यो देशमा सत्ता फेरिए ब्यबस्था फेरिए विभिन्न दलहरु आए तर गरीब निमुखा दुखीहरुको दिन आएन झन् झन् दीन आए धन्यवाद हजुरको यो गितले हृदय मुलक छ साँचो परिवेशमा
जब निरास हुन्छु , सबै कुरा सग थकान महसुस हुन्छ अनि म जीवन शर्मा र निलिमा पुनका रचना र गीतहरु सुन्छु र नयाँ उर्जामा दिन काट्छु । ठूलो ऋणलाउनु भयो कमजोर बर्गलाई , खै कसरी तिर्न सकौला र ? जय होस यो बाच्ने प्रेरणाकोलागी तपाइँहरुलाई !
अति नै मिठो स्वर कि धनी आदरणीय दिदी निलिमा ज्यु को आफ्नै स्वर मा र जनता का गायक आदरणीय जीवन सर्मा सर को लय शब्द मा रहे को यो मीठो गित ले मन छोयो कोभिट-19 ले सताइ रहेको बेला र प्रदेशि जीवन बिताइ रहेको बेला दिदी को यो मीठो गित ले आफ्नै प्यारी काली को याद आयो धेरै धेरै धन्यवाद दिदी हजुर लाई एस्तै मिठा गित हरु को प्रतिक्क्षा मा रहने छु 👌💕🙏
आहा कति राम्रो गीत मेरो मन छोयो यो पर्देशी भूमिलाई चटक्क छोडेर आफ्नो जन्मभूमि फर्किन मन लाग्यो। सुशील र सालीन व्यक्तित्व सुमधुर स्वरकी धनी दिदी निलिमा पुन र जनताको दुख सुखको गायक जीवन शर्माबाट अझ पनि हामी यस्तै गीतहरूको अपेक्षा गर्दछौं।
वाउ धेरै समय पछि मिठो स्वोरकी धनी निलिमा मेमको मन छुने गित सुन्न पाइयो यसरी नै सधैं हजुरको नयाँ नयाँ गित र पुरानो गित अपलोड गर्दै जानू होला मेम हामी सबै पर्देशिको भाव बुझेर रचनु भएको गित सलुट छ मेम and जीवन सर ।।
स्रस्टाहरु सबैलाई सम्मान छ । सृजना आफैमा महान र सम्मानित हुन्छ, जो असल सृजना हुन्छ । तर, जीवन शर्मा र नीलिमा पुन , जसका सृजना के बयान ! शब्द छैन ।जो जनता संगै दुख, पिडा,देश परदेश अनि ..... बाढी संगै बग्छन । इतिहासले सम्झिने छ । सलाम ।
विशेषगरी हामी परदेश मा बसेका युवाहरु को समसामयिक विषय लाई उठाउनु भए को छ ।गित सुनेर अाशु नै झर्यो म्याम।जनवादि गाएक जीवन सर र निलिमा म्याम हार्दिक धन्यवाद ।अाउदा दिनमा पनि यस्तै गित सुन्न पाउ।
जती सुन्यो उती सुनौ सुनौ लाग्ने दिदीको गित सात चोटी सुनी सके अझै सुनौ सुनौ लाग्ने साचिकै मेरो मन मस्तिष्क मा सधै यो गीत गुन्जिरहने छ जिबन दाई निलिमा दिदी लाई फेरी फेरी असाध्य सम्झीरहे लव यु दाई लव यु दिदी
जो कोहि नेपाली होस्,येदि गाउँ घरको परिवेशमा हुर्कि बढेको छ भने, निश्चय नै यो गीत मनपर्ने छ l आफ्नै बनपाखा अनि माटोको सुबासना छर्ने यो गीतको सर्जकज्युहरु प्रति आभारी छुl साथै, आगामी दिनहरुमा पनि एस्तै नयाँ नौला गीत-संगीतको आशा राख्दछु l धन्यवाद!
