गहिराई।

  • @हुमराजखड्का-ष9ढ
    @हुमराजखड्का-ष9ढ 4 ปีที่แล้ว +5

    हाल साउदी अरब उजाड मर्भुमी रियाद बाट सुन्दै छु गित पनि सुन्दैछु अनि कोमेन्ट पनि गर्दैछु आज सरै मिठो सोर अनि शब्द हरु अनि ती डाडा फाखा अनि रुख हरु सारै याद आयो हुनत अहिले म बन्द कोथा बात हेर्दैछु अनि जीवन सर हजुर को गित सारै सुन्छु

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว +1

      धन्यवाद

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      सम्झना छ अरबका सारा नेपाली दाजुभाइदिदीबैनीहरूलाइ

  • @kanchhonabin2277
    @kanchhonabin2277 ปีที่แล้ว +1

    प्यारो दाजी जिबन अनि निलिमा भाउजु मा नमन् 🙏🙏🙏

  • @travellerbasanta2018
    @travellerbasanta2018 4 ปีที่แล้ว +5

    सदैव झैं उत्कृष्ठ मार्मिक शब्द प्रिय अंकल जीवन शर्मा अनि अति नै सुमधुर स्वर निलिमा अान्टि।। मलाई पनि एऊटा सानाे अवसर दिनु भएकाेमा हृदयदेखि नै धन्यवाद ।।🙏🙏💖💖

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว +1

      हजुरकाे प्रयासले सम्भव भएकाे हाे । धन्यवाद छ हजुरलाइ

  • @ramthapa8024
    @ramthapa8024 4 ปีที่แล้ว +2

    अति सान्दर्भिक गीत अनि साह्रै मिठो गीत...।

  • @sarojpariyar7291
    @sarojpariyar7291 4 ปีที่แล้ว +10

    समय र परिस्थिति लाई समेटियेको उत्कृष्ट रचना र समधुर आवाज़ को लागी सलाम छ सर र मैडम लाई 🙏

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว +1

      हजुर , धन्यवाद

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว +1

      धन्यवाद

    • @redmiredmi9733
      @redmiredmi9733 ปีที่แล้ว

      Swar ramro n sabda pani

  • @bishnuthapa6447
    @bishnuthapa6447 4 ปีที่แล้ว +2

    स्रस्टाहरु सबैलाई सम्मान छ । सृजना आफैमा महान र सम्मानित हुन्छ, जो असल सृजना हुन्छ । तर, जीवन शर्मा र नीलिमा पुन , जसका सृजना के बयान ! शब्द छैन ।जो जनता संगै दुख, पिडा,देश परदेश अनि ..... बाढी संगै बग्छन । इतिहासले सम्झिने छ । सलाम ।

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว

      हजुर धन्यवाद

  • @Cooldhankuta
    @Cooldhankuta 4 ปีที่แล้ว +10

    पुरानो यादहरू बल्झेर आयो,सलाम जीवन सर

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว +2

      सलाम मेराे ।

  • @sompun3602
    @sompun3602 4 ปีที่แล้ว +3

    मिठाेे स्वोर निलिमा दि😍😍

  • @madhabghimire2891
    @madhabghimire2891 4 ปีที่แล้ว +4

    जनवादी गायक गायिका दुवै जना लाइ हार्दिक नमन, तथा सफलताको शुभकामना

  • @namarajsharma2110
    @namarajsharma2110 4 ปีที่แล้ว +3

    Nilam memko geet सुनौ सुनौ लाग्यो हालै दुबाइ देखि हेर्दै छु ।यो गीत सुनेर कति आन्नद आयो मलाइ त पर्देश देखि

  • @dipakmagsr3274
    @dipakmagsr3274 4 ปีที่แล้ว +5

    अति मीठो गीत

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว +2

    कति राम्रो स्वर निलिमा पुन ज्युको

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 ปีที่แล้ว +5

    धेरै मिठो स्वर धेरै मीठो गित

  • @Beboyt1993
    @Beboyt1993 4 ปีที่แล้ว +2

    दाजु भाउजुको निकै मन छुने मीठो गीत♥️ शुभकामना 🙏🇳🇵🏔️

  • @tamangser1726
    @tamangser1726 4 ปีที่แล้ว +10

    Hirdai Dekhi Nai Saman X Jiban Sarma Nilima Punlai Derai Mitho X Sabda Sanggit🙏🙏🙏

  • @kcramesh2976
    @kcramesh2976 4 ปีที่แล้ว +2

    यस्तै छ प्रदेसिको जिन्दगी .. सलाम छ निलम दिदि लाइ

  • @rameshbudha3666
    @rameshbudha3666 4 ปีที่แล้ว +5

    मार्मिक छ रक्तिम परिवार को जनवादी गीत !

