Holy Convocation 2081 | Eschol Prayer House , Waling | Day-4 Evening

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ธ.ค. 2024

ความคิดเห็น • 4

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 29 วันที่ผ่านมา +5

    हेर्नुहोस बिश्वासीहरु सबैजनाले पर्भुमा बिश्वासयोग्य छोरी ! प्रेरणाको पात्र,
    आमा नन्दकुमारीको जिवनीलाइ । मान्छेले कति कमायो ?उस्को शिक्षा,पद-प्रतिष्ठा के थियो ? आफन्त जनहरुको घनिष्टता ? कुनै पनि चिज काम लाग्दो रहेनछ, लाग्दो रहेछत केवल येशु खृष्ट र उहाँको मण्डलिसँग को असल साक्षी र पर्भुमा ब्यतित गरिएको बिश्वासयोग्य जिवन !
    सोचौं हामिले केको निम्ति मरिमेत्दैछौ, अन्तमा स्वर्ग, पृथ्वी र मण्डली ले हाम्रो निम्ति के ग्वाही दिनेछ र पर्भुमा महिमित हुनेछौं ?

  • @sahapun7702
    @sahapun7702 25 วันที่ผ่านมา +2

    भाइ चेत र बहिनी एस्तर धेरै मन पर्ने ब्यक्तित्वहरू हुनुहुन्छ मेरो आमाको पनि धेरै ख्याल राख्नु भयो जब वहा Aldershot माहुनुहुन्थ्यो!!तर जिवनका यी भोगाइहरुबाट जानु भएको थियो भनेर थाहा थिएन!आँसु पनि झर्यो तर भाग्यमानी हुनु हुदो रहेछ ,असल आमाले छोराछोरीलाइ पर्नेश्वरमा डोर्याउनु भयो,दुःख कष्टमा पनि परमेश्वरमा अडिग रहने आमा भाग्यमानीले मात्र पाउछन्!!तपाइहरु सबै लाइ परमेश्वरले भारी आशिष् दिनु भएको होस्!

  • @TaramatiRai
    @TaramatiRai 24 วันที่ผ่านมา

    Jaimashi praise the Lord

  • @shweta2420
    @shweta2420 29 วันที่ผ่านมา

    Amen praise the lord 🙌