हाल साउदी अरब उजाड मर्भुमी रियाद बाट सुन्दै छु गित पनि सुन्दैछु अनि कोमेन्ट पनि गर्दैछु आज सरै मिठो सोर अनि शब्द हरु अनि ती डाडा फाखा अनि रुख हरु सारै याद आयो हुनत अहिले म बन्द कोथा बात हेर्दैछु अनि जीवन सर हजुर को गित सारै सुन्छु
सारै मन छोयो हरेक नेपालिहरुले भोग्नुपरेको पिडा यसरी नै समय चक्र सङै युगौ युग हामी नेपालिहरुले भोगिरहेको छौ परिबर्तन केवल नेताहरु भएभने जनता जिउको तिउ छन ।।
सदैव झैं उत्कृष्ठ मार्मिक शब्द प्रिय अंकल जीवन शर्मा अनि अति नै सुमधुर स्वर निलिमा अान्टि।। मलाई पनि एऊटा सानाे अवसर दिनु भएकाेमा हृदयदेखि नै धन्यवाद ।।🙏🙏💖💖
म जीवन दाइ को देश बिउझाउने गित हरुको असाध्यै ठूलो शुभचिन्तक थिए ।मेरा जिबनका अधिकान्स उर्बर समय ती गित सुनेर , गाएर, र क्रान्तिकारी का भासण र प्रशिक्षण लिदा लिदै बिते । आज फर्केर हेर्दा ती गित संगीत ले त मैले अभिभावक सम्झेका, मार्ग निर्देशक मेरै नेता हरु लाई समेत त परिबर्तन गर्न सकेनछ भनेर सुन्नै छोडिदिए । जस्लाइ मैले जीवन को रोलमोड्ल मानेर यी क्रान्तिकारी गित सुने तिनै नेता पो घुसखोर, पथभ्रस्ट, सत्ता पद लोलुप, बिभेदकारी, बिदेशिको दलाली, परिवार बादी, निस्के । जे होस ज्योती दिदी को स्वर अभिनय एक्दमै राम्रो छ । मेरो सुझाब दिदी बरु लोकगित, आधुनिक गित, फिल्मी गित , भजन मा अलि जोड दिनुस यस्ले सबै दर्शक स्रोता लाई समेट्छ अनि हजुर लाई आर्थिक आम्दानी पनि हुन्छ तर यो क्रान्तीकारि गित , बिचार, युद्द, सुरुङ युद्द, अग्रगामी छ्लाङ, भ्यागुते उफ्राइ को बिकास, भारत ले ल्याइदिएको गणतन्त्र , भारत ले ल्याइदिएको संघीयता, युरोपियन युनियन ले पैसा पेलेर ल्याइदिएको धर्म निरपेक्षता भन्ने चिजको चै कामै छैन दाजु / दिदी । कर्णप्रीय सुमधुर आबाज को लागि 👏👏👏🙏🙏🙏
अति राम्रो लाग्यो हामी पर्देसी को बेदान बोकेको गित बनाउनु भएको रहेछ निलम दिदी र जिवान सर लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु आउने दिन हरु मा अझै येस्तै येस्तै गित पस्किनु होला भन्ने आशा गर्दा छ्🙏🙏🙏🙏
यो देशमा सत्ता फेरिए ब्यबस्था फेरिए विभिन्न दलहरु आए तर गरीब निमुखा दुखीहरुको दिन आएन झन् झन् दीन आए धन्यवाद हजुरको यो गितले हृदय मुलक छ साँचो परिवेशमा
धन्यवाद
Dherryramro lagiyo
जब निरास हुन्छु , सबै कुरा सग थकान महसुस हुन्छ अनि म जीवन शर्मा र निलिमा पुनका रचना र गीतहरु सुन्छु र नयाँ उर्जामा दिन काट्छु । ठूलो ऋणलाउनु भयो कमजोर बर्गलाई , खै कसरी तिर्न सकौला र ? जय होस यो बाच्ने प्रेरणाकोलागी तपाइँहरुलाई !