  • @nilkanthasubedi6623
    @nilkanthasubedi6623 4 ปีที่แล้ว +3

    मार्मिक गीत सुन्दर आवाजमा ।

  • @birghale1799
    @birghale1799 4 ปีที่แล้ว +5

    कति राम्रो गित सुनाउ सुनाउ मन लाग्ने हामी पर्देशि हरुको मन रुने गित

  • @prakashpaudel6497
    @prakashpaudel6497 4 ปีที่แล้ว +3

    राम्रो छ दिदी आयन प्रदेसी फेरि पनि लाग्यो बरिखा

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว +1

      धन्यवाद भाई

  • @hemantdhami1408
    @hemantdhami1408 4 ปีที่แล้ว +6

    अति रामेाृ गित नमन बेक्द गर्दछु गाईका निलिमा पुन दिज्जु र सर्जक अादर्णिय जीवन सर्मा सर लाई बधाई छ हजुर हरुलाई

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว +1

      नमन

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว +1

      हार्दिक धन्यवाद

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 4 ปีที่แล้ว +3

    सारै मन छोयो हरेक नेपालिहरुले भोग्नुपरेको पिडा यसरी नै समय चक्र सङै युगौ युग हामी नेपालिहरुले भोगिरहेको छौ परिबर्तन केवल नेताहरु भएभने जनता जिउको तिउ छन ।।

  • @बसिबियालोचौतारि
    @बसिबियालोचौतारि 4 ปีที่แล้ว +22

    अति मार्मिक निलिमा दिदिको आवाजले मेरो मन छोयो!!

  • @topb.pun.6120
    @topb.pun.6120 4 ปีที่แล้ว +3

    राम्रो छ दिदि😍📺️🇳🇵

  • @ad-lx3yp
    @ad-lx3yp 4 ปีที่แล้ว +10

    नमन सर्जक लाई 😍😍

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว +1

      नमन

    • @ad-lx3yp
      @ad-lx3yp 4 ปีที่แล้ว +1

      @@JeevanSharma नमस्ते हजुर

  • @laxmiraj808
    @laxmiraj808 4 ปีที่แล้ว +2

    सुदूरपश्चिमको दार्चुलाबाट हेरियो हजूर निकै नै मार्मिक शब्द अनि सुरिलो स्वर सफलताको कामना गर्दछु

  • @bishnuthapa6447
    @bishnuthapa6447 4 ปีที่แล้ว +6

    वाह!वाह!! क्या बात । सारै मिठो । पुरानो याद पनि ताजा भयो नयाँ संस्करणमा । Love it❤️❤️💓💓

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว +1

      नयाँ संस्करण पनि राम्रै छ । सुनेर शेयर गरिदिनुभएकाेमा धन्यवाद ।

  • @ramshah2270
    @ramshah2270 4 ปีที่แล้ว +2

    हजूर हरुका सबै गित मार्मिक छन्। सधैं खोजी खोजी सुन्ने गर्छु। 🙏 🙏

  • @shankarudash9293
    @shankarudash9293 4 ปีที่แล้ว +5

    धेरै दिन पछि यो गित सुन्न पाइयो । सारै मार्मिक गित 👌

  • @omsarumagar597
    @omsarumagar597 4 ปีที่แล้ว +3

    आह !!कति मिठो गीत🙏🙏

  • @shantishrestha771
    @shantishrestha771 4 ปีที่แล้ว +5

    Surilo ani mitho swar ko dhani Nilima di ko geet sahrai Ramro.💝 xa.

  • @rambahadur8723
    @rambahadur8723 4 ปีที่แล้ว +3

    दिदिको गितले मन छोयो पर्देसमा भएर हो कि के 3/4 पटक सुने धेरै मार्मिक छ मन रुवाउने ।

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 4 ปีที่แล้ว +21

    वाउ दाम्मी गित सरै मन पर्‍यो निलिमा म्याम र जीवन सरलाइ सफलताको शुभकामना

  • @reshampurja6996
    @reshampurja6996 4 ปีที่แล้ว +3

    अति मिठो भ्वाइस अनि मार्मिक शब्द भएको गीत बधाई छ निलिमा पुन बैनिलाई 👍️👍️👏👏👌👌

  • @arunkishorentertainment8159
    @arunkishorentertainment8159 4 ปีที่แล้ว +6

    राम्रो छ है।

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      ए, हजुर । धन्यवाद

  • @debubc3610
    @debubc3610 4 ปีที่แล้ว +3

    मनै छुने निकै मार्मिक गित
    कुवेत बात हेर्दै छु 🇳🇵🇳🇵

  • @binodale2186
    @binodale2186 4 ปีที่แล้ว +5

    Namesake cha hai jeban sarma daju ramro cha song

  • @lokendrapun4596
    @lokendrapun4596 4 ปีที่แล้ว +3

    वास्तविक मर्मस्पर्शी शब्द अनि स्वर ।

  • @RAMKumar-tz6js
    @RAMKumar-tz6js 4 ปีที่แล้ว +5

    Didi ko voice lai salam x Kati mitho

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      सलाम दिदीकाे तर्फबाट

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว +1

      धन्यवाद भाई

  • @रुमलालमगर
    @रुमलालमगर 4 ปีที่แล้ว +3

    साहारै दाम्मी छ है हामी प्रदेशी को लागी यो गीत

  • @chandramanighimire
    @chandramanighimire 4 ปีที่แล้ว +3

    आह!! कति मीठो गीत।मन नै रुवायो।

  • @bharatthapa7493
    @bharatthapa7493 4 ปีที่แล้ว +6

    सारै राम्रो छ दिदी ,, समय थोरै थियो अलिकति सुन्छु भनेको तँ पुरै पो सुनेछु है

    • @nilimapun5319
      @nilimapun5319 4 ปีที่แล้ว +1

      हो है भाइ, धन्यवाद

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +3

    वाह दामी

  • @sameerac1289
    @sameerac1289 4 ปีที่แล้ว +8

    माया प्रेम को गित सुन्दा सुन्दा कान पाकिसकेको थियो। आजा आफ्नै जिवन सँग मेल खाने गित सुन्न पाउदा धन्य छु दिदि।। म साऊदी बाट

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      अाहा.....

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว

      धन्यवाद भाई

  • @karanmagar8597
    @karanmagar8597 4 ปีที่แล้ว +4

    अति नै मन छुने गीत रहेछ साह्रै राम्रो लाग्यो

  • @narayanroka2019
    @narayanroka2019 4 ปีที่แล้ว +6

    2055/2056 sal tira ko yaad dilayo. ajhai pani ustai mitho swor. Thank you

  • @sudeepthapathapa6839
    @sudeepthapathapa6839 4 ปีที่แล้ว +4

    अाखिर यस्तै छ जिन्दगीमा साच्चै मारमिक गित छ यो परदेशी को खुसी लागो

  • @janapationline228
    @janapationline228 4 ปีที่แล้ว +12

    यस्ता जनवादी गीतले नयाँ पुस्तालाई सुसूचित गर्नुपर्छ ।

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว +1

      हाे , जरूर

  • @officialkhumdangali4911
    @officialkhumdangali4911 4 ปีที่แล้ว +3

    मार्मिक छ मन छोयो भाबुक बनायो Nice song

  • @ranaido1434
    @ranaido1434 4 ปีที่แล้ว +5

    सुमधुर स्वर मीठो संगीत 🌹गाउँ घरको झ झल्को दिलायो 💓👌👏

  • @arjunchalise2728
    @arjunchalise2728 4 ปีที่แล้ว +4

    *निलिमा जि को साह्रै मिठो स्वरमा अत्यन्तै मर्मस्पर्शी गित।*

  • @adikholabaral1911
    @adikholabaral1911 4 ปีที่แล้ว +5

    अती राम्रो संगीत

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      हजुर, धन्यवाद ।

  • @athahasagar4211
    @athahasagar4211 4 ปีที่แล้ว +3

    मलाई मन पर्ने जीवन शर्मा र निलिमा पुनका धेरै गीतहरू मध्येको यो पनि एउटा उत्कृष्ट गीत .. !!.

  • @janakbhatchhetri9802
    @janakbhatchhetri9802 4 ปีที่แล้ว +6

    स्वर एकदमै सुमघुर छ सधै गुन्जिइ रहाेस शुभकामना!!!