हार्दिक धन्यवाद
अति नै मिठो स्वर कि धनी आदरणीय दिदी निलिमा ज्यु को आफ्नै स्वर मा र जनता का गायक आदरणीय जीवन सर्मा सर को लय शब्द मा रहे को यो मीठो गित ले मन छोयो कोभिट-19 ले सताइ रहेको बेला र प्रदेशि जीवन बिताइ रहेको बेला दिदी को यो मीठो गित ले आफ्नै प्यारी काली को याद आयो धेरै धेरै धन्यवाद दिदी हजुर लाई एस्तै मिठा गित हरु को प्रतिक्क्षा मा रहने छु 👌💕🙏
धन्यवाद भाई
आहा कति राम्रो गीत मेरो मन छोयो यो पर्देशी भूमिलाई चटक्क छोडेर आफ्नो जन्मभूमि फर्किन मन लाग्यो। सुशील र सालीन व्यक्तित्व सुमधुर स्वरकी धनी दिदी निलिमा पुन र जनताको दुख सुखको गायक जीवन शर्माबाट अझ पनि हामी यस्तै गीतहरूको अपेक्षा गर्दछौं।
धेरै धेरै धन्यवाद छ
thank you
सानै उमेर हुँदा विभिन्न स्टेजहरुमा गुन्जिने गरेको सुमधुर गीत, यस्तै क्रान्तिकारी गीतको माध्यममा सोझा,अनपढ युवा युवतीहरुलाइ भर्र्याङ्
बनाइ दशकौं लडाएर सत्तामा पुगेका हनुमानहरुको चरित्र देख्दा घृणा लाग्छ।
हजाराैं चेली उठ्नेछन भाेलि ।
हजूर हरुका सबै गित मार्मिक छन्। सधैं खोजी खोजी सुन्ने गर्छु। 🙏 🙏
वाउ धेरै समय पछि मिठो स्वोरकी धनी निलिमा मेमको मन छुने गित सुन्न पाइयो यसरी नै सधैं हजुरको नयाँ नयाँ गित र पुरानो गित अपलोड गर्दै जानू होला मेम हामी सबै पर्देशिको भाव बुझेर रचनु भएको गित सलुट छ मेम and जीवन सर ।।
सलाम
स्रस्टाहरु सबैलाई सम्मान छ । सृजना आफैमा महान र सम्मानित हुन्छ, जो असल सृजना हुन्छ । तर, जीवन शर्मा र नीलिमा पुन , जसका सृजना के बयान ! शब्द छैन ।जो जनता संगै दुख, पिडा,देश परदेश अनि ..... बाढी संगै बग्छन । इतिहासले सम्झिने छ । सलाम ।
हजुर धन्यवाद
हरेक नेपालीको मन छुने गितको लागि जीवन सर र निलिमा म्यामलाई धेरै धेरै धन्यावाद साह्रै मन रुवायो।
हार्दिक धन्यवाद
thank you
विशेषगरी हामी परदेश मा बसेका युवाहरु को समसामयिक विषय लाई उठाउनु भए को छ ।गित सुनेर अाशु नै झर्यो म्याम।जनवादि गाएक जीवन सर र निलिमा म्याम हार्दिक धन्यवाद ।अाउदा दिनमा पनि यस्तै गित सुन्न पाउ।
हार्दिक अाभार
परदेशि चेलि को बेदना गित सुनाउनु न लाईभ म्याम।
Very nice song. Thank you for sharing. Nice voice of Nilima Pun
thank you
परदेसीको भोगाईमा आधारित एति मिठो स्वर र संगीत एबम गितको लय दामी लाग्यो निलिमा सिस्टर सफलताको कामना👍️👌🙏
धन्यवाद
धन्यवाद
जती सुन्यो उती सुनौ सुनौ लाग्ने दिदीको गित सात चोटी सुनी सके अझै सुनौ सुनौ लाग्ने साचिकै मेरो मन मस्तिष्क मा सधै यो गीत गुन्जिरहने छ जिबन दाई निलिमा दिदी लाई फेरी फेरी असाध्य सम्झीरहे लव यु दाई लव यु दिदी
hajur, dhanyavad chha .
धेरै धेरै धन्यवाद भाई
मन छुने सब्द आयो पुरै मन भित्र अति खुसी लाग्यो
हजुर, धन्यवाद ।
जनताको गायिका निलीमा पुन दिदीलाई HATS OFF.😍😍😍😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद भाई
जो कोहि नेपाली होस्,येदि गाउँ घरको परिवेशमा हुर्कि बढेको छ भने, निश्चय नै यो गीत मनपर्ने छ l आफ्नै बनपाखा अनि माटोको सुबासना छर्ने यो गीतको सर्जकज्युहरु प्रति आभारी छुl साथै, आगामी दिनहरुमा पनि एस्तै नयाँ नौला गीत-संगीतको आशा राख्दछु l धन्यवाद!
सारै राम्रो लाग्यो धन्यवाद
हजुर, धन्यवाद
Ekdamai ramro lagyo hajur yo vidio geet....👏👏👍👍🙏🙏💐💐💐💐
हजुर
अति मिठाे गित सारै मन छूने बधाई छ सम्पूर्ण टिम लाई उच्च सम्मान छ जय नेपाल
धन्यवाद ।
दिदिको गितले मन छोयो पर्देसमा भएर हो कि के 3/4 पटक सुने धेरै मार्मिक छ मन रुवाउने ।
धन्यवाद
हाल साउदी अरब उजाड मर्भुमी रियाद बाट सुन्दै छु गित पनि सुन्दैछु अनि कोमेन्ट पनि गर्दैछु आज सरै मिठो सोर अनि शब्द हरु अनि ती डाडा फाखा अनि रुख हरु सारै याद आयो हुनत अहिले म बन्द कोथा बात हेर्दैछु अनि जीवन सर हजुर को गित सारै सुन्छु
धन्यवाद
सम्झना छ अरबका सारा नेपाली दाजुभाइदिदीबैनीहरूलाइ
सुदूरपश्चिमको दार्चुलाबाट हेरियो हजूर निकै नै मार्मिक शब्द अनि सुरिलो स्वर सफलताको कामना गर्दछु
धन्यवाद
जनवादी गायक गायिका दुवै जना लाइ हार्दिक नमन, तथा सफलताको शुभकामना
नमन
धन्यवाद हजुर
मर्मस्पर्शी गीत र निलिमा बैनिको सुमधुर स्वर सुनी रहु जस्तो।
धन्यवाद
wow एकदम राम्रो छ गित
धन्यवाद
सुन्दर सिर्जना । परदेशी र उसको पर्खाईमा बस्नेको वेदना र पीडाको गहिराई।
हजुर
अति मार्मिक परदेशी गीत सुमधुर आवाजमा सारै राम्रो छ बधाई छ दिदी सफलताको शुभकामना !
धन्यवाद
धन्यवाद भाई
Wow kasto mitho swor ani maarmik sabda sangit hajur 👌👌👌💕💕💕🙏🙏🙏
hajur
अँती मीठो गीत।
हजुर
Heart ♥ touching song 😭
Manai royo Nilima didi 😭😭😭
Ati nai marmik geet ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
thank you
धेरै मिठो स्वर धेरै मीठो गित
धन्यवाद
Nilam memko geet सुनौ सुनौ लाग्यो हालै दुबाइ देखि हेर्दै छु ।यो गीत सुनेर कति आन्नद आयो मलाइ त पर्देश देखि
धन्यवाद
स्वर तथा शब्द अति मार्मिक तपाई हाम्रो जिबनमा भोगेको यथार्थ घटनामा आधारित गित निलम दिदिलाई धेरै धेरै धन्यवाद ! 👏👏👏
धन्यवाद
साहारै दाम्मी छ है हामी प्रदेशी को लागी यो गीत
हजुर
समय र परिस्थिति लाई समेटियेको उत्कृष्ट रचना र समधुर आवाज़ को लागी सलाम छ सर र मैडम लाई 🙏
हजुर , धन्यवाद
धन्यवाद
Swar ramro n sabda pani
कति राम्रो स्वर निलिमा पुन ज्युको
अती राम्रो संगीत
हजुर, धन्यवाद ।
दामी दामी म साऊदिबाट बिसेस गरि बिदेसमा बस्नुभयका दाजुभाई तथा दिदि बहिनिको जिबनमा आधारित छहै 👍️
हजुर, सउदीका साथीहरूमा मेराे नमस्कार ।
अति मीठो गीत
हजुर
दाजु भाउजुको निकै मन छुने मीठो गीत♥️ शुभकामना 🙏🇳🇵🏔️
धन्यवाद
कति राम्रो गित सुनाउ सुनाउ मन लाग्ने हामी पर्देशि हरुको मन रुने गित
हजुर
अति राम्रो छ निलिमा दिदि अनि जीवन शर्मा सर को आवाजमा सजिएको प्रदेसी
धन्यवाद
Dharai ramro songs
हजुर
धेरै राम्रो लाग्यो परदेशीको मन मुटुमा रहिरहने मीठो स्वर निलिमा मेडम
धेरै धेरै धन्यवाद
सारै मन छोयो हरेक नेपालिहरुले भोग्नुपरेको पिडा यसरी नै समय चक्र सङै युगौ युग हामी नेपालिहरुले भोगिरहेको छौ परिबर्तन केवल नेताहरु भएभने जनता जिउको तिउ छन ।।