  • @EkbahadurPun
    @EkbahadurPun 4 ปีที่แล้ว +2

    मिठो स्वोरकि धनि बधाई सहित शुभकामना छ।

  • @kusumgurung2514
    @kusumgurung2514 4 ปีที่แล้ว +5

    सारै मन छोयो अतिनै मार्मिक केही बोल्नै सकिन 😂😂😂😂

  • @amritsunuwar21
    @amritsunuwar21 4 ปีที่แล้ว +3

    गित सारै मर्मस्पर्सी हृदयबिदारक छ ।

  • @KrishnaLamichhane
    @KrishnaLamichhane 4 ปีที่แล้ว +53

    मिठो स्वरकी धनी निलम दिदी को गित धेरै पछी सुन्न पाइयो । पुराना गितहरु यसरी नै अपलोड गर्दै जानूहोला । समयानुसार गितहरु पनि चल्नुपर्छ ।

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว +4

      धन्यवाद

    • @nilimapun5319
      @nilimapun5319 4 ปีที่แล้ว +2

      धन्यवाद हजुर

    • @dipaktamang127
      @dipaktamang127 4 ปีที่แล้ว

      Sahrai nai mitho geet...Lal Salam...

  • @indiragurung3774
    @indiragurung3774 4 ปีที่แล้ว +3

    मार्मिक गीत सलाम छ निलिमा दिदी हजुर लाई

    • @nilimapun5319
      @nilimapun5319 4 ปีที่แล้ว +2

      धेरै धेरै धन्यवाद छ भाई

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว +1

      धन्यवाद ।

  • @vijaythapamagar1213
    @vijaythapamagar1213 4 ปีที่แล้ว +5

    Dharai ramro songs

  • @MdMd-zz4gu
    @MdMd-zz4gu 4 ปีที่แล้ว +2

    Heart ♥ touching song 😭
    Manai royo Nilima didi 😭😭😭
    Ati nai marmik geet ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @Farak-Yatra
    @Farak-Yatra 4 ปีที่แล้ว +5

    Sarai man xoyo

  • @deepakbhusal1166
    @deepakbhusal1166 4 ปีที่แล้ว +4

    एकदमै मन छोयो यो परदेशी को मार्मिक छ दाजु निलिमा दिदी हजुरको सुमधुर आवाज जति सुने पनि सुनौ सुनौ लाग्ने बधाई छ दुवै जनालाई best off luck

  • @rameshlimbu2089
    @rameshlimbu2089 4 ปีที่แล้ว +12

    अाहा कहिले जीवन दाइ , निलिमा भाउजु त कहिले छाेरीकाे सुमधुर अावाजले िदक्क लाग्दाे याे लकडाउनकाे समयलाइ पनि रमाइलाे बनाइरहेकाे छ

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว

      धन्यवाद हजुर

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว

      धन्यवाद

  • @premapurja70799
    @premapurja70799 4 ปีที่แล้ว +3

    कति मिठो गीत म्यदम शुभकामना

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद

  • @जयश्रीकृष्णकृष्ण
    @जयश्रीकृष्णकृष्ण 4 ปีที่แล้ว +21

    आयन प्रदेशी फ़ेरि पनि लाग्यो बर्षा यक्दमै राम्रो गित हाम्रो नेपाल पन नेपाल समाज गाउ घर को झल्को मेटाउने गित हामी प्रदेशिको लागि यक्दमै भाबुक बनाउने गित हरियो बन डाडा पाखा यक्दमै झल्को आयो मैले सानो हुँदा गरेको मेला पात गाउघर को धन्यवाद जीवन सर्मा लगायत सम्पुर्ण टिमलाई

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว +1

      धन्यवाद

    • @nilimapun5319
      @nilimapun5319 4 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @ratnapun4178
    @ratnapun4178 4 ปีที่แล้ว +3

    यति मिठो स्वर दिदी को योबेला यस्ता गित गुन्जिदा मनै भकानिर आउँछ सफलता को शुभकामना दिदी

    • @nilimapun7799
      @nilimapun7799 4 ปีที่แล้ว +1

      धन्यवाद भाई

  • @moktansantosh660
    @moktansantosh660 4 ปีที่แล้ว +7

    मर्म स्पर्शी र समय सान्दर्भिक अति मीठो गीत

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว

      हजुर धन्यवाद ।

  • @kamalpandey359
    @kamalpandey359 4 ปีที่แล้ว +3

    Jiban daju ko chhaya parepaxi ko git sunnako maja nai xuttai hunx best of luck 👌🙏

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +17

    यस्ता गीत सुन्दा मन भक्कानो फुटेर आउँछ हजुरहरू सबैको कल्याण होस

    • @JeevanSharma
      @JeevanSharma  4 ปีที่แล้ว +1

      भवतु सब्ब मंगलङ् !

    • @nilimapun5319
      @nilimapun5319 4 ปีที่แล้ว

      धन्यवाद