हजुर
सबै को जिनब सङ मेल खाने गीत लाई छिटै टेन्डिन्मा आउन पहल गरौ धन्यवाद दिदी निलिमा अनि जिबन शर्मा दाजु लाइ
अाहा ।
अाखिर यस्तै छ जिन्दगीमा साच्चै मारमिक गित छ यो परदेशी को खुसी लागो
hajur
सदैव झैं उत्कृष्ठ मार्मिक शब्द प्रिय अंकल जीवन शर्मा अनि अति नै सुमधुर स्वर निलिमा अान्टि।। मलाई पनि एऊटा सानाे अवसर दिनु भएकाेमा हृदयदेखि नै धन्यवाद ।।🙏🙏💖💖
हजुरकाे प्रयासले सम्भव भएकाे हाे । धन्यवाद छ हजुरलाइ
मनै छुने निकै मार्मिक गित
कुवेत बात हेर्दै छु 🇳🇵🇳🇵
हजुर
आहा मन प्रफुल्ल भयो गित सुन्दा र गाउँ पाखाको सौन्दर्य देख्दा😍
हजुर
अति सान्दर्भिक गीत अनि साह्रै मिठो गीत...।
धन्यवाद
Sarai man xoyo
thank you
प्यारो दाजी जिबन अनि निलिमा भाउजु मा नमन् 🙏🙏🙏
marmik songs
thank you so much
अति मिठो भ्वाइस अनि मार्मिक शब्द भएको गीत बधाई छ निलिमा पुन बैनिलाई 👍️👍️👏👏👌👌
धन्यवाद
धन्यवाद
Hirdai Dekhi Nai Saman X Jiban Sarma Nilima Punlai Derai Mitho X Sabda Sanggit🙏🙏🙏
हजुर, धन्यवाद
धन्यवाद
धेरै राम्रो गीत धन्यवाद निलिमा पुन जि
धन्यवाद
Surilo ani mitho swar ko dhani Nilima di ko geet sahrai Ramro.💝 xa.
धन्यवाद
धन्यवाद
राम्रो छ दिदी आयन प्रदेसी फेरि पनि लाग्यो बरिखा
धन्यवाद भाई
धेरै दिन पछि यो गित सुन्न पाइयो । सारै मार्मिक गित 👌
ल ल ।
म जीवन दाइ को देश बिउझाउने गित हरुको असाध्यै ठूलो शुभचिन्तक थिए ।मेरा जिबनका अधिकान्स उर्बर समय ती गित सुनेर , गाएर, र क्रान्तिकारी का भासण र प्रशिक्षण लिदा लिदै बिते । आज फर्केर हेर्दा ती गित संगीत ले त मैले अभिभावक सम्झेका, मार्ग निर्देशक मेरै नेता हरु लाई समेत त परिबर्तन गर्न सकेनछ भनेर सुन्नै छोडिदिए ।
जस्लाइ मैले जीवन को रोलमोड्ल मानेर यी क्रान्तिकारी गित सुने तिनै नेता पो घुसखोर, पथभ्रस्ट, सत्ता पद लोलुप, बिभेदकारी, बिदेशिको दलाली, परिवार बादी, निस्के ।
जे होस ज्योती दिदी को स्वर अभिनय एक्दमै राम्रो छ । मेरो सुझाब दिदी बरु लोकगित, आधुनिक गित, फिल्मी गित , भजन मा अलि जोड दिनुस यस्ले सबै दर्शक स्रोता लाई समेट्छ अनि हजुर लाई आर्थिक आम्दानी पनि हुन्छ तर यो क्रान्तीकारि गित , बिचार, युद्द, सुरुङ युद्द, अग्रगामी छ्लाङ, भ्यागुते उफ्राइ को बिकास, भारत ले ल्याइदिएको गणतन्त्र , भारत ले ल्याइदिएको संघीयता, युरोपियन युनियन ले पैसा पेलेर ल्याइदिएको धर्म निरपेक्षता भन्ने चिजको चै कामै छैन दाजु / दिदी ।
कर्णप्रीय सुमधुर आबाज को लागि 👏👏👏🙏🙏🙏
हजुर
Nice
निलिमा बहिनी को स्वर राम्रो लाग्यो ।
धन्यवाद दाजु
Namesake cha hai jeban sarma daju ramro cha song
हजुर
आहा कति राम्रो निलिमा दिदी को गित
धन्यवाद
हजुर
राम्रो छ है।
ए, हजुर । धन्यवाद
गित मा मेरो आइडल जोडि !
मार्मिक छ रक्तिम परिवार को जनवादी गीत !
हजुर
दामी गित मनेइ रुवाउने
धन्यवाद
अति रामेाृ गित नमन बेक्द गर्दछु गाईका निलिमा पुन दिज्जु र सर्जक अादर्णिय जीवन सर्मा सर लाई बधाई छ हजुर हरुलाई
नमन
हार्दिक धन्यवाद
यस्तै छ प्रदेसिको जिन्दगी .. सलाम छ निलम दिदि लाइ
सलाम
मार्मिक गीत
हजुर
आहा कति मन छुने गाना
हजुर
Didi ko voice lai salam x Kati mitho
सलाम दिदीकाे तर्फबाट
धन्यवाद भाई
धेरै राम्रो छ दर्शन दिदी।
दर्शन भाई
2055/2056 sal tira ko yaad dilayo. ajhai pani ustai mitho swor. Thank you
धन्यवाद
निकै राम्रो गित
सुमधुर स्वर मीठो संगीत 🌹गाउँ घरको झ झल्को दिलायो 💓👌👏
हजुर
मार्मिक गीत सलाम छ निलिमा दिदी हजुर लाई
धेरै धेरै धन्यवाद छ भाई
धन्यवाद ।
माया प्रेम को गित सुन्दा सुन्दा कान पाकिसकेको थियो। आजा आफ्नै जिवन सँग मेल खाने गित सुन्न पाउदा धन्य छु दिदि।। म साऊदी बाट
अाहा.....
धन्यवाद भाई
जीवन सरलाइ बधाइ
सारै मिठो
धन्यवाद
अति सुन्दर अनि मिठाे स्वार गित
हजुर
नमन सर्जक लाई 😍😍
नमन
@@JeevanSharma नमस्ते हजुर
गित सारै मर्मस्पर्सी हृदयबिदारक छ ।
हजुर
पुरानो यादहरू बल्झेर आयो,सलाम जीवन सर
सलाम मेराे ।
आहा दामी गित
हजुर , धन्यवाद ।
Yekdam Ramro man chuni geet.Next ko partexxeya ma.
हजुर
athi ramro git pradrshiko manai khane jban saharma jiu ani nilima punjiulai mero shuva kamana...
thank you so much
के गर्ने? यस्तै छ मेराे देशकाे विडम्बना, मिठाे स्वर अनि शब्द संगित।
hajur
अति नै मन छुने गीत रहेछ साह्रै राम्रो लाग्यो
धन्यवाद
स्वर एकदमै सुमघुर छ सधै गुन्जिइ रहाेस शुभकामना!!!
धन्यवाद
धन्यवाद
वास्तविक मर्मस्पर्शी शब्द अनि स्वर ।
hajur
यस्ता जनवादी गीतले नयाँ पुस्तालाई सुसूचित गर्नुपर्छ ।
हाे , जरूर
अति राम्रो लाग्यो हामी पर्देसी को बेदान बोकेको गित बनाउनु भएको रहेछ निलम दिदी र जिवान सर लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु आउने दिन हरु मा अझै येस्तै येस्तै गित पस्किनु होला भन्ने आशा गर्दा छ्🙏🙏🙏🙏
हवस
सारै मन छोयो अतिनै मार्मिक केही बोल्नै सकिन 😂😂😂😂
हजुर
अाभार!
एकदमै मन छोयो यो परदेशी को मार्मिक छ दाजु निलिमा दिदी हजुरको सुमधुर आवाज जति सुने पनि सुनौ सुनौ लाग्ने बधाई छ दुवै जनालाई best off luck
hajur
धन्यवाद
Marmik git surilo aawaj
ल धन्यवाद
thank you
राम्रो छ दिदिले गाएको गित।
हजुर
अति मार्मिक निलिमा दिदिको आवाजले मेरो मन छोयो!!
हजुर
धन्यवाद भाई